धेरै राम्रो video अनि जुगल मत्रीभुमी ,तर मेरो कुरामा अझै पनि यो भिडियो बहेक धेरै कुराहरु जुगल भित्र रहेको छ जस्तै,जुगल गाउँ पालिका-6 को बिशिङ्खर गाउँको देबिथान ,मिस्टर, लगायतका अन्य ठाँउ हरुको पनि
Video and describe is excellent . But however this is not enough for international tourist. Because international tourist want to view at least a mountain of 8000+m. So unfortunately from this way there is no option to see above 8000 m mountains.
जुगल गाउँपालिका रहेको सबैभन्दा महत्त्व बोकेको जनैपूणिर्मा मेला लग्ने स्याबल पोखरी हो। बहुला पोखरी, लामो पोखरी, बलाङ खर्क पोखरी सुन्दर गन्तव्य हुन् ।तर स्थानीय सरकारका प्रतिनिधिहरुले चासो दिन अवाश्यक छ ।
त्यस ठाऊ को मुलबासी भित्र,जो चाही पुरानो आफ्नै रितीथिती मा काम गर्ने बोन्बो लाई सोध्दा नाम थाहा हुन्छ होला,कि त्यस ठाऊ को गोठाला जो ऊहिले राजा को गोठ हुदा काम गर्ने गर्थ्यो त्यस्ता ब्यक्ती लाई थाहा हुन्छ🙏🙏🙏
धेरै राम्रो लाग्यो
यति सुन्दर ती राम्रो छ हाम्रो गाउँ पालिका जुगल गाउपालिका ❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
Great........
राम्रो जुगल राम्रो जुगल 💘💘
Superb .
video shoot ramro xa,,
हाम्रो जुगल राम्रो जुगल🤘😍
पर्यटन ले भरी पुर्ण जुगल गाउँपालिका 😍❤️😘
Beautiful jugal my motherland
धेरै राम्रो video अनि जुगल मत्रीभुमी ,तर मेरो कुरामा अझै पनि यो भिडियो बहेक धेरै कुराहरु जुगल भित्र रहेको छ जस्तै,जुगल गाउँ पालिका-6 को बिशिङ्खर गाउँको देबिथान ,मिस्टर, लगायतका अन्य ठाँउ हरुको पनि
हाम्राे जुलग 😍
❤️❤️❤️❤️❤️
धेरै राम्रो बनेछ । बधाई छ निमार्ण टिमलाई । मलाई स्वार भर्न दिनुभयो धेरै धरै धन्यवाद !!
दिदि लाई धन्यवाद ।।।
धेरै धेरै धन्यवाद सन्चु नाना 🙏
हाम्रो जुगल राम्रो जुगल्🇳🇵🇳🇵🙏
Aur beautiful vellege 🇳🇵🇳🇵
Sorga jastai mero gau ❤️🙏🇳🇵
❤❤❤❤❤❤very beautiful place
My motherland is greater than heaven❤❤
🙏🙏🙏
Video and describe is excellent . But however this is not enough for international tourist. Because international tourist want to view at least a mountain of 8000+m. So unfortunately from this way there is no option to see above 8000 m mountains.
जुगल गाउँपालिका रहेको सबैभन्दा महत्त्व बोकेको जनैपूणिर्मा मेला लग्ने स्याबल पोखरी हो। बहुला पोखरी, लामो पोखरी, बलाङ खर्क पोखरी सुन्दर गन्तव्य हुन् ।तर स्थानीय सरकारका प्रतिनिधिहरुले चासो दिन अवाश्यक छ ।
My jugal
त्यस ठाऊ को मुलबासी भित्र,जो चाही पुरानो आफ्नै रितीथिती मा काम गर्ने बोन्बो लाई सोध्दा नाम थाहा हुन्छ होला,कि त्यस ठाऊ को गोठाला जो ऊहिले राजा को गोठ हुदा काम गर्ने गर्थ्यो त्यस्ता ब्यक्ती लाई थाहा हुन्छ🙏🙏🙏
Tillman pass 2018 ma gareko thiyo remember
3kunda ko itinerary dinus na, kasari pugna sakincha
Day 1 . Ktm to Bhotang by bus , Day 2. Bhotang to Panchpokhari, Day3. Panchpokhari to 3 Kunda , day 4. 3 kunda to Tillman pass
Jugalko 12345 वोडा घुमेँ
जुगल गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको समेटिएको "जुगल वृतचित्र" आइसकेको छ सबै जनाले के कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला।🙏
धेरै धेरै धन्यवाद! 💯👍️
मित्छिरिङ चरा कराएको क कस्ले सुन्यो??
Beautiful place my motherland