दुरा जाति र संस्कृति / लमजुङे ठाडो भाका। Dura Tribe and Culture। Dhampu Dura। Tulsi Pravas

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 8

  • @debdura8359
    @debdura8359 4 роки тому +6

    यो बृत्तचित्रमा राजपुत महिला र नोकरसँग जोडेर व्याख्या गरिएको दुरा जातिको उत्त्पत्ति साथै धर्म, सस्कृति, र परम्पराबारे भ्रामक र अपमानित तरिकाले कुनै पनि ऐतिहासिक तथ्यले पुष्टि नगरेको आधारहिन प्रस्तुति प्रति खेद प्रकट गर्दछु । क्षणिक रुपले आफ्नो लोकप्रियता कमाउनको लागि वास्तविकता र सत्य तथ्य नै नबुझि कुनै पनि समुदायको पहिचान, अस्तित्व र अस्मिता माथि खेलबाड गर्ने अधिकार कसैलाई छैन र यस्तो कार्य गर्नु सरासर बिधमान कानुन बिपरित हो । समुदायको अग्रमन्जुरी बिना मनगडन्ते तरिकाले तयार गरी प्रस्तुत गरिएको अपमानजनक भनाइलाई यथासिघ्र सच्याउन अनुरोध गदै यो सामग्री तयार गरी सार्वजनिक गर्ने सस्था वा ब्यक्तिलाई यस बारे दुरा समुदायको एक मात्र अधिकारिक सस्था दुरा सेवा समाजसँग बहस गर्नको लागि आबहान गर्दछु ।
    देब बहादुर दुरा
    केन्द्रिय अध्यक्ष, दुरा सेवा समाज, केन्द्रिय कार्यालय, काठमाडौं ।

    • @saavnepal7309
      @saavnepal7309  4 роки тому

      केही लिखित सामग्रीका आधारमा भनिएको हो । यही कुरा सत्य नहुन पनि सक्छ यसको लागि समाजशास्त्रीय अध्ययन आवश्यक छ भनेर पनि भनिएको छ भिडियोमा । अनुसन्धानका सिलसिलामा दुरा जातिका केही अग्रजसँग गरिएका छलफलका भिडियो पनि हामीसँग सुरक्षित छन् । यसले अनुसन्धानको बाटो खोलिदिएको छ । बहस हैन छलफलका लागि हामी तयार छौँ । धन्यवाद ।

  • @YamBahadurDura
    @YamBahadurDura 4 роки тому +6

    वृत्तचित्रमा भनिए जसरी राजपूत नारी र उनका नोकरहरुको समागमबाट दुरा जातिको उत्पत्ति भएको भन्ने भाष्य नितान्त भ्रमपूर्ण छ । यो कुरालाई कुनै पनि ऐतिहासिक तथ्यले पुष्टि गर्दैन । यो भनाइ हरेक दृष्टिले अपमानजनक र त्याज्य छ । यस्ता अपुष्ट र अपमानजनक भनाइलाई अविलम्ब सच्याइनुपर्छ ।

    • @brishvhabhav9594
      @brishvhabhav9594 2 роки тому

      Yo galat ho yasle galat vanyo yo kura lai hjr hami milerw garnu parc

  • @bhuwankumardura3854
    @bhuwankumardura3854 2 роки тому

    यस्ताे अपूर्ण जानकारी । दुरा जातिकाे ईतिहाससँग मिल्दाे छैन ।

  • @gospelforeveryone4777
    @gospelforeveryone4777 4 роки тому +1

    😍😍😍

  • @Gurungfamily1
    @Gurungfamily1 10 місяців тому +1

    गुरुङले राजा बानायो ठुलो दाइलाई राजालाई घाले भनियो जातै घले रे । बाहुन सँग मिलेर कालु साह ल्याए खजे दुरा होइन घले हो जस्ले दाइ मारेको ले दुरा भयो।

  • @munadura3355
    @munadura3355 3 роки тому +2

    Kripaya content create garda adhikarik source bata information liyerw matra garnu hola
    Kunai pani adhibasi janajatiko barema manmani kahani prastuk garne adhikar kasailai xaina.