आन्तरिक मूल्याङ्कन तरिका कक्षा ४ - ८ | Internal Evaluation System | Grade 4-8 Evaluation System |CDC

Поділитися
Вставка
  • Опубліковано 1 бер 2024
  • Video title:
    आन्तरिक मूल्याङ्कन तरिका कक्षा ४ - ८ | Internal Evaluation System | Grade 4-8 Evaluation System
    About this video:
    In this video, internal assessment method for class 4th to 8th is taught which is very useful for every teacher
    यो भिडियोमा हरेक शिक्षकका लागि अति नै उपयोगी कक्षा ४ देखि ८ सम्मको आन्तरिक मूल्याङ्कन Internal Evaluation System तरिका सिकाइएको छ ।
    नेपालको विद्यालय तहको नयाँ पाठ्यक्रम अनुसार आन्तरिक मूल्याङ्कनका लागि केकस्ता मापदण्ड र सूचकहरु रहेका छन् अति तिनको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा सम्पूर्ण कुराहरु समेटेर यो भिडियो तयार गरिएको छ ।
    यो भिडियो विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि धेरै उपयोगी रहेको छ । शिक्षकहरुलाई आफूले पढाउने विषयको आन्तरिक मूल्याङ्कन सम्बन्धि आधिकारिक जानकारी दिने उद्देश्यले यो भिडियो तयार गरिएको हो ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Course link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    आन्तरिक मूल्याङ्कन मापदण्ड २०८०
    drive.google.com/file/d/1NfYw...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #Internal_Evaluation_System
    #class_4th_to_8th

КОМЕНТАРІ • 23

  • @indrashrestha7663
    @indrashrestha7663 3 місяці тому

    Good sahajikaran

  • @sunitaacharya7762
    @sunitaacharya7762 4 місяці тому

    👍️👍️👍️

  • @bmprdtechnicalchannel5991
    @bmprdtechnicalchannel5991 4 місяці тому

    ❤❤❤❤❤❤

  • @rajendradhakal166
    @rajendradhakal166 3 місяці тому +1

    सर नमस्कार
    कक्षा ४-५ काे सबै विषयकाे आन्तरिक मुल्यांकन २०८० अनुसारकाे मुल्यांकनकाे जीप फाइल बनाउनु भएकाे छ कि छैन यदि बनाउनु भएकाे छैन भने बनाएर उपलब्ध गराउनु भयाे भने म लगाएत हजारौं शिक्षक आभारी हुने थियौं सर।हजुरले बनाएर मलाइ उपलब्ध गराउनु है।

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      आन्तरिक र बाह्य दुवै समेटिएको फाइल त छ तर आन्तरिकको मात्रै चाहिँ छैन ।

    • @rajendradhakal166
      @rajendradhakal166 3 місяці тому +1

      सर आन्तरिक मुल्यांकन सबै बिषयकाे सबै साधनहरु समेटिएको फाइल पनि बनाएर सहयाेग गरिदिनु हुन हार्दिक अनुराेध गर्दछु ।।

    • @suryatamang4076
      @suryatamang4076 3 місяці тому

      Sir malai aantarik ra bahya mulankan garne form dinus na

  • @tscpreparation302
    @tscpreparation302 3 місяці тому

    सर मैले नबुझेको कुरा म हालसालै प्राथमिक तह तृतीय शिक्षक पदमा सिफारिस भएको छु अब हामीले विद्यालयमा गएर शिक्षण गर्न थालेपछि दैनिक रुपमा यो गर्नुपर्छ कि आन्तरिक मूल्यांकन कुनै एउटा अवधिमा विद्यार्थीहरूको मिलाएर मूल्याङ्कन गर्नुपर्छ कि के हुन्छ सर व्यवस्था

    • @NepaliBook
      @NepaliBook  3 місяці тому +1

      आन्तरिक मूल्याङ्कन भनेको पाठ पढाउदै गर्दा संगसंगै गर्ने हो ।

  • @tscpreparation302
    @tscpreparation302 3 місяці тому

    विद्यार्थीको मूल्याङ्कन गर्न रेकर्ड फारमहरु विद्यालय दिन्छ कि कसरी त्यो टिपोट गरेर राख्ने त्यो मलाई अलि कन्फ्युज लागेको छ सर।

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      खासमा त विद्यालयले नै सबै व्यवस्था गर्नुपर्ने हो । विद्यालयले नगरे आफैं गर्नुपर्यो ।

    • @computergyan8334
      @computergyan8334 3 місяці тому

      विद्यार्थी मूल्याङ्कन फाराम व्यबस्था गर्न रमम आउछ

  • @jp.khawas
    @jp.khawas 3 місяці тому +1

    पाठ्यक्रम अनुसार र सिकाई उपलव्धी मूल्याङ्कन अभिलेख अनुसार तपाईकाे भिडियाे पर्याप्त भएन सर ।

    • @NepaliBook
      @NepaliBook  3 місяці тому +1

      यहाँ जे छ त्यो पर्याप्त छ । थप जानकारीका लागि आन्तरिक मूल्यांकन मापदण्ड पुस्तिका २०८० अनुसारको खोज्नुभएको हो त्यसको लागि छुट्टै भिडियो छ हेर्न सक्नुहुन्छ ।

  • @Bhim_Kumar_Mandal
    @Bhim_Kumar_Mandal 3 місяці тому

    1-3 को छैन सर ?

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      1-3 को भिडियो पहिले नै आइसकेको छ । त्यसको बाह्य हुँदैन सबै आन्तरिक मात्रै हो ।

  • @wisdomtrainingcenter-wtc1211
    @wisdomtrainingcenter-wtc1211 4 місяці тому

    सर शिक्षकलाई कक्षामा प्रयोगात्मक कसरी गर्ने ? त्यसलाइ आन्तरिक मूल्यांकन काे मान्यता अनुरुप अंक दिन समस्या हो । मुख्य काम नगरी गोजीबाट सट्ट अंक झिकेर दिन सजिलो छ शिक्षक त्यसै गर्छन् ।

    • @NepaliBook
      @NepaliBook  4 місяці тому

      तपाईंले भनेको ठिक हो । आन्तरिक मूल्याङ्कनलाई धेरै अङ्क छुट्याइएकोले यत्तिकै नम्बर दिनु एकदम गलत छ ।

  • @AdeshRukmali
    @AdeshRukmali 4 місяці тому

    Sir English ko question answer kasari lakhane see exam ma plz 😢😢😢😢😊

  • @1ksubswithoutvideoschallen489
    @1ksubswithoutvideoschallen489 3 місяці тому

    Hajur ko Gmail I'd milxa Kam Theo ya kasari contact garnu yahi madhyam Cha ?

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      shukdev.poudel@gmail.com