Tyahi Pariki Thuli - Udhav Karki & Parbati Karki | Ft. Karishma kunwar | New Nepali Song 2079
Вставка
- Опубліковано 14 жов 2024
- Presenting official music video of the song Tyahi Pariki Thuli by Udhav Karki & Parbati Karki.Featuring Karishma Kunwar only on Shivapuri Music's official UA-cam channel.
Shivapuri Music Presents :- New Nepali Lok Dohori Song 2079/2022
#udhavkarki
#parbatikarki
#newnepalilokdohorisong
#ramjithapamagar
#nepalisong
#karishmakunwar
#newnepalikathesong
----------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Tyahi Pariki Thuli
त्यही पारिकी ठूली
♪ Vocal:-
Udhav Karki / Parbati Karki
♪ Lyrics:-
Keshavraj Chaulagain
♪ Music:-
Ramji Thapa Magar
♪ Arrange:-
Bishnu Tamang
♪ Mixing:-
Kumar Sanu Pun
♪ Recording:-
Sagar Pun
♪ Studio:-
Shankara Digital
♪ Audio/Video:-
Shivapuri Music Pvt. Ltd.
----------------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Chitra Maski Magar
🎬 Artists:-
Karishma kunwar / udhav karki / Sidhanta pariyar / Sashi Bikram Upreti / Ramkumar Khatiwada / Udhav Phuyal / Santosh Karki
🎬 Cinematographer:-
Bivek Bk
🎬 Ass. Director:-
Rajaram Simkhada
🎬 Mua:-
Anita Gwachha
🎬 Editor:-
Nabin Gharti Magar
🎬 Post Production:-
Advanture Entertainment
© Shivapuri Music, 2022
-------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Sh...
Audio/ Video Available Only On Shivapuri Music Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Shivapuri Music Pvt. Ltd.
Contact us at:- 9851141479
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हजुरहरुले धेरै प्रतीक्षा गर्नुभएको गीत "त्यही परिकी ठूली" हामीले हजुरहरु सामु ल्याइसकेका छौं । हाम्रो काम कस्तो लाग्छ आफ्नो प्रतिक्रिया कमेन्टमा बताइदिनुहोला । आगामि दिनमा हाम्रा यस्तै अरु रमाईला गीतहरु हेर्न सुन्नको लागी हाम्रो च्यानल लाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला ।
q1qqqqqq
Io
O223erdr❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Rrrr
03
क्रिस्मा जिलाई देखेर झनै खुसि लाग्यो👌👌👌👌👌👌
उद्दब दाईको स्वोर मा एउटा छुट्टै मिठास पन छ अनि गित लाई निर्धक्क र स्पष्ट सब्द मा गाउन सक्ने खुबि र चमत्कार छ एक्दम मन पर्छ
धेरै राम्रो सर
दामी 👏👏
उद्दब दाइको स्वरमा एक प्रकारको मिठास छ जस्ले गितलाइ सदाबहार बनाउंछ ।गित्लाइ धेरै धेरै सफलताको शुभकामना ❤️❤️।जय काठे गित जय नेपाली लोक संगित
लप्सीको माडा रौ ठाडा! गज्जबको कम्बिनेसन छ है
_❤💙करिश्मा कुँवरलाई धेरै धेरै धन्यवाद छ।💚💙_
त्यै पारीको ठुलीको सफलताको शुभकामना 🎉🎉🙏
आहा मन मुटुमा बस्न सफल उद्ब दाज्यु को त्यही पारिको ठुली सफलताको शुभकामना सबै टिम लाई 🎊🎉🙏🥁🎻👌🌻🌹♥️
ahaa daami chaa git safaltaako shubhakamanaaaa
आहा अत्यन्तै मिठो गित सफलताको शुभकामना सम्पूर्ण ठिक लाई 😍😍👌👌😍😍😍
आहा कति मिठो स्वर हाम्रो उध्दब दादाको सफलताको शुभकामना दादा
आहा 🌹गित उत्कृष्ट लाग्यो सफलताको कामना🌹🌹🌹🌹
आहा कति मिठो सङ्गीत को साथमा यति धेरै रमाइलो 🎉🎉🎉🎉🎉🎉म त हेरेको हेरै पो भएछु हजुर कति खेर सकियो थाहै भएन सबैलाई शुभकामना 🎉🎉🎉🎉❤❤❤❤❤
दाइ हजुरको गित लोक मार्मिक छ सारै राम्रो लाग्यो मेरो मनमा चाहिँ parbati दिदी लाई चाहिँ karishma को ठाउमा राखेर karishma लाई चाहिँ नचाउन पाएको भए हुन्थ्यो मेरो धारण हो गल्ती भए माफ पाउ
आहा😍
आह कति मिठो लोक सांगेतिक ❣️❣️💝💝
Dherai ramro x
Safaltako shuvakamana
wooww dammiii
धेरै समय देखिको प्रतीक्षा समाप्त भयो निकै राम्रो गित 🎊🎊🎊🎊🎊 शुभकामना
मजा आयो अती मिठो गित पस्कनु भको मा उद्दब दाजु मैले हैर्दा 211 लाईक है 😘😘😘
मीठो गीत।।बधाई छ दाइ उद्दव कार्की लगायत सबैमा।।।
Wow dherai paxi ko pratkshya balla aja sunna paiyo safalta ko subhakaamanaa❤❤🙏🙏
बधाई छ सबै टिमलाई ।👌👌👌👌
Nice udhav dai
6 बजे नै सुन्ने फस्ट ब्वाइ हो है म।
Long time waiting
Congratulations all team ❣️😘
वाउ अति राम्रो गित तेहि पारिकी ठुली सफलताको शुभकामना दाई❤️🙏
सफलता को धेरै धेरै सुभकामना सम्पुर्न टिम लाई
शुभकामना दाई नयाँ गितकाे🎼🎵🎶
एकदम राम्रो छ है uddab भाइ र बहिनी को दोहरी गायिका र गायक लाई एकदम शुभकामना
उद्दव दाइ लगायत सम्पुर्ण युनिटलाई सफलताको शुभकामना ।
Sahi xa
देश तथा बिदेशमा बस्नुहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍
आहाँ सारै मिठो गित ❤❤❤❤❤❤
आहा तेहि पारिकी ठुली बधाई तथा सफलताको शुभकामना सम्पूर्ण युनिटलाई 🎉💕👌🌺🎉
रानी बाट छुटेको माहुरी झै
तिमी बिना ज्यान भयो लौरी झै।
त्यो पारिको ठुलीलाई शुभकामना 🙏🙏🙏
बधाई छ त्यई पारीकी ठुलीका सम्पुर्ण टिमलाई ।गीत कराेड क्लवमा पुगेकाे हेर्न पाम ।
Wow superb nice song subaha rahos 🥰👌👌👌👍
लोक गित संगीत ले हाम्रो माटो बोल्नु पर्छ । नेपालीपन बोकेका गित हरुले मात्र हाम्रो कला संस्कृतिको जगेर्ना गर्न सक्छ । उद्धव कार्की का हरेक गित ले एउटा न एउटा सन्देश दिएका हुन्छन । यो मिठो गितको लागी हार्दिक धन्यावाद ।
aree waaa dami 🤗🤗
दामी छ सफलताको कामना
धेरै समयको प्रतिछ्या पछि सुन्न पाय यति मिठो गित
उद्धप दाईको गित सारै राम्रो लाग्छ हो मलाई त शुभकामना छ सबै टिमलाई 🙏🙏🙏
Dherai parkhai pachi tik tok ma sarai metho lagako geet bajar ma ayaxa badai tatha suvakamana uddhav dai
अतिनै राम्रो छ
अहा राम्जी थापा मगर दाइ को उत्कृष्ट संगीत र आदरणीय दाइ उद्धव कार्की दाइ को कर्णप्रिय आवाज मा अत्यन्तै मिठो गित बधाई छ दाइ सम्पुर्ण टिमलाई सफलता को शुभ कामना
उद्वव दाई र पार्वती दिदीको गीत सार्है उत्कृष्ट लाग्छ ।
धेरै धेरै प्रगतिको कामना छ उद्दब दाइ येकदम आसालाग्दो गीत बनेको छ्।जय गीत जय संगीत 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
अति सुमधुर गीत आहा !
Dherai mitho song
🙏🙏🙏💕💘❣️🥀💛🌺🌺💥अतिनै सुमदुर गीत सफलता को सुभकामन सबैलाई टिमलाई
Dammiii song
आहा जति सुने पनि सुनिरहन मन लाग्ने गित
हाम्रो उद्दव दाजु छ र त यस्तो मिठो मिठो गित सुन्न पाइराको छ सफलताको शुभकामना हजुरलाई। अरु पनि धेरै यस्तै गित सुन्न पाउ
मिठो सिर्जना दाजुको प्रगति कामना
उदब दाइ यो साँझमा भयो भेट भन्ने गित कुन एल्बमको हो
सफलताको शुभकामना दाई 🙏🙏🙏🙏🙏
Dami xa❤❤
Congratulations karishm frn all tem
Derai paxi ko parkhai bata yo geet congratulations all time
Congratulations all team🙏🙏🙏
Wow dani xa song❤❤❤❤
Congratulations all team
Congratulations all team derai paxi udhav karki dai ko geet suna paiyo 💕❤️💙
नमस्कार सम्पूर्ण भगवान रूपी दर्शकहरु लाई 🙏🙏
सारै मिठो अनि ठटेउकी रमाइलाे गीत "त्यहि पारिकि ठूली" सबैले माया गरिदिनु होला धन्यवाद 🙏
धेरै धेरै सुब कामुना दाइेलाइे🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
सुभकामना
Nice song .all congratulation
Dame ❤
Wow didi ❤️
मिठो गित 🎶🎵🎶🎵🎶🎵🎶🎵
राम्रो छ गित
Happy Dashain 2079 all team
Maulik lok vaka.congratulations
Good song
Nikai ramro geet baneko xa safalta subha kamana sabai timlai 🎉❤️❤️
💖💖🥀🥀
❤❤❤
🎶🎵🎶🎶🎵🖒🖒🖒🖒😍😍congralutaion
Utthav daju tapaiko geet dherai ramra hunxan... mero comment yo ho k tapaiko t shirt ma Nuwakot lekheko lagaunu bhako bhaya dherai ramro huntho... Florida ta americako ho hami pani hamrai thauko naam lim
Congratulation all team🙏🙏🙏🙏
Dami sang hjr ko dai man khani geet❤❤❤❤❤❤
Good
Best of luck all team
@Milan Wagle:भुल्नै नस्क्ने मैले मेरो अतीत
घरी घरी यादहरुको हावाले
पाना पल्टाइदिन्छन अनि
आँखा बाटा आशुको वर्षात सुरु हुन्छ 🥰🥰🥰
Good chha la bhaka .
💃💃❤️❤️❤️❤️❤️
हाम्राे टिमकाे प्रयास कस्ताे लाग्छ प्रतित्रियाकाे अपेक्षा गर्दछाै - चित्र मास्की मगर ( निर्देशक )
Nice song
Nice song congratulation
Nice song udhave dai 👌😘👏👏🇳🇵🇳🇵
Nice song lok dohori lover
शुभकामना
Wow dada nice
सफलताको शुभकामना सबैमा
Congratulations All Timlai
Agilo video ma dekheko ramri keti yo video ma mukhye bhumikama dekhna payo love you😘
हों 😂❤
Nice songs✌️✌️✌️❤️✅
Wow super
I like the song