बेचनको तागत ‘वर्णन’ गर्दै रास्वपा सांसद - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • कहिले एमाले त कहिले कांग्रेसको बुइ चुढेर सत्ताको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद यतिबेला धरापमा छ । असार १७ गते मध्यरात कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएपछि एमाले सरकारबाट फिर्ता भइसकेको छ । तर एमाले-कांग्रेसको सत्ता समीकरण कुन प्रयोजनको निम्ति भयो भन्ने बहस यतिबेला संसदमा चलिरहेको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 51