Raja Rani •Bishnu Giri Africa• Asmita Adhikari•Shreedhar Adhikari•Shiva Hamal•New Nepali Song.
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new Nepali song Raja Rani shot in Africa only on Bishnu Giri Africa's official UA-cam channel.
Bishnu Giri Presents:- New Nepali song 2024
|| Raja Rani राजा रानी ||
#asmitaadhikari
#shreedharadhikari
#bishnugiri
#newnepalisong
#musicvideo
#newsong
#bishnugiriafrica
#nepalisong
---------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Asmita Adhikari @AsmitaAdhikariOfficial
Shreedhar Adhikari @ShreedharAdhikariMusic
♬ Lyrics:-
Shiva Hamal @ShivaHamal
♬ Music:-
Shreedhar Adhikari
♬ Arrange | Mixing | Mastering:-
HBN Kismat
♬ Recordist:-
Akash Nepali
Madal- Madan Regmi
Sarangi-Manish Gandarva
Flute-Ratna B.K.
♬ Studio:-
1DB HD
---------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Shiva Giri
🎬️ Cast:-
Sanni Abi Faith
Bishnu Giri
Shiva Giri
Ahmed (Baburam)
Ali Musa (Kisne)
ASuleima Ibile
Brief Daddy
Pato Frosh
Constance
Bright
Phabulous
Destiny
Odus
Bossy Crish
And African Kids
🎬️ Cinematographer:-
Topperz
Blizz
🎬️ Edit | Color:-
Milan Bishwokarma
🎬️ Poster Designer:-
Santosh Chauhan
🎬️ MUA:-
Kaninsola
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production Manager:-
Ruffynar
Special Thanks:-
Anuska Gharti Chhetri
Chiranjibi Roka (Daju)
Srijan Khande
Jarankhu Burger House
Sunil Bhusal
Mahi KC
resham Sunar
Krishna Thapa
Siri Xettri
Frank Tamang
Man GC
Ashok Paudel
Bijay Ghimire
Bashanta Sigdel
Babu Chalise
Prakash Ghimire
Sabitra Chhetri
Anita Boutique
Rachit Giri
© Bishnu Giri Africa, 2024
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Bi...
Facebook:- / bisnugiriafrica
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Giri Africa. Embedding to a website is allowed.
अफ्रिकामा बसेर नेपाली सस्कृती को जगेर्ना गर्नु भएकोमा मनै देखि आभार प्रकट गर्न चाहन्छु एकदमै राम्रो छ्
गर्भ लाग्छ बिष्णु गिरि दाजु हजुर ले नेपाल लाई पूरा south africa मा चिनाउनु भएको छ ।।।।अति राम्रो प्रस्तुति
यसरिनै बिदेश मा बसेर आफ्ने पहिचान बनाउनेले एक अर्कालाई सपाेर्ट गरम है जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Full respect for Nepal ❤❤
@@usersom3926❤❤❤❤
❤❤❤❤
नेपाली कल्चर अफ्रीका सम्म पुराएको मा धन्यवाद सबैले मया गरौ।
यो गित हेर्नु हुने सबै को परिवार लाई भगवान्ले रक्षा गरुन
😂😂😂
Hus😂
शलाम छ शर हजुर लाई अति राम्राे छ अरु अरु पनि यशतै नाच र गित लेर अाउनु हाेला अफ्रिका देशमा पनि यशताे भिडियाे बनाउनु भाे कति गाराे हाेला ती मान्छे लाई शमालेर लान शलाम छ शर
सन्दिप लामिछाने लाई न्याय दिनुपर्छ भन्नेजतीले like गरेर साथ दिनुहोला🙏🙏🙏🙏
✋✋🙏
Tero bahini kata xa aajkal
@@UjwalThapa-iu8er ko baini
👌👌
मलाई त सारै मन पर्यो♥️🎶🎶🎶🎶🎵 हजुर हरुलाई मन् परे लाइक गरम है यता तिर👍
❤❤
Sathi haru company videos hern ko la gi mero ma aaunu hai t ❤❤❤
आहा! गजब, नेपाली संस्कृति लाई विदेशको कुनै पनि ठाउँमा चिनाउन लाई गरिएको प्रयास मा सफलताको शुभकामना छ ❤❤❤❤ fantastic all ❤❤❤❤
कतारबाट हेर्ने जति हाँजिर हुम त मित्रहरू 🎉🎉
कराेड भ्युज जाओस् शुभकामना
Ma lai poni sapot har dinu n hai ❤❤❤
Aafu tw qatar dekhi heri raxu
मलेसिया बाट कोकोले हेर्दै हुनु हुन्छ लाइक ठोकम त
Me🙋🙋🙋
✋🤟
Maile herdai xu malaysia bata
❤
Ma hardixu malesiya bata ❤❤
उत्कृष्ट प्रस्तुती लाई सम्मान गर्दै अञ्जुली भरीको मिठो सम्झना सगै सफलताको शुभकामना राजा रानी टीम लाई 👌👍💐
हाम्रो देश नेपाल लाई र नेपाली को सर्स्कृति बिदेश सम्म चिनाउने बिस्नु गिरि जि नमस्कार🙏🙏❤️❤️ म हाल मलेसिया बाट सबै जना लाई शुभकामना
नेपालका अन्य कलाकार भनाउदाहरुले आफ्नो संस्कार छोडेर , फेसन र परिवर्तनकाे नाममा विदेशी विकृति भित्र्याइएका छन् । तर हजुरले नेपालको भेषभुषा र संस्कृतिका लाई विदेशीको माझमा पुर्याउनु भएको छ ,यसको लागि हजुरलाई आउँदा दिनहरुको लागि पनि शुभकामना छ। विष्णु सर ......!❤
हाम्रो गित सङ्गीत अफ्रीका सम्म पुराउने ब्रो लाई धन्यबाद धेरै धेरै सफलताको कामना।।
नमस्कार म बिष्णु गिरि ,अस्मिता अधिकारी र श्रिधर अधिकारीको स्वर,शिब हमालको शब्द, श्रिधर अधिकारीको संगितमा नयाँ मेरो अफिसियल दोश्रो गित हजुरमाझँ ल्याएको छैा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ।😊❤️Love you all
२०८१ राजा रानी आउछ भन्ते आखीर मा मेरो दाजु राजा भै रानी लेरा आउनु भयो सबिता आचार्य माता को भविष्य मीले जस्तो छ है जे होस गीत सङीत को राजा आउनु भयो बदाई छ Bishnu दाजु😘😘😘😘
धेरै राम्रो लाग्यो congratulations 🎉🎉
Bushnu dai❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤
हामी शुद्ध नेपाली हुँ भन्ने जत्ति यता हाजिर हुनु होला
नेपाली गीत संगीत Africa सम्म पुरायकोमा हुजुरलाई धेरै धेरै धन्यवाद सफलताको शुभ कामना
thank you
नेपाली कला संस्कृतिलाई अफ्रिकाको अन्य देशको कुना कुनामा पुर्याउन सफल हुनुहोस् शुभकामना र अफ्रिकनहरु धेरै नेपाल घुम्न आउन भन्ने शुभकामना!!!
Khayo Geet le ❤ good luck bishnu bhai & team
Khayo❤❤
Thank you Daju❤
दामी नाच यार पहिलेको भन्दा त कता कता राम्रो मोडल झन राम्रो हाम्रो बिष्नु भन्द्दा सुपर डुपर ❤❤❤❤❤
कती दामी गीत हो
Congratulations bisnu sir
Bisnu sir ko fan जती like गर्नु त यता। ❤️💪🇳🇵
अति सुन्दर
बिस्णु सर लगायत सम्पुर्ण टिम लाई बधाई तथा आगामी दिन हरु को धेरै धेरै शुभकामना है त ❤❤❤❤
बिस्नु दाजु ले देश खानु हुने भयो दाईलाई अझै धेरै शुभकामना नेपाल लाई बिदेश सम्म चिनाउने हाम्रो बिस्नु दाजु गेर्ट दाजु
सम्मान छ जो नेपाली सस्कृतिलाई यसरि अरुको देशमा चिनाकोमा 🌹🌹♥️♥️
नमस्कार मेरो स्वर र संगितमा रहेको नयाँ गित राजा रानि हजुरमाझँ ल्याएको छैा कस्तो लाग्छ प्रतिक्रिया दिनु है ।
धेरै राम्रो लाग्यो राजा😍
Dami dami ❤
सुपर हिट ❤❤❤
Aago❤
बहुत राम्रो।
सन्दीप लामिछाने लाई न्याय दिलाउ नेपाललाई सन्सार सामु चिनाउने सन्दीप लामिछाने छिट्टै जेल मुक्त भएको देख्न पाउ ❤️🇳🇵
👍
देश भक्त देखियो म पनि सहमत छु 🇳🇵🇳🇵🇳🇵
😮😮@@Pradeep-9637
We are done that case thanks saroj k ghimire and who helped to Sandip case also thank you guys
भनेजस्तो भयो🎉🎉🎉🎉
हैट कडा बिष्णु ब्रो अहिले दुबई🇦🇪देखि हेर्दैछु
DhRii khushii lago yo vedio herpexii sabii africa ka manca laii dance sekunvayko ma bishun daju laii🎉🎉❤❤
खायो,खायो बिष्णु जि ले,,हार्दिक बधाई सम्पुर्ण टिमलाई ❤❤
यत्तिको प्रगती त्यो पनि अफ्रिकामा मान्नै पर्छ बिष्णु गिरि जि लाई। बधाइ छ brother and your team
Thank you 😊
केटो मा छुटै आँट छ ❤ congratulations boro🎉🎉🎉❤❤
धेरै राम्रो लाग्यो विष्णु सर गर्दै जानुस् राम्रो छ अर्काको देशमा गएर भएपनि राम्रो गर्नुभएको छ।👏👏👏
अति राम्रो लाग्यो सफल्ता को शुभ कामना
बिस्नु जि निकै राम्रो छ है मेहनत पनि निकै गर्नु भाको रहेछ राम्रो लाग्यो राजा रानी अनि सान नानी पानी निकै राम्रो थियो 🙏🙏🙏🙏🇨🇮🇨🇮🇨🇮🇨🇮
सेतो लुगा लगाउने भाइको बिग फ्यान 😊 धेरै धेरै माया सम्झना सुनाइदिनू कान्छो केटोलाई 🎉😅😊😂
Hus
निकै राम्रो लाग्यो भिडियो दाई big congratulation 🎉❤
आहा उत्कृष्ट फरक म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 💕💕👌
Thank u 😊
अफ्रिका मा बसेर अफ्रिकी हरुलाई नेपाली स्वाभाव सिकाउने बिष्णु दाजु को फ्यान जति हजिर गरम है ❤❤❤
लौ अब मार्केट तात्यो।
सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई ❤️
सुभ कामना भाई र यो तिम सम्पुर्ण मा । यो गित धेरै राम्रो लाग्यो र यो गित ले करोडौं पुगोस् सुभ कामना🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏
जे होस अफ्रिकी हरुलाई नचायरै छोड्यो नेपाली कलाकार हरुले
Dami nice song Africa ma basera nepali ko man rakhanu vayakoma arko auta kuro nepali jhanda pani video ma dekhaya koma malai sarai khusi lago ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जिन्दगीमा पहिलोपटक एउटा गितकाेलागि 5/6घन्टा प्रतीक्षा गरियो ,,सफलताको अघ्रिम सफलताको सुभकामना bro ,मन पराउनि जति यता हाजिर 🎉🎉🎉
Raja & rani ❤❤❤❤ congratulations 🎉🍾 hardworking team ❤❤❤❤❤
बधाई छ श्रीधर दाइ अनि सम्पूर्ण टिमलाई🎉
दाजुले नेपाली लोकसंस्कृति लाई विश्व भरि फैलाउने काममा आगो नै बाल्दै हुनुहुन्छ।
यो अमुल्य योगदानको अवस्य ईतिहास रहनेछ।
जारी राख्नुस सुभकामना सम्पुर्ण टिमलाई । 👏👏👏👏👏
भिडियो राम्रो लाग्यो र खुसी पनि
फरक ठाउ फरक कला फरक संस्कृति फरक देश र पनि कला चाहिँ सुपर यत्तिको अभिनय गर्ने र गराउने लाई सम्मान
thank you
सफलता को शुभकामना मेरो प्यारो दाजु लाइ😊😊😊
Aafno bhasa ma nachan ra milaun kti garo bhayhola dherai ramro xa. 🇳🇵🙏
कसले कसले यो गीतलाई मन पराउनुभयो त मन परेको जतिले यता एक लाइक गर्नुहोला❤❤
👇
Dherai ramro xa❤️safaltako shubhakamana❤️
यो गीतले पनि देश खान्छ सम्पूर्णमा नमस्कार❤❤
सफलताको शुभकामना बिस्नु जी❤️❤️❤️
आउ बसम राजा रानी भै शुभकामना सबै सबै भन्दै म पोइला आको रहिछु २०८१ राजा रानी आउछ भन्ते आखीर मा मेरो दाजु राजा भै रानी लेरा आउनु आनु भयो सबिता माता को भविष्य मिले जस्तो छ
❤❤
@@Bisnugiriafrica 🥰🥰
क्या दामी गीत भिडियो को त तारिफ गर्ने कुनै सब्द छैन म सङ्ग❤❤❤😊😊
यो गीत हेर्न आउनु भयेको सबै जाना लाई पसुपतिनाथ ले रक्ष्या गरुन
Kati khatra ho k yo bishnu dai ko kala 😮😮😮😮😮
सफल कार्य शुभकामना दाजु
Thank you bhai ❤
Congratulations bro
Bishu dailai nepal ko raja banaunu parxa supp sweety beuty great 👍👍👍👍👍
सफलता को भब्ब शुभकामना सबैलाई 🎊🎊
धेरै राम्रो ❤बिदेशमा पनि नेपाललाई चिनाउनु भएकोमा बिष्णु गिरि ज्युलाई धन्यवाद ❤
विष्णु गिरीको अघिल्लो भिडियो जस्तै यो भिडियोमा पनि सबैले माया देखाइदिनुहोला। धन्यवाद।।।
🇳🇵 जय नेपाल 😇
Good luck Bisnu sir🇳🇵👑
यो भिडियो हेरेर को को ले मजा लिनु भयो कमेन्ट गराै है भिडियो कस्तो लागेयो thank you मेरो कमेन्ट पध्नु भाकोमा 🙏🙏🫶🫶
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
धेरै राम्रो छ है गित अस्मिता दिदि को फेन जति यता हाजिर होम है❤❤❤
😍 सबैले साथ सपोर्ट गर्दिनु होला 🙏
Maile t purai sune ab hajur haru Palo hai ❤❤ so nice video sabai le Maya gardinxu hola ajhai Nepali KO san basxa
हेरेर प्रतिक्रिया दिनुहोला।।।।।😊
Dami dai
❤❤
❤❤❤wow babal xa dada
Namaskar radhe radhe all 🙏🙏Nice song❤ ilove africa Peoples so cute Queen 👸 raja rani so lovely😊😊
Dammmmi jhkkkkas super song 😍❤
Inter cultural relations. I’m super proud of you my AfroAsian brother bishnu. This is just too beautiful and I can’t stop smiling and nodding my head while watching and listening to it. This is typical AfroAsian and thank you for showcasing the beauty of Africa and Asia, the beauty of Nepal and Nigeria and the beauty of BEING HUMAN.
Congratulations and best wishes raja Rani allteam 🙏 From 🇳🇵
नेपाली कचर अपीका सम पुराएकाे मा धयवाद सबैले माया गराै।
पैला त हजुर लाई 100 तोप को सलाम छ मेरो तर्फ बाट / मैले चै youtube मा गएर हेरे सारै राम्रो लग्यो सफलता को सुभकामना सर हजुरलाई तेस्तो ठाउ मा गएर नि आफ्नु culture लाई सबै को सामु देखाउनु भएको मा 🙏🙏
नेपाली गीत संगीत र हाम्रो भेष भुषा पहिचान लाई विश्व जगतमा चिनाउदै हुनु हुन्छ धन्यवाद छ हजुर लाई सफलताको शुभ कामना ❤🙏🇳🇵
बिस्ने दाइलाइ सम्मान छ यार अफ्रिकन लाइ पुरा नेपाली बनाइसके ❤❤
गजब मन परो दामि दामि ♥️♥️👌👌💐💐🙏🙏
शिव हमाल श्रृजनाको खानी हुनुहुन्छ भन्ने बुझ्दछु मैले।।
लौ बधाईछ सम्पूर्ण टीमलाई बीदेशमा रहेरपनी नेपाली गीतसँगीतलाई बढ़ावा दीने गायक यवंम सर्जक बीष्णु गीरीलाई नमन
बिष्णु जिले नेपाली सस्कारको बिकाश र अन्तर्राष्ट्रिय जगत सम्म पुर्याउनु भाको छ।समान छ्🙏❤️😊
जङ्गबहादुर राणा को ऐतीहासिक कामुकता र एउटा सच्चा नेपाली ईतिहास को झल्को लाग्यो यो गित बाट ! वा... धेरै राम्रो
सर हजुर को गित यक दमै मन पर्छ
J hos Nepalile aru ko desh ma gayera yeti ko pragati garnu vane ko sano kura hoena la badhai and good luck for another videos 👍🥰💖🤘
भगवान ले सबैको रक्षा गरुन ।❤❤❤❤
So sweet song with awesome videw. Wow bishnu brother. Best wishes for next
धेरै धेरै धन्यवाद बिष्णु सर यति धेरै राम्रो गित बनाउनु भएको मा ❤❤❤❤❤
Nice song सफलताको धेरै धेरै शुभकामना बिस्नु bro....❤🎉
धेरै धेरै बधाई बिष्णु गिरी जी आगामी गीतको प्रतिक्षामा छु❤❤❤❤
अति राम्रो प्रस्तुति नेपाली गितसंगीत लाई अफ्रिका जस्तो देशमा चिनाउनु भएकोमा म संगीत प्रेमिको अन्तरआत्मा देखि नै धन्यवाद छ बिस्नु सर love from👉️ahresh family🙏🇳🇵❤🇵🇰❤️❤️❤️❤️❤️❤️
ल बधाइ छ 🎉राम्रो लागो मैले दि हेरे मलेसिया बाट ❤❤❤❤❤❤❤😂😂😂😂
धेरै राम्रो छ मलाई मन पराे हजुर हरलाईनि ❤❤🎉🎉
Finally 1m views ❤❤❤❤❤ congratulations 🎉🎉🎉🎉 whole team ❤❤🎉🎉🎉 love you 😍😍 africa ❤❤❤❤ 😮
आहा कति दामी गित लिएर आउनु भएको मा हजुर लाई धेरै धेरै शुभकामना छ दाजु विश्व सामु चिनाउने दाजुलाई मेरो तर्फबाट धन्यवाद
🎉🎉❤❤ desh khane vayo tapaile la badhai xa
अफ्रिका मा नी हाम्रो लोग गीत लाई चिनाउनु हुने बिष्णु दाई लाई धन्यवाद र
कसले कहाँ बाट हेर्नु vayako छ भन्नु ल म जापान बाट
Wow congratulations dada and whole team🎉❤
नेपाली गीत संगीत Africa सम्म पुरायकोमा हुजुरलाई धेरै धेरै धन्यवाद सफलताको शुभ कामना😍🥰😍
आहा बिष्णु दाइको उत्कृष्ट गित सारै मन पर्यो कस कसलाइ मन पर्यो हाट उठाउ🎉🎉🎉🎉❤
सर्बप्रथम बिष्णु जि लाई नमन🙏🙏🙏🙏 म बाट सोदेश मा बसेर पनि नेपाली संगीत लाइ माया गरि अनि हाम्रो संस्कृत भासा लाई चिनाई दिनु भएको मा हजुरलाई धेरै धेरै माया र मिठाे सम्झना छ है बिष्णु जि र अझै धेरै प्रगतिको शुभकामना 😍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सफलताको शुभकामना बिष्णु जी ।