मेरा बाफ्रे दिनहुँ सिङ्गै विवाह भोज जस्तै हुँदो रहेछ।।सबै मिलेर वसेको धेरै राम्रो सुन्दर परिवार।।एउटा वडाको अध्यक्ष त घरैको भोटले जित्दो रहेछन।मलाई सबैभन्दा मन पर्ने थर थारु👌👌
आजको साझा सवालको यो भाग पनि रोचक मय लाग्यो। जस्तै कि अङ्ग्रेजी लालको परिवार भित्र नियाल्दा अत्यान्तै खुसी लाग्यो सबै एकै परिवार मा मिलेर बसेको देख्दा सायद यस्तो लाग्यो हाम्रो देश मा सबै राजनितिक दल हरु ले यसरिनै मिलेर देश को बिकास मा लागि पर्ने हो भने पक्कै हाम्रो देश ले बिकास को मुहार फेर्न सक्थ्यो होला जस्तो लाग्यो।
चौधरि हरुको परिवार प्राय ठुलै हुन्छ..!! मेरो गाँऊ मा पनि चौधरि हरु धेरै छन..!! कसैको ४० जना को परिवार छ कसैको ४५ जनाको परिवार छ..!! जे होस चौधरि हरु को परिवार मिलेर बसेको हुन्छ..!!
मुरी मुरी धन्यवाद साझा सवाल all तीमलाई बीदेश बाट हाम्रो देशको रीतिरिवाज भेष भुषा चाल चलनको बारेमा धेरै कुराहरू जान्न बुज्न पाईयो साझा सवलको अझ प्रगतीको कामना mohan uae 🎁🎁🎁
स्नेहा झाकाे नी स्वर ठ्याक्कै विध्या चापागाईंकै जस्तो । सारै राम्रो । चापागाईंले झैं सफलता पावस। झा ले नि याे - " साझा सवाल " कार्यक्रमले....।। अनि भल्मान्सा र चाैकिदारकाे कथानी धेरै चाख्लाख्दाे लाग्यो ।।
हजुरहरूकाे प्रस्तुति सारै मन पराे मलाई बिधाया दि काे जस्तो लागाे दुई जना दाजु भाईत मिलेर नबस्ने याे समाजमा सारै खुसि लागाे उदारीकरण परिवारलाई सलुट छहै अनि बिमारि बैनिहरू देखदा दुख लागाे
हाम्रो समाज अक्सर गरेर एक सन्तान संग पनी मिलेर बस्न नसक्ने हरूलाई यो गतीलो झापड र ठूलो शिक्षा पनी हो भन्ने उदाहरण हो यो परिवार सधै एस्तै जूटी रहोस सुभकामना छ यो परिवार लाई ।
हर घरको परिवार देखि लिएर कुर्सि मा थचारिने नेता मन्त्री प्रधानमन्त्री राष्ट्रपति सबै ले यहाँ बाट सिक्नु जरुरी छ मिलेर गरे के चै हुन्न गर्व लाग्यो यो परिवार गाउ ठाउँ देखेर
Dhangadhi gaun wow ma 10 barsa baseko thau yaad aayo. Thanks sajha sawal for this video you remind the past memory of mine. Sachai nai ramailo hudo raixa holi ma.
ओइ केटा (बीचमा छिर्ने)? don't try to be oversmart ""लाटाे देशको गाँडेा तन्नेरी बन्ने प्रयास नगर"" be the water.if you are in a cup , shape up yourself a cup , if you are in a jug, be a jug . ब्यक्ति समुदाय जे जस्तो भए पनि इज्जत दिएर बोल्ने गर । उनिहरुले बुझ्ने सरल र सौम्य भाषाको प्रयोग गर ,, उनीहरुको समस्या महसुस गर, ब्यक्ति या समुदायको इज्जत गरेमा उनीहरुले तिमीहरूलाई पनि इज्जत दिनेछ ।अन्धो देशको कानो राजा हुन नखोज ।अनि यो केटीमा न शालीनता छ न सौम्यता न भद्रता न आफ्नो अगाडिको ब्यक्ति या जनसमाजलाई प्रभाव पार्न सक्ने ब्यक्तित्व,, के गुण छ हौ तिमीहरूमा??????????????साझा सवाल बिधाजी हुँदा स्तर १०० थियो भने अहिले ५ पनि छैन । कहाँ सुन कहाँ पित्तल , पित्तल पनि नभनौ , खिया लागेको फलाम ,
they r real terai people so proud of them..... hope ours govt loook after them not those indian comes frm cross the border who even cant speak nepali ...
Snehaji has got very nice approach of asking question . She definitely can bring sea change in sajha sawal and its core motto of unveiling social issues of Nepal. I think this program should be given her hosting in her own . The aura and inclusiveness in journalism can be seen in her face rather than any others . Hope this will be heard and taken positively . Cheers !
मेरा बाफ्रे दिनहुँ सिङ्गै विवाह भोज जस्तै हुँदो रहेछ।।सबै मिलेर वसेको धेरै राम्रो सुन्दर परिवार।।एउटा वडाको अध्यक्ष त घरैको भोटले जित्दो रहेछन।मलाई सबैभन्दा मन पर्ने थर थारु👌👌
सानो परिवारमा समेत बेमेल बढीरहेका बेला एउटा राम्रो सन्देश । धन्यवाद साझा सवाल।😍
यो दिज्जु को बोल्ने शैली ठ्याक्कै बिध्या दिज्जुको जस्तो रैछ ! मन पर्यो शुभकामना हजुरलाई ! फेरि साझा सवाल हेर्न पाईयो !
भगवान!! यो परिवारलाई सधैं खुसी राखिदिनुस।
समाजको लागि उधारणिय यो थारु परिवारलाई प्रगतिको शुभकाना भन्नचाहान्छु
एउटा मात्रै छोरा बुहारी समेत नमिलेर बाबु आमा बाट छुट्टिएर बस्नेहरुहरुलाइ अङ्ग्रेजीलाल कठरिया को यो संयुक्त परिवारबाट पक्कै केहि शिक्षा लिनेछन्।
एकदम राम्रो शिक्षा लिनसक्नु पर्छ यो परिवारबाट
Tekraj Puri sahi ho sir
सही कुरो हजुर
Tekraj Puri right
@@shyamtamang6809 🍝🍘🐆🐷🐷🐴🐱🐪⛱🕌
प्रस्तोता दिदि......हजुरको पनि बोल्ने शैली राम्रो अनि त्यति नै मिठो रहेछ!जे होस बिध्या दिदिको ठाउँमा अर्को बिध्या दिदि पाउँदा खुशी लाग्यो
आजको साझा सवालको यो भाग पनि रोचक मय लाग्यो। जस्तै कि अङ्ग्रेजी लालको परिवार भित्र नियाल्दा अत्यान्तै खुसी लाग्यो सबै एकै परिवार मा मिलेर बसेको देख्दा सायद यस्तो लाग्यो हाम्रो देश मा सबै राजनितिक दल हरु ले यसरिनै मिलेर देश को बिकास मा लागि पर्ने हो भने पक्कै हाम्रो देश ले बिकास को मुहार फेर्न सक्थ्यो होला जस्तो लाग्यो।
चौधरि हरुको परिवार प्राय ठुलै हुन्छ..!!
मेरो गाँऊ मा पनि चौधरि हरु धेरै छन..!!
कसैको ४० जना को परिवार छ कसैको ४५ जनाको परिवार छ..!! जे होस चौधरि हरु को परिवार मिलेर बसेको हुन्छ..!!
कार्यक्रम संचालिका दिदिको बोली पनि सेम बिध्धा दिदी को जस्तै मिठास रैछ राम्रो लाग्छ
कस्तो सुखी परिवार सुन्दानि अचमै लाग्दो
सबै अङक नछुटाई हेर्छु यो अङक अझै बिशेष लाग्यो धेरै धेरै धन्यबाद साझा सवाल टिम लाई
कार्यक्रम धेरै राम्रो बनाउनु भएको रहेछ एकदम मन पर्यो, अन्तमा सिकल सेल भन्ने रोगले अनि भावुक बनायो!!!
साझा सवालको नयां ढंगको प्रस्तुती एक दम राम्रो लाग्यो।
आजको कार्यक्रम हेरेर साह्रै रमाईलो लाग्यो
पहिलो ईतिहास
साझा सन्चालिका चेलि
धन्नेबाद छ।।
साझा सवाल फेरी हेर्न पाईयाे ।। धेरै खुसी लाग्याे।।।
याे कार्यक्रम निरन्तर हेर्न पाउ।।।
धेरै धेरै धन्यबाद साझा सवाल सम्पूर्ण टिमलाई।।।।
अाहा कति रमाइलो परिबार यसरी मिलेर बसेको परिबार अहिले सम्म देखेको थिएन मैले❤️👌👍️✌️
कती राम्रो कार्यक्रम प्रस्तुत गर्नुहुन्छ जतिखेर पनि सुनौ सुनौ जस्तो लाग्छ जती बेला पनी यस्तै कार्यक्रम ल्याऊनुहोला है
मज्जाले हेरियो धन्यवाद साझा सवाल तिमलाइ
अति राम्रो कार्यकर्म थारुहरुको जीवन शैली भुझी देकोमा हामी सबै नेपाली यसरी नै बसौ जय नेपाल
Wow outstanding performance of both interviewer's
मुरी मुरी धन्यवाद साझा सवाल all तीमलाई बीदेश बाट हाम्रो देशको रीतिरिवाज भेष भुषा चाल चलनको बारेमा धेरै कुराहरू जान्न बुज्न पाईयो साझा सवलको अझ प्रगतीको कामना mohan uae 🎁🎁🎁
मुलाबासि थारु समुदायले समाजमा राम्रो उदाहरण दियाे 👍️👍️👍️💐
Yo ho mero desh ko beautiful scenery, kati ramro mileko samaaj
Malai chai sarai maan paro kasto ramro gau gau ko katha herna pauda nikai khusi lagyo... badhai cha dherai dherai subhakamana sajha sawal team lai....
great job . very informative episode , helpful for tharu samaj , thank you shajha sawal and team
अहो आज फेरि स्नेह झा लाई देख्न पाईयो सारै राम्री चेली बाकी कार्यक्रम पनि धेरै राम्रो छ !!
Kati ramro family.Just loved them.Tharu people are so kind and innocent.
स्नेहा झाकाे नी स्वर ठ्याक्कै विध्या चापागाईंकै जस्तो । सारै राम्रो । चापागाईंले झैं सफलता पावस। झा ले नि याे - " साझा सवाल " कार्यक्रमले....।।
अनि भल्मान्सा र चाैकिदारकाे कथानी धेरै चाख्लाख्दाे लाग्यो ।।
Kati ramro paribar yo paribar herda kati ramailo lagiyo
Uhako bolney saili pani ramrai cha Tara bidya dd is evergreen with her voice and bidhyaa dd connects with ppl so easily and effortlessly.
यति ठुलो परिवर मिलेर बसेको देखदा सारै खुसी लगो ।
नमस्का साझा सवाल टिमलाई अाजकाे कारेक्रम अति ठिक लाग्याे हजुर हरुले कारेक्रम चलाउदा सम्बदित नेता क्रर्मचारि हरुलाई ल्यायर साेझै जनता काे कुराकाे जबाफ लिनु पर्छ अझै सुधादै जानुहाेला धन्यबाद
हजुरहरूकाे प्रस्तुति सारै मन पराे मलाई बिधाया दि काे जस्तो लागाे दुई जना दाजु भाईत मिलेर नबस्ने याे समाजमा सारै खुसि लागाे उदारीकरण परिवारलाई सलुट छहै अनि बिमारि बैनिहरू देखदा दुख लागाे
I like...sajha sawal....
उदाहरणीय काम
स्नेहा झा जी को प्रस्तुती एकदम राम्रो छ
Dherai ramro program BBC sajha sawal.
आहा एति ठूलो परिवार मिलेर बसेको देखेर सारै खुशी लाग्यो !
आहा कति रमाइलो famliy
Sarai ramro lagyo
Very good job miss
प्रस्तुता sis लाई धन्नवाद, stop भएको साझा सवाल फेरि निरन्तरता दिनुहोला, बिद्या चापागाईंलाई miss गरेको छु!!
Wow like family यो बहिनी राम्रो प्रोग्राम chalaunu huncxx
Amazing family's its true love i wish all family like that recept all
रमाइलो लाग्यो
हाम्रो समाज अक्सर गरेर एक सन्तान संग पनी मिलेर बस्न नसक्ने हरूलाई यो गतीलो झापड र ठूलो शिक्षा पनी हो भन्ने उदाहरण हो यो परिवार सधै एस्तै जूटी रहोस सुभकामना छ यो परिवार लाई ।
स्नेहा झा दिज्जु को आवाज बोल्ने शैलि ठ्याक्क विद्धा चापागाई दिज्जु सँग मिल्दो रहेछ खुसि लाग्यो !कार्य सफलताको शुभकामना हजुर लाई!
हर घरको परिवार देखि लिएर कुर्सि मा थचारिने नेता मन्त्री प्रधानमन्त्री राष्ट्रपति सबै ले यहाँ बाट सिक्नु जरुरी छ मिलेर गरे के चै हुन्न गर्व लाग्यो यो परिवार गाउ ठाउँ देखेर
Woowww i like this dance
आहा खुब राम्रो
Goos
feeling excited thank you for loading I've been waiting this episode because of the biggest family of Nepal...
आज को कार्यक्रम आसधै राम्रो लगो साथै परिवार सित कसरी मीलेर बस्नुपर्ने ,प्रेरणा सिकायो ,
प्रस्तोता को बोली कति मीठो. झाँ भयर पनि स्पष्ट नेपाली खुसी लाग्यो
Good to see all together 👌. 👍 Sajha sawal
Dhangadhi gaun wow ma 10 barsa baseko thau yaad aayo. Thanks sajha sawal for this video you remind the past memory of mine. Sachai nai ramailo hudo raixa holi ma.
Good lesson for all of us 😍
खुसी लागेयाे याे परिवार देखेर...
बाफ्रे बाफ कस्तो मिलेको परिवार अनि समाज खुशि लाग्यो
Herda ni khusi lagyo
Pariwar ta asto hunu parxa Salam xa man samaj Milne pariwar la
great family glad to see you all ..
thanks sajah sawal..
संस्कार खुब राम्रो लाग्छ "नमस्ते"
Vidya chapagai d jastai shor raix khushi lagyo
Ramro kura kani
Good Doctor hajur
Sikal sill ko lagi ke cha solution ma pani help garchu
स्नेहा दिदि अति मन पर्छ आजकल प्रस्न सोध्ने कला देखी सबै अनि कति मिठो नेपाली बोल्ने
good tharu shamaj.......
जसको दुइजना दाजुभाई समेत मिलेर बस्न नसक्ने शिक्षित शहरिया परीवारलाई गाउको अशिक्षित संयुक्त गाउले परीवारको असल शिक्षा
Tapaiko presentation sarai man pareu. U both r nice.
स्नेहा झा तपाईंको आवाजमा कति मिठास छ।दोस्रो बिध्या चापागाईं जस्तो लाग्यो ।आज बाट ठुलो fan भए म
कस्तो राम्रो उदाहरण रमाइलो परिवार
हेर्न सुरु भाे
ओइ केटा (बीचमा छिर्ने)? don't try to be oversmart ""लाटाे देशको गाँडेा तन्नेरी बन्ने प्रयास नगर"" be the water.if you are in a cup , shape up yourself a cup , if you are in a jug, be a jug . ब्यक्ति समुदाय जे जस्तो भए पनि इज्जत दिएर बोल्ने गर । उनिहरुले बुझ्ने सरल र सौम्य भाषाको प्रयोग गर ,, उनीहरुको समस्या महसुस गर, ब्यक्ति या समुदायको इज्जत गरेमा उनीहरुले तिमीहरूलाई पनि इज्जत दिनेछ ।अन्धो देशको कानो राजा हुन नखोज ।अनि यो केटीमा न शालीनता छ न सौम्यता न भद्रता न आफ्नो अगाडिको ब्यक्ति या जनसमाजलाई प्रभाव पार्न सक्ने ब्यक्तित्व,, के गुण छ हौ तिमीहरूमा??????????????साझा सवाल बिधाजी हुँदा स्तर १०० थियो भने अहिले ५ पनि छैन । कहाँ सुन कहाँ पित्तल , पित्तल पनि नभनौ , खिया लागेको फलाम ,
राम्रो
Proud to be Tharu 🥰🥰 Tharu haru milera basna janeko xhan
परिवार भनेर कस्तोलाई भनिन्छ भनेर अंग्रेज़ीलाल बा को परिवारलाई हेरेर बुझ्नु जरुरी छ
they r real terai people so proud of them..... hope ours govt loook after them not those indian comes frm cross the border who even cant speak nepali ...
wowow 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵salam x yo pariwar lai sarai khusi lago hai malai chai ho yo honi pariwar ta
Parsota ko bolne sayli ramro lagyo😍😍😍😍😍
watching from Qatar
I LIKE SAJHA SAWAL
Gjb
woww nice ,
अब को भाग हरु मा पर्बत स्याङ्जा को क्षेत्र मा पनि जानु पर्यो !!
Sahi vannu vyo
Ramailo XA
nice
Ekdam ramro voice raxa sneha jie ko ..approach appearance ramro lago.
स्नेह जि को पनि बोल्ने शैली अनि स्वर ठ्याक्कै बिध्या दिदिको जस्तै रहेछ त गाठे खुब्बै मिठास माने मुइले त 😘😋
Superb
राम्रो सन्देश
Huge respect to you All
Snehaji has got very nice approach of asking question . She definitely can bring sea change in sajha sawal and its core motto of unveiling social issues of Nepal. I think this program should be given her hosting in her own . The aura and inclusiveness in journalism can be seen in her face rather than any others . Hope this will be heard and taken positively . Cheers !
wow so nice
स्नेहा झा को बोल्ने शैली कति मीठो होके मलाई सारै मन पर्यो अब जहिले यो प्रोग्राम हेर्छु
Kati ramro family
Yestai milera basnu par6 samaj ko auta ramro udaharan.
Sadhai yestai rahos yaha ko pariwar.
Oh soch smart 50 जनालाई बधाई छ
यो मु.... सरकारले एक सन्तान ईश्वरको वरदान भन्दै सबैलाई समाजबाट अलग्याएको छ। हेर धेरै सन्तान भए पनि मन मिल्यो भने के हुन्न रे छ।
Very happy familys