घरबेटी भाग २ , श्याम रानाको श्रीमतीलाई भाडावालले , By Sandeep, Narayan, Shyam Rile Live Dohori Roila

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Present :- घरबेटी भाग २ , श्याम रानाको श्रीमतीलाई भाडावालले , हँसाएरै मारे , बबाल दोहोरी Rile Live Dohori Roila
    ...................................................
    #Balchandra_baral #Rile_Dohori #Tara_Thapa #suman_pariyar
    Orginal :-
    Sanam Creation Presents :- Nepali lok dohori song रातो घलेकिमा
    Song:- Rato Ghaleki ma
    Vocal:- Jamuna Sanam & Kushal Belbase
    Lyrics:- Kushal Belbase
    Music:- Kushal Belbase
    🎙गायक/Singer
    Balchandra Baral
    Shyam Rana
    Suman Pariyar
    Sagar BC
    narayan Dhakal
    Sandeep Bhatta
    Prabin Adhikari
    Top Bahadur Sharma
    🎙गायिका/Singer
    Shila Ale
    Suman Thapa
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

КОМЕНТАРІ • 540

  • @HiralalSitola-lh8xc
    @HiralalSitola-lh8xc Місяць тому

    आजको,दोहोरि,गितचै,सारै,रमाइलो,लागो,हेरदा,सेम,रानाको,एकटिङ,पनि,,सारेरामरो,बधाइछ,बाल,चन्द को,टिमलाइ,अनिनि,जाहा,तारामिस,हुननन,मलाइता,हेरधा,खललो,लाग्छ तारदेबि,❤❤❤❤❤❤

  • @tulasabedari4173
    @tulasabedari4173 Рік тому

    पक्कै पनि यो दोहोरीले कसैकसैको जिवनमा मेल खान्छ। भाडामा बसेको घर बेटि अबुझ हुनु समयमा भाडा तिर्न नसक्नुअनी घर बेटि कै छोरी बुहारी तेहि भाडा बस्नेलाई मन पराउनु यी सबै सत्य घटना आधारित कथाका सजकलाई मुरि-मुरि बधाइ यो दोहोरी रमाइलो हसाउने त छदै छ। अनि सन्देश मुलक पनि भयेको हुँदा सारै राम्रो लागो येस्को भाग 3 को अपेक्षा गर्दै यो दोहोरीका कलाकार भाइ बैनिलाई धेरै भन्दा धेरै सफलताको कामना !!❣️

  • @dipendradipendrakarki2430
    @dipendradipendrakarki2430 2 роки тому +5

    अाहा निकै रमाइलो नेपाल अाए पछि सङै बसेर।सुन्ने ठुलो धाेका छ

  • @magarthule4982
    @magarthule4982 Рік тому +5

    श्याम राना को टुका मिठो बाल चन्द्र बराल को हाँसो मिठो ,,,,,, सबै जना लाई 🙏🙏🙏🙏

  • @tulasirajmainali9850
    @tulasirajmainali9850 Рік тому +4

    अति राम्रो,बालचन्द्रको हासो स्यामको शैलि शुभकामना !

  • @lalitbk1902
    @lalitbk1902 Рік тому +2

    धेरै धेरै रमाइलो लोक दोरी सम्पुणे कलाकार टिम लाई हादिक बधाई छ

  • @shyamkumartamang1063
    @shyamkumartamang1063 Рік тому +5

    टेन्सन भाको एस्तै गीत सुने पछि फ्रेस हुन्छ धेरै हेर्छु एस्तै हासो उथ्ने सब्द गीत हरु सफलताको शुभकामना 🌹🌹🌱

  • @user-fn1dq7rw3r
    @user-fn1dq7rw3r 8 місяців тому +2

    श्याम राना को अति नै हसाउने प्रस्तुति अति नै रमाइलो लाग्छ।🙏🙏🙏👌👌👌👌❤❤❤❤

  • @sandhaya4034
    @sandhaya4034 2 роки тому +5

    🙏🙏 नमस्कार सबै जनामा हिजो नेटको कारणले यो दोहोरि हेर्न पाइन आजत धित मरुन्जेल हेरे यकदम खत्रा छ उधुमै रमाइलो लाग्यो तेसै माथि बालचन्द्र दाजुको हासो हजुर हरुलाई सफलताको शुभकामना 🙏🙏🙏❤️❤️👏👏👏🥀👌👌👌🙏

  • @rishisony360
    @rishisony360 2 роки тому +2

    धेरै रामरो लागछ यो टिमको दोहोरि सबै टिमलाई धेरै धेरै धननेबाद

  • @NarendraSingh-hj1sr
    @NarendraSingh-hj1sr 2 роки тому +3

    पक्कै पनि कसैको जिवनमा मेल खान्छ।
    यो दोहोरिले जस्तै भाडामा बस्दा घर मालीकले नबुझीदीदा को पिणा खुलासा भएको छ।
    सबै जनालाई मिठो सम्झनाका साथै सफलताको शुभकामना।

  • @karunamainali-bk3ni
    @karunamainali-bk3ni Рік тому +5

    Shyam dajuko big fan hai❤❤❤❤

  • @yambishwokarma8167
    @yambishwokarma8167 2 роки тому +3

    सारै रमाईलो दोहोरी मज्जा आयो हेर्दा अब छिटै भाग ३ पनि आयोस

  • @manjuthakuri5986
    @manjuthakuri5986 4 місяці тому

    श्याम रानाले कति हसाऊनि के😅 दामि सबै को शब्द रमाइलो ❤❤❤❤❤

  • @amarale4720
    @amarale4720 2 роки тому +57

    स्याम रानाको दोहोरी असाध्धै हसाउँने रमाईलो हुनाले खोजी खोजी हेरिन्छ 🤣❤️

  • @krishnagurung668
    @krishnagurung668 2 роки тому +5

    अति मिठो लए प्रजापति सर एति मीठो सिर्जना को लागि धन्यवाद ।।अनि सम्पुर्ण कलाकार हरु लाई धन्यवाद ।

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 роки тому +3

    साह्रै रमाइलो लाग्यो हजुर ,छिट्टै यस्तै यस्तै गितहरु ल्याउनु होला।

  • @kamalrawatrawat923
    @kamalrawatrawat923 Рік тому +2

    प्रदेसिकाे दुख बिर्सिएकाे छ सुनेर यकदमैराम्राे छ सबैटिमलाई बधाई छ

  • @santoshmagar2486
    @santoshmagar2486 2 роки тому +53

    स्याम,सागर र सुमन तिन जना भएपछी हरेक दोहोरी हरू हाँस्दा हाँस्दै सकिएको थाहै हुँदैन बालचन्द्र र शिला दिदिको हाँसो ले अझै रौनक थप्छ दोहोरी लाई र अन्य सबै उत्तिकै उत्कृष्ट हुनुहुन्छ। यो रमाइलो दोहोरी को लागि सबैलाई धेरै धेरै धन्यवाद।

  • @pakhrinlila2462
    @pakhrinlila2462 2 роки тому +12

    सारै मजाको दोहोरी। एक्लै हासेर झन्डै मरिन। मलेसिया बाटा हेर्दै म चाहिँ 🥰🥰

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 роки тому +4

    संचालक बालचन्द्र सरमा नमस्कार । संपूर्ण चर्चित दोहोरीक‍ो राजा बिचको रिले दोहोरी साह्रै रमाइलो थियोे र संपूर्ण कलाकारमा हार्दिक बधाई नमस्कार अनि शुभकामना ।

  • @deepkanxa2409
    @deepkanxa2409 2 роки тому +3

    एक चोटि श्याम राना दाजु र श्याम दाईको श्रीमती को दोहोरी भिडन्त भएको हेर्ने मन छ मलाई

  • @suniltak1121
    @suniltak1121 Рік тому +2

    गार्‍हो छ श्यामलाई 😁😁😁निकै रमाइलो भयो जे होस मजा अायो👌👌👌

  • @anitaadhikari3421
    @anitaadhikari3421 2 роки тому +2

    सबैभन्दा रमाइलो त बालचन्द्र बराल दाजु हाँसेर नै हुने😍😍😍अति रमाइलो 😍😍

  • @user-go7ly1gr7n
    @user-go7ly1gr7n 2 роки тому +3

    सबै कलाकार प्रति नयन मलाई धेरै जसो लोक गित मन पर्छ
    तेस्मा पनि सुमन र सागर को दोहोरि झन् मन पर्छ
    म हेदैछु केनिया बाट

  • @pabitrabhusal7825
    @pabitrabhusal7825 2 роки тому +6

    मलाइ बचाउने यहि लोक दोहोरी हो म हास्नी नि यहि हो म रुदा खुसी हुने हुने यहि लोक दोहोरी हेरेर हो कति आनन्द लाग्छ

  • @MiraMalla5
    @MiraMalla5 Рік тому

    Sarai ramailo dohori sampun timlai safaltako suvhakamana best sagar suman ta shyam rana ko

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 2 роки тому +2

    असाध्यै रमाइलो दोहोरी सम्पूर्ण tim नै बबाल छ का 🙏🙏❤❤

  • @ganeshpariyar8066
    @ganeshpariyar8066 2 роки тому +6

    सुमन परियार र सागर जि भयपछि सारै रमाईलाे लागछ फेरि भाग 3

  • @radhagurung1516
    @radhagurung1516 2 роки тому +3

    यो ग्रुपको जुनसुकै दोहोरी पनि निकै रमाईलो लाग्छ झन आज त धेरै रमाइलो लाग्यो सम्पुर्ण टिमलाई धन्यवाद

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 роки тому +1

    सुमन र स्यामराना को हाऊ बाऊ ले हसायरमारे

  • @Laxmandilmaya
    @Laxmandilmaya Рік тому

    सुमन परियार र सागर बिसि भय तेसै धमाका

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +6

    बहुचर्चित गायक, गायिका, हरूको रिलेदोहोरि रोजक रमाइलो लाग्यो , यस्तै रोमाञ्चक कार्यक्रम भेरिपनि लिएर आउनु होस्, /

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +4

    बधाईछ सम्पुर्ण टमलगाऐत बालभाई लाई सलामछ

  • @anitagautam7189
    @anitagautam7189 2 роки тому +2

    धेरै रमाइलो गित सुन्न पाइयो सबै लाई धन्यवाद सुमन बहिनी तिम्रो साथी अमृता कोही त देउन

  • @taragrg7934
    @taragrg7934 2 роки тому +6

    यो गुरुपको दोहोरी खोजी खोजी हेरछु रमाइलो लागछ

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 роки тому +5

    सुमन दाइ हजूरको कलारगला लाई सलोट गर्छु हार्दिक बधाई छ सम्पूर्ण टीमलाई

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 2 роки тому +29

    लाग्छ बालचन्द्र बरालको युटुब च्यानल हेरेर 10% बिरामी निको हुन्छ...कती हास्नु सबै उस्तै हसाउन लाई पोक्त हुनुन्छ....जय गित जय संगित

  • @munashree5505
    @munashree5505 2 роки тому +1

    Kati ramailo dhohori haso rokiyn mAh hjr hru ko dhohori niymit herney garxu

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +3

    अब भाग तीन हेर्न हतार भो मलाई त कति हास्नु हे बा खाना सर्केर आजत आमाले झन्डै लौरोले हानेको💕😍😍😍😍😃😃😃😃😃badhai xa arko bhag aba wait ma xu

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 роки тому +2

    wow re wow 😆😆😅😅सजवल जफाब त त्यस्तै हो श्याम राणा को सन्तला कि अमला चाहिँ कडै हो भा ग तीन को प्रतीक्षा मा रहने छु है म त सम्पुर्ण टिम लाई हैजाले अगामी दिन मा फेरि यस्तै सुन्न अनि यी मेरा आँखा श्याम जि को गोत्यार को छोरी पर्छु देख्न पाँम सबै एकै मुस्त माया अनि सम्झाना जय गीत जय संगीत 🎤🎧️🎵🎶🎶🎧️🎧️🎤🎻🎺🎸🎸🎸🎸🎶🎵🎵🎻🎻🎺🎤🎻🎻 त्यही यो गीत मा तारा बाल चन्द्रको हाँसो 😆😆😅 श्यामै सुन कै दारा🙉🙈🙊🙊😂😁😀

  • @sabitashahi3547
    @sabitashahi3547 2 роки тому +5

    आजा त धेरै हासे म पनि धेरै हसायो आजाको गित ले धेरै सुन्दर प्रस्तुति तेस्तै मिठो गित तेस्तै हजुरहरुको मिठो हासो❤️❤️❤️❤️👌👌👌👍️👍️👍️🙏🙏

  • @rajandrashrestha4239
    @rajandrashrestha4239 2 роки тому +2

    श्याम राना को प्रस्तुति नै रमाईलो छ

  • @dipakkc6619
    @dipakkc6619 4 місяці тому

    अति रमाइलो जति हेरे पनि धित नमर्ने❤❤❤

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +47

    यो ग्रुपको रिले लाईभ दोहोरी निकै रमाईलो लाग्छ निरन्तर हेर्ने गर्छु आनन्द लिने गर्छु
    सम्पुर्ण टीम लाई
    धन्यवाद 🙏🙏🙏🙏🙏

    • @Aashutosh1245
      @Aashutosh1245 2 роки тому

      😂😂😂😂😂😂😂😮😮

  • @angel-zt1lo
    @angel-zt1lo Рік тому

    बसन्त दाइ किन हो कहिले देखिन्न त सारै राम्रो गित गाउनु हुन्थियो आफै आउन नचाहेको हो कि नल्याउनु भको हो

  • @bhimsinghsingh5814
    @bhimsinghsingh5814 2 роки тому

    श्याम राना दाई को जवाफै काफी छ
    सम्पूर्ण टीम लाई कोटी कोटी प्रणाम

    • @balchandrabaral
      @balchandrabaral  2 роки тому

      कमेन्ट लागी धेरै धेरै धन्यवाद हजुर

  • @kulbahadur7424
    @kulbahadur7424 2 роки тому +2

    सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन र सागर दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Santosholi1
    @Santosholi1 2 роки тому +1

    यो दुई नाम पनि मिलेको जोडि पनि खुब सुहाउछ यो दुई भय भने दोहोरी मलाई अत्ति मन पर्छ।साउदी बाट हेर्दै छु बालु दादा🙏👌💘

  • @kasamthapa2874
    @kasamthapa2874 2 роки тому +4

    बाल चन्द्र को हाँसो सागर, सुमन को शब्द यति भय त दोहोरी तेसै रमाइलो। 🙏🙏🙏🙏👌👌👌👌❤️❤️❤️

  • @dhurbathapa3572
    @dhurbathapa3572 Рік тому +1

    घर भेटि भाग ३ पनि ल्याउन परो है बालचन्द्र दाइ को हासो सारै राम्रो लाग्च पाल्पा देखि हेर्दैछु

  • @manbahadurmalla326
    @manbahadurmalla326 Рік тому

    Dherai ramailo xohori ab vag 4.....100samm hasnnu parx

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +2

    अाहा सारै।राम्राे रिले दाेहाेरी स्याम दादा काे शब्द सुन्दा कति हास्नु 😁😁 बधाई छ सम्पुर्ण लाई धेरै राम्राे अाउदाे दिन हरुमा नि यस्तै सुना पाउ👌👌👌👌👌👌👌👌👌

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому

      Suman pariwar ko tukkka le hasnu vayann ra

  • @sitamagar9137
    @sitamagar9137 2 роки тому +3

    Big fan yo group balchndra sir hasole mero pida aadi niko hunx yastai pargati gardai janus 😍😍😍😘😘🤗🤗🤗

  • @pramodpaudel9830
    @pramodpaudel9830 2 роки тому +5

    अति नै अानन्द दिने रमाइलो दाेहाेरि यहाहरु सबै प्रति हार्दिक सम्मान छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @akashmagar6441
    @akashmagar6441 2 роки тому +3

    सम्पुर्ण गायक गायिका हरुको निकै रमाइलो सब्दहरु तर बाले ब्रो को हासो चाहि बबाल छ!😆

  • @krishnanepal7777
    @krishnanepal7777 2 роки тому +3

    कलाकारले मजाको लागि परयोग गरिएका सबैजसो ठिकछन ,तर अबसबध नभने पनि अलि सबय हुनेथियो । सुभकामना छ।

  • @mahendrakc5448
    @mahendrakc5448 2 роки тому +12

    मलाई ता यो टोली लाई सधै राम्रो मानेर गितहरु सुन्ने गर्छु खुशी लाग्यो

  • @sharanrijal751
    @sharanrijal751 2 роки тому +1

    नमस्ते सम्पूर्ण मा
    कमेन्ट नगरु भनेको मनले मानेन एकदम रमाइलो छ श्याम g को टुक्का सुन्दा आनन्द आउने भजन कृतन जस्तो 😄😄😄

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 роки тому +18

    सबै जना कलाकार आफ्नै ठाउँमा हुनुहुन्छ तर तर स्याङजाली भाई स्यामे को स्टाइल ले अर्कै मज्जा दिलाउनु हुन्छ। धन्यवाद 👏👏

  • @tamangjiban1059
    @tamangjiban1059 2 роки тому +2

    सारै रमाइलो दोहोरी टिमहरुलाई सफलता को शुभकामन साम्दी साम्दिनको भाग,पनि तेस्तै रमाईलो झन,सुन्तला कि अमला को भाग पनि झनै रमाइलो बाल,चन्द्र बराल सर,को हासो र शिल दिदिको हासो तेस्तै राम्रो श्याम राना सरको टुक्क झनै राम्रो सबै टिम,हरु तेस्तै छ्न,एउटा पनि नछुटाई कन हेर्छु सारै अनान्द लाग्ने तपाईं हरुको दोहोरी सबै टिम,लाई सफलताको शुभकामना छ,,,,,

  • @anitamagar5062
    @anitamagar5062 Рік тому +2

    निकै रमाईलो गीत सबै टिम लाई सो सुभ कामना🙏🙏🙏

  • @GyankumarThapa-pk4pp
    @GyankumarThapa-pk4pp 8 місяців тому

    श्याम राना वहाँकाे स्वर रभाका सुनेर नै हाँस उठछ वहाँकाे सुरूवात नै हाँसउठदाे छ

  • @deepatamang4421
    @deepatamang4421 Рік тому

    Balchandra daju ko hasoooo sarae mitho❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🤗🤗🤗🤗

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +32

    धेरै धेरै रमाइलो दोहोरी सबै टिम लाई सफलता को शुभकामना ।।बिग फ्यान सुमन, सागर ब्रो बालचन्द्र दजु र सिला दिदी को हासो नै मिठो 👌😊 😘

  • @ghanashyamrai8171
    @ghanashyamrai8171 2 роки тому +5

    बालेको हँसाई सारै मिठाे🤗

  • @lilagurung3055
    @lilagurung3055 2 роки тому +1

    सरै रमाइलो लाग्यो दोहोरि सम्पुर्न टिम लाई दधाई छ🙏🙏

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 роки тому +4

    Wow damii 6 hajur nice song hajur 😁😁😁🌹🌹❤️♥️

  • @durgabhattarai5319
    @durgabhattarai5319 2 роки тому +2

    मैले यो दोहोरि दिनको एक पटक जसरि पनि हेर्छु,,
    श्याम रानाको अद्भुत क्षमता देखेर अचम्म लाग्छ,,,,दोहोरिको यो टिम बाहेक अरु कुनै तिर आखा लाग्नै छाडिसक्यो

  • @kaushilarawal1920
    @kaushilarawal1920 Рік тому

    Aha balchandra lagayat sabai sabai kalakar haru shyam Rana Tara Shila Sagar all nice 👍wo wo

  • @Dynamic840
    @Dynamic840 2 роки тому +4

    सुमन त Rock नै हो के दोहोरी क्षेत्रमा !! सुमन भएन भने दोहोरीमा मजा आउनै छाड्यो !

  • @ShirjuParajuli
    @ShirjuParajuli 11 місяців тому

    Shyam rana suman pariyar best 👌 👍

  • @Syangja711
    @Syangja711 2 роки тому

    यो टिमले मनोरञ्जनात्मक गीत ल्याएको छ।
    राम्रो छ।
    तर लोक दोहोरी प्रतिष्ठानकै अध्यक्ष को गीत "पेटिकोट"??उनले चै जस्तो एल्बम ल्याए पनि हुने?? तिनैलाइ कारवाही चाइ नहुने?
    यो टिम जमेको छ।
    समसामयिक बिसयमा मनोरञ्जनात्मक दोहोरी अझै ल्याउनुस् बालचन्द्र जी।
    शुभकामना।

  • @tsbohara5280
    @tsbohara5280 2 роки тому +1

    एक दमै रमाइलो

  • @sanumayagurung136
    @sanumayagurung136 2 роки тому +1

    Ghit vanda pani balchandra daiko hasho mitho

  • @subinshahi7619
    @subinshahi7619 2 роки тому +1

    म चाँहि बालु दाजुको हाँसोमा फिदा है big fan

  • @rameshbasnat5377
    @rameshbasnat5377 2 роки тому +1

    सम्पुर्ण टिम्लाई धेरै धेरै धन्ने वाद छ।

  • @debthadarai1702
    @debthadarai1702 Рік тому

    कतिहाँसनु तपाँइहरुले योजंमकलागला पाएकैहोतपाँइ कोटिम सदैएसतै होसनटुटोस सरभिंदासबदनभंनुहोला टिमलाइ बधाइछ

  • @sitabhandari8853
    @sitabhandari8853 2 роки тому +3

    very nice dohori dherai rmailo xa dohori timlai subha kamna 🙏❤️❤️❤️😍

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +4

    हाँस्दा हाँस्दा पेट नै दुख्याे 😂😂😂😂😂
    दिलमाया सुनारकाे घटनालाई एक छिन भए पनि भुलियाे !
    श्याम जि ले साच्चिकै धेरै हसाउँनुभाे !
    हजुरहरुकाे टिम असाध्यै राम्राे, बलियाे टिम छ ।खुशी लाग्छ !!
    सुमनसँगकाे भाले दाेहाेरी भाग - 2 काे पालाे कहिले ? अझ धेरै हाँस्न मन छ ।

  • @raymankarki1164
    @raymankarki1164 2 роки тому

    maile comedy champion hernu xadi diye kinaki comedy champion vanxa hasaudaina purano joks vanxa boring yrr baru yo dohori here paxi na haseko din xaina kati hasnu real ani fresh create song k wow love you guys 🙏🙏💐💐💐💕

  • @devimahatara2904
    @devimahatara2904 Рік тому +5

    साच्चिकै निकै रमाइलो लोक दोहोरी सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रािम सुभकामना छ🙏🌎️🌎️🇳🇵😁😁❤️❤️❤️

  • @anillama8485
    @anillama8485 Рік тому

    सबैभन्दा रमाइलो चाहिँ बालु दाजुको हासोमा छ यार

  • @sadajiban
    @sadajiban 2 роки тому +3

    वालचन्द्र sir को हाँसो चाहिँ कडा नै हो है 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄 😄

  • @rajuchaudharyofficialchann5210
    @rajuchaudharyofficialchann5210 2 роки тому

    कडा यार ब्रो हरु

  • @NGAlisa
    @NGAlisa 2 роки тому +9

    My favorite is shyam Rana.

  • @narayanmarasini1248
    @narayanmarasini1248 2 роки тому +20

    बधाई छ बालचन्द्र जी हजुर छुट्टै अनि फरक शैली छ क्रार्यक्रम सरु गर्ने अनि टुङ्गाउने अझै धेरै सफलता काे शुभकामना 🙏💚

  • @pramilapudasaini6925
    @pramilapudasaini6925 2 роки тому +1

    dherai ramailo hunxa hjr haru ko dhohori sunera badhai xa ajai asai garera agadi badnu hola all of you😍😍😍👌👌👌👌❤️❤️❤️💕💕

  • @nirmalrijal6441
    @nirmalrijal6441 2 роки тому +1

    यक धार म बगेको गीत लाई तारा ले boy friend भनेर खल्लो बनायो

  • @tulsigurung2380
    @tulsigurung2380 2 роки тому +1

    Dammi xa dohori

  • @sunitagurung6038
    @sunitagurung6038 2 роки тому +2

    Yo time ko big fan vai bal chandra yasta yastai dohariko parkhaima ati ramailo muri muri suva kamana vag 2 lai pani❤️❤️

  • @yubrajkunwar216
    @yubrajkunwar216 Рік тому +6

    हामी विदेश म़ा बस्नेहरुको दुख पिर बीरसाई दिनु भाछ रमाइलो छ निरन्तर रुपमा अगाडी बढ्दै जानु होला सबैलाई सुभकामना अनि नमस्ते ❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🌹जय गित जय संगीत जय लोक दोहोरि

  • @aarohithulung9891
    @aarohithulung9891 2 роки тому +1

    Suman sir ani balchandra sir moli saroii mon parcha. 🙏🙏. Mo sikkim batta. Dherai ramroo cha tapiharu ko prastuthi.

  • @seemasen8224
    @seemasen8224 Рік тому

    हे भगवान कति हास्नु म मोरे हासेर 🤣🤣यस्तो रमाइलो हुन्छ यो ग्रुप को दोहोरी नसा नै भाछ मलाइ नहेरी चित्त पर्दैन मलाई 🙏🙏

  • @ShirjuParajuli
    @ShirjuParajuli 11 місяців тому

    Balchandrako haso nai ramro 👌👌👌

  • @prakashbg9808
    @prakashbg9808 2 роки тому +1

    बिलकुल श्यम रानाको टुक्का हसायो

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 роки тому +22

    हांस्दा हांस्दै गाला पाटियो। यो घरबेटी र डेरा वाला भाग १०० सम्म पुगोस्।हार्दिक बधाई एबम शुभकामना।सिङ्गो टिम लाई धन्यवाद।बहराइन बाट हेर्दै छु। अझै धेरै धेरै रमाइला रमाइला गित सुन्ने मौका मिलिरहोस।

  • @suseliyt9622
    @suseliyt9622 Рік тому +1

    Vadawal Ra gharbeti dubbaiko samsya ujgar gareko Dami..

  • @caption9774
    @caption9774 Рік тому

    Bale daju tapaiko smile chi 1 number ko xa

  • @chitrakhadka1864
    @chitrakhadka1864 2 роки тому +10

    सारै मिठो दोहोरी गीत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना छ