wow आफ्नो देश मा प्रोडक्ट भएको सामन औजार चलाउने हो नि ❤ आफ्नै देशको प्रथामिक्त दिनु पर्छ । मलाई पनि मन परेउ । यसले डालि हालेर तान्ने क्षमता कति होला 😊 नत्र पाहड तिर लान मन भयो मलाई 😊
जेहोस नेपालमा पनि बन्नथालो खूसिलागो र झापा दमकतिर पनि पाइन्छ अनि किसानलाइ एकमुस्ट खरिद गर्न गारो हुनेभएकोले साना तथा मझौला किसानलाइ लोनमा खरित गर्ने बेवस्था भए अझ राम्रो हुन्थीयो
तपाईंको कमेन्टको लागि धेरै धन्यवाद! तपाईंको सल्लाह र सुझाव हाम्रो लागि अनमोल छन्। युट्युबमा कुन प्रकारको सामग्रीहरू तपाईंलाई मन पर्छ ? कृपया हामीलाई बताउनुहोस् । हामी तपाईंको वरिपरिका समाचार सामग्रीको बारेमा पनि जान्न इच्छुक छौं। कृपया हामीलाई इमेल गर्नुहोस्: merocomment@gmail.com यदि तपाईं हाम्रो च्यानल मन पराउनुहुन्छ भने, कृपया सस्क्राईभ गर्न नबिर्सिनुहोस् ल। धन्यवाद!
खुशी लाग्यो झापा तिर नि ल्याउनु परो सर र यो टेक्टर को सामाग्री बिग्रे झापा मा नै उपलब्ध होस्
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नुहुन्छ ।
ट्याक्टर त ठिकै हो सर तर चार चक्का भन्दा पछाडी औजार जोड्ने सिस्टम भए अझै राम्रो हुने थियो खेत को आलि उकाल्नु ओराल्नु सजिलो हुने थियो
बनाउने हरु लाई धन्य बाद। राज्य ले अनुदान दिंदा नेपाली टेक्तर दिने काम गरोस। नेपाली उत्पादन को संरक्षण गरौं।
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
नेपाल मै बनेको भन्दा धेरै खुशी लग्यो धेरै धेरै धन्यवाद तपाईं हरु को पुरै तिम लाई
नेपाली उत्पादन सफल गराउनै पर्छ । 👏
Dherai Khushi lagyo nepal ma nai baneko sunda ❤❤❤
Yo Tekter morang ,sunsari jilla ma pani dilor rakhi dinu vae dherai kisan haru lai kharid garna sajilo ra dherai janale proyog garne thiyo dhanyabad.
चितवन मा नि राखनु परो सर
Licence chalana chahinchha ki ? Tralerko Kati parcha
धेरै राम्रो टेक्याटर छ बनाउनु भने राम्रो कुरा हो धन्यवाद
धन्यवाद भिडियो हेर्दिनु भएकोमा । कृषक साथिहरुका लागि हामीले यो सामाग्री तयार गरेका हौं ।
ट्याक्टर त राम्रो छ सर तर चारै चक्का नखोलिकन पछाडि कल्टि लगाएर जोत्न मिल्ने बनाउनु परो सर
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
tyre nakholne bhayo bhane challa nabhaye fail huncha
four wheel bhayako bhaya ramro hune thiyo?
ढुङ्गा भएको खेतमा जोत्न मिल्छ कि मिल्दैन मलाई जान्न मन लाग्यो ❤
खुसी लाग्यो नेपालमै बनेको टेक्ट्रर देख्दा यसमा ठुलो टेक्ट्रर जस्तै कल्ती हाइरो पछाडि जोडेरा जोत्न मिल्छ किनाइ यसो जनकरी पाउ सर
Very nice tractor,.
डालालाइ कति पर्छ?
Atti uttam ani kaam mullyaaa ma dhannyabad
यो पहाड् तिर हुन्छ कि हुदैन होला जानकारी समान् बोक्न लाई जानकारी पाउन सर
कृषि अनुदान र किस्तामा हुन्छ हुदैन होला
खुसी लागयो अब पिउठान मा नि लिनु परेव 😮😮😮😮😮
20 hp ले जोत्ने तावा हलो बनाउनु परो झापामा चाइयो 2, 4 पिस
Hilo khetma jotna sakxaki sakdaina tyo pani dekhaunu paryo.dada dada jotera matrai hoina bhas lagne khetko joteko video dekhau
Kista ma painxa ki nai sir
सारै राम्रो रैछ थोरैसामान पनि बोक्न मिल्ने जोत्नु पनि मिलने कति kg सामान बोक्नु मिलछ ??
500 kg
यो डिजल बाट चलछ कि पेट्रोल कि इलेक्ट्र्क बाला हो
खोइ त न्या भिडियो सर बर्खा साकिन लागो पानी मा जोतेको भिडियो
yasle viralo ukalo ma kam garxaki nai sir
Maile bujhna chaheko kuro, 1 hrs ma kati tell khanxa, petrol bata hoki diesel bata ho chalne tarai ko khet ma dhan ropne bela ko hilo ma chalxa????
very nice
धन्यवाद !
Great creation keep it up !
wow आफ्नो देश मा प्रोडक्ट भएको सामन औजार चलाउने हो नि ❤ आफ्नै देशको प्रथामिक्त दिनु पर्छ । मलाई पनि मन परेउ । यसले डालि हालेर तान्ने क्षमता कति होला 😊 नत्र पाहड तिर लान मन भयो मलाई 😊
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
जेहोस नेपालमा पनि बन्नथालो खूसिलागो र झापा दमकतिर पनि पाइन्छ अनि किसानलाइ एकमुस्ट खरिद गर्न गारो हुनेभएकोले साना तथा मझौला किसानलाइ लोनमा खरित गर्ने बेवस्था भए अझ राम्रो हुन्थीयो
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
Dala lai katiparxa trail? jhapa ko kun thauma painxa?
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
सबै ठिक छ तर एस्को टायर नखोली कल्टी जोड्ने भए अति राम्रो हुने थियो?
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
सुख्खा ठाउँमा मात्र काम गर्ला जस्तो छ त
Kanchan pur ma painxa ki nai
फलाम को चक्का लाई कति पर्छ होला सिर???
I am farmer , I like this mini tractor.
धन्यवाद हजुर । नया भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला है ।
पहाडी भेगमा यसकाे प्रयाेगमा कतिकाे सहजता हाेला।
मकै बारी जोत्न सकिन्छ त यो ट्रकटर बाट??अनि सबै सामन पार्ट पुर्जा नेपालमा नै पाइन् त?र चितवनमा छ कि नाइ
चितवनकै भिडियो हो सर यो ।
लगातार कति समय सम्म चल्न सक्छ हो यो मेसिन्?
कतै पड्किने त हैन?
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
सुदूरपश्चिम तिर लिनु पर्यो भने कसरी लिने जानकारी सर
बाझो खेत पनि जोतेर देखाको vodio बनाएर हल्नु पर्यो। मेरो जिज्ञाशा है ।
7Hars powar ko lai kati paisa parxa hola sir
मलाइनी खुपमनपराे म नवलपुरबाट याे कुन ठाँउमाहाेला
Power tiller Pani banauna paro
I want this tractor... How much price ...
Back rotary system banauda ajhai best hunthyo hola.
Very nice
भिडियो हेर्दिनु भएकोमा धन्यवाद !
चक्का नखोली जोत्नमिल्ने बनाउनु पर्यो
Tractor ko engine kun company ko hola??
Please produce heavy duty grass cutter tractor too
Diesel kati khanxa 1 hour ma Ani Hilo ma jotna milxa ki mildaina hola
Kasari chalaune sikaunusna
it seems good but not worth like hand tractor, the quality of ploughing seems poor and its not suitable in hilly region.
Good
टाएर खोलेर जोत्दा बर्खा मा फस्ने होकि जस्तो लाग्यो।
Kun dauma banako ho
Oil chai kati din6 sir
धान कात्न पनि मिल्ने बनाउन पर्यो
बिर्तामोड्मा चाँही पाईन्दैन?
load kati samma bokna sakca duitaile
Malay man paro Butawla ma cha ki chaina
Kati prize ho??
यसका ठाउँ कून हो र बैंक ब्यावस्था छ की छैन कतिपछ ?
राम्रो लागो पाहदी भेकमा कतिको उपयुक्त होला?
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।
Kun thauma ho hjr
हिलो मा जोत्न मिल्छ मिल्दैन होला
Dubai herdai xu dherai ramro
खै साराइ काम देला जस्तो लागेन
तपाईंको कमेन्टको लागि धेरै धन्यवाद!
तपाईंको सल्लाह र सुझाव हाम्रो लागि अनमोल छन्। युट्युबमा कुन प्रकारको सामग्रीहरू तपाईंलाई मन पर्छ ? कृपया हामीलाई बताउनुहोस् ।
हामी तपाईंको वरिपरिका समाचार सामग्रीको बारेमा पनि जान्न इच्छुक छौं। कृपया हामीलाई इमेल गर्नुहोस्: merocomment@gmail.com
यदि तपाईं हाम्रो च्यानल मन पराउनुहुन्छ भने, कृपया सस्क्राईभ गर्न नबिर्सिनुहोस् ल।
धन्यवाद!
धान रोप्न सकिन्छ कि सकिंदैन
Wel Pokhara ma x ki nai sar.
मलाई पनि चाहियो कहाँ पाउछ?
स्यानो चाउमिन बनाउने मेसिनको ल्याउनु न
God ok
सानो सानो मिनि टेलर को नि बनाउनु नि दाइ
छिटै बनाउछौं है
सबैले नेपाली उत्पादनलाई मायाँ गरेर प्रयोग गरीदीनुहोला
भिडियो हेर्दिनु भएकोमा धन्यवाद !
❤❤❤
Panima ta jotna mildaina hola pahsinx hola
राम्रो छ❤❤❤❤❤
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
पहाडमाउपयोग गरन सकिन्छ होला सर
नया भिडियो आउछ है सर यस बारे । हामी सगै रहनु है
कमेन्टको जवाफ नै आउदैन गफ लाउछौ
कृपया स्कृनमा पनि नम्बर छ । 9860105501 यो नम्बरमा फोन गरेर बुझ्नु ल ।
पाेखरा मा पनि चाईयाे खेत जाेतनुलाई हजुर
नवलपरासीमा पनि चाहिएको छ है सर
भिडियो हेर्दिनु भएकोमा धन्यवाद ! नयाँ भिडियो तयार हुदैँछ । हेरेर प्रतिक्रिया दिनु ल । ❤️
very nice
कति दम रखेको छा
20 harsh pawar ko banaunush
अनुदानमा पाउछकि नै
Made in nepal ko aru saman pani chalawenw paiwos
हिमाल मा तेति उपयोग छैन जस्तो छ त्याहा ढुङ्गा धेरै नै हुन्छ। गाउँ म
Pahad tira milx ki nai?
भिडियो हेर्दिनुभएकोमा धन्यवाद ! हाम्रो अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ ।
Good🎉🎉🎉
मलाई एउटा चाहियो
Taktor ko milage kati ho
ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन
99.9k ♡
ma dubai dekhi ho 200000 ma sabai saman aauxa holani hai tali halo total saman
कति महिना चल्छ होला
1 barsa ta warranty nai raicha yesko. Maile chalayeko 4 Mahina bhayo
वीरगन्ज तिर मिल्छ।
hilo ma kasto kaam garxa ta fasxa hola nee
Chakaa nakholi jhotna milne banu paryo sir.
स्कृनमा भएको नम्बर बाट थप जानकारी लिन सक्नु हुन्छ ।