LIVE: रविले पार्टीबाटै निष्कासित गरेपछि मुकुलको पत्रकार सम्मेलन: रवि र रास्वपाबारे आगो ओकले !
Вставка
- Опубліковано 9 лип 2024
- LIVE: रविले पार्टीबाटै निष्कासित गरेपछि मुकुलको पत्रकार सम्मेलन: रवि र रास्वपाबारे आगो ओकले !
#sutratv_live #nepalipolitics #rabilamichhane #parchanda #sutratv #mukundhakal
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutraentertainment@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
यो एउटा मिथ्या आरोप मात्रै हो मुकुल ढकाल बिकिसकेको रैछ भन्नेकुरा एथार्थत थाहाभयो
जति करायनी हुनेवाला केही छैन !!
तलाई जनतनले जितायर पठाउनु नै दुरभाज्ञ हाे ।याे का एेमाले काे परिचालक हाे ।
Yo jitera aako hoina samanupatik ma pareko ho
परिचालित, कति पैसा मा बिकेउ??
रबि लामिछाने ले नेपालमा नेपाली क्रीस्चियनहरुलाई जुन परिपत्र ल्यायो नि त्याहा बाट इलाम मा अनि अबको 84 मा पनि पतन हुन्छ हेक्का रहोस कि नेपाली बासी क्रीस्चियनहरुलाई पनि सम्मान गर्नु पर्यो अनि मात्र रासपा अघि बड्छ म पनि रासपा मै भोड् हलेको हो।
रवि लामिछाने TV मा कराएरै तिमी लाई यहाँ सम्म तिमी लाई चिनायो तर तिमी आज बिक्री भयौं ।।थुक्क तिम्रो लाजनिति
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनताले धेरै आशा गरेको छ। यसरी एकआपसमा जुध्नु भन्दा सचिएर सहमति गरेर जानुस् मुकुल सर तपाईंलाई निष्कासन गरेको छैन 35 दिनको मिती दियकोछ।
एउटा अमुक दलको खाईपाई आएको सचिव छोड्नु पर्दा, भर्खरका कलिलो केटोको त यस्तो रोदन , मिडियाबाजी छ भने अन्य दल र तिनका कथित नेता, भ्रष्टाचारमा चुर्लुम्म डुवेकाहरुको रोदन र मन झन कति कालो अनि भयंकर होला ! राजनिति चर्को छ ।
रबी एउटा जनताले आशा भरोसा गरेको जनप्रति नीति हो। त्यति रविमा कुनै कुराको कमी कमजोरी जनतापट्टिको बफेदार सहकारीको घुसखोरी त्यो सय प्रमाण आयो भने रविलै तँङ्गाएर खुर्सानीको धुलो मुनिदेखि ध्वाँरेर अनि बल्ल उसले जेल खोज्नुपर्छ।
यो कुरा सहि हो कता न कता रबि बिकेको हो अब त्यो पहिलाको रबि रहेना
दु: ख गरेर तपाईं जमाएको पाटी हो राष्ट्रीय पार्टी बन्यो । तर यो हालत हुंदैगए ८४ सम्म पुग्दा नसक्किएला भन्न कठिन छ ।
कति पैसामा बिकेको छ मुकुन्दे
Hijo sabai aafai sammilit vayera garne
ahile aayera sabai arkalai dos launi
रबिन्द्र मिश्रकाे पार्टी जस्तै अन्तमा रबिकाे पार्टी नि पतन हुने हाे आगमी ८४ मा पतन हुन्छ रबिकाे पार्टी
You are right
पार्टिले कारबाहि गरेपछि दल र नेतृत्व लाइ राम्रो भन्ने कोहि हुदैन उदाहरण भिम रावल, ढाका श्रेष्ठ र मुकुल ढकाल एमाले काङ्ग्रेसलाइ एकछिनको मुतको न्यानोको खुसि मात्र हो। कथा भन्नुको कुनै अर्थ छोइन रास्वपा बनाउन तिम्रो सहयोग ठुलो छ यसको मतलब तिमिले जे भन्यो त्यहि रास्वपामा हुनुपर्छ भन्ने होइन।
घर भित्रको झगडा छ भने घर भित्रै समाधान गरिन्छ ...खोजिन्छ रबिलाइ नङ्याउछु भन्दा आफै नाङ्गो भएउ अब कस्को बेइज्जत गर्न खोजेको तिमी पनि हिजो सम्म तेहि पार्टिको एक जिम्मेवार पदमा थिएउनी होइनर ?
100% सहि
100% Hola tara rabi ko 2 ta pasport ko kura man milda lako bhaya chai ramro bhanthe aila padha gayase yasto bolnu ramro hoina
पार्टी को गोप्यकुरा लाइभ गर्नुपर्छ भन्ने कुरा ठिक हैन , पार्टिको कमिकमजोरी आफुले थाहा पाएर भित्री रुपमा सल्टाउने हो ! नत्र विपक्षी ले चान्स पाउछ ! अरुकुरा हरु सहिछ्न ! पार्टिभित्र बोहोरा थर का १ जना को क्रियाकलाप एकदमै शंकास्पद देखिन्छ ।।।
Sahi हो
Doctor bata alik thorai matra paisa kamayer yekai choti dherai kamau vanne lageko thiyo hola alik tal mel vayen hola 😂 aba ke garne yestai ta ho ni bro
😂 bichara Mukul, mukh ko titoo faldae xa moroo 😂khais aalu abaa
Rip
Yeo dherai batho banna khojdorahex kuhiyeko aalu ho niskasan garesi Roilo gardaix
Dherai na vokha
Bistharai sabai kura khulx aba din aaudaix 🫂🫂🫂🫂
महत्वपुर्ण नया कुरा त खै केहिरहेनछ त?, छ्या के को गन्थन हौ यो, तपाईं जस्तो नेत्रित्वको नेत्रित्व स्विकार गर्न नसक्ने डक्टर त के आकाशकै तारो झार्ने भएपनि काम छैन, अनुसासन बिनाको मानिस शपुवराबर हुन्छ चेतना भया।
त्यस्तो दोस्ति यस्तो दुस्मनी ? रवि व्यापारी, मुकुल बच्चा ! सबै कमाउहरुले बच्चालाई ठेगान लाएछन !
ढाका
तपाईं परिचालित हो ।तपाइँ लाई फटाहा बाहुन भन्दा फरक पर्दैन ।किनभने एउटा चोर एक बर्ष मा र अर्को चोर निस्क्यो ।
सहि कुरा गर्नु भयो रबि सकियो अब
Nahasaau sakkiyo ko dekhenau😅😅
Mukul dhakal 100% right
Thik vayo nikeko ma
Yo muji lai ta cha sabai
🇳🇵🇳🇵🙏🙏👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️❤️
Yeso herda mukal ramro mancha raicha
Pardesh kharag hunu hudina mukla janta lai pardesh chinxa
अब तलाइ पनि जन्ताले भोट दिदैनन चाहे जुनसुकै पार्टिमा गए पनि किन कि घर भित्र को बन्डाखोर गर्ने लाइ।आफुलाइ मपाइ भन्दो रहेछ।
तिम्रो मुख्य मुख समाला न भाई
Hahah oli clab rabi clab😂
यो बिकिसकेको मान्छे रहेछ
कतै तेर्हौ भाइ त हैन मुकुल
काङ्ग्रेस को गोटि हो यो😂।
कलेज जीवन बाट नै काङ्ग्रेस को अन्धभक्त थियो यो😅😅
येा नेता काम छैन ,पत्रकार बाट भगुवा ,कुरा बुझ्दा ,काङरेसि झेाले रैछ है ।
Mukul g le j kura garnu vako xa sahi kura ho ..yo machikne rabi ka jhole haru le comments gareko dekhda dukha lagyo timi haru lai dekhera..aakha khoa machikne ho aba
सही कुरा सहकारी ठगलाई पच्दैन रास्वपाका झोलेहरु भ्या भ्या गरिरहेका छन सही बोलीलाई त समर्थन गर्नुपर्ने ।
Vaag muji jholey ta muji le gharko kura media maa gayera bhukxas ki pahila ghar sallah garxas?kun chaahi party le kendriya samiti live gareko xa?bujhera bol lekh muji rajniti ko ra thaa xaina badhi vukdaima janne vaidina😂
Dai Kura ta tapai le ramarai garnu hunchha, jehos neta banana layek xa, tyasaile tapai lai 100% Kasai le parichalit gariye ko ho.yo samaye vaneko jammai sangai basera strong banne ho birodh hoina.
Cog ko matihara
kati poisam biko mukul chor 👊👊👊😊
👎👎👎👎👎
Marne bela hariyo kankro
Party le karbahi garesi aaja dhakal lai gaddar matra hoina oli deupa le pathaayeko bikeko manche samma bhanna bhyaai sake timi haru chaai ek nambar jhole raichha
Khate mula dherai na vuk parichalit khate
Mokol ko kam xn
Ab kai khulkidhaina jati vuka pani
Thukka mora dhikkar xa talaai........