रोचक बन्दै राजनीति, रवि र प्रचण्डको १ घण्टा लामो भेट, हुँदैछ अर्को खेल ? पूर्व सैनिकको खास विश्लेषण

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • रोचक बन्दै राजनीति, रवि र प्रचण्डको १ घण्टा लामो भेट, हुँदैछ अर्को खेल ? पूर्व सैनिकको खास विश्लेषण
    ...
    खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
    सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
    काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
    UA-cam Channel:
    / ktmkhabar
    Like us on Facebook:
    / ktmkhabar
    Follow us on Twitter:
    / ektmkhabar

КОМЕНТАРІ • 487

  • @RaamBahadur-kk2cn
    @RaamBahadur-kk2cn 2 дні тому +175

    प्रचण्ड र रवि ले सबै लाई एक महिना भित्र मा अर्जू देखि सबै लाई जेल हाल्नु पर्छ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 дні тому +167

    अब दिनरात नभनी भ्रष्टाचारको फायल खोल एक महीना भित्र अनि प्रचण्डको सरकारलाई 3 करोड जन्ताको साथसपोट हुन्छ अनि काँग्रेस र एमाले पाहा पच्छार्रेको जस्तो आफ‌ै पछार्रीन्छन्

  • @nirmalbudathoki6730
    @nirmalbudathoki6730 2 дні тому +95

    1महिना भित्र भ्रष्टाचारिलाई जेल कोच्न सके यो सरकारको हाइ हाइ हुन्छ ।

  • @hastaramrai7312
    @hastaramrai7312 2 дні тому +63

    रवि र प्रचण्ड मिलेर भटाभट फाइल खोलेर सबै नेतालाई जेल कोच्नु पर्‍यो

  • @shantapokharel66
    @shantapokharel66 2 дні тому +101

    अब रबि र प्रचण्डले भए जति फायल फटाफट खोलेर सबलाइ जेल कोच्नुपर्छ।।।

    • @bishothapamagarofficialchannel
      @bishothapamagarofficialchannel 2 дні тому

      Right kura ho sir अब येस्तो मौका आउदैन फेरि Rabi ani parchanda जि आफ्नो नाम जिगाउन्स

    • @radhikathapa3557
      @radhikathapa3557 День тому +1

      Correct 👍

    • @rameshjaishi89
      @rameshjaishi89 День тому

      Prachanda ra rabi le sakdaina feri kp shere ko sarkar aayo vane rabi prachanda jail ma hunxa nita

    • @gopalraj2635
      @gopalraj2635 День тому

      सहमत

  • @user-sj1ob3zo5h
    @user-sj1ob3zo5h 2 дні тому +63

    भ्रष्टाचार गर्ने लाई जेल मा हाल्नु पर्छ जन्ता साथ मा छ

  • @meromuskan887
    @meromuskan887 2 дні тому +102

    राजीनामा दिनु हुन्न केपि ए सेरे लाई फनफनी घुमाएर छोड्नु पर्छ।

  • @crafteryt3030
    @crafteryt3030 2 дні тому +61

    यो कुरा सहि हो अब अस्तित्व जोगाउने हो भने तु भष्ट्राचारका सबै फाइल खोल्नु पर्छ।

  • @Rojan_art_studio_dharan
    @Rojan_art_studio_dharan 2 дні тому +75

    सबैलाई जेल कोच प्रचण्ड र रबी

  • @sjp421
    @sjp421 2 дні тому +141

    काङ्ग्रेस एमालेका चोर हरुलाई जेल नकोचि राजिनामा नदिनु रबि दाई जनता तपाईको साथमा छन् अघि बढ्नुहोस्

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 2 дні тому +54

    छिटो गर रबि जि र पर्चन्ड जि इ सबैलाइ जेलहाल्नुस

  • @damodarpaudel981
    @damodarpaudel981 2 дні тому +47

    राइट कुरा गर्नु भयोे भरसटचारि नेताहरु लाइ जेलमा कोच छिटो भन्दा छिटो पक्राउ गर्नु रबि जि ❤❤❤

  • @ptmwpmr
    @ptmwpmr 2 дні тому +28

    सबै फाईल खोलेर जनता को अगाडी छताछुल्ल पार्नु पर्छ डाकाहरुलाई !

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 дні тому +28

    रबिसर यो महिनाभरिमा सबैलाई जेलहाल्नै पर्छभ्रस्टहरुलाई❤

  • @sabitrarai2031
    @sabitrarai2031 2 дні тому +21

    एक महिनामा भ्रष्टाचारि हरुलाई रबि सर र प्रधानमन्त्री मिलेर सबलाई जेल हाल्नु अनि जनता खुसि भयर तपाईहरुको साथ मा आउनेछन् तपाईहरुको जित बल्ल हुन्छ जय रबि सर जय प्रधानमन्त्री ज्यु 🙏🙏🙏

  • @rojitmayan4552
    @rojitmayan4552 2 дні тому +24

    जेल होइन गाेली ठोक्नुस देश बेचुवा देश द्रोही हरु लाई पिलिज प्रचण्ड ज्यू र रबि ज्यू

  • @minapandey3375
    @minapandey3375 2 дні тому +18

    मौका यहि हो बचेको एक महिनामा सबै फाइल सबै खोलेर जेल मा कोचेर बल्ल छोडनु है रबि जि र प्रचण्ड जि मिलेर

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 2 дні тому +25

    प्रधानमन्त्री ज्यु यो मौका नगुमाउनु यो बेलामा भ्रष्टाचारका नाईकेहारु समाउनलाई सथ दिनु पर्यो यदि तपाईंमा सत्यता छ भने, गृहमन्त्री र प्रधानमन्त्री मिलेर पछर्नु त ती चोर भ्रष्टहरुलाई,३- करोड जनताहरुको प्यारो नेता बन्नुछ भने आझै केही बिग्रेको छैन धन्यवाद ।

  • @user-vw9uq5nv8q
    @user-vw9uq5nv8q 2 дні тому +19

    यसै पद गयो उसै गयो रबि अब हतौडा हान रबि भाई

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 2 дні тому +36

    100 सहि कुरा गर्नु भयो सर हजुर्ले अब रबि सर र प्रचण्ड एक भएर ई भर्स्ट हरुलाई एक एक गरु जेल कोच्नु प्रछ नडराई आम जन्ता साथ्मा छौ खोल्नुस फाईल हाल्नुस जेल

  • @maniraj5534
    @maniraj5534 2 дні тому +18

    रबिको पक्षमा जंन्ता आऊछन् हैट सहि बिष्लेसन सर🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @pawankarki1876
    @pawankarki1876 2 дні тому +30

    भ्रष्टहरु सबैलाई खोरमा ल्याउने ! तस्कर माफिया लाई नाङ्गो बनाउदै जेल कोच्ने कार्यमा अगाडि बडने सुझाव दिन्छु ।

  • @Gojo964
    @Gojo964 2 дні тому +10

    प्रचण्ड लाई सुनौलो अबसर हो यो । आज बाट भ्रष्टाचारि लाई जेल कोचन सुरु गर्नु पर्छ ।

  • @romkantaryal5740
    @romkantaryal5740 2 дні тому +14

    यदि ईभ्रस्ट लाई जेल नकोचि रवि ले राजिनाम दिन हुन्न

  • @user-hx6ln6hk1f
    @user-hx6ln6hk1f 2 дні тому +27

    यो भनाइ चाहिँ सहि हो

  • @kailashpokhrel1886
    @kailashpokhrel1886 2 дні тому +11

    कसैको मुख नहेरी प्रम र गृम मिलेर जनतालाई सचा देशभक्त नागरिकको परिचय दिनुहोस तपाईका पक्षमा नेपाली जनता छन, हरेक काण्ड खोल्नुहोस ,अपराधिलाई जनताको करोडौं ठगीमा संलग्नलाई जेल कोच्नुहोस !तपाईहरुले अर्को चुनाबमा भोट्माग्नै पर्दैन अर्को चुनाबमा।

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 2 дні тому +27

    रबि।दाइअगिबड।🎉🎉🎉❤❤❤❤जनता।तपाइको।साथमा छन।देखाइदेउ पावर।अनिआउछतपाइलाइ।८४माभोट।जयनेपाल

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e 2 дні тому

      Good Rabi fall kholnus nirmla kandapni janata hajur ko sathma cha Jai Rabi dekhaedeu pawar 84ma raprapa Jai Rabi ghanti jaiNepal 💐❤❤❤

  • @maniraj5534
    @maniraj5534 2 дні тому +11

    प्रचण्डले सहि माटोको बाटोमा हिडे नहिडे ईतिहास् साचि छ अब बाकि जिवनको ख्याल नराखि रबि सर संग मिलेर ड्यामकि ड्याम हानौ तः जंन्ता हामी छौ पछाडी। सेरे ओले झोले सब पत्ता साफ गर्न सडकमा आउछौ।

  • @mugasubedi8761
    @mugasubedi8761 2 дні тому +7

    अब ३0 दिनमा यस्तो काम गरेर देखाउ रबि र प्रचण्ड खुट्टा नकमाउ अनि 84 मा तिमीहरुको दिन आउछ

  • @USAjaynepal
    @USAjaynepal 2 дні тому +11

    ठीक सुझाब की फाईल खोली भाउजूलाई कारबाही गर्ने। 🇳🇵

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u 2 дні тому +6

    अब रबि र प्रचण्डले मिलेर जित फायल फटाफट खोलेर सबलाई जेल कोच्नु पर्छ

  • @khumsaru49
    @khumsaru49 2 дні тому +5

    प्रचण्द र रबिलाई काम गर्ने मौका यहि हो ॥

  • @rishihangkhim7072
    @rishihangkhim7072 2 дні тому +4

    भ्रष्टाचारीलाई पक्राउ गर्नु,,भ्रष्टाचार निर्मूल गर्नु,,देश परिवर्तन गर्नु ,, भन्ने आम जनताको यतिखेर ठूलो भूमिका रहनेछ। गणतन्त्रमा जनता नै सर्वोपरि हुन्छ। ईतिहास कोरिनेछ।

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r 2 дні тому +4

    प्रचन्ड को भनाई एकदम ठीक हो
    भटाभट फाइल खोलेर जेल हाल्नु पर्छ है

  • @sanamsunar9506
    @sanamsunar9506 2 дні тому +4

    एक दम सहि कुरा

  • @rokaraju3860
    @rokaraju3860 2 дні тому +6

    यस्तो मौका पाईदैन रबि सर?

  • @dharmamaharjan335
    @dharmamaharjan335 2 дні тому +10

    sahi kura

  • @krishnagiri7475
    @krishnagiri7475 2 дні тому +24

    सबै दलहरूको क्रियाकलाप देखियो अब सेना यात राजा आउ

  • @bidurphuyal4456
    @bidurphuyal4456 2 дні тому +4

    राजिनामा हाेईन ! भटाभट फाईल खाेलेर भष्टाचारिलाई जेल हाल्याै भने ! रबि र प्रचण्डकाे पार्टी ,अस्तित्व र मिसन ८४ रहला । हाेईन भने , साझा विवेकशीलकाे हविगत ! स्वाहा !!

  • @bhimdarlami9800
    @bhimdarlami9800 2 дні тому +17

    100% सहि अब भटा भट फाइल खोल्ने जेल खोचने अनि देशमा ठुला पार्टी हरु को पतन हुन्छ जे गर्नु छ 1 महिना भित्र गर्नुश

    • @laxamanacharya5215
      @laxamanacharya5215 День тому

      न्यायाधीश कांग्रेस एमाले को हातमा छ , अदालत मा दलाल हरु बसलेका छन ,देस द्रोही ले

  • @robinmagar8331
    @robinmagar8331 2 дні тому +4

    Jai jai rabi ji 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @sanushrestha4958
    @sanushrestha4958 2 дні тому +7

    राजिमामा दिनु हुन्न

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 дні тому +3

    यो धनवाद र मनवादलाई तह लगाउन अब जनता नउठि हुदैन।

  • @naujitrai6417
    @naujitrai6417 2 дні тому +4

    सरकार त अब झन् बलियो हुन्छ। रविजी

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 2 дні тому +1

    सहि कुरा हाे तपाईंको जय नेपाल 🙏🙏🇳🇵🇳🇵💪💪

  • @purnalimbu6284
    @purnalimbu6284 2 дні тому +3

    दल होस वा निर्दल जब सम्म नेपालमा बाहुनबाद ले राज्य सञ्चालन गरिन्जेल नेपाल मा न बिकास हुन्छ न सम्मृद्ध हुन्छ न स्थायी सरकार हुन्छ यो लेखेर राखौं।

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 2 дні тому +5

    भ्रष्टतामा नाम चढेका एमाले नेका का ठुला साना सबै नेतालाई आजै पक्राऊगरि हथकडि लगाई सामाजिक सञ्जालमा फिंजाई हिरासतमा कोच्न सकुँन।

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 2 дні тому

    हेम गिरिको भनाई एकदम ठिक छ धन्यवाद तपाईँलाई

  • @aitetamang2659
    @aitetamang2659 День тому

    100%सहि कुरा हो

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i 2 дні тому +3

    सहि कुरा

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz День тому

    सहि हाे सर सहि

  • @rameshchaulaghain5241
    @rameshchaulaghain5241 2 дні тому

    हाम्रो राय पनि तपाईले भने जस्तै हो

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j 2 дні тому

    एकदमै सहि

  • @gobindabuda7750
    @gobindabuda7750 День тому

    सहि बिस्लेशन गर्नु भाे तर रबि र प्रचन्काे कान सम्म पुर्याउनु पर्याे सर सलाम छ हजु,लाई ❤❤❤❤

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i День тому

    जनताको मन जित्ने यहि बेला हो।जय रबि

  • @gurungprakash749
    @gurungprakash749 2 дні тому

    Hajur ko kura 100% Sahi xa? Very good job 👍 thanks for all 👍🙏

  • @sumanrai393
    @sumanrai393 2 дні тому

    सही हो सर यदि राष्ट् र राष्टिय जनताको लागि सही निर्णय गर्ने र देश बेचुवा हरुबाट जन्ता जगाउने आमजनताको मन जित्ने सुभर्न अवसर एहिहो।यदि राष्ट् प्रति समर्पित नेता होभने सुरवात गर्द हुन्छ।

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i День тому

    बिन्ती छ प्रचन्द र रबि सर तपाई दुई मिलेर सबै लाई जेल कोच्नुस।

  • @bishnuacharya1117
    @bishnuacharya1117 2 дні тому +1

    100% चित्त बुझ्दो कुरा रबि र प्रचन्डलाई देश र जनताको ईच्छा र आबस्यकता अनुसारको ऐतीहासीक काम गर्ने सुबर्ण अबसर का साथ 2084 मा जितको सुनिस्चितता गर्ने गोल्डेन चान्स मिलेको छ । खोल फाईल जख्र्याऊ खोरमा समय र परीस्थितीले निकै ठूलो अबसर दिलाएको छ जनताको अकल्पनिय साथ मिल्ने छ ।

  • @user-fv7cj6kt1v
    @user-fv7cj6kt1v День тому

    सही कुरा

  • @saraswatineupane6209
    @saraswatineupane6209 День тому

    भ्रष्ट्राचार को निर्मूल गरेर मात्रै सरकार बाट बाहिरनू है रवि जी🙏

  • @suryadhakal8046
    @suryadhakal8046 День тому

    हो गर्न पर्छ

  • @bhawaninepal4936
    @bhawaninepal4936 2 дні тому +2

    Sahi kura ho

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 2 дні тому +2

    100% right

  • @sunilthakuri4837
    @sunilthakuri4837 2 дні тому

    सहि हो

  • @janakbasnet5434
    @janakbasnet5434 2 дні тому

    Ekdum right kura..

  • @prakashlama3385
    @prakashlama3385 2 дні тому

    पत्याउदैनन कसैले सबै उहीँ हो जनता लाटो छैन हेक्का रहोस

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 дні тому

    Right kura ho sir

  • @user-zy5gz9kn9u
    @user-zy5gz9kn9u 2 дні тому +4

    अब कसले खोल्ने पुलिसले त टेर्दैनन् अहिलेसम्म के हेरेर बसेको थियो?

    • @RadicalHindu156
      @RadicalHindu156 2 дні тому

      Tei ta ghantey guffadi lamichaney lata le papa herya jasto heri basya thyo etro mahina.

  • @user-uw9oc5hu6y
    @user-uw9oc5hu6y 2 дні тому

    प्रधानमन्त्री र रवि लामिछाने भएर अब यी चोरहरुलाई लगेर भटाभट जेल हाले हुन्छ एक महिनाभित्रमा। जनताहरू साथमा छन्।

  • @bishnupoudel4920
    @bishnupoudel4920 2 дні тому

    गजब कुरा स्वार्थि नेताहरु जस्तोसुकै सम्झैाता पनि गर्न सक्छन ।

  • @jhapa_khabar
    @jhapa_khabar 2 дні тому +1

    दम हुनुपर्यो नि

  • @user-tj2gj7vd8h
    @user-tj2gj7vd8h 2 дні тому

    अब भ्रष्टाचारको फाइल फटाफट खोलेर ठूलो माछालाई समातेर जनता सामु काम गरेर देखाउनु पर्छ ।

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y День тому

    100% सहि कुरो हो रवि र प्रचण्ड आट हेरौ

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 2 дні тому +1

    rights sir

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 День тому

    राजीनामा नदिनु होला अब प्रचण्ड र रबि मिलेर भटाभट भ्रष्टाचार को फायल खोल्नु होला जनताले साथ दिनेछन

  • @sagarpanthi7644
    @sagarpanthi7644 2 дні тому

    हो यही माैका सब चाेरलाइ जेल हाल्न पर्छ रबि ,प्रचण्ड अगाडि बड👍️👍️

  • @bpadhikari8468
    @bpadhikari8468 2 дні тому +1

    Sahi kura

  • @rajyalung523
    @rajyalung523 2 дні тому

    100% sahi

  • @hemonrai5863
    @hemonrai5863 2 дні тому +2

    100% सहि कुरा अब सब लाई जेल कोच्नुपर्छ

  • @VimlaGurung-qb8cs
    @VimlaGurung-qb8cs День тому

    Very good news sir

  • @durgarai628
    @durgarai628 День тому

    Sarle yo bactabya 100% rigjt hajur lai salam chha🙏🙏🙏🌹🇳🇵👍💕

  • @PrakeshNembang123
    @PrakeshNembang123 2 дні тому +1

    नेपस्ल को प्रशाशन के हेर्दै छ यदी धेरै निकस्य हरु छन ।सबै भ्रस्ट हरु को सुस्स्स्रे मस्त्र हो ।यी सर्स्कस्र ले जन्ता कानुन लाग्ने यि चोर हरु लाइ कस्र्बशी नहुने नेपाल को सम्बीधान म कुन बुन्दा उलेखित्त च्ज।

  • @SalbahadurLimbu-gg9xk
    @SalbahadurLimbu-gg9xk 2 дні тому

    सहि कुरा अवजेल सवेे््।।।।।।

  • @gurungsuresh7182
    @gurungsuresh7182 День тому +1

    बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३५ दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।

  • @sarojmaharjan2405
    @sarojmaharjan2405 День тому

    याे समात्ने सहि समय हाे

  • @labkushthapa7992
    @labkushthapa7992 2 дні тому

    एकदम सहि भनाई

  • @hemshrestha2728
    @hemshrestha2728 2 дні тому +1

    ठुलो माछा पक्राउ गर्न कुन प्रहरीले आट गर्ने होला,अल्पमतमा भयेको सरकारको आदेश कसैले मानदैन,तेसैर गफगर्न सजिलो छ।

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 День тому

    यक दम सही तर्क

  • @debithapa6353
    @debithapa6353 2 дні тому

    Sahi ho sir

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 2 дні тому

    गुड सही हो

  • @kedarnathbanstola-dp6ck
    @kedarnathbanstola-dp6ck 2 дні тому

    100%Right

  • @LilaramAdhikari-op3nb
    @LilaramAdhikari-op3nb 2 дні тому

    Right point Sir 🧑‍🍳

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 2 дні тому

    सहि कुरो हो सर जय होस् हजुर को जय घन्टि ❤❤❤

  • @narendrakoyee8488
    @narendrakoyee8488 2 дні тому

    Very good idea

  • @asia00011
    @asia00011 2 дні тому

    Right talk,go ahead ravi

  • @harilangwayakthung4817
    @harilangwayakthung4817 2 дні тому

    सहि हो 100%

  • @user-li4iq3qc4h
    @user-li4iq3qc4h 2 дні тому

    यो हङ पार्लिमेट ब्याबस्था कसैले बहुमत नल्याए पछि यस्तै हो ठुलो र सानाे दलकाे कुरा आउदैन हजुर

  • @MukkundaRanjit
    @MukkundaRanjit День тому

    प्रहरीले आदेश मान्नु परियो नि भन्न सजिलो छ गर्न गारो छ

  • @sureshpun5832
    @sureshpun5832 2 дні тому

    Right 💯👍