Vote for राजमान मानव लाई। बृध्द भत्ता एमालेको खल्तीबाट बांड्ने होइन जनताको करबाट उठेको रकम बृध्दा भत्ता दिने हो। यो कुरा बुझ्न अति जरुरी छ किर्तीपुर बासी आमा बुवाहरुले। यो कुरो चेतना भया।
एक्दम सहि कुरा।के गर्नु बिचरा बुढा बुढी हरु ले बुझ्दैनन।फेरि अलि बुझ्ने छोरा छोरी हरु ले पनि वहाँ हरु लाई बुझाउ दैनन। के गर्नु बिचरा हरु हाम्रो देश को चेतनाहिन भेडा जनता हरु।
यो कुरा सबैलाई थाहा छ।पार्टिको नेताले काम गर्नु सक्देन किन भने पार्टिले गर्नै दिन्न यो सवेत भए सकेको छ । हर्क वाद जरुरी छ 😊क्रिर्तीपुरमा राजमान मानवलाई जिताऔ😊
किर्तिपुर बासी हरु डढेल्धुरा र इलाम को भेडा हरु जस्तो नहुनु। दिमाग को बत्ती बालेर सहि निर्णय गर्नु। छोरा छोरी अथवा केटा केटि मा भोट हाली असली स्वोतन्त्र उम्मेद्वार राजमान मानव लाई जिताउनुस र आफु र आफ्नो भाबी सन्तान को भबिस्य सुखमय बनाउनुस। किर्तिपुर मा राजमान बाहेक अरु सबै नक्कली स्वोतन्त्र उम्मेद्वार हुन राजमान को भोट काट्न एमाले,कङ्रेस अनि माओबादी ले पठायेको झोले हरु हुन। यति जाबो कुरा पनि किर्तिपुर बासी हरुले नबुझ्ने हो भने तिमी हरु गु खाने हो भात खाने हैन। जय राजमान मानव, जय किर्तिपुर🎉🎉🎉❤❤❤
उपनिर्बाचनमा स्वतन्त्रको उमेद्दार धेरै भयो।सबै स्वतन्त्र मिलेर जानूहोस नत्र पूराना पार्टीको जित हून्छ।बालेन र हर्कले सपोर्ट गरेको स्वतन्त्रलाई भोट दिनूहोला।अन्य स्वतन्त्र पार्टीबाट आएका झोले स्वतन्त्र हून
बालेनको पत्रकार र बालेन समर्थकले कबिराज महर्जनलाई साथ दिएको देखियो। हर्कको पत्रकार र हर्क समर्थकले राजमान मानवलाई समर्थन गरेको देखियो। यसको अर्थ दुर्घटना हूदैछ
घन्टी चिन्हमा भोट हालिँदै स्वतन्त्र पार्टीलाई जिताउनु हुन हार्दिक अनुरोध छ। कीर्तिपुर बासीलाई नचाहिने वाइयात खबरमा रविलाई फसाइएको छ यो कुरा सबैलाई जगजाहेरै छ। ३४ वर्ष शासन गरेकाले देशलाई कंगाल बनाइसके। अब नयाँलाई दिएर एक फेर हेर्नुपर्छ है।
किर्तीपुर का सबै जनता मिलेर जती पनि स्वतन्त्र तन्त्र उमेदवार हरु हुनुहुन्छ यकजुट भयर राजमान मानब महर्जन g लाई अत्यन्त बहुमत का साथ जिताउनुहोस् स्वतन्त्र धेरै भयका कारन यमाले कङ्ग्रेस ले पाउन सक्छ यदी पाटीलाई नै भोट दिन छ भने ghanti &halo मा मतदान गर्न आग्रह गरेको छु म सुर्खेत देखी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
एमाले , कांग्रेस र माओवादी जस्ता पुराना पार्टीलाई बिदाई गरौं। नयाँ लाई हेरौं प्रोत्साहन दिउँ नत्र भने कहिले हुँदैन । पार्टीको भए पनि कहिले विकास हुँदैन
सोतनतर सोतनतर लदाइ नगर तिमिहरुलदाइगरेपछि फताहा एमाले काङ्ग्रेस ले फेरि चुनाब जितने मौका पाउछ तेसैले एकजना राम्रो उम्मेदार उथनुहोस उसलाई भारिमतले जिताउनु पर्दछ मेरो सुभकामना छ
माआेवादि ,ने क पा समाजवादि हपजाे माआेवादिकाे वुई चढे अब त्याे अवस्था छैन ।रास्वपा शहकारिले स्वाहा भयाे ।ने का र एमाले मध्य एकले जित्छ ।एमालेकाे शंभावना वलियाे देखिन्छ ।

स्वतन्त्र लाई बिजय गराउन हार्दिक अनुरोध छ किर्तिपुर बासिलाइ🙏🙏🙏🙏
Balenko name bechera sotantrama uthayako kabiraj rajmanko vote katna aayakoxa ajayadhari varosa nahunemanxe lagiraxa Janata sabdhan huna parxa
Vote for राजमान मानव लाई। बृध्द भत्ता एमालेको खल्तीबाट बांड्ने होइन जनताको करबाट उठेको रकम बृध्दा भत्ता दिने हो। यो कुरा बुझ्न अति जरुरी छ किर्तीपुर बासी आमा बुवाहरुले। यो कुरो चेतना भया।
एक्दम सहि कुरा।के गर्नु बिचरा बुढा बुढी हरु ले बुझ्दैनन।फेरि अलि बुझ्ने छोरा छोरी हरु ले पनि वहाँ हरु लाई बुझाउ दैनन। के गर्नु बिचरा हरु हाम्रो देश को चेतनाहिन भेडा जनता हरु।
स्वतन्त्र लाई बिजय गराउ🙏
स्वतन्त्र जिन्दाबाद जय हर्क बाद💪💪
यो कुरा सबैलाई थाहा छ।पार्टिको नेताले काम गर्नु सक्देन किन भने पार्टिले गर्नै दिन्न यो सवेत भए सकेको छ । हर्क वाद जरुरी छ 😊क्रिर्तीपुरमा राजमान मानवलाई जिताऔ😊
Vote for राजमान
कीर्तिपुर आम जन्ता भोट राजमान मानव लाई केटा🙋♂️केटी🙋♀️ मा बहुमत मतदान गरि बिजय गरौँ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
स्वतन्त्र लाई जिताऔ है
काङ्ग्रेस एमाले बाहेक जस्ले जितेपनी हुन्छ
Good point!❤❤❤
किर्तिपुर बासिहरुमा यो बिनम्र अनुरोध छकी पार्टी नहेरी राम्रो ब्यक्तिलाई निर्बाचित गराउनुहोला🙏
अब स्वतन्त्र ले जित्ने छ ढुक्क भए हुन्छ एमाले काग्रेस को पटासाप गर्नु पर्दछ अब
Rajman lai vote dinuhos 🙏
राजमानलाई जिताउनु होला किर्तिपुरबासीहरु!🙏🙏🙏
किर्तिपुर बासी हरु डढेल्धुरा र इलाम को भेडा हरु जस्तो नहुनु। दिमाग को बत्ती बालेर सहि निर्णय गर्नु। छोरा छोरी अथवा केटा केटि मा भोट हाली असली स्वोतन्त्र उम्मेद्वार राजमान मानव लाई जिताउनुस र आफु र आफ्नो भाबी सन्तान को भबिस्य सुखमय बनाउनुस। किर्तिपुर मा राजमान बाहेक अरु सबै नक्कली स्वोतन्त्र उम्मेद्वार हुन राजमान को भोट काट्न एमाले,कङ्रेस अनि माओबादी ले पठायेको झोले हरु हुन। यति जाबो कुरा पनि किर्तिपुर बासी हरुले नबुझ्ने हो भने तिमी हरु गु खाने हो भात खाने हैन। जय राजमान मानव, जय किर्तिपुर🎉🎉🎉❤❤❤
Vote for Rajman manab sir ❤❤❤jay harkabad ❤❤
भ्रष्ट्रचारीलाई भोट नदिन क्रितिपुर बासिलाई आग्रह । हाम्रालाई भन्दा राम्रालाई जिताउने नै नेपालको जनताको जित हो ।
RAJMAN MANAB स्वतन्त्र लाई बिजय गराउन हार्दिक अनुरोध छ किर्तिपुर बासिलाइ🙏🙏🙏🙏
उपनिर्बाचनमा स्वतन्त्रको उमेद्दार धेरै भयो।सबै स्वतन्त्र मिलेर जानूहोस नत्र पूराना पार्टीको जित हून्छ।बालेन र हर्कले सपोर्ट गरेको स्वतन्त्रलाई भोट दिनूहोला।अन्य स्वतन्त्र पार्टीबाट आएका झोले स्वतन्त्र हून
येमाले माउबादि कागरेस ई झुटा हुन
बालेनको पत्रकार र बालेन समर्थकले कबिराज महर्जनलाई साथ दिएको देखियो। हर्कको पत्रकार र हर्क समर्थकले राजमान मानवलाई समर्थन गरेको देखियो। यसको अर्थ दुर्घटना हूदैछ
अब किर्तिपुरमा स्वतन्त्र लाई जिताउनु्पर्छ ।
सबैकाे चाहना धुलाे रहित सफा बाटाेघाटाे सहितकाे कि न पा
अबको हाम्रो अमुल्य मत स्वतन्त्र लाइ दिनुहुन नेपाली जनता बिनम्र अनुरोध गर्दछन्।
जय🔔🔔
क्यागजबछन जनता पनि येहिपाराले कैले माथि उठलानजनता झुटको खेति गरेर अहिले सम्म केपायौ जनताहौ समझने मात्रैत होलानि
vote chahi swatantra ma hai plz kirtipur basi haru🙏🙏
घन्टी चिन्हमा भोट हालिँदै स्वतन्त्र पार्टीलाई जिताउनु हुन हार्दिक अनुरोध छ। कीर्तिपुर बासीलाई नचाहिने वाइयात खबरमा रविलाई फसाइएको छ यो कुरा सबैलाई जगजाहेरै छ। ३४ वर्ष शासन गरेकाले देशलाई कंगाल बनाइसके। अब नयाँलाई दिएर एक फेर हेर्नुपर्छ है।
जय नेपाल
Vote for sotantra Rajman manab
दिगो र सुन्दर विकासको लागी स्वतन्त्रता नै छान्नुपर्छ,
अरु पाट्रीले गर्न सक्दैन,
साथिहरु भोट त रबिको पाटि घन्टि लाइ नै दिनु है
पार्टी हरुलाई बहिस्कार गरौ
हेर हेर नमस्ते गरेको 😂😂😂
किर्तीपुर का सबै जनता मिलेर जती पनि स्वतन्त्र तन्त्र उमेदवार हरु हुनुहुन्छ यकजुट भयर राजमान मानब महर्जन g लाई अत्यन्त बहुमत का साथ जिताउनुहोस् स्वतन्त्र धेरै भयका कारन यमाले कङ्ग्रेस ले पाउन सक्छ यदी पाटीलाई नै भोट दिन छ भने ghanti &halo मा मतदान गर्न आग्रह गरेको छु म सुर्खेत देखी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Love rabi sir❤❤❤❤❤❤
हलो मा मतदान गरि राप्रपा को उमेदवार लाई जिताऔ।
एमाले , कांग्रेस र माओवादी जस्ता पुराना पार्टीलाई बिदाई गरौं। नयाँ लाई हेरौं प्रोत्साहन दिउँ नत्र भने कहिले हुँदैन । पार्टीको भए पनि कहिले विकास हुँदैन
Vote for Raj man maharjan 👈🙏👑🏹 jay sotantra Jay harka sampang A Revolution ✊
Good luck Rajman ❤❤❤
नाया पटिलाई जिताउनु पछ है
सोतनतर सोतनतर लदाइ नगर तिमिहरुलदाइगरेपछि फताहा एमाले काङ्ग्रेस ले फेरि चुनाब जितने मौका पाउछ तेसैले एकजना राम्रो उम्मेदार उथनुहोस उसलाई भारिमतले जिताउनु पर्दछ मेरो सुभकामना छ
Good 👍👍
Raj man lai vot halnus
No congress and 100% No yemale other wise you are wishful
१००% माओवादी ।
Free men
बृध्दा भता भनेको एमाले ले आफ्नो खल्तीबाट देकोहोइन आफ्ना छोराछोरीलाई कर बाट दोबारेर लिएको रकम बाट दिएको हो आमा बाबु हरुले यो कुरा बुज्नु पर्छ
Party lae vote dinu hudeina hei
Kangresh amale hatau naya lai bhot dinu swatantra lai jitau
Nepal bechne ra jagga dan line lai bhot nadinu bhotar sathi bhai haru
tree 🌳 sun ☀️ yo 2ta li chai vote nadinnu hola yo 2buda corrected party bata kai ash nagarda huncha guarantee dinchu VOTE for independent kirtipur
Rajman manab lai jitauna keta keti ma vote halau
Jay balen jay sottntara
No vot congres
No vot umale
No vot ass
एमाले कुनमुख लिएर भाेट माग्छ आफै सक्किने कामनगराै है
RAAJMAAN🙏
Aafno vhot hosiyar satha pryog grnu Ramroo hunxa bathao dhaerai heri sakiyo
काङ्ग्रेस एमाले बाहेक
Almost no party that should be pre-good for people no 32.50 arba nonono no way
rajman manab
A.male, Congress No Not agent
Yee purana party ko hearau tamasa no congress no no no yemale
No sun 🌞 and tree 🎄
Hora paturkar ji ma Pani kirtipur KO ho malai ta Testo lagyana 😂
पुरानो झुत्रो पाटी हरुलाई अमुल्य भोट दिएर त भात खाने बेलामा पल्लो घरमा मोई पार्थेकी ,,, भन्ने कथा यथावत रहलाहै किर्तिपुर बासिन्दा
माआेवादि ,ने क पा समाजवादि हपजाे माआेवादिकाे वुई चढे अब त्याे अवस्था छैन ।रास्वपा शहकारिले स्वाहा भयाे ।ने का र एमाले मध्य एकले जित्छ ।एमालेकाे शंभावना वलियाे देखिन्छ ।
Janata jankar xa
काङ्ग्रेस ,एमाले लाई पत्ता साफ गर्नु पर्छ कृतिपुर का जनता ले
Yamale kangares maubadi Lai bhot dine sabai bhedanai ho
काङ्ग्रेस ल एमाले लाई नो भोत
Kirtipur basilai k ko, kasto biswas chahiyo ? Swotantra lai VOTE diye ramro hunay chha.
हाम्रा देशका जनता सारैसिधा पाटि हरुले यस्ताे राेइलाेगरेकाे देखिरहदापनि पुरानापाटिलाइ भाेटमाग्नआँउदा जुत्ताका मालाले स्वागत गर्छ हाेला भनेकाे थियाे तर नसक्ने रहेछन् ।
जनता हाे अब भाेट मागन अाउने खाते हरू लाई चुटेर लखटाै
Amalera cangresh kEta bikash gareko garai ho
तर हर्क नजानु पर्ने किनभने जनताले गर्ने भोट हो अब जनत नै confuse भयो कसलाइ गर्ने भोट भनेर।
कालाेङरेस सकारिठग एमाले सकारिठग लाई भाेटनदिनु साेतन्त्र लाई जिताउनु
Mero vote raparpa li
Party Lai tw pati mh chipkao hoi Kirti pure 😁😁😁😁rajman Lai jitao
Ghanti ma aru ma halne manxe bhrastachari nai ho
Kp ra sere ko palo sakyo
यो काङ्ग्रेस एमालेलाई जुत्ताको माला लगाएर पठाउ
Purana thula parti lai feri vote garnu vaneko soch na vaka bibekhin matra hunn
Sachet hunos hai janta
Yo kagress ra Yamale Lai dekhnu bitikai Ris utxa
Kangresh yamale lai bhot dine haru tw Nepali janta lai Dhaka dinu ho paisa khako hola
Sale hru Lai lakhetnu parxa 😢😢
Maduwari haru agent UML lai vote dinu hudaina
maobadi lai vote halau desh sushasan tira laijane ho bhane
Hamro Nepali janta haru akdamai vram ma hunu huncha. Amale le briddha vatta diyo vannu huncha Tara sabai yuva lai bidesh pathako kasaile dekhnu vako chaina😢😢😢😢