एकदमै रमाईलो राम्रो दोहोरी मेरा दाजु भाउजू भदैनी तिनै कडा हामी ले हेर्नको लागि नी धेरै कडा हुनु पर्ने छ साथ सफोट हामी बाट भइयाल्छ हजूर हरुको प्रगति निरन्तर होस् सुभ कामना छ यो बैनीको तर्फ बाट ❤👏🏻❣️
के भन्नेर बरण गरु १० ११ पटक हेरि सके अझ हेरि हेरि बसु जस्तो लाग्न थाल्यो हिर्दय देखि नै समान गर्द छु फेरि पनि आशा गर्दछु अझै राम्रो राम्रो संग ल्याउनु हुने छ भनी I miss you 😘😘
नमस्ते म विपना सिंह । मेरो बुवा ममिले देउडा संस्कृति जगेर्ना गर्ने उद्देश्यले गायको यो पहिलो र अर्गानिक देउडालाई माया गरिदिनुस् है ❤
सारै राम्रो❤❤❤
Dijju thulomamu ko acting kasto ramro 😘😍❣️💕
आहा अन्कल आन्टीको रमाइलो देउडा सारै आनन्द आउँछ सुन्दा❤❤
आहा मम्मि बुवा को कति रमाईलो गित मत खुसिले हासे❤
आहा सारै रमाइलो देउडा बधाइ छ मम्मि बुवालाइ👌👌❣️❣️
आहा सुन्दर प्रस्तुति चित्रसिङ सर को आवाज र सब्ध कति स्पष्ट अनि आनन्दले लय मिलाउनु भयको मन छोयो।
मलाई त सारै चित्त बुज्याे ❤️❤️❤️🙏🙏🙏
Bipana sing ko sabaigit manparxa
दामी देउडा दोहोरी चित्रसिंह गाउँले सर का बुढाबुढि
सुनिराखौँ सुनिराखौँ जस्तो लाग्दो दाजुभाउजुको दोहोरी बधाई छ यसैगरी सधैंभरि तपाईंको यात्रा अगाडि बढोस् हार्दिक मङ्गलमय शुभकामना।
आहा कति दामी भाका दिज्जु भिनाजु लाई सुभ कामना❤❤❤❤🎉🎉🎉🎉🎉
आहा कति मिठो दुईटा बुढा बुढीको देउडा
आहा🎉🎉
सबै भन्दा कडा
आहा सारै रमाइलो देउडा ❤❤😂😢
सारै राम्रो
Dami xa dai vaujuko sauta jhagda samndhi rochak deuda dohori ❤❤❤❤🎉🎉🎉🎉
आहा सारै राम्रो गीत दिज्जु र भिनाजु लाई शुभकामना छ ❤️❤️❤️
नेपाली लोक संकृति को जगेर्ना गर्नुपर्छ ❤
सुरीलो परिवार ❤
असाध्यै रमाइलो छ फूपू र र फुपाजुको दोहोरी सफलता को शुभकामना ।🌹❤️🌹
आँहा धेरै राम्रो!❤️👌❤️
उत्कृष्ट छ तर बहिनी ममि हैन आमा जिया भन्नू है ❤️❤️❤️🙏
दामी छ🎉🎉🎉🎉
निकै राम्रो
sali nani ramro x thap pargati ko subhakaaman ❤
ल छिटो अपलोड गर्नु पर्यो हेर्न आतुर छौ लाईन मा बसेर
Mammy buwa ny singer Vaya paxi ta xori singer nahune ta kury vayana ni ❤❤👍💐💐
खत्रा गाउदा रहेछन
एकदमै रमाईलो राम्रो दोहोरी मेरा दाजु भाउजू भदैनी तिनै कडा हामी ले हेर्नको लागि नी धेरै कडा हुनु पर्ने छ साथ सफोट हामी बाट भइयाल्छ हजूर हरुको प्रगति निरन्तर होस् सुभ कामना छ यो बैनीको तर्फ बाट ❤👏🏻❣️
Aaha dherai ramro 🙏❤️
Badhai xa raja🙏🙏
आहा कति मिठो स्वर अनि भाका
अति राम्रो अति रोमान्टिक
विपना का आमा बा बड़ा उस्ताज रै छन्
छोरी क्यकम हुने
गजव छ शुभकामना
सार्है राम्राे मलाई त मन पर्याे ।❤
Thulomamu ko acting man paryo malai ta ❣️😊😍😘💕
आहा विपनाकाे मुहानकाे उदाउदाे चाहा लाग्दाे देउडा पनि हर्न पाईयाे
तैपनी सचेतना मुलक
खूबैनीगो भेडियो
❤❤❤🎉🎉🎉good song
La khattra❤❤❤
Keep it up
बुवा गित गाऊना का त खतरै रैछन तर स्वरले साथ दियन मिठास छैन स्वरमा मम्मी को स्वर राम्रो छ।😂
congratulations both mom&dad
Nice mama maiju❤
Very nice song ❤❤❤
सुपर मिठो गित
❤️❤️❤️❤️🙏🙏🙏🙏
good song ❤
Nice 👍
❤❤❤❤❤
Wow❤❤
के भन्नेर बरण गरु १० ११ पटक हेरि
सके अझ हेरि हेरि बसु जस्तो लाग्न थाल्यो
हिर्दय देखि नै समान गर्द छु
फेरि पनि आशा गर्दछु अझै राम्रो राम्रो संग ल्याउनु हुने छ भनी
I miss you 😘😘
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Hiiii
बुढा र बुढी को गित त ठिक हो तर भाका सुन्दा मजा आएन मलाइ त
आहा🎉🎉
Wow ❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤