तिमी तिर गैरन्छ ध्यान मात्रै || New Lok Dohori 2078,2021 || Dipak Thapa & Parbati Karki
Вставка
- Опубліковано 14 жов 2024
- Dipak Thapa Official Presents :-
song - Timi Tira Gairanchha Dhyan Matrai
🎶 Audio Credits:-
➤Vocal
Dipak Thapa
Parbati Karki
➤Lyrics/Music
Dipak Thapa
➤Arrange
Narayan Dangal
➤Studio
Maruni
............................................................................
🎬️ Video Credits:-
➤Direction
Niren Shrestha
➤Cinematography/Drone
Dipak Giri
➤MUA
Mohan Lama
➤Edit/Color
Roshan Dhital
➤Cast
Sudarsan Khatiwada
Aayushma Karki
Ram Kumar Dutraj
Ramkumar Khatiwada
➤Post Production
Jyoti Films Production
#TimiTiraGairanchhaDhyanMatrai #NewNepaliSong2078 #DipakThapaOfficial
© & P Dipak Thapa Official
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पुर्ण मा।
गित सारै मन पर्यो बधाई छ दिपक दाइ।
सफलताको शुभकामना दिपक दाई
दीपक जी माया ग़र्ने साथिहरू यता हाजीर गरूम त ❤️❤️❤️❤️❤️❤️
सफलताको शुभकामना दिपक ब्रो
सफलताको शुभकामना सर
dherai ramro xa best of luck
सम्पूर्ण भगवान रूपी दर्शक हरुमा नमन 🙏सबैको मन मुटुमा बसेको गीत "तिम्रो लागि" टिक टक मा अत्याधिक मन पराउनु भाको गीत हजुर हरु माझ आएको छ हामी लाई हजुर हरुको साथ सपोर्ट ठूलो आशा राखेका छौ! म लगायत सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
प्रतिछा को फल मिठो हुन्छ भन्थे सांच्चै हो रहेछ
गित राम्रो छ तर अलि ढिलो आयो भिडियो ।
धेरै राम्रो शब्द अनि सँगित उस्तै आवाज सँगै अभिनय धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई 😊😊😍😍
आशा थियो प्रतीक्षा को फल को मिठो हुन्छ आहा बधाई छ सम्पुर्ण टिम लाइ
आहा कति मन छुने गीत,अनि कति मिठा शब्द हरु अनि दिपक अनि गीता दिदी को आवाज ,सबैलाइ सुभकामना अनि नमन
धेरै राम्रो लाग्यो..... बधाई छ दिपक सर
उत्कृष्ट गित, , , , best of luck
Wow man xoyo mero😘😘😘
आहा !! असाध्यै मीठो गित ।।।
राम्रो छ दाजु गित र भिडियो
सफलताको धेरै धेरै शुभकामना दाजु ।👌👌👌👌
आहा एक दम मीठो गित करोडौं को शुभकामना ।।।
badai xa dipak gee.gorkhapatra kho reporter bata popular lok singer .congrulation again dipak gee and wise your good future .
धेरै पर्खाइ पछी यो भिडियो हेर्ने मौका मिल्यो दिपक सर लगायत सम्पुर्ण टिम लाइ हार्दिक बधाइ
गित साह्रै मिठो लाग्यो बधाई छ दिपक दाजु
सारै मिठो गित 😘😘❤️बधाइ छ सम्पुर्ण टिम लाई🙏🙏🙏🙏🙏🙏
Dammiiii 💯👍💯
Badai x mitho prastuti ko lagi
सफलताको शुभकामना दिपक सर लगाएत पुरै टिमलाइ🌹🌹🌹
धेरै समय को प्रतीक्षा पश्चात् आज भिडियो सहित हेर्न पाइयो ।खुसी लाग्यो धेरै धेरै सुभकामना दिपक ब्रो💐🌹🌷🌹
Wow dai
Wow सारै मार्मिक song दिपक भाइ
1 barsa kurda balla hrena paiyo congratulations all of you 🥰🥰🥰🥰🥰🥰
Wau wau dherai din ko pratikxya paxi balla sunnara herna paiyo badhai xa dajulai
निकै मुटु छसक्क हुने गित बधाई छ सम्पुर्ण टिमलाई
आहा❤️
शरीर पुरै चिसै भयो पुरै गीत सुन्दा😭😭....कसैको बेस्सरी याद आयो❤️...
आहा कति मार्मिक गीत बधाई छ दिपक
बधाई छ्💕💕
सारै राम्रो सिर्जना बधाई सम्पुर्ण टिम लाई
अाहा बधाई छ सम्पुर्ण मा मिठो गीत ।।
आहाँ सारै राम्रो गित हार्हिक बधाई छ सम्पूर्ण टिम।लाई सफल्ताको शुभकामना।🙏🙏🙏👌👌👌👌👌😘😘😘😘😘😘
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ wooooooow nice song derai pachhi ko parkhaipachhiko prapti
Dami xa 🌹🌹
सब्द अत्यन्त मन पर्यो दोहोर्याएर सुने समग्रमा गित एकदम राम्रो छ बधाई अनि आगामी दिनहरुको लागी शुभकामना
Wow ramroxa ❤️❤️
अत्यन्त मन् छुने गीत बधाई तथा शुभकामना मेरो दाई ❤️❤️
भिडियो राम्रो लागो
Wow..ati.mitho..hjr badhaixa sir jyu...sadhai estai mitho git herna sunna paiyos...
बधाई छ सबै लाई
आहा कति राम्रो गीत दिपक भाइ
बधाइ छ दिपक भाइ सारै राम्रो गीत
❤️❤️❤️❤️Wow nice song dherai parkhiyo yo song laai💘💘❤️
आहा दामी दामी दामि
Aahaa Dami😍
आहा कति राम्रो गीत दिपक सर
Dherai time wait garnu paro j vayapani get super Baneko rahexa best of luck dipak daa
प्यारो मित्र हजुर अभिनय को म ठुलो फ्यान हु बस अभिनय मा मात्र सिमित रहेको होस यो पीडा कसैको जिबन मा नपरोस भन्दै हजुरको यक पछि अर्को अभिनय भयको भिडियो हेर्न पाउने आशा सहित आगामि दिन हरु को लागि अनगिन्ति सुभकामना🌹🌹💐💐(Sudarsan Khatiwoda sir😊😍🌹)
आहा कतिराम्रो गित अनि हजुर हरुको अभिनय आगामी दिन्मा एस्ताइ अभिनय देख्न पाइयोश है
शब्द र लय अनि अभिनय जोडदार छ
राम्रो लाग्यो गित धेरै मन पर्छ हजुर को vocal
धेरै राम्रो छ गीत सम्पुर्ण सहयोगि मन हरुलाई धन्यवाद अनि दिपक सर सफलता को शुभकामना💕💕💕💕
यो पूरै गीत सुन्न लाई धेरै समय कुर्नु पर्यो
धेरै राम्रो छ सबै टिम लाई शुभ कामना
Wow nice song best of luck all tim 👌👌🙏🙏
बधाई तथा सफलताको शुभकामना राम्रो छ भिडियाे अनि गीत
कसम शरीर मेरो पुरै काम्यो गीत सुन्दा😭😭😭आफैलाई परेको थियो कुनै समय😭😭यही गीतले बिगत झल्किम्यो😭
Wowww kati ramero xa dada didi
पहिले देखिनै गाना त सारै मन पर्थाे अहिले त झन भिडियो पनि अायाे सारै रमाइलो लागेकाे छ यक दम मन मुटु नै छुने भिडियो बनेकाे रैछ सबै कलाकार हरुलाई बधाई छ😘😘😘👍️👍️🙏🙏
धेरै मिठो गित दिपक सर मलाई धेरै मनपर्ने
Badhai xa dai❤
Aaha mero dai dherai ramro dherai samayapaxi herna paiyo 💓💓💓💓
धेरै राम्रो छ ।
लौ न कति सरल मन छुने गित हो यो 😘😘
Wow sweet song👌👌
Atyantai marmik geet.. congratulations dipak sir and good luck for ahead ❣️❣️
पछिल्लो समया मा टिक टक मा भाईर्ल गित अनि सबैको मन छुनी भिडियो भयो बधाई छ दिपक दाइ अल्ल टिम हजुर हरुलाई❤️❤️❤️❤️
मिठो गीत दिपक भाइ
Ahaa kati ramro geet ❤️❤️
धेरै राम्रो छ यो गित टिक टक मा नि भाईरल भाको छ ।बधाई छ ।👍️👍️👍️👍️👍️👍️👍️
प्रयास निकै राम्रो काँठे भाका सँरक्षण मा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल गित को सफलता को शुभकामना दिपक थापा जि मौलिक लोक दोहोरी गीत मा आफ्नो पहिचान बनाउन सफल गित सबैको मन छुने बनेको छ
धेरै राम्रो छ 😊सम्पूर्ण टिम लाई बधाई अनि सफलताको कामना 😍😍
dherai ramro xa safaltako suvakamana sampurna ma❤❤
Congratulations to all team
बधाई तथा सफलता काे शुभकामना दिपक सर
Paxiilo samaye tiktokma dherai vairal yo song manai xune badhai xa sampurna teamma 💖💖💖Nice song depak dada
मार्मिक शब्द चयन ले धेरै मन छोयो
आहा बहुत खुसी लाघ्यो भाइ सुन्न लायक गितको हेर्न लायक भिडियो अल द बेस्ट सुपर्भ सफल्ताको शुभकामना है
मामा भन्जा मिडिया को सन्चालक पुरुशोतम दाहाल
हाम्रो च्यानल लाई पनि माया गर्नु होला है
बधाई छ । सफलताको कामना ।
सफलता को सुभकामना
धेरै राम्रो छ दाई
धेरै समयको प्रतीक्षा पछि गित हेर्ने अबसर जुर्यो।अझै यसै गरि श्रोता,दर्शकहरुको मन जित्न सफल हुनुहोस् सधै भरी।
Dherai dherai rwmro xa dai wish you good ahead
गित भिडियो दुबै राम्रो छ सफलताको शुभकामना पार्बति दि दिपक दाई र सम्पुर्ण टिमलाई😘😘
गित अति मीठो भिडियो पनि निकै उत्कृष्ट छ सफलताको शुभकामना दिपक सर लगायत टिम लाई
आहा आहा आहा मिठो माया अटूट सम्झना मार्मिक गीत हामी सबैईको माझ प्रदान गरुन भको छ याहाको सुन्दर प्रतिभाको सम्मान गर्दछु हासी खुशी सफलताको शुभ कामना 🙏🌹
गित राम्रो छ
nice.song😍 कलाकार चयन मा अझै ध्यान दियेको भये झन कति राम्रो हुन्थ्यो
Kasto kalakar vaneko vaye Ramiro hunthyo sir
सफलताको शुभकामना मेरो दाइ ❤️❣️
धेरै समय को प्रतिक्षा पछि बल्ल आज हेर्न पाइयो
Best of luck vai
Dherai ramro geet manai chhoyo dipak sar safalta ko subhakamana.ajhai yesta ramro ramro prastuti sunna pam
dherai dherai ramro keep it up team
धेरै प्रतीक्षा गरेको गित निक्कै उत्कृष्ट बनेको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना
Wow Kati mitho git sangai man xune sabda haru paxillo Dinmani yestai git haru hernara Sunna pau ...... sampurna timma safalta ko kamana
Aha Kati ramro geet