सम्पूर्ण दर्शकहरुमा नमस्कार म विपना सिंह , यहाँहरुको माझ पहिलोपटक माया प्रेमका साथसाथै देशको अवस्थापनि झल्किने ठाडीभाका प्रस्तुत गरेकी छु । सुनेर प्रतिक्रिया र मायाको अपेक्षामा छु ।❤
मे रो घर कालिकोट बाट हाल इन्डिया मा काम गरदै हजुले गायको गित मलाई धैरै मन परो र यो गितले मलाई धैरै भनदा धैरै रुवायो बैईनि म रतभरी सुतेन बैईनि लाई धैरै धन्यवाद बैईनि र हामरो कणलिको सान र कणलिको पैईचान😢😢😢😢😢😢यैईबाट धन्यवाद भनदै म बिदा पाऊ बैईनि हैई 😂😂🎉❤❤
कठै मेरि बैना जै गाड बस्याको जोगि पानी का खादोहो।। जिउदा छन्जी पृथ्वी मा मरे का जादोहो।। हिर्काएको कुनामा छोयो आँखा बाट आसु आयो।। चार पटक फेरि फेरि हेरे सुने पनि😪😪😪😪😪😥😥😥🥀🌹🌹🥀
साह्रै राम्रो कला र गोला यो हाम्रो सुदूरपश्चिम र कर्णालीको सांस्कृतिक सम्पदाहरु बचाउनलाई एउटा महान नारी जन्मिनुभयो। धेरै धेरै धन्यवाद तपाईँको यो प्रतिभाले एउटा सुदूरपश्चिम र कर्णालीको साह्रै नै लोकप्रियता बनेको छ देशमा भन्दा पनि विदेशमा गएका दाजु भाइहरूको निकै मन छोएको छ धेरै धेरै धन्यवाद। यस्तै अरू प्रतिभाहरु देख्न पाइयोस्
सम्पूर्ण दर्शकहरुमा नमस्कार म विपना सिंह ,
यहाँहरुको माझ पहिलोपटक माया प्रेमका साथसाथै देशको अवस्थापनि झल्किने ठाडीभाका प्रस्तुत गरेकी छु । सुनेर प्रतिक्रिया र मायाको अपेक्षामा छु ।❤
dherai ramro xa timro sor ❤❤❤❤
❤❤❤
i love this song ❤❤👌👌my favourite singer ❤❤👌👌👌
🎤🙏🇳🇵🇳🇵💐
Love you DD ❤
साराै राम्राे छ ठाडि भाका ❤💐🇳🇵🇳🇵❤️😭
आँखा बाट आशु खसेको थाहौ पाइन् ♥️♥️💐💐
जादुमय स्वरकी धनी बहिनी बिपना सिंह ❤
जे होस यतिका प्यारा बहिनिहरुका प्रतिभाले र मेहनत ले भोलि लोकगित संस्कृति सुरक्षित रहने भयो,, मेरि बहिनिको प्रतिभाप्रती नतमस्तक 🙏
कति मार्मिक भाका
मनै छोयो धन्यवाद बहिनी बिपना सिहँ 🙏🙏🙏
आहा❤ सारै राम्रो
कति रामरो सोर बैनिको सुभकामनाछ बैनिलाइ भबिससे ऊजजल को कामना गर्दछु।
मनै छोयो बैनि❤❤❤
यति मीठो स्वर यति राम्रो ठाडिभाका वोव बिपना बहिनि❤❤
मर्मस्पर्शी गीत गाउनु भएको छ बैनी हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभ कामना 💐
सुमधुर स्वर के धनी बिपना सिंह को मनै झल्काउने देउडा ठाडि भाका अनि देश प्रतिको माया ❤
राम्रो छ
मे रो घर कालिकोट बाट हाल इन्डिया मा काम गरदै हजुले गायको गित मलाई धैरै मन परो र यो गितले मलाई धैरै भनदा धैरै रुवायो बैईनि म रतभरी सुतेन बैईनि लाई धैरै धन्यवाद बैईनि र हामरो कणलिको सान र कणलिको पैईचान😢😢😢😢😢😢यैईबाट धन्यवाद भनदै म बिदा पाऊ बैईनि हैई 😂😂🎉❤❤
भती निको गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै मिठाे गायाै बहिनी
धेरै धेरै धन्यवाद बिपाना बहिनि लाई❤❤❤मनछुने ठाडिभाका गायकोमा अझै प्रगति होस् ♥️❤️♥️❤️❤️
Congratuletion bipana bahini धेरै मिठो स्वर ❤
धेरै राम्रो पर्तिभा बहिनि
कठै मेरि बैना
जै गाड बस्याको जोगि पानी का खादोहो।।
जिउदा छन्जी पृथ्वी मा मरे का जादोहो।।
हिर्काएको कुनामा छोयो आँखा बाट आसु आयो।।
चार पटक फेरि फेरि हेरे सुने पनि😪😪😪😪😪😥😥😥🥀🌹🌹🥀
साह्रै राम्रो कला र गोला यो हाम्रो सुदूरपश्चिम र कर्णालीको सांस्कृतिक सम्पदाहरु बचाउनलाई एउटा महान नारी जन्मिनुभयो। धेरै धेरै धन्यवाद तपाईँको यो प्रतिभाले एउटा सुदूरपश्चिम र कर्णालीको साह्रै नै लोकप्रियता बनेको छ देशमा भन्दा पनि विदेशमा गएका दाजु भाइहरूको निकै मन छोएको छ धेरै धेरै धन्यवाद। यस्तै अरू प्रतिभाहरु देख्न पाइयोस्
धेरै धेरै धन्यवाद मधुर स्वरकी धनी गाइका बिपना सिंहलाई ।।
धेरै धेरै मार्मिक संग फेरी पनि अग्रिम शुभ कामना छ बैनी Bipana ❤❤
कठै कति मिठो स्वर छ बिपना बहिनको
धन्यबाद छ सम्पुर्ण टिम लाई बिदेश गरि
बिपना सिह बहिनी लाई धन्यबाद छ
Dhari ramro xa ❤❤❤❤❤
Dherai ramrod bunu
आहा राम्रो💕💓💓👍️
Dherai ramro waw
First time suneko perfect vocal raxa nani ko
Great words 🎉
❤❤❤❤ आवाजमा दम छ अझै अगाडि बढ्दै जानू ❤❤
Ati sundar voice ❤❤
धेरै पुरानो ठाडि भका मनै रुवाउन्या
Dherai Marmik ❤
❤❤ म पनि सनेर राेय त फुच्ची बधाई छ यस्तो कर्णाली काे सान बडायकाे मा
मर्म स्पर्शी ठाडी भाका 💜💜💜💜💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ate marmek deuda thade bhaga ❤❤❤waw❤manai xuyo geet li sister ❤❤❤❤🎉
Aaha sweet voice sister ❤❤❤❤
मार्मिक गित छ बधाई तथा उज्ज्वल भबिस्यकाे शुभकामना
आहा दामी छ
आहा अती राम्रो ❤️❤️❤️👍
यो गितले मन खायो 😢😢
Heart breaking song and amazing sweet voice!
मधुर स्वरकी धनी बिपना सिंह नानिलाइ थप प्रगतिको शुभकामना सहित न्यानो माया छ।
सारै राम्राे स्वर छ विपना वैनिकाे शुभकामना
आहा कति मार्मिक ठाडी भाका मनै छोयो
धन्यवाद मैयासाब।
Bipan Singh sister ko get le mania choyo badhai cha aajhai pargate hudhai jayos
अत्यन्तै राम्रो देउडा गित।।।।
कर्णाली उधाउदाे कलाकार बहिनी बिपनासिंह लाई बिदेशी भुमिवाट मेराे शुभकामना थप प्रगति गर्दै जानू बहिनी 💐💐💐💐💐💐🌺🌺
आहा ❤क्या दामी सोर 🎉❤
This is a very sweet song, it touched my heart. May I always listen to it.
जति सुनेपनि मन भरिदैन बिपना नानि।
बधाई छ🎉🎉
Very nice song, I loved it❤
Absolutely phenomenal vocal
धेरै राम्राे लाग्याे आवाज ❤❤❤❤❤
अति मार्मिक भाका बहिनी ❣️
धेरै राम्रो प्रस्तुति ।
बधाई छ
धेरै राम्रो छ
धेरै राम्रो प्रस्तुति
धेरै राम्रो छ बिपना को स्वर🌹🌹🌹🌹🥀🥀❤️
बधाई छ🎉🎉🎉🎉❤❤❤❤❤❤
धेरै माया मीठो सम्झना रुओउने गाउनु भयो ❤❤❤❤
बधाई छ🎉🎉🎉🎉
मार्मिक ठाडि भाका स्वरकि धनी ।
जति सुने पनि मन भरिदैन बैनी आगामै दिन मा पनि यसतै सुन्न पाइयोश
❤❤❤अति राम्रो स्वर छ हामो मैयाँ जति सुने पनि तेति सुन्न मन लाग्ने बधाई छ मैयाँ सफलताको कामना छ मैया❤❤❤❤❤❤
oww Outstanding lovely ...❤❤❤❤❤❤
धेरै राम्रो छ!
लाेक देउडा पहिचान कर्णालिकी सान।देउडा गायिका बैनि(बिपना)सिंह लाई हिर्दय देखि हार्दिक बधाई छ।
अति मार्मिक छ।❤
आहा ❤
अति मार्मिक ठाडि भाका बहिनी स्वर पनि धेरै राम्रो छ है।
Part2 chahiyo bahini
सारै राम्रो सोर छ बैनी विपना🎉🎉🎉
didi mero man chhoyo yo thadivakale❤❤❤
Congratulations 🎉 bipna❤
धेरै रामरो
उत्कृष्ट प्रतिभा हजुर ❤❤
Nice song ❤❤❤
Very nice ❤
So beautiful nepali ledi singer. Very good 👍 voice 🎉❤❤❤
कर्णाली को छोरी हामी नेपाली को चेली असाध्य राम्रो स्वोर छ अझै राम्रो प्रगती को कामना नानि
So beautiful Bahini
Very very nice❤❤🎉
नाई स❤
sarai ramro xa bipana sis.
कठै ...😭सारै मीठो छ
Ati sundar
Good very nice song
आहा 😢
Congratulations bipana🎉🎉
Man choyo❤❤❤❤🎉🎉
Very very nice
Man choyo ❤❤
मार्मिक ठाडिभाका❤❤🎉🎉🎉
So sweet
रामरो पतिबा