Buba Ama || बुबा आमा || Slok Dohori || शिलोक दोहोरी || Nawaraj Parajuli
Вставка
- Опубліковано 4 жов 2024
- मेरो बुबा र आमाले आँफुले भोजपुरमा हुँदा सुनेजानेका शिलोक (श्लोक)लाइ यो दोहोरीमा ।रमाइलोको रुपमा गाउनुभएको छ। बुबा र आमाले पहिलोपल्ट सँगै कुनै प्रस्तुति (तैपनि बिना तयारी) दिनुभएकाले अलि लजाउनुभएको पनि छ।
VIdeo shot and edited by Rhythm Kandel
Venue: Haldibari 4, Jhapa , Nepal
Date: 1st Magh 2078
This poem is officially uploaded in this channel. Replication in any form is not permitted.
मिठो शिलोक दोहोरी...!!
वाह
हजुर आमा बुवा
खुसी रहनु है 🌸💐
आमा त गजब हुनुहुदोरैछ😁😁
❤❤❤❤ आमाको जित भयो
Aama kada
Buba ama ko aanwar ma sadai vari yasari nai haso rahos.....aama saro ramailo hunu hudo ryxa😍🤗
प्रिय कबि नमन
दुबैको उतर सरानिए छ । र जित भावनाहरुको अतुलनिए ।
हाम्रा दीदी भिनाजुलॉइ यस्तै खुसी भएको देख्न पाउ
बुवा ले जित्नु भयो कि जस्तो लाग्यो 🤗💟
Maza aayo
Nice 😍😍
आमा ले जित्नु भयो ।
Buba aama 😊💛💛
Daju sanga thyakkai mildo raixa aama ko anuhar ❤️ man nai harsit banayo yo video le ❤️❤️
🙏🙏🙏❤buba aama
पुस्तकमा भएका कबिताहरुले त म छु भन्न पाएका थिए यहाँ राखिएका ले चै पाएका थिएनन्, आज यहाँ पनि पालो लगाउँछु भनी आएको थिएँ, यो भागले म छु भन्यो .......
धेरै पछि यस भिडियोको ढोका खोलेको आज ... बा आमा सँगसँगै हाँस्न पाएँ..... ❤❤ खुशी हुन पाएँ वहाँहरू झैं ❤️❤️
Mummy kada 💕
साच्चै भन्ने हो भने जीत हार भन्ने शब्द हुँदैन।
अतुलनीय 🙏 प्रिय कवि हजुर यति खास हुनुको राज थाहा भयो नि आज अलिअलि✍️आमा बुवा मध्ये कसले जित्नुभयो त्यसको लेखाजोखा छैन तर मन दुबैले जित्नुभयो❤️✨
Near 100K Dear Poet❤️
Namaskar buwa aama 🙏🙏
Kasto ramro❣️
❤️🙏🙏🙏❤️
बुबा - आमाको शिलोकले आजको दिन सुन्दर बनाउने छ ✨
शिलोक नजान्ने म, मैले कसरी भनौं जीत र हारको कुरा ...
अनि फेरि बुवा र आमाको शब्दमा जीत र हार छुट्याउन निकै असहज मलाई चै --- मैंले त दुवैजना लाई जितेको देखें ❤️❤️
कतिपय छोटा कुराहरू पनि यादमा रहेका अनुभव हुन ........
समय थोरै को भएँ नी कुराहरु धेरै छन्, मैंले त त्यहीं भएकाे जस्तै अनुभवमा यो मिठो याद हेरेँ ❤️❤️
सुन्दा सुन्दै सकिगो भिडियो त ... 😊😊😊😊..............
❤️ मेरा सिलोकको उत्तर नदिए ....अडैमा दिउँला उजुर ...
aama le jitnu bhayoo
हेरुन्जेल अनुहारमा एउटा खुसिको लहर छाहिरह्यो।
जित कस्को त कसरी भनुँ, यति भन्न सक्छु हार्न चाहिँ दुबै हार्नु भएन। आमाको हासोंले मन भने प्रफुल्लित बनायो। गज्जबको लय आमाको। यो मीठो पकवान पस्किनु भएकोमा धन्यवाद, कानले स्वाद मानी मानी भोजन गरे यो मीठो पकवान।
Haitt, buwa ama tw sarai kada hunudo raixa, etikai xora esta vaka tw hoinan❤️❤️❤️ Big fan Nawaraj Parajuli daju, ani buwa ama lai dhog😇
yo khel ma jasle jeta pani dubai jana le man jitnnu vayo 🥰
अाहा❤️🤗
आहा😊😍
Dami
तपाईले जित्नुभयो दाई प्रतिभावान, हँसिला,आदरणीय आमाबुवाको सन्तान भएर👏👏
Buba ra aamako muskan le hamro man chai jityo. Competition ko nai kuro garda ta dubai jana le jitnu bhayo ❤️❤️❤️❤️
Ama leh🙃
Wow...
#आमा❤️🙏
माता पिताको मुखबाट निस्केको आशिर्वादलाई भगवानले पनि टाल्न सक्दैनन् ।
Yo sunepaxi i remembered my grandfather ❤️
Jaya ho!
Mamaghar ko yad ayo😥😥😥
First here
Khusi lagyo video herera❤
Aama le jitnu bhayo mero bichar ma ..!
यति राम्रो श्लोक सुन्ने मौका मिलाएकोमा छोराले जित्यो ।
वा! कति राम्रो!! हार्दिक नमन आमा बुबामा🙏🙏
❤️❤️❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏
दुइटै आफैं मा महान हुनुहुन्छ ।यसमा दुबै को विजयी भएको छ ❤️❤️❤️❤️🙏🙏🙏🙏
आमा/बुवा 🙏🙏
Uha harko लोभलाग्दो Chemistry को fusion वाट तपाइको सिर्जना वास्तवमा सम्योग हैन💜💜नमन!!
🙏🏻🙏🏻
आहा कति सुन्दर दाई हजुर 🙏❤🇳🇵
Love you dai
Most love From sikkim ❤
❤️
First ❤
❣️❣️❣️
We are 100k family now
It's amazing 😇💕 it's like a rap battle 😊
Second here
🤗🤗
बुबा र आमा को दुबैको बराबर भयो मेरो बिचार मा
It's amazing 💕 buwa aamako smile 🥰
I didnt realised that I was smiling the whole time along with Aama😊😊
Congratulations for 100 k
My favorite kabi ❤️🥀
मुमा ले बुबा लाई जिताएर आफू नै बिजेता साबित हुनु भयो महान सोच श्रिमान को जीत नै एउटा नारि को जीत हो भन्ने राम्रो उधारण महसुस भयो।
राजा काे घरमा राजा जमिन्छ
कबिकाे घरमा कवि नै
🙏🙏🙏🕉️
❣️ हार्दिक नमन बुबा आमा ।
आहा कति मज्जा💟💟💟😍🤗
❤️❤️❤️❤️❤️❤️❤️😘😘😘
❤️❤️
Congratulations in advance for your 100k subscribers daju ❤
#MRR
मेरो सिलोकको उत्तर नदिए अडैमा दिउला उजुर😂😂💜
seems like u inherited aama more....with respect to poetry!!
Yena yenii charii ko hira moti nau
Lauxu artha chordina thau vannu paryoo aama le.
What a cute aama buwa❣️
Wow kati ramro😍😍
🙏🙏🙏🙏❤️
आमा बुवा दुवै जनाले सबैको मन् जित्नु भयो।🙏❤🔜100k Subscribe.
कति राम्रो ❣️
आमा ❤️
Lovely,, innocent amma❤️
alli xito dai aru kabita
अद्भुत 💗💗
मन के पर्थ्यो र मालीलाई उसले रोपेको फुल अरुले छोएको
विवश छ किनकी बुझ्छ भमराले काहाँ देख्छ र फुल रोएको
..... Poetry Queen
मेरो channel लाई नि अलिकति सहयोग गरिदिनु होला। 🙏🙏
Congratulations sir 100k👏
Wow💙
तुलसी को लिङ्गो नौ ठाउँ बाङ्गो नौऐ ठाउँ लाए चरी ले गुँड
कुन कुन चरी को के के हो नाउँ लाउछौ अर्थ कि छोड्छौ ठाउँ ??
यो हाम्रा बा ले पनि गाउनुहुन्थ्यो।।।
Amazing & Congratulations Dai ❤️❤️
100k सब्सक्राइबर 💖 पाएकोमा बधाई छ हजुर लाई
Congratulations for 100k
Congratulation for 100k 💖
I miss my grandama she used to sing 😭
Ramro both side but mali aama ko alli badi mn paro 🥰
शिलोक हो कि श्लोक? तथापी सम्मान छ उहाँहरु लाई अनि यो सामाग्री सर्हानिय छ! अबको पिढींमा यो श्लोक कौशल नभेटिने भयो..... हाम्रो देशका हरेक भाषा, धर्म, संस्कृती, अनि रहनसहन लोपोन्मुख हुदै गयेको भन्ने भान भयो, हामी सबै संसार भरिका हरेक नेपाली यसको जिम्मेवार हौं! आ-आफ्नो ठाऊँबाट नेपलका हरेक भाषा, धर्म अनि संस्कृति बचाउन प्रयत्न गरौं!
यधपी धन्यबाद कबिवर!🙏
Congratulations for 100k 😍🙏❤️
Mummy le how fast reply dinu vaisya😘😘😘
Like Father Mmother Like Son🤩🙏
आमाले जित्नु भयो: सिलक को एउटा भाका हुन्छ। आमाले भाका मिलाउनु भको छ।🙏🙏😀😀
Congratulations in advance for 100k subscribe daju ❣️❣️❣️🔥
😍😍😍😍
बधाई छ हजुरलाई ❤️❤️❤️ 100k subscribe भएकोमा । Video with audio अझै चाहियो waiting