🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८१ भदौ २४ गते !सहकारी ठगिमा कांग्रेस नै जोडिएको भन्दै संसदमा हंगामा !

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • #headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
    🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८१ भदौ २४ गते ! सहकारी ठगिमा कांग्रेस नै जोडिएको भन्दै संसदमा हंगामा !
    👉Headlines Nepal Presents:
    Program: headline Nepal live
    Presenter:
    Guest:
    Camera:
    Live Edit: Ratan sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 27

  • @ManojSingh-c4o7s
    @ManojSingh-c4o7s 7 днів тому

    प्रभु सर जयहोस सहि we are with u

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    लक्ष्मी ज्युको सावधानी पुर्ण चेतावनी ठिक छ।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    राम हरि खतिवाड!
    बागमती सभ्यताका लागि यो अदालतबाट बिचारणीय कुरो माथी निर्णय हो थियो तर के माननीयले अदालतको फैसलालाइ अपहेलना गर्ने?बिकास सभ्यता ठूलो हैन नाथे क्षणिक माननीय सर्बेसर्ब?

  • @krishnakc4153
    @krishnakc4153 7 днів тому

    Wa mananiya sumana jieu salute 🙏🙏

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    मंगल् प्रसाद ज्युले राख्नु भएको Tax समबन्धी सहि कुरो हो।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    माननीय ज्ञनेन्द्र साही ज्युलाइ सलाम

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    माननीय लाल प्रसाद सावा ज्युको गुनासो प्रती जनता हाजीर छन् ।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    रोसान कार्की ज्युको महङ्गी प्रतिको चिन्ता जनता लाई जानकारी भयो।

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 7 днів тому +1

    वाहा सुमना सलाम छ

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 7 днів тому +1

    अाफ्नै सरकार भएका वेला समस्या समाधान गर्न अग्रसर भए राम्राे हुनेछ।सदनमा चिच्यायर मात्र हुदैन सम्वन्धित निकायबाट कार्यान्वयनमा तयारी हुनुपर्छ। अदालतकाे फैसला सर्वसाधारण जानकारीकालागि सूचना प्रकाशित गर्दा पालिकालाई दाेष दिनु अावश्यक छैन।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 7 днів тому

    अदालतको पुर्ण पाठ पनी नपढी आउने साम्सद के काम ।

    • @SilichongMakpalung
      @SilichongMakpalung 7 днів тому

      माननीय गणेश
      जिन्दावाद मुर्दाबाद भन्दै प्रधानमन्त्री बन्नेहरुले किन त्यति नीच भएर शासन चलाउछु भन्नू अहड्ढार घमण्ड र शक्ति पावर प्रयोग गरेका थिएनन् र श्री ३ सरकारले?

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    कस्तो लाटा अहङ्कार र स्वार्थी अभिव्यक्ति माननिय धवल जि को?कानुनलाइ मार्ने यस्तै बिचार हुन।याद राखेस मन खुशीले चल्दैन अब यो देश।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    माननीय अर्जुननरसिङ ज्यु तपाईं आदलतलाइ पनि ठिक, खोलाको किनारमा बस्नेहरु पनि ठिक भन्नू हुन्छ तर ०६५ सालका अघिकारलाइ कानुनले छुदैन?के नदी सभ्यता जोगाउनु पर्दैन अब?
    बालेनलाइ असफल बनाउने गफ।

    • @SilichongMakpalung
      @SilichongMakpalung 7 днів тому

      माननीय राघुजी पनि सुकुम्बासी बाट नै आएको हुनले ढुकुम्बासी मीत बा का निम्ति समराक्ष्ण गर्दै सर्बोच्च अदालतलाइ अपहेलान गरिएको छ यस प्रति मेरो घोर भत्सर्ना छ ।
      खोलामा असल माछा देख्नेले कुरो क्या गरेको?
      हैट पागल।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    मेखमणी पनि ढुकुमबासी हो?

  • @kirankc1068
    @kirankc1068 7 днів тому

    Ra so pa 🙏🙏

  • @user-kq3ku4el2s
    @user-kq3ku4el2s 7 днів тому

    Magar ji timro partile 2045 ,46 dekhi 2081 saman k garyo?😂😂😂😂😂

  • @Deepak-dp6oe
    @Deepak-dp6oe 7 днів тому

    Panta ji lai kina yati samaya.

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 днів тому

    यदी म प्रभुसिङ्ग हुने भएको हुदो हु
    तु Fat Boy सिंहदरबारमा खसली दिसक्थे 😅😅😅😮

  • @narayanrizal7876
    @narayanrizal7876 7 днів тому

    आफ्नै सरकार हूदा कल्लाई सदन्मा सूनाकोहो लाज्लाग्छ

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 7 днів тому

    सुनसरी बाट रेगुलर

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 7 днів тому

    याे सनले एमालेकाे पागल केबाेल्छ ।