ओलीको क्रेज खतम, रंगशालामै ‘देश छोड’को नारा, रास्वपाले टिकट काटेरै पठायो विरोधी ?

Поділитися
Вставка
  • Опубліковано 30 жов 2024

КОМЕНТАРІ • 723

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 4 години тому +87

    धन्न यो देशमा रबि छ र सबैले खेदो खन्न र समाचार बनाउँन पाएका छन्।

    • @Hamrochannel-z2m
      @Hamrochannel-z2m 3 години тому

      हैन रबिका झोलेहरुमा आँखा र बुद्धि भनेछैन कि के हो घोडालाई आखाको दुबैतिर छेकेर अगाडी हेर्न वा जता लग्यो उतै घुमाएर हिडाएझै गर्छन !! चोरले कहिल्यै सबुत छाड्छ ?? अनि कागज नभएनी बुटवलको रोशनी गुरुङले गोरखा मिडिया मा रबिको नाममा रबि जिबि र छबि तीनजानाको जुन एउटै एकाउन्ट छ त्यसमा हाल्दिएको के हो जसको कारण बिचरा जम्मा गर्दिएकै भरमा जेलमा छिन 6/7 महिनादेखी !! ल यसको उत्तर दे हो !!!

    • @sushilshrestha1887
      @sushilshrestha1887 54 хвилини тому

      Kasla vanyo game hara paxi kp oli lai gali garyo vana raw k Timro reporter theya na raw tha ? New banau sai banau kp oli rangasala pugne betekai gali garako ho ? Game haryo vana raw hoina

  • @deep.deep143
    @deep.deep143 5 годин тому +61

    भ्रष्टाचारले डुङ डुङ गनाएकाहरुलाई गाह्रो छ अब

  • @surajsinghmahara5924
    @surajsinghmahara5924 5 годин тому +160

    रास्वपा ले टिकट काटेर पठायो भनेर भन्छ त सङ्ग प्रमाण छ ।हलि मिडिया

    • @GyanRawat-r9z
      @GyanRawat-r9z 5 годин тому +1

      Rabi ko jholey

    • @SamirChhetri-qq9ps
      @SamirChhetri-qq9ps 5 годин тому

      Radi ko xoro KP Oli ko rakhel ko xoro​@@GyanRawat-r9z

    • @bijayachhetri5043
      @bijayachhetri5043 4 години тому +8

      ​@@GyanRawat-r9zbharstachari des lutera kp ko jhole.

    • @jyotishnepal
      @jyotishnepal 4 години тому +13

      @@GyanRawat-r9z केपी को गु हुन भन्दा रबी बालेनको झोले हुदा ख़ुसी लाग्छ

    • @UpretyKusum
      @UpretyKusum 4 години тому

      ​@@GyanRawat-r9zकुकुर बोल्छस् हो झोले के गर्छस् परदेश मा दुख गरेर भए पनि सपोट् गर्छौं हामी

  • @hpnp9996
    @hpnp9996 4 години тому +40

    एस्तो चौतर्फी घृणित पात्र भएर प्रधानमन्त्री हुनु भन्दा, खुरुक्क राजनीतिबाट सन्यास लिएर कासी जानु नि |

    • @yambahadur8334
      @yambahadur8334 3 години тому

      Asto budo vitrai vitrai kuhiyako manxe k ko kashi jana ssknu ni baru pashupati tir jadai garda voli malami harulai sajilo hunthyo ki

    • @BP-jq1ru
      @BP-jq1ru 3 години тому

      त जान तैले के गरेको छस देशको लागि पागल

    • @hpnp9996
      @hpnp9996 2 години тому +1

      @@BP-jq1ruहुतिहारा लम्पट झोले! आज केपीको गू डोज मिलाएर खाएनस् कि मथिंगल हल्लियो सत्य- तथ्य कुरा सुनेर ह?

    • @yambahadur8334
      @yambahadur8334 Годину тому

      @BP-jq1ru us leni k hi gareko xaina hola oli ukhane leni k hi khulkako xaina jhole Aringgal

  • @necessaryitems2441
    @necessaryitems2441 5 годин тому +48

    खराब भ्रष्टाचारीहरु लाई खेद्नै पर्छ ।

  • @dilmgrt
    @dilmgrt 5 годин тому +39

    यो चाहिँ एमालेको टेलिभिजन रहेछ

    • @sajanshrestha-z9h
      @sajanshrestha-z9h 4 години тому +3

      Kp baa ko 2-4 wota bhutlale chaleko raixa yo channel 😂😂

  • @SamarYamphu-n3j
    @SamarYamphu-n3j 4 години тому +26

    केपि ओलि अलछिन मान्छे हुन देशमा अनिष्ट हुन्छ

  • @nirmalrai4191
    @nirmalrai4191 4 години тому +23

    एमाले पार्टीका पतुर टेलिभिजन रहेछ यो पनि अव जहाँ पनि पार्टी को कुरा घुसाउने जाँठा जनता भनेको स्वतन्त्र हो ।

  • @durgaprasadbhandari195
    @durgaprasadbhandari195 4 години тому +14

    ओली अलक्ष्यनाले सबै तिर खत्तम गराएरै छाड्छ।

  • @युगचुहन
    @युगचुहन 5 годин тому +21

    जाहा गए त्यहि लखेट्ने हो जनताले, सबै चोरलाई, भर्ष्टचारको सरदार हो केपि

  • @ShitaliThing
    @ShitaliThing 4 години тому +21

    पछिल्लो पटक युवाहरुले बिस्तारै कुराबुजेर आईरहेको छ!

  • @tirtharoka7825
    @tirtharoka7825 4 години тому +9

    के पि ओलि लाई लाज छैन यति हुँदा त राजीनामा दिनु पर्ने हो ।

  • @cr7suuiiii
    @cr7suuiiii Годину тому +2

    लोकतन्त्र हो, लोकतन्त्र मा बोल्न पाइन्छ, नारा लगाउन पाइन्छ, जनताले चुनेको हो भने जनताको सुन्नु पर्यो।

  • @RajeshPande-c3q
    @RajeshPande-c3q 4 години тому +13

    यो midia पनि केपिको झोले रहेछ भन्ने बुझे हुन्छ । भष्टचारी पोस्ने र कार्यकर्ता पोस्ने बाहेक के काम गरेको छ र ?

  • @Mr.raduhang
    @Mr.raduhang Годину тому +2

    केपि र कांग्रेसहरु लखेट्नुनै पर्दछ। मिडिय अरु समचार नपाएर जनताको खेदो खन्न छोडेर यसरी समचार नबनाउ।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 5 годин тому +9

    केपि सबै भन्दा तिरस्कृत भएका छन।दाेश्राे मा प्रचन्ड अनि शेर बहादुर।।जनता किन यति धेरै आक्राेशित छन।यस्काे कारण तिन नेता ले अब साेच्नु पर्देन र।।

  • @Jay-Nepal
    @Jay-Nepal 41 хвилина тому +2

    याे एउटा ब्यक्तिकाे नारा हैन , समग्र युवाको आक्राेस हाे , याे भिडियो मा देखाएको एउटा युवा जस्लाई सरकारले प्रक्रेर सर कुनै दुख: दियाे भने याे मिडिया जिम्मेवार हुने कि नहुने?? याे भिडियो प्रति आपत्ति रह्यो है मेराे चाहिँ!!😡😡

  • @bishnurai9037
    @bishnurai9037 5 годин тому +7

    केपी झोलेले देश त डुबायो डुबायो , रंगशाला गएर खेल पनि बर्बाद गर्‍यो, ओलीकै कारण आज फुटबल प्रतियोगिता बाट हात धुनु परो, यो केपी ओली जहाँ जहाँ जान्छ, त्यहाँ त्यहाँ सर्वनास हुँदै जान्छ,

  • @rajeshthapa1800
    @rajeshthapa1800 Годину тому +2

    अब देश बाट निकाल्नु पर्छ सबै पत्रका पनि लाग्नु

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 4 години тому +6

    उस्ता मिडिया भए पछ देश बिकास हुन्छ र जले सरकार को गुगान गाउछ

  • @karnakarki5206
    @karnakarki5206 2 хвилини тому

    नमस्कार होईन सही गरे।

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 години тому +4

    Justice for Rabi.❤❤

  • @csitentrance7795
    @csitentrance7795 5 годин тому +6

    यो लोकतन्त्र हो, के राणा शाशन हो । शाशकले सम्मान र बिरोध दुबैको सामना गर्नु पर्छ जुन उसको देश र जनता प्रतिको समर्पण ,कार्य छयमताले तय गर्छ ।

  • @ADMayalti
    @ADMayalti 3 години тому

    Right

  • @bhubankoirala6383
    @bhubankoirala6383 48 хвилин тому

    तिब्र गतिका देश बिकास भयको नतिजा।

  • @roshankc1128
    @roshankc1128 5 годин тому +6

    लाज पचाउन झुठो समाचार किन भन्नू हो

  • @KrisnaPudasaini
    @KrisnaPudasaini 45 хвилин тому

    Thk midya

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 3 години тому +11

    यो मीडिया ले पनी १२ भाइको कामलाई पच्छ्याउँदै छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 години тому +1

    केपि को बिरोध गर्नु जनताको आर्कोस हो तर रास्वपाले टीकट दीएर पठायो भन्न यो पत्रकार शीत प्रमाण भए रास्वपा लाई कार्वाही होस नत्र पत्रकार लाई हुनुपर्छ,रबि र रास्वपा को नाम बजाएर views नबटुलौ।

  • @ssuuy
    @ssuuy 4 години тому

    Good.

  • @Kalicharan138
    @Kalicharan138 2 години тому +1

    अपराधि जमातले देश चलाएका छन।जनताले विरोध गरेको ठिक छ।रा स्व पा को दोस छैन।

  • @sanuranamagar9912
    @sanuranamagar9912 Годину тому +1

    भ्रस्ट ओलो सरकार मुर्दाबाद
    रबि सर लाई रिहा गर
    बालेन र कुलमान लाई काम गर्न दे
    बूढो kp कुर्ची छोडेर घरमा बस
    नेतृत्व युवालाई दे

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 4 години тому

    Very good

  • @basantathapa9176
    @basantathapa9176 51 хвилина тому

    Good❤❤❤

  • @rajramkafle1370
    @rajramkafle1370 Годину тому

    नेपाली धेरै असभ्य र अनुशासन हिन हुँदै छन

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 4 години тому +3

    राम्रो काम गरेपो हाईहाई, लुटेरालाई सगाउनेलाई वाईवाई।

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 2 години тому +1

    हुदाहुदै खेल हार्दा नि ओलि लाई गाली होइट ओलि खेलेको होर भन्या

  • @NiteshGagudel
    @NiteshGagudel 4 години тому

    Sahi garexan

  • @prameshwornyaupane
    @prameshwornyaupane 5 годин тому +6

    म एमाले कै मान्छे हो जमानामा तर अहिले केपिको लुटेरा प्रवृत्ति देखेर मलाई नै लखेट्न जाम जस्तो हुन्छ😂केपिले न बालेन मन पराउछ ,न कुलमान। यसले काम भन्दा लुट्ने नेताकार्यकर्ता मन पराउछ डाका😂

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w Годину тому

    केपी कलङ्कित फन्टुस जोकर लाई यस्तै गर्नु पर्छ नेपाल भरी बाट

  • @balkrishnabhatta870
    @balkrishnabhatta870 Годину тому

    बिरोधको यो सैलि ठिक, सडक हड्ताल या हतियार युद्ध भन्दा राम्रो यो बिकल्प हो ।।

  • @dhirensuwal1751
    @dhirensuwal1751 Годину тому

    धेरै सोचियो तर यी लाज पचेका नेता हरुलाई केही फिक्री छैन अनि जनताले मात्र धेरै किन सोच्नु पर्यो??

  • @RanjeetNar
    @RanjeetNar 5 годин тому +3

    रतन लाई गाह्रो छ

  • @rajendrashrestha7783
    @rajendrashrestha7783 4 години тому +2

    हैट यो योहो टेलिभिजन सारै साँचो समाचार दिने टेलिभिजन भन्ने लाग्थ्यो र अरू हेर्न छाडेर योहाे टी भि को फ्यान भाको थिए अब यस्तो समाचार देखेपछि चाहिँ मैले यो हो समाचार र टी भी ले दिने याेहो बहस बाहेक अरू केही नहेर्ने निर्णय गरे।।।

    • @lilabahadur4556
      @lilabahadur4556 4 години тому

      नेपालको प्राय सबै मिडिया पनि पार्टीगत भैसके ,आफ्नो नेता अनुरुप समाचार बनाउछ्न

  • @samirpoudel1889
    @samirpoudel1889 49 хвилин тому

    तिमीहरूले यी व्यक्तिहरूलाई अनुहार देखाएर सारै राम्रो काम गरे जस्ताे लाग्याे??

  • @nepalvisitsantosh
    @nepalvisitsantosh Годину тому

    जन्ता लाई अराजक भन्ने तिमी हरुको बाउले चै राम्रो काम गर्दै छन जन्ता जाग्नु अराज होइन पत्रुकार

  • @uddabbasnet2247
    @uddabbasnet2247 31 хвилина тому

    ओलि को प्राइभेट मिडिया

  • @balennews
    @balennews 5 годин тому +3

    के को अराजकता को हद हुनु । लाज लाग्दैन ? यी लुटेरा नेता को पक्षमा बोल्छस ? I hate KP !

  • @gopalaryal576
    @gopalaryal576 5 годин тому +4

    अहिले याेहाे टिभिले प्राईम टिभिलाइ उछान्न लाकाे छ कि रबि काे खेदाे खन्न सडकमा नसकेर रंगसालामा कार्यकर्ता उतारे भन्न भ्याएछन् धन्न छाै नेपालका मिडियाहरु!!👎️👎️👎️👎️

  • @rajeensharma7497
    @rajeensharma7497 2 години тому

    जे गरे ठिक गरे युवा हरुले बधाई छ

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c Годину тому

    राम्रो लाइ फसाउने भसटचारि जगाउने लाइ योइनारा लागनो राम्रो हो

  • @bhanupun9427
    @bhanupun9427 2 години тому

    Dherai ramro neta nata sochanu narne jantale matrai sochanu patne

  • @myvlogc.g6187
    @myvlogc.g6187 2 години тому

    तेरो बाउ भन रास्वपा जनताको आवाज हो ।

  • @Dilmahara977
    @Dilmahara977 2 години тому

    Good good jantaa sabai bujhnia bhaisakiy

  • @thambishwakarma2773
    @thambishwakarma2773 3 години тому

    यो समाचारको तटस्थमा शंका भयो।

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 Годину тому

    अब काे राजनिती युवाहरु काे हो भनेर बुझ्नु पर्छ। सम्पादक ज्यू 😂

  • @bijaynjas
    @bijaynjas 2 години тому

    लोकतान्त्रिक देश

  • @anticorruptionN3PAL
    @anticorruptionN3PAL 4 години тому +2

    अब हगे पनि मुते पनि रा.स्व.पा. कै हात छ भन्न सुरु गर पत्तुरकार !!

  • @rohangamer7483
    @rohangamer7483 45 хвилин тому

    यो चाहि बख्बाश समाचार हो।सहि समाचार सम्प्रेषण गर्नु र खोज पत्रकारिता गर्नु पत्रकार को दाहित्यो हो।।

  • @Mr.raduhang
    @Mr.raduhang Годину тому

    तँ मुला सँग के प्रमाण छ ...? रास्वपाले टिकट किनेर मान्छे पठाएको छ भनेर...?

  • @arvil8571
    @arvil8571 5 годин тому +2

    1:00 यो युवक लाई सलाम!!

  • @JayNepal1
    @JayNepal1 2 години тому

    यो समाचार कुनै सत्य नै छैन जे मनलाई त्यही भन्दैछ।

  • @Esports1996
    @Esports1996 Годину тому

    एक्दम ठिक नारा लाए

  • @GsusgHdirg
    @GsusgHdirg 5 годин тому +1

    Thik xa gagab xa

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 4 години тому +1

    यो केपि ओलि को जासुस मिडिया भन्न अब जनता ले सोच्नु पर्छ ।

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 4 години тому +2

    युवा हरु जागरुक भय अब

  • @dipendrakhadka2219
    @dipendrakhadka2219 3 години тому

    सबाल कामकाे हाेईन सबाल भ्रष्टाचारकाे हाे महासय

  • @pranbutwal
    @pranbutwal 2 години тому

    Aantye ko ramro sabak

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s Годину тому

    भ्रष्ट हरुलाई यसरी नै दुत्कार नु पर्छ!

  • @jayabohora
    @jayabohora 2 години тому

    यस्तो नेता काम छैन

  • @Krishsaud700
    @Krishsaud700 5 годин тому +2

    ठिक गरे

  • @dipakkafle6527
    @dipakkafle6527 2 години тому

    Sahibkura ❤❤❤

  • @rambdrkatwal
    @rambdrkatwal 5 годин тому +1

    पत्रकार केपिलाई उकसाहट नगर सत्य सधै सत्य हुनछ खेलाडिलाशई बजेट

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 43 хвилини тому

    अन्तर्राष्ट्रिय स्तरमा लाजमर्दो हुनु गरि विरोध गर्नु भन्दा चुनावमा बुद्धि पुराउँदा कति राम्रो हुन्छ

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 4 години тому +1

    Yes you are right

  • @GBR2050
    @GBR2050 3 години тому +1

    अहिले त नारा मात्र हो कुनै दिन ताल पर्यो भने मार्ने अवस्थामा पुग्नसक्छन् युवा जनसमुदाय, यस्ता भ्रष्टहरु।

  • @bishnu-z2i
    @bishnu-z2i 4 години тому

    Rabi Dai ❤❤❤

  • @rajeensharma7497
    @rajeensharma7497 2 години тому

    रतन भाइ लाई पक्राउ गर्न लगाएछ त नपुंसक ले

  • @hamroaawaj9573
    @hamroaawaj9573 4 години тому

    यिनिहरुले नेपालीको ईज्जत् राखेका छन् र यिनिहरुको ईज्जत् गर्नुपर्ने

  • @anjantulachan9912
    @anjantulachan9912 3 години тому

    जनताले स्वोस्फुर्त लगाएको नारा हो त्यो ! कुनै पार्टी वा व्यक्ति ले अर्हाएको होइन ! भरम को खेती नगरम है !

  • @sanobabukarki9768
    @sanobabukarki9768 Годину тому

    आफु नाच्न जान्दैन जिम्वलको आगन टेडो💐👌💐

  • @jayabohora
    @jayabohora 2 години тому

    किन कारबाही

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 2 години тому

    पनौति हो ओलि

  • @bikashthapa1290
    @bikashthapa1290 Годину тому

    Kam nagara pachi tai ny huncha good 👍

  • @rajansimkhada9774
    @rajansimkhada9774 3 години тому

    जहाँ पनि रास्वपा कै नाम जोड्नु पर्छ तोरी ?

  • @RolpaliKale
    @RolpaliKale 27 хвилин тому

    भ्रष्ट संरक्षण गधालाइ थिक्क पर्यो

  • @nabindangi2982
    @nabindangi2982 4 години тому +1

    यो मान्छे लाइ भोलि पोलिस पक्राउ गर्छ यसरि फोटो न देखाउ हो पत्रकार ज्यु

  • @digamale5364
    @digamale5364 Годину тому

    यस्तो समाचार बनाउन बिहान बेलुका के खानु पर्छ ?? अलि अलि आची हो ?? टिकट काटेर जानेपनि सबै कुनै पार्टिको हुन्छ ?? हद भन्दा धेरै भएन ??बोल्न र लेख्न पायो भन्दैमा जे पायो तेहि ।।हैट कडा ।मिसन पत्रकारीता !:

  • @balkrishnajaishi9331
    @balkrishnajaishi9331 3 години тому

    खेल हार्नुमा प्रधानमन्त्रीको भूमिका नभए पनि भिउ टावर बनाउनेमा चाहिँ भूमिका छ भिउ टावर बनाउनुभन्दा खेलकुदमा लगानी र खेलकुदलाई अलि सहज र सजिलो बनाएको भए खेल अवश्य नेपालले जित्यो कि सर

  • @RamjiKhatri-cz1qz
    @RamjiKhatri-cz1qz 49 хвилин тому

    टुडिखेल देखि रङ्गशाला, देश देखि बिदेश सम्म के.पि वलि खेदिएकाे खेदिए छन् काङ्ग्रेस ले सकाई दिनी भाे वलिलाई

  • @dhayanbista218
    @dhayanbista218 Годину тому

    अराजकहरुलाइ हदै सम्मको कारबाही हुनुपर्छ ।

    • @buddalimbu5892
      @buddalimbu5892 Годину тому

      अराजकहरु: केपि ओलि सेरे का पार्टी र नेताहरु हुन कार्बहि हुनै पर्छ

    • @buddalimbu5892
      @buddalimbu5892 Годину тому

      अराजकहरु: केपि ओलि सेरे का पार्टी र नेताहरु हुन कार्बहि हुनै पर्छ

    • @dhayanbista218
      @dhayanbista218 Годину тому

      २००७ सालमा काङ्ग्रेस अनि पछि माओवादी र केही अघि एमाले अराजक बनेका थिए । अहिले रास्वपा यस्तै अराजक बनेको छ । पुरानै पार्टी जस्तो अन्धभक्त रास्वपा बनेपछि ८४ मा रास्वपालाई किन जिताउने ?
      रास्वपा भन्दा त पुरानै सहि रहेछन ।

    • @buddalimbu5892
      @buddalimbu5892 Годину тому

      @@dhayanbista218 😂🤣🤣🤣बहुला साला ।

  • @bibeshbhandari6660
    @bibeshbhandari6660 Годину тому

    याे झ्याक्ने च्यालन लाई आजै बाट बहिस्कार थाल्नु पर्छ अब🙄

  • @Rajanthapa-ff4nq
    @Rajanthapa-ff4nq 5 годин тому +1

    ए दाई पत्रकार दाई तपाई पत्रकार नगर्नु जनताले विरोध गर्दै भन्दै

  • @sushilpariyar5596
    @sushilpariyar5596 3 години тому

    किन नहुने यहि केपी, शेरे जति पनि नेताहरू छन यो सबको कारणले हो जति पनि खेलाडी विदेशीएका छन यो सब यिनैले गर्दा हो

  • @rajaramrokka7339
    @rajaramrokka7339 4 години тому +1

    तेरिमा एमालेको झोले मिडिया ओलिको बिरोध गर्ने जत्ती चाहिँ सबै घण्टीको समर्थन हुन्छ झ्याक्ने

  • @Ramsuadkamedi
    @Ramsuadkamedi 3 години тому

    भरष्ट केपी ओलीलाई घर मा लगेर कुलदेवताको रूपमा पुजाआजा गरनु

  • @sanbikhadka1663
    @sanbikhadka1663 3 години тому

    लगाउ लगाउ रबि लाई कुन अाराेप लगाउन बाकि छ र

  • @kabirajkhadka3271
    @kabirajkhadka3271 4 години тому

    100 % news.

  • @Dhanuk3299
    @Dhanuk3299 3 години тому

    यी भाई अब पक्राउ पर्ने पक्का भयो😂

  • @shailendrakhanal6577
    @shailendrakhanal6577 2 години тому

    ए पत्रुकारमा महोदय विरोध गर्ने सपै रा स्व पा हुँदैनन् ओलीले जनताको रेकी गर्न लाउनुभन्दा राम्रो आफ्नो बानी व्यवहार सुधार्नुपर्छ यिनी अजम्बरी हैनन्