नेपाल आईडल करण परियारको बेजोड गजल |Yo Sas Timro | Karan Pariyar BB Anuragee Ganes Kandel New Ghazal

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024

КОМЕНТАРІ • 1,1 тис.

  • @nirmohisankalpa7890
    @nirmohisankalpa7890 Місяць тому +84

    निर्विवाद नेपाल आइडल करण परियारको आवाज, उत्कृष्ट सङ्गितकार बिबि अनुरागीको सङ्गीत, गणेश कडेल को मिठा सब्दले यो गजलिय कोसेलिलाई न्याय दिएको देखिन्छ !!

    • @bbanuragee
      @bbanuragee  Місяць тому +2

      हार्दिक आभार हजुर प्रति

  • @Pral-i8d
    @Pral-i8d Місяць тому +45

    साह्रै मिठो गजल करण भाइको । सफलताको शुभकामना ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      @@Pral-i8d हार्दिक आभार हजुर

    • @RamBahadur-n6j
      @RamBahadur-n6j Місяць тому

      Damixa

  • @kalpanarai7137
    @kalpanarai7137 Місяць тому +35

    बयान गर्ने कुनै शब्द छैन।स्वर संगीत everything 🙏🙏♥️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @Prakashji1991
    @Prakashji1991 Місяць тому +20

    न्याय होईन महा न्याय गर्यो करन भाई ले ❤🎉

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @jagatramtharu2279
    @jagatramtharu2279 Місяць тому +34

    दिल छोयो । नेपाली साँगितिक क्षेत्रका एक नक्षेत्र - करण परियार बेटा ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @yamramjali143
    @yamramjali143 Місяць тому +22

    बचपन देखिनैको साथी गणेश कडेलकोअति मिठो सब्द तेतेनै मिठो स्वर संगीत शुभकामना छ यो गजल लाई धेरै मेहनत गरि बनाउनुहुने सम्पुर्ण कलाकार टिमलाई साथी भाईहरुलाई 💞💞🌺🍀

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @BirBskm
    @BirBskm Місяць тому +18

    आहा सारै मिठो गजल❤ बधाई करन लाई अनि respect bb sir❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @rameshkarki2255
    @rameshkarki2255 Місяць тому +16

    आहा सारै मीठो स्वर शब्द सफलता को शुभकामना सम्पुर्ण टिम लाइ❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma Місяць тому +15

    आहा कति राम्रो गजल, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट 🙏 म सङपनी जोडिनु है 🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @यसबिबिरही
    @यसबिबिरही Місяць тому +11

    आहा कति मिठो सब्द तेति नै मिठो सङ्गीत तेसैमा करण भाइको सुमधुर सोर मुटमा छोयो सफलता को सुभकामना सम्पूर्ण टिमलाई ❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @PuskarPulamiMagar
    @PuskarPulamiMagar Місяць тому +4

    धेरै मिठाे स्वर अनि शब्द संगित पनि उति नै
    मिठाे छ हजुर ❤❤❤❤

  • @prakashrai7304
    @prakashrai7304 19 днів тому

    बि.बि. अनुरागी सरको संगीत, गणेश कडेल सरको शब्द अनि करन परियार भाइको सुमधुर आवाज कति मिठो सँगम ।यस्तो पो हुन्छ नेपाली गीत सङ्गितको जादु।मनै आनन्दित भयो यो गीत सुनेर❣️❤️। बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🎉🎊🎊🎈🎈 आगामी दिनमा पनि यस्तै मिठो गीत सङ्गितको अपेक्षा गर्दछौ बि बि सर ❤️🙏❣️

  • @danealabhi7588
    @danealabhi7588 Місяць тому +8

    यो पाली चै हामिले full justice गरेर हाम्रो प्यारो भाइ करण लाई बिजय बनाएको कुनै बिस्मत छैन karan is Gem of our nepali music industry 😍😍 what a dope vocal all the best entire team 🤗

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Місяць тому

      हो नी सल्यान हाल साउदी बाट करणको एकदमै सपोटमा❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @JiwanadhikariJiwanadhikari
    @JiwanadhikariJiwanadhikari 23 дні тому

    हजुर को गला र स्वरको धनी करन जि हजुर को उज्यल भबिस्यको कामना गित,गगल,,यस्तो स्वर सुन्नु पाउ हामीले सदैब ❤

  • @manibhaisaskar7623
    @manibhaisaskar7623 Місяць тому +2

    कति भाग्यमानि करन भाइ डेबियु गजलनै यतिठोस एतिठुलो लेजेन्डको हात लागेसि कलाकर को भविष्य लाई केनै चाहिन्छ र शफलताको शुभ कामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @minbahadurghale3934
    @minbahadurghale3934 Місяць тому +2

    Shubhkamna xa babu

  • @Adhikari245
    @Adhikari245 Місяць тому +6

    उत्कृष्ट त हुने नै भयो टिम नै गजबको छ।बधाई छ बिबि सर र करण भाई अनि टिमलाई

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @ashusunar9782
    @ashusunar9782 3 дні тому

    धेरै राम्राे करण भाईकाे मिठाे स्वर मा गायकाे गजल प्रगतिकाे धेरै धेरै अाशिर्वाद✋👍️👍️👍️ छ सबै अभिनय कलकार प्रति उच्च सम्मान छ🙏🙏💖💖👌👌👌👌👌👌👌

  • @RajendraBahadurbista-ms1lt
    @RajendraBahadurbista-ms1lt Місяць тому +7

    उत्पात न्याए दिए यो गजललाई भाइ करणले हार्दिक बधाई तथा शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @bishnubhatta7417
    @bishnubhatta7417 22 дні тому

    धेरै धेरै शुभकामना तपाईलाई यति मिठो राष्ट्र प्रति प्रेम जागृत गराउने गित पस्किनु भएकाेमा साथै उत्तरोत्तर प्रगतिको कामना ❤❤❤❤❤

  • @maheshkumarkhati4309
    @maheshkumarkhati4309 Місяць тому +8

    साह्रै मिठो गजल !
    भव्य शुभकामना बीबी दाजु !

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @ghatanimohan
    @ghatanimohan 9 днів тому

    म पनि करण भाइको स्वरको प्रसंसक हो।हरेक पाइलामा सफलता मिलोस् शुभकामना छ।❤️❤️

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Місяць тому +6

    आहा कति मिठो सुनिरहु लागिरहने र मनैदेखि आनन्दित बनाउने गजल गित। नेपाली गित संगीत को दुनिया मा लोकप्रिय सर्जग बिबि अनुरागी ज्यु उत्कृष्ट लोकप्रिय सफल इतिहास छदैछ तेसैमा झन मिठो मनमोहित स्वर का धनी करन परियार भाइ संग को सहकार्य वास्तवमा एउटा उत्कृष्ट गजल प्रस्तुती सब्द संगित स्वर ले न्याय पाएको अनुभूति भयो सुनमा सुगन्ध प्रस्तुती दिनुभो।बिबि सर र करन भाइ को आगामी सहकार्य नि चाहन्छौ 🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @ChrispasLwg
    @ChrispasLwg 9 днів тому

    बर्सौ पछि एस्तो गित को सिर्जना भएछ धेरै खुसि लाग्यो अादर्निए दाजु बिबि अनुरागि❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Місяць тому +9

    आहा कति राम्रो गित स्वरका धनी करन भाइ बधाइ छ होल टिम लगाऐत स्वरका धनी सरजकं सङ्गीत कार बि बी सर सन्मानछ❤️🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @kalarai8066
    @kalarai8066 Місяць тому +2

    Karan babu best wishes always❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @BishnuChand2045
    @BishnuChand2045 Місяць тому +3

    अति नै मिठो शब्द संगित दामि लागेयो शुभकामना भाइ लगायतका सम्पुर्ण टिम लाइ🌺💓🎶🎤👏👏👏👏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @tarapun4972
    @tarapun4972 Місяць тому +1

    नेपाली गीत सङ्गीत ले पहिलो पल्ट न्याय पाएको दिन 🎉 करण परियार नेपाल आइडल भएको दिन

  • @pradipkandel529
    @pradipkandel529 Місяць тому +6

    आहा गजल शब्द गणेशअंकलको
    बधाई साथै शुभकामना सम्पुर्ण टीमलाई।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @DipendraBahadur-b6y
    @DipendraBahadur-b6y Місяць тому

    कति मीठो आवाज कति राम्रो गाना शब्द भाबुक धेरै धेरै धेरै राम्रो लाग्यो गजल कस्तो सोलिट गाको हो करण भाई मैले त 50 पल्ट भन्दा माथि भयो होला हेरेको भाई बधाई छ
    यस्तै यस्तै गाउनु है

  • @DiBa-op5to
    @DiBa-op5to Місяць тому +5

    आहा कति मिठो ❤❤❤ बधाई छ सम्पुर्ण मा उज्ज्वल भविष्य शुभकामना ❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @dbtmagar9671
    @dbtmagar9671 Місяць тому +2

    साह्रै मिठो गाउनुभयो करण भाइले" उज्ज्वल सांगीतिक भविष्यको शुभकामना छ भाइलाई !!

  • @NandKishor-ol1ui
    @NandKishor-ol1ui Місяць тому +6

    सार्है मीठो गजल । आँखा बन्द गरेर सुन्दा पनि झनै मीठो लागेको छ है ❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @prembdrnepali7497
    @prembdrnepali7497 Місяць тому +2

    हाम्रो सुर्खेती सर्जक को शब्द रैछ झन् त्यसैमा करण को आवाज निकै खुसी छु र गीत राम्रो छ

  • @sabingurung8710
    @sabingurung8710 Місяць тому +6

    मीठो गजल गीत बनेछ,सफलता को शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @amitrasaili7433
    @amitrasaili7433 Місяць тому +2

    आहा अति मिठो करन परियार जि को आवाज मा यो गजल अति सुहायेको छ अनि आदरणीय दाजु बि.बि. अनुरागी दाजु ले दिनु भयेको साथ देखेर अति खुसी लाग्यो❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @rupeshrisal449
    @rupeshrisal449 Місяць тому +5

    सारै मीठो गजल best wishes करन भाइ

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @PanchapuriVlogs
    @PanchapuriVlogs Місяць тому

    हाम्रो देवरबाबु गणेश कंडेलको शब्द,मीठो स्वरका धनी करण परिवारको आवाज, अनि मनपर्ने संगितकार बिबि अनुरागीको संगितमा तयार भएको यो अत्यन्तै मीठो गीत गजलको लागि हार्दिक बधाइ तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @DineshAdhikari-bz6xg
    @DineshAdhikari-bz6xg Місяць тому +4

    हार्दिक बधाई मेरो प्यारो दाई गणेश

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @NabrajRai-q2l
    @NabrajRai-q2l Місяць тому +2

    करण परियार को स्वर मा बर्दान नै छ ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @RodungKirati-k9x
    @RodungKirati-k9x Місяць тому +3

    वाउ वाउ क्या दामि हार्दिक बधाई छ होल टिमलाई

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @dbtmagar9671
    @dbtmagar9671 Місяць тому

    नेपाली साङ्गीतिक आकाशमा गुन्जने हजारौं आवाजहरू मध्ये सम्भावना बोकेको एक आवाज करण भाइलाइ उज्ज्वल साङ्गीतिक भविष्यको शुभकामना !!

  • @prakashthataalOFFICIAL
    @prakashthataalOFFICIAL Місяць тому +3

    सारै मिठी गजल गीत करन भाइ बिबि अनुरागी सर लगायत सम्पुर्ण टिम्लाइ हाइ बधाइ साथै अपार सफल्ताको सुभकामना 🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @razzasaheb8535
    @razzasaheb8535 Місяць тому +1

    खास मा भाईरल हुनु पर्ने गित यस्तो हुनि के भा नेपालमा हावा हावा गित मात्र हेर्ने गर्छन अब हामी ले कला लाई चिनेर हेर्ने गरौं आहा क्या दामी करण भाइ को स्वर सफलता को सुभकामना

  • @pushkalshrestha
    @pushkalshrestha Місяць тому +5

    साधारण तर सुन्दर र मर्मस्पर्शी । बधाई सम्बद्ध सबैलाई ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @yolkyolk1970
    @yolkyolk1970 Місяць тому +2

    शब्दको चयन यति राम्रो छ अझ सङ्गीत अति राम्रो स्वरको त के कुरा। नेपाल आईडलको निर्बिरोध बिजेता। सम्पुर्ण समुहमा नमन साथै बधाई❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Місяць тому +3

    मोहनी लगाउछ ।यार करण को आवज ले 🙏🙏🙏💖💖💖🇳🇵🇳🇵

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @royaanbabu.8826
    @royaanbabu.8826 Місяць тому +2

    बि.बि दाजु मनदेखि भनेको करन भाईले आईडल बाट जितेपछि आजसम्म गाए मध्यको सर्वकृष्ठ गीत लाग्यो🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 Місяць тому +2

    अाहा कति मिठाे स्वर अनि शब्द मन छुने❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @dreamigurung5602
    @dreamigurung5602 Місяць тому

    आह कति मीठो गजल शब्द,संगित,स्वर तारिफ गर्नको लागि शब्द नै भेटिन सम्पुर्ण टिमलाई सफलताको शुभकामाना 🙏🙏🙏🙏🙏🙏

  • @Jhargaule-love
    @Jhargaule-love Місяць тому +5

    गजब को आवाज छ करन भाइ को❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @trinetradslofficial5839
    @trinetradslofficial5839 Місяць тому +1

    आहा क्या आनन्द आयो यो रचना रच्ने र आफ्नो समधुर सोरले कत्ती मिठास भरेउ भाइ मिठो सोर का धनी प्यारो भाइ करन बि क लाई लगायत सम्पुर्ण टिम लाई बधाई छ ❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @indrakamalgurung1638
    @indrakamalgurung1638 Місяць тому +2

    बधाई तथा शुभकामना करन भाई अत्यन्तै मिठ्ठो सुमधुर लाग्यो ♥️♥️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @Govindakaushal1223
    @Govindakaushal1223 Місяць тому

    करण भाइ कहिले आफ्नो धरातल नबिर्सनु है।।सधै मिहिनती बन्नु बीबी दाइ जस्तै दाइहरू संग नजिक रहनु।शुभकामना भाइ

  • @MunaThapamagar-dg6sm
    @MunaThapamagar-dg6sm Місяць тому +3

    मिठो छ सफलताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @Kamalxtha452
    @Kamalxtha452 24 дні тому

    सपनिमा देखेर बाची रहन पाउँ परेलिमा उनेर हासि रहन पाउँ एति सुन्दर छ हजुरको voices अन्जलिमा राखेर हेरि रहन पाउँ ल हजुर 🙏🏻

  • @dillkumarbiswokarma
    @dillkumarbiswokarma Місяць тому +3

    अनि सम्पूर्ण टिमलाई सुभ कामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @jitendrabk2208
    @jitendrabk2208 Місяць тому

    साह्रै मन छोयो अनि अति नै खुसि लाग्यो भाई करणको आवाजमा सुन्न पाउदा 👌👌 अझै प्रगति गर्दै जानु भाईसहित सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 🙏

  • @tikarmbk277
    @tikarmbk277 Місяць тому +2

    शुभकामना छ करण❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @samipkulung
    @samipkulung Місяць тому

    सबैले रुचाएको करण परियार । सबैले मन पराए कै कन्टेसटेन्ट ले जितेको पहिलो सो होला सायदै ।। आवाज दम छ उतिकै शब्द संगीत मीठो सबैलाई बधाई छ

  • @indrakhati3465
    @indrakhati3465 Місяць тому +3

    दामी सफलताको शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @ambikabhujel592
    @ambikabhujel592 Місяць тому +1

    यकदमै आन्नदआयो करणभाईको मिठ्ठो गजलसुनेर सफल्ताको शुभकामना भाई🙏❤❤❤❤

  • @purnabishwokarma
    @purnabishwokarma Місяць тому +3

    दामी गित सफलताको कामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @sherbasatmali3935
    @sherbasatmali3935 Місяць тому

    साह्रै मीठो स्वर !

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @kiranrijal4340
    @kiranrijal4340 Місяць тому +2

    उत्कृष्ट गजल । बधाई छ सम्पुर्ण टिमलाई ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @bimalalama954
    @bimalalama954 Місяць тому +2

    यत्तिकै म्युजिक मनपराएको त होइन मैले यस्तै यस्तै सुन्दर मनमोहक स्वर सुन्दर शब्द संगीतले तानिदिन्छ ।❤

  • @D.RSujanFilms
    @D.RSujanFilms Місяць тому +5

    सफलताको कामना ❣

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @LokeshNisha-g6y
    @LokeshNisha-g6y 7 днів тому +1

    Kasto man xuyo 😢😢

  • @dharangurung2124
    @dharangurung2124 Місяць тому +3

    सफलता को धेरै धेरै शुभकामना करण भाई ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @reetabhandari27
    @reetabhandari27 Місяць тому

    आहा । आहा । बयान गर्ने शब्दहरु नै छैनन । करण बाबू मेरो सधै पृय । हार्दिक शुभकामना । रचना ; स्वोर सङित सबै उत्कृष्ट छन ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @dbbaraili9346
    @dbbaraili9346 Місяць тому +2

    सफलता को धेरै धेरै शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @gelbusherpa68
    @gelbusherpa68 Місяць тому

    नेपाल आईडल सिजन ५ का बिजेता करण परियारको सुमधुर स्वरमा एकदमै मिठो गजल सृजना भएको रहेछ, सँगीत सर्जक बिबि अनुरागी सरलाई यति राम्रो गजल को लागि धेरै धेरै धन्याबाद साथै शब्द सर्जक गणेश कडेल ज्युलाई पानि मनै देखि नमन !!!

  • @sunitakhadka6401
    @sunitakhadka6401 Місяць тому +3

    Wow sarai mitho gajal safalta ko suvakamana❤️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @samiryogi9477
    @samiryogi9477 Місяць тому

    आहा सङ्गितकार नै एती बेजोड हुनुहुन्छ गायक को त झन कुरै नगरम बोल्ने शब्दै छै एती मीठो आहा❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @jagatramtharu2279
    @jagatramtharu2279 Місяць тому +3

    एकदम दिलदार गीत । बधाई छ करण बेटा ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @aljipdumirai3166
    @aljipdumirai3166 Місяць тому +1

    साह्रै मिठो गजल गाउनु भयो करण भाइ तपाईंको आवाजले मन्त्र मुक्त भए ! शुभकामना छ तपाईंको गायन सधै उच्च रहिरहोस 🎉❤❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @krishnapariyar4242
    @krishnapariyar4242 Місяць тому +2

    Suvakamana vaai🎉

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 Місяць тому +1

    ❤❤धेरै धेरै बधाई छ करण उज्ज्वल भबिस्यको कामना !!

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @prakashkandel6157
    @prakashkandel6157 Місяць тому +2

    साह्रै राम्रो छ दाई

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @nawalsingpunmagar9416
    @nawalsingpunmagar9416 Місяць тому

    आहा कति सुमधुर स्वर संगीत अनि त्यस्तै मीठो शब्द धेरै धेरै शुभकामना छ करण परियार लाई शुभ कार्यकालको अग्रिम शुभकामना छ ।❤😮

  • @Kanxa-ej1rz
    @Kanxa-ej1rz Місяць тому +3

    atinai mithoo xa करण वाइको आवाज

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @aniljoshi9493
    @aniljoshi9493 Місяць тому

    करण भाइ नेपाली गीत संगित क्षेत्रका उदियमान कलाकार हुन! अझै धेरै उचाई हासिल गर्न बाँकी छ धैर्यताका साथ सबैसंग सद्ब्यवहार कायम गर्दै अघि बढ्नु! प्रस्तुत गजल निर्विवाद कर्णप्रीय छ! बधाई तथा उत्तरोत्तर प्रगतीको शुभकामना

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @GhisingBale11
    @GhisingBale11 Місяць тому +3

    Big fan of Karan pariyar 🔥👍keep it up

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @user-khanchhi
    @user-khanchhi Місяць тому

    मीठो स्वर संगितमा हराउदै गर्दा ती मर्मस्पर्शी शब्दले कति बेला आखा भरियो थाहै भएन❤❤❤❤जति सुने पनि मन भरिएको छैन

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Місяць тому +3

    असाध्यै राम्रो ❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @KcYoutube9915
    @KcYoutube9915 Місяць тому +1

    स्वर सँगै अती राम्रो गजलका शब्दहरु र गजल लेख्नेलाइ र यसमा सहकार्य गर्ने सम्पुर्ण टिमहरुलाई सफलताको शुभकामना छ ।🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @KrishnaoasisCd
    @KrishnaoasisCd Місяць тому +2

    Good karan 🎉❤❤ my best singar

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @jibandeuti1417
    @jibandeuti1417 Місяць тому

    मिठो करन भाईलाई उज्ज्वल भबिस्यको लागि धेरै धेरै शुभकामना 👍️👌👌❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @nabinadhikari5618
    @nabinadhikari5618 Місяць тому +3

    Badhai chha ganesh dai ani sabailai . Saphalatako shubhakaamanaa

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @dineshbabu9818
    @dineshbabu9818 Місяць тому +1

    धेरै राम्रो सब्द, संगीत अनि स्वर ! सबैले शेर गरेर साथ दिनु पर्छ

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @kevin-py6oe
    @kevin-py6oe Місяць тому +3

    Dami cha karan bhai

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @JytiJyti-ux5hz
    @JytiJyti-ux5hz Місяць тому

    ❤❤❤❤ वा वा करण बाबु धेरै धेरै बधाई छ धेरै धेरै राम्रो लाग्यो है बाबु मनै भरी दैइन जति सुुने पनि सुनि्रहु लाग्छ बाबु ❤️🌹❤️👍❤️🌹👌♥️♥️👌🙏🙏🙏❤️❤️❤️❤️🥰😘😘😘😘😘🥰🥰🥰♥️♥️♥️♥️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @dillkumarbiswokarma
    @dillkumarbiswokarma Місяць тому +2

    ❤❤❤❤ कारण भाई धेरै माया

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @sushantlama886
    @sushantlama886 26 днів тому

    मीठो अनि सुरिलो छ करन भाइको स्वोर । 👍️👍️👍️

  • @narabahadurOli
    @narabahadurOli Місяць тому +2

    आहा योगितले मनै छोयो

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @westernnepal664
    @westernnepal664 Місяць тому +2

    किरण बाबू सहित सम्पुर्ण टिमलाई बधाई छ। बिबि अनुरागी हो, कमेन्ट छैन।। अनि जे आउँछ झकाश आउँछ।

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @SankarKandel-gh2gh
    @SankarKandel-gh2gh Місяць тому +2

    बधाई छ दाजु❤️

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति

  • @yachhybaidhya3192
    @yachhybaidhya3192 25 днів тому

    तपाईंको सालिन्ता अनि सादगी संगै स्वर , संगीत र गीत को पनि बडो बेजोड सङ्गम मा भाइ करण को प्रस्तुति को म तारिफ गर्द्छु।

  • @tarapaudyal9050
    @tarapaudyal9050 Місяць тому +3

    Love from सुर्खेत ❤

    • @bbanuragee
      @bbanuragee  Місяць тому +1

      हार्दिक आभार हजुर प्रति

  • @arjunbc5287
    @arjunbc5287 Місяць тому +1

    सम्पुर्ण टिमलाई बधाई ❤️ बिबि दाईलाई नमन 🙏

    • @bbanuragee
      @bbanuragee  Місяць тому

      हार्दिक आभार हजुर प्रति