Thakuri Jati/ Thakuri Caste/ Culture of Thakuri Jati in Nepal ठकुरी जाति र तिनको संस्कृति

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • नेपाली समाजको बहुजातीय संरचनामा समावेश भएका जनजातिहरूमा ठकुरी राजखानदानभित्र गनिने जातिका रूपमा चिनिन्छ । पछिल्लो जनगणना २०७८ का अनुसार नेपालमा यो जातिको कुल जनसंख्या ४,९४,४७० रहेको पाइन्छ जुन कूल जनसंख्याको १.७ प्रतिशत हुन आउँछ । नेपालका मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडी क्षेत्रहरू यस जातिको मुख्य बासथलो देखिए पनि यिनीहरूको पातलो उपस्थिति देशका अन्य ठाउँहरूमा पनि पाइन्छ । बाबुसाहेब समेत भनेर सम्बोधन गरिने यो जाति आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले उन्नत जाति समूहमा नै पर्ने जाति हो । नेपालका अन्य कतिपय जातिहरूजस्तै यो जाति पनि विभिन्न थरउपथरहरूमा बाँडिएको पाइन्छ । शाह, शाही, सिँह, मल्ल, बम मल्ल, राठोर, चौहान, पाल , खाँण, उच्चै मल्ल, चन्द, हमाल, समाल, वंशी, देव, राय, बर्मा आदि गरी यस जातिका धेरै थरहरू लेखिँदै आएका पाइन्छन् । नेपालको प्राचीन इतिहासदेखि नै शासकीय वर्गका रूपमा चिनिँदै आएको यो जातिका मानिसहरूले आफूलाई राजपूत समेत भन्न रुचाएको पाइन्छ ।
    क्रमशः ........
    Research : Dr. Tulasi Pravas
    SAAV Nepal,Pokhara
    9856032473

КОМЕНТАРІ • 13

  • @Anticorr318
    @Anticorr318 10 місяців тому +1

    लिच्छिविकालिन देखिको र ठकुरीको इतिहांश नेपालका बिभिन्न जातजातीको इतिहांश भारत बाट आएको ब्राह्मणले लेख्ने हो अरुले लेखेको मान्य हुँदैन ! सिंजा बाट उत्पत्ति भएको ठकुरीहरु सिंजाली मगर संग क्रस भएर जन्मेका बंश हुन् !नेपाल बाइसे चौबिसे राज्य हुँदा चार सय बर्ष अघि भारत को उत्तर प्रदेश हुँदै सतलज कुमाई गढवाल बाट सुदुर पक्षिम नेपाल प्रवेश गरेका ब्राह्मणहरुले ठकुरीहरुको दिमाग भुटी दिएको हुँदा सिंजाली मत्तावाली खसानहरुलाइ हिन्दुमा परिणत गरी दिए र ठकुरी राजाहरुको राज्यमा ब्राह्मणहरुले मन्त्रीमण्डलमा प्रधानमन्त्री मन्त्री र प्रशासन आफ्नो कब्जामा लिन सफल भए जस्को कारण कालान्तरमा राज्यको सम्पूर्ण अधिकार आफ्नो पन्जामा पारेर देशै डुब्ने गरी अकुत भ्रष्टचार गरेर शाह बंशको बदनाम गर्ने र देशमा भएका बिभिन्न जातजातिहरुलाई शाह राजाको बिरुद्दमा बिभिन्न भ्रमहरु फैलाएर ति जातजातिहरुलाई उचालेर नेपाल एकिकृत गर्ने २५० बर्ष शासन चलाएका ठकुरी राजालाई सडकमा ल्याएर पछारेर सम्पूर्ण सत्ता शासन आफ्नो कब्जामा लिएर नाम मात्रको प्रजातन्त्र लोकतन्त्र कांग्रेस कम्युनिष्ट तर शासन पद्दत्ति ३३ बर्ष एकल जातिया शासन चलाई राखेको छ !तर यो कुरा ति ब्रह्मनको पछि लागेर हिड्ने जातजातिहरु कहिले बुझे पनि नबुझेझै गरेर आफ्नो झिनो स्वार्थको कारण पाउने सम्पूर्ण अधिकार नै त्यागेर मुखमा बुझो लगाएर बसेका छन् !

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 4 місяці тому +1

    baun haru le dimag bhutidiya ko ra ahile anneyjati ma pareko thakuri ra magar ko dna chekgare hunchha

  • @yuvrajmalla9326
    @yuvrajmalla9326 9 місяців тому

    Thakuri and thakuris are really rajput dynasty I m from India 🇮🇳and I have lots of friends in my unit in rajput rifles Indian Army slatue to Indian Army 🇮🇳hats off to rajput ragiment 🇮🇳

    • @sagarrana3982
      @sagarrana3982 7 місяців тому

      chup kehi thaha xaina hawa ma boleko xa...malla kun chahe rajput ho

    • @Zzz-o7r
      @Zzz-o7r 4 місяці тому

      Lado ta muji dhoti thakur holas thakuri nepalkai ho

  • @kamalnayan5689
    @kamalnayan5689 9 місяців тому

    जाती ठकुरी का गोत्र name,,,,,?
    और कुलदेवी या कुलदेवता का नाम क्या है कृपया कोई बिल्कुल सही सही जानकारी दे कृप्या 🙏🙏🙏🙏

  • @TkdPrem
    @TkdPrem 8 місяців тому

    Jpt 😊

  • @ammarbista101
    @ammarbista101 10 місяців тому +2

    नेपाली समाजमा ठकुरी भनेका राणा हरूलाई छोरी चेली चढाउनेक्षेत्री भन्दा साना हुन आदीबसी भन्दातल

    • @Harshamana
      @Harshamana 8 місяців тому +5

      Thakuri Brahman bhanda pani thulo hooo chetri jaat bahunko bata khaseko Santan hooo mero bujhaima

    • @samantjungsingh2875
      @samantjungsingh2875 7 місяців тому +4

      ओइ केरे खसिया साला जे पाय लेख्छ्स खस ईतिहास राम्रो सङ् खसेत्रो

    • @samantjungsingh2875
      @samantjungsingh2875 7 місяців тому +2

      ​@@Harshamana१००%

    • @Zzz-o7r
      @Zzz-o7r 4 місяці тому +2

      Lado tero purkha pahila hamro purkha ko gharmani chirna pauthena muji baun chettri tori haru

  • @kamalnayan5689
    @kamalnayan5689 8 місяців тому +1

    जाती ठकुरी का गोत्र name,,,,,?
    और कुलदेवी या कुलदेवता का नाम क्या है कृपया कोई बिल्कुल सही सही जानकारी दे कृप्या 🙏🙏🙏🙏