युग युगौ देखि लुकेको तामा र ढुंगा मिसिएको यस्तो चिज भेटियो, करोडौं पर्ने
Вставка
- Опубліковано 19 лис 2021
- नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
Uploading the video,in other channels without permission is prohibited.
Embedding is aloud. thanks - Розваги
अर्जीनल नाम (बराहाङ हो) बराहाङ लाई बारर्क्षेत्र भनेर हिन्दु करण गरेको।।
& xxx&
😊,\,,अ
@@bhadurshrestha5340 YugHh.Iii
याे बुवालाई सबै थाहा रहिछ कति राम्राे संग बुजाउनु भकाे सलाम छ बुवालाई
देबेन्द्र जि लाई भगवान प्रती धेरै बिश्वास रहेछ खुसी लाग्यो म पनि भगवान छन भनेर बिश्वास गर्छु ।।
यो ढुगा त मैले नि उचालेर मन्दिर परिक्रमा गरेको छु सत्य हो बराह भगवान ले सबैलाई रक्षा गरुन्
बराहले रक्षा गरुन ई हाम्रो बराहक्षेत्र🙏भगवान बहराले सबैको रक्षा गरुन्🙏ॐॐॐॐॐॐॐ
Om
यो बाजेलाई सलाम छ।यो बाजेलाई लिम्बू राजा बिषै थाहा रहेछ पत्रकार देभेन्द्र सर राम्रो सोधेर record गरी राख्नु होस भन्ने अनुरोध गर्छु।धन्याबाद
मैले 37 सालमा देख्ता तेत्तिकै पाखामा लडि राखेकाथे अलि ठुला देखेथे अैले पाेर परार जादा अलि साना लागाे मलाइ हाे रछ चाे रेर घटाका रछन येकचाेटि हराए अरे भन्ने नि सुनेकि थे हाेरहेछ 💕🙏💕जय जय बराहा भगवान सबैकाे कल्यान गरनु
❤❤जयनेपाल सोर्गहो नेपाल शान्तीभुमीहो नेपाल बीरहरु जन्मीनेदेसहो नेपाल चौधरत्नको मुहानहो नेपाल❤❤जय राजा
हो यो चाही नयाँ खबर आएछ येस्तै येस्तै भिडियो बनाई ल्याउनु अनिपो हेर्न मज्जा आउछत 🙏🙏🙏
नया खोज ल्याउदा कसैले हेर्दैन अरुको श्रीमती लग्यो मामा ले भान्जी लग्यो भनेर भिडियो लगायो भने एक दिन मा 3 लाख ले हेर्छ अनि आफै गालि पनि दिन्छ्🤣🤣 धन्यवाद
Po
जय होस् बाराहा छेत्र की जय होस् 🙏🙏
सत्य कुरा हो यो बराहक्षेत्रको . तामा र दुगा मिक्स ढुगा २०८० बैशाख महिनामा मैले पनि उचालेको हुम तिर्थयात्रा गर्दा है !! जै बराह भगवान रक्षा गर्नुहोस🙏🙏🙏❤️❤️
जय होस् भगवान पशुपतिनाथको जय मुक्तिनाथ र राजा जय बिजयर युबा र बारहाछेत्र
ॐ नमः शिवाय ॐॐॐ म साउदी अरब बाट हेर्दै मिडिया टिम लाई धन्यबाद छ
यस्तो ढुङ्गाको बिशाल बिशाल पहाडहरु छन् अनुसन्धानको कमिले ति खानीहरु निकाल्न सकेका छैनन् ।
याे ढुङ्गा त मैले पनि घुढा सम्म उचाले काे छु ।
जय बराहक्षेत्र नमनः छ ,गर्दछु
जया विजया माँ गंगा काेका काैसिकी पार्वसगण काटि नमन,
ॐ जय बराहा बा बा को जय 🙏🙏🙏🙏🙏🙏🌹
ॐ जय बराहक्षेत्र बाबा 🙏
भाषिक पुरातत्वको रूपमा बराह, कोकाह गंगा, कोशी शब्दहरू यहाँ देखियो । यो क्षेत्रमा प्राचीन किरात प्राकृत शब्दहरू छन् । बुगुन जाति जसलाई खोया पनि भनिन्छ यस भाषामा माछालाई पासो थाप्ने ठाउँलाई ‘बराही’ भनिन्छ ।बुगुन जाति पनि आफै एक किरात जाति, पूर्वी नेपालबाट सरेका मान्छन् । कोकाह गंगा नभई कोखुहवा हो, जसको अर्थ तातो पानीको खोला हुन्छ ।एक कोशी र कौसिकी भारतको उतराखण्डमा छ, राम गंगामा मिसिने ।नेपाली पण्डितले पनि देखाउने, भारती पण्डितले पनि देखाउने कुन जेठो हो ? नेपाल महात्मा २०१३ सालमा प्रकाशन भएको नेपालकै कान्छो जस्तो छ ।
सहि कुरो गर्नु भो पुछारी ज्यु ले
जय बराहरुपभगवान
बराहभगबनकाे जय जय ।
जय भगवान 👏👏👏👏👏🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️
ॐ जय बरहाक्षत्र भगवान कि जय जय जय 🙏🙏🙏
ॐ शान्ती ॐ
यो ढुङ्गा त मैले पनि सहजै सङ्ग्ले उचालेको छु
रोचक प्रसङ्ग यो ढुंगा हरू को कथा
Jay barah vagwanki jay
राम्रो लाग्यो ।
धर्मात्माले मात्र उठान सक्छ ।याे पत्थर लाई
Good👍🇳🇵 Ramro Jai Nepal🇳🇵🇳🇵🇳🇵
Yo. Bar chhetr madhir ma gayer Mero momile vai mageko thiyo ani hami 5 bahini muni vai. Xa
Good news
पत्रकार सर एस्तै ढुङ्गा मेरो घर को माथिलो पट्टी पनि छ हो पितल र ढुङ्गा मिसिएको हो भन्छ धेरै मान्छेहरुले लु त्यो ढुङ्गा पनि भैरोल गराउनु पर्यो
ओम नम शिव भगवान रक्ष गर्नु
ॐ जय नमसिबय
Jaya jaya vijaya naraya bhagwan
ॐ
dharmik isatal ramro xa yasarinai deutako palako sila haru yasarinai ramro sang jatan gari rakhanu bhayeko baba jilalai dherai dheray dhane bath sathai tinjure mediya timlai pani teti tadha gayara vidio garnu bhaykoma mediya timlai pani barahi deutale aasirbath diuna
Yo kura 💯 Right Ani man paryo
जय बराह क्षेत्र 🙏🙏🙏🙏🙏
Om
great update
Jaya baraha mata
great sharing
Limbu Raja ko Jaya hos....
मैलेत जमनामै देखेकाे र उचालेकाे पनि हाे
किराँत राजा मा शक्ति थियो त्यसैलेत बाराहाङ राजा हो त्यसैले कोशि प्रदेश मुर्दाबाद किराँत प्रदेश जिन्दावाद भनेकोहोत इतिहास साचिछ सभ्यता जोडिएको किराँतकाल धेरैछ्न
कथा मिलेन ।
मैले नि उचालेको छु।
यो सुन्सरी जिल्लाको बराह छेत्रमाछ मैलेनी एकचोटी उच्चालेर हेरेको तर सकिन ।यो भन्दा ठुलो ढुङ्गा उच्चाल्न सकिन्छ तर यो सकिन ।तर यो चोर्ने मान्छे जेल्माछ भन्ने चाहिँ आजैसुनेको।ग्यानेन्द्र राजाले चोरेर लान लागेको तर गाडीमा चडाउदा गाडी नचलेको भन्न चाहिँ सुनेकोथे मैले।
Gyane lai tesai murti ra taz. Chor. Vaneko hoina. Chornu nai kina paro. Kina ki tnka. Hajur amako. purkha nai chor. Thiye. Vanxa. Itihash le.
जय बराह
ॐ जय बराह बाबको
ॐजया भगवा न 🌹🌹🌹🌹🌹🙏🙏
Jaye ho
Great news
जय बारक्षेत्र माता
Jai ho.
om Baraha Deva Namoha.
Baraha Bhagvan ko Ban lai Darsan garna paiyo Dhanyavad.
जय होस्
Jai baraji ki jai
Yo Dhunga ma uchale ko xu Chatrra ko haina Ma yo thau ma ga ko xu Nawalparasi
बुबाले इतिहास काे कुरा गनुभयाे देखे झै
Yo dhunago jalle talle uchaln skadain bhagge manile uchalx jay ho bhagabti mata
खास आर्य बावन त यस्तो फटहा हो।आरु को चिच लाई हिन्दु कारण गरिहल्ने शक्ति र सरकार बनयर बारहाङ लिम्बू हरु को
grats sharing sir🙏👌
Om Namh shivay om shanti shanti shanti jai ho nepal Aama ko
ॐ शन्ती ॐ
Hahaha
ॐॐ🙏🙏🙏🙏🙏🌺🌺🌹🌹🌹🌹
🕉 🕉 🕉 🕉 🕉 🕉 🕉 🕉
नमस्कार 🙏🙏🙏🙏🌺🌺🌺
Jabo
Wow
Om nm siba
Om
ॐ ॐ🙏🙏
Om 🙏🙏🙏🙏🙏
Yo dublicate ho original india le lagisakyoo tei vara 78 kg ko 55 kg vo
Ok
India le chodcha?
Om 🙏🙏🙏🙏
J'ai Siri rade rade j'ai Siri kisna
Om nama sibaya
Om santi
tama dhungolai duita kanxi amlale uchali hernush tw ? sahajai uthauna sakinxa ?
Om shanti
🙏🙏💞💖💖
ॐ शिबाय
om
हजुर भनेर बोल्नु पर्यो अ अ मात्रै अलि मिलेन
Om narayan
Yo deshma Manchhearnelai sajaye hudaina tara dhunga chornelai jelsajahe hunxa
मैले नि उचालेको
जय बराह्🙏
मैले पनि उचालेर काधमा राखेको
२०६३ सालमा बराहक्षेत्रको दर्शन गर्न गएको बेला यो ढुङ्गा मन्दिर पछाडी बार ताला केही नलगाएको खुल्ला भुईमा राखिएको अवस्थामा थियो र यसरी अबिर लगाएर पुजिएको अवस्था पनि थिएन । भक्तजनहरु यसलाई उचाल्न प्रयास गर्थे तर उचाल्न प्रयास गर्ने मध्य केहि मात्र सफल हुन्थे । यो ढुङा बढि तौल भएको कारणले होईन उचाल्न अफ्ट्यारो भएको कारणले उचाल्न नसकिने हो । ताल मिले मात्र उचालिन्छ नमिले उचालिदैन । एकपटक उचालेको ब्यक्तिले तुरुन्तै पुन उचाल्न खोज्दा नउचालिएको देखियो । यसबाट के बुझियो भने उचाल्दा बल भन्दा पनि सार र ताल मिल्न पर्ने रहेछ । मैले पनि दुई तीन पटक प्रयास गरें र जमिनबाट दुई तीन ईन्च माथी उठाउन सकेको थिएं । हाम्रो ग्रुपमा भएका केही साथिहरुले पनि उचाल्नु भएको थियो ।
🙏🙏👍👍
🌺🌺🙏🙏
Om om
Yesta patrakarita nagarau sir haru khuwalung ra barahang raja sanga jodiyeko etihas ho barahanglai baraha xetra nam rakhera hindu karan vayekoxa hijoko dinma alapatra parera rakhko awastha thiyo aja samrakxan kasle gareko awalokan garna sakinxa
👍🙏🙏🙏
bagam fuse gaf xetry bahun ko garikhane bato
Maele pani sanoma uthako ho kambar bata mathi uthauna sakina xal kapat vako le uthauna sakdaena jae barhaxytra 🙏🙏
daju
यो ढूंगा मैले पनि देखेेको र कति पल्ट उचालेको हो यक पल्ट चोरी भको पनि हो सते हो