Mahindra Treo Electric Auto Rickshaw|बिजुली अटो|Electric Auto Rickshaw in Nepal|Electric Vehicle|EV
Вставка
- Опубліковано 4 жов 2024
- Mahindra Treo Electric Auto Rickshaw|बिजुली अटो|Electric Auto Rickshaw in Nepal|Electric Vehicle|EV
#Electric_Auto_in_Nepal
Location
Bharatpur -9 Chitwan
☎️056-594168/594971
☎️056-590935
Electric Bike Conversion Kit को Video हेर्नको लागि Links मा click गर्नुहोस् 👇️👇️
• Electric Bike Kit in N...
Don't Forget ,Like Share, Comment and Subscribe
Thanks For Watching My Video
#Technical_Book
Follow Me
Fb Page = Technical Book
Fb Group = Nepal Electrical Vehicle NEV
Instagram = tengineer
Tik Tok = @pankajsah12345
Fb = / pankaj.sah.100
यस्तै सामान्य गाडीहरु पनि थाइल्यान्ड,ताइवानमा कति आकर्षक छन् तर धोतीले नेपाल पठाउने गाडीहरु गुणस्तरहिन छन्।
दुखको कुरा गाडीको मूल्य अधिक छँदै छ त्यससँगै गुणस्तरीय नहुँदा किस्ता तिरेर सक्न नपाउँदै कवाडीलाई आलुसँग साट्ने अवस्थामा पुग्छ।
कम्पनी र आधिकारिक बिक्रेता मोटाउने काम मात्र हो।
Indian ma 1.8 lakh my parxa Nepal ma 3 times costly
Hand break झारेर गुमाएको भए हुन्थ्यो कि ?
लिथियम आयोन पुरानो टेक्नोलोजी हो हजुर, लिथियम फोस्फेट वा ,लिथियम सोडियम baTtery चै नयाँ safe र राम्रो हो। लिथियम आयोन को आयु 200/300 charge cycle हो जुन 2/3 बर्ष मात्रै टिक्छ अनि battery is not safe in hot area. तर अटो मन पर्यो, मुल्य ले चै तेल झार्ने रहेछ।
सोचेको भन्दा पनी धेरै महङ्गो भयो
पेट्रोलकाे खर्च जाेगिने भन्दैमा अटाेलाई दाेब्बर भन्दा बेसी रकम ताेकिनु हाँस्यस्पद भएन र?
यति चर्काे मूल्य तिर्नुभन्दा त २००/- प्रति लिटर पेट्रोल हाल्नै सस्तो हुन्छ।
कति लुट्न सकेकाे क्या गरिबलाई?
Petrol ko mulya pani gatdai xa.
धेरै महङो भो
धेरै महङ्गो भयो सर, साधारण मान्छे को पहुँच मै छैन, के फाइदा ?
साधारण सिटि सफारी त चार वटा आउने रैछ यसको मूल्य मा !
यसकाे लाइसेन्स छुटा हुन्छ कि सर माेटर साइकलकाे लाइसेन्स ले हुन्छ बुझ्नु भकाेछ भने मलाई जानकारी गराइ दिनुहोस्।
@@chandrabohora8392 मोटरसाइकल को लाइसेन्स ले हुँदैन सर,यसको लागी छुट्टै लाइसेन्स चाहिन्छ ।
Ahile nepal make kamala ghats kamala chain and sarmila name Khomeini hunchha
अति महंगाे भयाे, अहिले पेट्राेल खादैन भनेर प्रचार गर्नु व्यर्थ छ, ब्याट्री फेर्ने बेलामा पेट्राेल माेबिल सबैकाे पैसा उठाउँछ ।
धेरै सिट भएको भए धेरै राम्रो हुन्थ्यो
चार्ज कति किसिम देखि गर्न सकिन्छ?चार्ज समय कति लाग्छ?नया ब्याट्री किन्नु पर्यो भने कति पर्छ?
8 लाख। नै धेरै भयोे /3/4/लाख भयो भने नेपाली जनताल लाई थिक हुन्छ
sir जन्कारी गरउदा सबैभन्दा राम्रो हुनथियो चर्जिङ गर्दा कति सम्य लागछ कति इउनेट मा चर्जिङ हुनछ अनि पुरै पोइसा दियर किन्दा कति मा आउछ
महङ्गाे भयाे धेरै
महंगो भयो।
मन परेना यस्को डिजाइन
Sahi bhannubho
लास्टै महँगो भयो।
याे साधन दैनिक परिश्रम गरि खानेलाइ तेलकाे महँगी ले थिकै हाे ।तर पनि याे साधन क्षेत्रपुर बाट भरतपुर जान विक्रम मार्गकाे उकालाे चढ्छ भने वेश हाेला नत्र वेकार हाे अन्यथा नलिनुहाेला धन्यवाद् ।
धेरै महँगो भयो ।
Ho
साह्रै महंगो
100% margin le Garda Nepal ma dherai mahango xa electric vehicle
Thik chha janakari garaunu bhayekoma.
अरु ठिकै छ तर पछाडि सिंगल सिट अलि ठिक भएन अर्को फिचर्समा डबल सिंह ल्याउनुपरो एती महंगो लाएसी ३ जना मात्रै बोकेर कहिले उकास्नु लागत
8 KW ko motor terai ko lagi ta no problem, Kathmandu ma A1 ta katai bata ni hunna.
Information correct dina paryo kasari ukalo chadcha 8kw motor le full load ma???
Sarle sarai ramro video dinu vayo khusi lagyo think you aba ma yo manparyo kasari Paune ho Mero Ghar khotang diktel ho
चार लाख भए लगभग ठिकै हुन्थ्यो ।
अति महङ्गो भयो 3 लाख सम्म ठिक्क हुन्छ
Very good information
यसको मूल्य के कति पर्छ र finance को ब्यबस्था छ कि छैना warrenty कति बर्ष छ।
ब्याट्री बदल्नुपर्दा कति खर्च लाग्छ? चार्ज हुन कति समय लाग्छ? ब्याट्रीको ग्यारेण्टी भन्नुभयो, ३बर्ष भित्रमा बिग्रियो भने साट्ने नै सुविधा हो कि मर्मत गरिने मात्र हो? अनि ३ बर्ष सम्म पनि त्यो ब्याट्रीले १३०-१४० माइलेज दिईराख्छ कि घट्छ? माईलेज घट्यो भने कति % सम्म घटेको लाई नबिग्रिएको मान्ने? यस्ता प्रश्नहरु पहिल्यै तयार गरेर गएर सम्बन्धित शोरुमबाट जवाफ लिने गर्नुस्।
महँगो भएन र पट्रोल अटो चाहिँ 6लाख छ ऐलेक्ट्रिक अटो चाहिँ 8लाख गजब छ
नेपालगन्ज मा पाइन्छ कि नाइ सर
महँगो भयो नि सर
Pahad tira kati successful hola yo temo? Kati milez samma kudauna sakinxa?
जनकपुर तिर 8 सितको 4 लाख 50 हजार मा आउँथे त सारै महङ्गो भयो,
Hello dai A/C ko nikaleko xa vane vanu electriy auto rikasaya mo kinaxu garamima bahuta chalxa
सारै मंगो हो
सर नमस्कार मलाई याे अटाे सारै राम्रो लाग्यो म अहिले मलेसियामा छु र केही महिनामा नेपाल अाउने साेचमा छु र अटाे किन्ने िबचार गर्दैछु सर लाइसेन्स चै मसंग माेटर साइकल काे मात्र छ माेटर साइकलकाे लाइसेन्स ले हुन्छ कि अर्को निकालनु पर्छ सर जानकारी पाउन!
ek dam sotho raixa Tempo 😮
महँगो भयो धेरै
मलाइ मन परेउ सबै हेरे बुजे अबाको रोजाइ मेरो येहिनै हो दनेयबात
धेरै महङ्गो छ कसैले किन्दैन ।
बाहिरी जिल्लामा पनि डेलिभरी हुन्छ बाके नेपालगन्ज
पोखरा मा पनि चल्ने खालको मोटर को पावर भएको। पाइन्छ कि पाइदैन? जानकारी दिनु होला।
Super riksha
अरु नयाँ हरु को पनि ल्उाउनु पर्यो सर धेरै भयो नय नआको ।
8 लाख मा यो किन्नु भन्दा निम जि को किन्नु राम्रो देखियो ।
Bahut mahango lagyo re
ति्म्रो भनाई त ठिक लाग्यो तर कमाई को कुरामा के अटो हेरेर नै यात्रा गर्ने ले पैसा दिन्छन कि क्या हो हामी लाई थाहा छ कति कमाउछ बेच्ने काम हो बेच्नु कमाई मा गफ नदिनु
अर्को भिडियो फेरि लेयनु पर्यो पुरै उकालो कत्तिको हिँड्छ मेरो गाउँमा 3 km उकालो छ पाँच जना मान्छे राखेर 3 km उकालो तान्छ please जानकारी पामन
Okok vai
ईलेक्ट्रि भैकल् किन्न जति सजिलो हुन्छ त्योभन्दा नि अप्ठ्यारो चाज गर्न हुन्छ चाजर सबै ठाउँमा राम्रोसँग बेवास्ता नगेर समअ किन्नु हुदैन
जम्मा 8 लाख 40 हजार पो कती सस्तो हो 😁 नमस्कार 🙏🙏
Bajaj ato sanga exchange hunxa ki hunna sir
i wait straing one cheap electric vehicle.
charge ko barema vanna birsanu vo gharmai hunasakx ki ya?
यो 4 सिटे लाई 8 लाख 40 हजार यति धेरै किन महङ्गो सर??? Terra Moters कम्पनीको 7 सिटेलाई 5 लाख 25 हजारमा पाइन्छ त।
electric cycle repairing center बारे video banaunu sir in kathmandu
Derai mahango xa
दाम चाहिँ अलि धेरै भए जस्ताे लाग्यो
महङ्गो भो 8 लाख मात म्याजिक आइहाल्छ नि
India ma varu 210000 nepal ma kina neru 800000 sir Ali india jati navayepani sasto puryaunuhosh
Sir bolero pikup 1.7 ko pani video banauno please 🙏
Ato thikai xa mahendra ko 8jana rakhera pani tanxa tara yesko sabvanda thuloo problem charger ma xa 1barsh vitrai ma khatam hunxa ra arko kinda nepali 70hajar paisha laagxa charger bahek sab best xa hai shathi haru charger dekhi bacheyo vane one of the best auto xa
ma dinaxu charger sasato maa
Price has been over . If it was correct price four lakha (400000). I will be ready for buy.
अन्तिमा मन थिएन जोगि बन्नलाई भन्ने गित सुन्ने बस्ने😂। काम छैन
sir yo uto kailali Dhangadhi ma abelabal chha alikati jankari paau na plz....
Price is very high? 90% public can't effort this type of EA .
ल हजुर चाहिएन यति महँगो रिक्सा।डबल नै परेछ त्यसका बाजे।
धेरै मँगो नेपाल मा नेपालीहरु ठगिने सकिने र नेपाल बजार चलन सक्दैन
Hajur sir paisa pani ramrai xa ta
चार्ज कति घन्टा च्लछ
चार्ज baato मा सक्दा के गर्ने
राम राम के साराे हाे भाउ यार हैट
good sir
Video chahi thik x tara mahango lagyo sir
bro.850 ma ta secand heand car aau ta k ho yasto sutikai sarwo
Electric gadi,riksi ma kin atidherai mahango.asma engine haru k hi hudaina.jabo 1ta motor ra battery ko lagi pani ATI dherai mahango.k 3yera sama ko petrol ko kharcha pani jodera aako ho ????
Mahindrako bike saga exachange pani hunchha ki?
८ लाख लगाएर याे अटाे किननु भनदा २/४लाख थपेर सेकेन्ड हेनड बस वा truk किनदा भइ हालाे नि।
So ko lagi hola bechan tahain hola
यसले कति डिग्रीको उकालोमा तान्न सक्छ?
कनटाक नमर पाउ त सर
लाइस्तै महँगो भो 4 लाख हुनु पर्छ कति ठगेको 🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿🫵🏿
Samaye anusaar Sasto bannu satta ma still mahango
maden in भारत डुब्लिकेट भयेकोले नकिन्नु होला
कति सस्ताे कारकाे मूल्य बराबर उफ हाम्राे नेपाल मा मात्र हाे ला यति महङ्गाे ।।
काठमाडौंमा चलाउन पाइदैन सर यो ?
Hello sir yasma k k ko warrenty hunx vandinuna
छि कति महङ्गो हो । teta motors ko यो भन्दा आधा सस्तो छ त्यो पनि 7 जनाको सिट सहित ब्लुबुक भएको।यो ठग धन्दा भयो।
Color man parena mahango bhayo bhaye pani ta battery 🔋 diesel ⛽️ duitai ma chalne khano bhaye ramro hunthio kina bhane kunai bela by chance battery 🔋 sakkigo bhane diesel ⛽️ le theg xa 😢 tara atti mahango bhayo sir😢😢😢
एक घर एक अटो छ हौ आजभोलि
हाण्डिल भएको भए चाई लीले थिए थिएँ
यति महङ्गो अटो किनेर कैले नाफा कमाउने EV गाडिहरुमा किन यति धेरै कर होकि के कारण होला?
मेरो 15 मिनेट खर्च भयो यदि पहिले नै ८ लाख भनेको भए म पहिले नै हेर्दैन थिए byby
Kati parcha sir ani batri kati wata lagcha
किन्नै नसकिने रछ कैले निखन्नु ? battery फेर्दा अरु कति लाख पर्ने हो। इलेक्ट्रोनिक साधन मन परेर के गर्नु किन्नै नसकिने मुल्य छ । एउटा साइकल लाई 70 हजार देखी 1 लाख परेपछि कसरी किन्न सकिन्छ ।
Biratnagar kaha nira yasko showroom
Katti ho daam
साथीहरू यिनीहरूले हामीलाई गधा बनाउन खाेज्छन ।गाडीको दाम 840000/- भनेको दिनको 800/- हो । अनि सरकारलाई कर प्रा लि लाई बिमा अादी जाेड्द्दा 1000/- अन्य मसलन्द जाेड्दा 1200/- पुग्छ । अचानक दुर्घटना भयाेभने सिसा पानीमा डुब्छ । यथार्थमा भन्दा यो गाडी काे दम उचित छैन !?!?
हेटौंडा रम कह हो नि हजुर
Asko lagi laisen chainx ki nai
Poisa anusar quality chainna 3 class saman
दाम चाही बढी भयो तीनजना बोकेर कहिले उठाउने 8,40000
Mangao 12jana bokne gadinai aauchh