Lekai Fulyo || लेखै फुल्यो || मौलिक सोरठी गीत || New Nepali Sorathi Song by Bal Purja

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • #sorathi #purkhyaulisong #nepalitraditionalsong #nepaliculture #nepalisorathisong
    लेखै फुल्यो
    (मौलिक पुर्खौली ख्याली गीत)
    गायकः बल पुर्जा
    गायिकाः पार्वती पुर्जा, प्रेमा पुर्जा, खिमा पुर्जा
    मादलेहरुः मन बहादुर पाईजा, कर्ण गुरुङ्ग, गनेश पुर्जा
    मारुनीहरुः अनिज पुर्जा, हिमाल पुर्जा, सन्तोस पुन
    एरेन्ज/मिक्स/मास्टर:
    एल. वि. पुन
    क्यामेरा/ड्रोन/सम्पादनः
    विष्णु कुमार थापा
    * धन्यबाद
    थमपुर बाजेको परिवार
    दाना गाउँको पुख्र्यौैली समुह
    दाना गाउँका सम्पूर्ण टोलका महिला आमा समुह
    दाना गाउँ वडा अध्यक्ष, जनप्रतिनिधि,
    स्कुल व्यवस्थापन अध्यक्ष ज्यू,
    सम्पूर्ण समाजसेवी, वुद्दिजिवी, शिक्षकवर्ग,
    अविभावक, विद्यार्थी भाई-बहिनीहरु,
    सम्पूर्ण सहयोगी दाजुभाई दिदी बहिनीहरु
    साथै चेली-ज्वाँईहरुमा हार्दिक धन्यवाद साथै
    हार्दिक आभार व्यक्त गर्दछु ।
    © 2023 Bal Puja
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 43

  • @DIGIfilmsProduction
    @DIGIfilmsProduction 10 місяців тому +1

    लोपउन्मुख पुर्ख्यौली मौलिक गीतहरू संरक्षण अभियन्ताको रूपमा अगाडि बढ्नु भएको अग्रज आदरणीय बल पुर्जा दाई प्रति हार्दिक सम्मान साथै भारी शुभकामना ❤🎉💐

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      तपाई को सहयोग र सपोट को लागि धेरै धेरै धन्यवाद बिष्णु भाइ ❤❤❤❤

  • @kalpanapun2443
    @kalpanapun2443 10 місяців тому +2

    Mero maila baba lae best wishes n congratulations Hai....derai ramro purkhile geet gawnu vako ma....so gud to watch all my family 1oce again...!❤awado din ma yistae ramro video gerna paw...!!

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      Thank you kalpana chhori for your generous support and nice comments Asik chha ❤🎉🎉

  • @billpurja383
    @billpurja383 10 місяців тому +1

    बल दाजु बधाई छ अझै सफलताको शुभ कामना !!! हाम्रो यो मौलिक सोरोठी गित उज्जगार गर्नु पर्छ ! अझै कोसिस गर्दै जानु होला 🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🍁🍁🍁🍁

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      सहयोग र हौसला को लागि धन्यवाद बिल भाइ

  • @Gobinpurza950
    @Gobinpurza950 4 місяці тому

    Nice songs kaka

  • @dilmayatilija3543
    @dilmayatilija3543 10 місяців тому +2

    मेरो भाइले आफ्नो दाना गाउँको लोप हुँदै गएको सोरठी (पुर्ख्याउली ) गीतको जगेर्ना गर्ने प्रयास गरेकोमा हामी थम्पुर परिवारको तर्फबाट धेरै धेरै धन्यवाद साथै शुभकामना ।।।❤❤❤🎉🎉🎉

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      धन्यबाद छ दिदी तपाई र बहीनी हरु को मदत ले गर्दा म अगाडी बडी रहेको छु , अझै आट र हौसला आई रहेको छ सबैलाई भगवान ले रंक्षा गरुन 🎉🎉🎉

  • @PunDigitalPokhara
    @PunDigitalPokhara 10 місяців тому +1

    सफलताको शुभकामना बल दाई दिदिहरु...❤❤❤

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      Thank you so much for your support and hard work on this purkheuli song recording Lb pun bhai.

  • @Krishna_Purja
    @Krishna_Purja 8 місяців тому

    हाम्रो दाना गाउँको हराउँदै गइरहेको पुर्ख्याउली गीत( नाचको ) उजागरण गर्ने काममा अगाडि बढ्दै हुनुहुन्छ । यो काम भबिस्यको लागि राम्रो हो । यो गीतको लागि अझै आउँदा दिनहरमा उन्नति र प्रगति गर्दैजानु होला । बल दाइ ! हामी परिवारको तर्फबाट धेरै धेरै साथ र सपोर्ट रहनेछ । अन्त्यमा, गीत छायांकन गर्नुभएकोमा धेरै धेरै धन्यवाद साथै शुभकामना छ ।❤❤❤🎉🎉🎉

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому

      परीवार बाट भरपुर मदत र हौसला मिलेको छ यस बिषय मा कुनै दुई मत छैन । मेरो लागी अझै जागर, बढेको छ ।
      सपोट को लागी धेरै धेरै धन्यबाद कृश्ण भाई ।

  • @takkhoroja9519
    @takkhoroja9519 8 місяців тому

    Dami purkhiuli nach banaunu vakoma tapailai dherai dhab chha

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому

      हजुर ले दिनु भएको को हौसला लाई सधै सम्मान गर्नेछु !🎉🎉

  • @premapun904
    @premapun904 8 місяців тому

    Baba aama ko samjanama yo purkhauli banaiyo uhaharuko aatma lai santi milos ❤❤hamro yo giit le sa pariwar ra gaugharko jan deeerai samjana aaudo eaixa 🎉🎉❤❤derai derai dannebad dai 🙏🙏 💖 🎉👍💕💕

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому +1

      आफ्नो परीवार, दाना गाउ र दाना गाउले हरुको मया ले निकालीएको भिडीयो सदा बाहार सम्झना रहने छ ।
      धेरै धेरै धन्यवाद हाई हाल्ने दिदीबहीनी हरु लाई तपाई हरुको सहयोग र हौसला ले म अघी बडीरहेको छु ।

  • @jitendraramjali9757
    @jitendraramjali9757 9 місяців тому

    Dami dai ❤❤❤❤❤

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому

      मौलीक पुर्खौली गीत लोपन्मुख हुन लागेको भएर केही उजागर गर्न सकिन्छ की भनेर कोसीस गर्दै छु भाई !

  • @salinapun3003
    @salinapun3003 8 місяців тому +1

    Bal purja Mali pusai
    Ramro cha ❤

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому

      Thank you salina pun nani for your good support.

  • @pujan7748
    @pujan7748 10 місяців тому +1

    Ramro xa bhaja ❤

  • @takkhoroja9519
    @takkhoroja9519 7 місяців тому

    अति राम्राे छ।धन्यवाद तपाईहरू लाई

    • @balpurjamagar4259
      @balpurjamagar4259  7 місяців тому

      हेर्दिनु भएको मा तपाई लाइ झनै धन्यबाद छ !

  • @Dhaulagiri1475
    @Dhaulagiri1475 4 місяці тому

    Great Bal Dajyu and team dami

  • @sombahadur9678
    @sombahadur9678 10 місяців тому +1

    धेरै धेरै शुभकामना जेठान❤❤

  • @dilmaya9787
    @dilmaya9787 7 місяців тому

    😮😮😮😮😮😮😮

    • @balpurjamagar4259
      @balpurjamagar4259  7 місяців тому

      Dil maya bahini thank you for watching this purkheuli video

  • @sofiamafia_1011
    @sofiamafia_1011 10 місяців тому +1

    🥳👏👏❤

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      हौसला को लागि धन्यवाद सोफिया छोरी

  • @lalitapun7848
    @lalitapun7848 10 місяців тому +1

    ❤❤❤👍👍👍🙏🏻🙏🏻

    • @balpurjamagar4259
      @balpurjamagar4259  10 місяців тому

      धेरै धेरै धन्यबाद भान्जी ❤❤🎉🎉

  • @dammayapun1262
    @dammayapun1262 9 місяців тому

    जेठाजु नन्द को सोरता कति राम्रो अनि आठाे को तालि डेन्जर छ त

    • @balpurjamagar4259
      @balpurjamagar4259  9 місяців тому

      धन्यबाद बुहारी हरु को सपोट र हुटिग्ड नै काफी थियो नी ???

  • @takkhoroja9519
    @takkhoroja9519 8 місяців тому

    Dhanne bad 17:28 17:31

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому

      तपाई हरुको हौसला ले नै अगाडी हीड्न सकीएको छ ।
      धन्यबाद

  • @gourisapun9310
    @gourisapun9310 8 місяців тому

    Nice song dai

    • @balpurjamagar4259
      @balpurjamagar4259  8 місяців тому

      हेरीदिनु भएको मा बहिनी लाई धेरै धेरै धन्यबाद !

  • @balpurjamagar4259
    @balpurjamagar4259  10 місяців тому +1

    प्रतेक्ष वा अप्रतेक्ष श्री ज्ञानप्रकाश मा.वि. दाना स्कुल मा आएर सहभागी भई पुर्खौली गीत लाई मया गरी छ्याडकन गर्नको लागी सहयोग गर्नु हुने सम्पुर्ण दाजुभाई, तथा दिदीबहीनी हरु मा हार्दिक आभार प्रकट गर्दछु ।