प्रशान्त सिवाकोटी voice of Nepal बाट बाहिरिँदा दुःख लागेको थियो तर आज यसरी निखारीएर बलियो खम्बा बनेर अडिएको देख्दा खुसी लाग्यो र आज यो गीत हरेक बेक्तिको मुखमा झुण्डिएको छ ।
प्रशान्त voice of nepal बाट बाहिरिदा दुखिहुनेमा प पनि थिए तर प्रशान्तको यो सफलता देख्दा अत्यन्त खुशी लागेको छ ! र प्रशान्त लाई अगामी दिनहरुको लागि पनि धेरै धेरै शुभकामना 👍️👌👌❤️❤️❤️
Yo Vai bastab Mai dharari ramro pratibha...hunu hunethiyo ...Tara prathiva lai kadaile dabauna sakdaina surya ko tej jasrai chamkanchha....good luck vai
धन्यवाद भिडियो बनाएकोमा। खुसी र गौरव लाग्छ जहाँ सरस्वतीले बास गरेको जिल्ला झापामा नारायणगोपालको जन्म हुँदै हातमै नअटाउने गरी प्रख्यात गायक गायिकाअहिले झापाले जन्मिरहेको छ।।
रियलिटि शो नेपाल को!!!देखावटि???बाबुल गिरि ,प्रशान्त जस्ता धेरै लाइ रियलिटि शो ले घोक्राइदियो??तर कसैले कसैको भाग्य मेटन सक्दैन?तर नेपाल को रियलटि शो का जज हरु लाइ चाहि जुत्ता हानेर बाहिर निकाल्नु जरुरि छ?
उनकाे बारेमा जान्न मन थियाे, भिडियाे बनाउने लाई सलाम🙏 साथै प्रशान्त लाई उत्तर उत्तर प्रगतिकाे शुभकामना❤️
प्रशान्त सिवाकोटी voice of Nepal बाट बाहिरिँदा दुःख लागेको थियो तर आज यसरी निखारीएर बलियो खम्बा बनेर अडिएको देख्दा खुसी लाग्यो र आज यो गीत हरेक बेक्तिको मुखमा झुण्डिएको छ ।
यति सानो उमेरमा यस्तो मार्मिक शब्दमा गीत लेख्ने संगीत भर्ने गाउने क्षेमता भएको प्रशान्त भाइलाई उज्ज्वल संगीतिक भबिस्यको शुभकामना ।
पैसोले बनेका कलकार भन्दा सङ्घर्षले निखारियकाहरु देख्दा छुट्टै उर्जा आउछ❤❤❤
प्रशान्त voice of nepal बाट बाहिरिदा दुखिहुनेमा प पनि थिए तर प्रशान्तको यो सफलता देख्दा अत्यन्त खुशी लागेको छ ! र प्रशान्त लाई अगामी दिनहरुको लागि पनि धेरै धेरै शुभकामना 👍️👌👌❤️❤️❤️
अबको गीतसंगीत बोक्ने भार प्रशान्त भाईको।🧡
Yekdamai ramro chha👌👍Congratulations👏👏🎊🎊
राम्रो लाग्यो । भिडियो बनाउनु हुने तपाईं लाई धन्यवाद ।
जयहोस प्रशान्त भाईको साथै उत्तरोत्तर प्रगति को कामना❤❤❤❤❤❤❤
अति सुन्दर र राम्रो कहानी सम्मिलित् साथ मा प्रसान्त भाइ को उज्जल भबिस्य को कामना 💐✍️🙏
सम्मान गर्दछु उहालाई
प्रसान्त भाइ भित्र ठुलो संगीत सोवर खानी को बर्धान छ जो आज साबित भयो अजै राम्रो राम्रो सिर्जनात्मक जीवन अगाडि बडोस सुभकामना छ दामी छ गित मन भित्र हानो
Yo umerma pani yeti ramro ani maulik nepali pan wow👏👏👏👏👏👏👏
अब्बल गायक ,संगीतकार, अनि गायक! उदय सोतांग टिममा थिए! चन्दगडिका गायक!
Thank you for the information about the shining star singer or all rounder artist .
Wow! Lovely voice all the best bhai🎉👍
Excellent Shivakoti Bhai
अति खुशीकाे कुरा सुन्न जन्न पाईयाे...👍️😊❤️😊👍️
बधाई तथा उज्ज्वल भबिस्यको अग्रिम शुभकामना
प्रशान्त भाइ को आवाज सारै राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤
पुर्बेली छोरोलाई सफलताको कामना🌹🌹🌹🌹❤️❤️👌👌
Aaha kati man xoyo 🎶🎶🇳🇵🇳🇵🇯🇵🇯🇵best weshes prasanta babu ❤❤❤love you
Congratulations keep it up
Bhai lai very very 🎉🎉🎉🎉🎉🎉🎉
प्रसान्तलाई बधाई छ मेरो ।
Yo Vai bastab Mai dharari ramro pratibha...hunu hunethiyo ...Tara prathiva lai kadaile dabauna sakdaina surya ko tej jasrai chamkanchha....good luck vai
Babal xa voice of nepal dekhi chindai ako💗🤙🤙
धन्यवाद भिडियो बनाएकोमा। खुसी र गौरव लाग्छ जहाँ सरस्वतीले बास गरेको जिल्ला झापामा नारायणगोपालको जन्म हुँदै हातमै नअटाउने गरी प्रख्यात गायक गायिकाअहिले झापाले जन्मिरहेको छ।।
उत्कृष्ट रचना भाबमा दम छ
Voice of Nepal ko Mero man parny manxy😊
Proud to be bhadrapur bashi you made it bro 😊
Congratulations and best wishes 🌹
Jay hosh prashant sibajoti.unnati pragati agadi badhdai jaun
Prasant❤❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो छ उहाकाे शाेर
Congratulations Prashant. A new star from my home town/district & example of keeping up the fight. You deserve it.❤
भाइ प्रसान्त झापाली लाई बधाई छ।
Love youprashanta❤❤❤❤❤
एकदम मिठो स्वर मिठो रचना ❤❤❤❤
Congratulations .
Hatts off this man voice n lyrics is so beautiful its touch really heart
Best singer prashant siwakoti❤🎉❤❤❤
Prashant bhai ajhai estai man xune sangit sirjana garne urja milos.
Voice of nepal ma mero MAAN पर्ने KTO थियो राख्यो नाम
Derai suva kamana bhai
God bless u ❤❤❤❤
Good luck brother 👍
बधाई छ सिवाकोटी लाई
👍🌹❤️ very nice ,good Bhai 👍👍❤️❤️❤️
Congralation bhai
voice of nepalbat prichit xan
Best wishes dada❤❤
धेरै राम्रो लाग्यो
Best wishes bro!
congressional 🎉
र त्यो शो मा छानिएका भए उनबाट यो प्रतिभा उब्जिने थिएनन् ।
शुभकामना
Hats off to you 👏
Keep it up bro
Best wishes ❤❤❤❤❤🎉
Congratulations bhai
😮😮😮😮nice concept
💐💐🤗🤗👏👏
Congraulations🎉
Best wishes
जान्न मन थियो उनको बारेमा
nice song very good ❤
Maile pani socheko thiya prashant le voice nepal session 5 jitnu hunxa bhanera
उनी क्यारिकेचरमा पनि माहिर छन!
मौकादिनुहुनेलाई धन्यवाद भन्नुपर्छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤🎉🎉
Great singer.
Wau all best
😢😢😢😢
Very nice
Great
Ati sano Umerma atimitho song
Nice job bro
Thanks for the visit
Prasanta siwakotilai vetna man xa kasari hau
Congratulations
Wow dhari romro shower❤❤❤❤❤❤❤😮😮😮😮😊😊😎😎😎😎😍😍😍😮😯❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
रियलिटि शो नेपाल को!!!देखावटि???बाबुल गिरि ,प्रशान्त जस्ता धेरै लाइ रियलिटि शो ले घोक्राइदियो??तर कसैले कसैको भाग्य मेटन सक्दैन?तर नेपाल को रियलटि शो का जज हरु लाइ चाहि जुत्ता हानेर बाहिर निकाल्नु जरुरि छ?
@@bandanagautamdhungel6171 coachle faleko hoin ni jantako vote le faleko ho
Good
यो गित प्रसान्त को पो हो मैले धेरै सुनी तर उनले गाएको भनी थाहा थिएन नि।ल
❤❤❤
Wow
😮😮😮😮😮😮
vote kinna sakeko vaye pramod bata winner hune prasant nai thiye
Voice of npl ghus ani poisawalako matra ho
यो मान्छे voice मा पनि राम्रो गाएकै हो आउट भएनि
G
Congratulations
❤❤❤❤❤
Congratulations