Maile Ba Aama Tyagera - Anju Panta • Harihar Khaniya • Ft. Bikram, Shilpa & Pramita• New Nepali Song
Вставка
- Опубліковано 5 жов 2024
- Presenting new Nepali song Maile Ba Aama Tyagera female version by Anju Panta penned & composed by Harihar Khaniya featuring Bikram Budhathoki, Shilpa Pokharel & Pramita Rajghatani only on Harihar Khaniya's official UA-cam channel.
Harihar Khaniya Presents:- New Nepali Song 2023
|| Maile Ba Aama Tyagera [ Female Version] ||
#anjupanta
#hariharkhaniya
#newnepalisong
#nepalisong
#bikrambudhathoki
#shilpapokharel
#pramitarajghatani
#bikramchauhan
#newsong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Anju Panta
@AnjuPantaOfficial
♬ Lyrics | Music:-
Harihar Khaniya
♬ Music Arranger:-
Bishal Niroula
@bishalniroula1153
♬ Mixing | Mastering:-
Rajkumar Bagar
♬ Studio:-
Triveni Digital, Anamnagar
♬ Audio | Video:-
Harihar Khaniya Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Concept | Direction:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Shilpa Pokharel
Pramita Rajghatani
🎥 Cinematographer:-
Prakash Khadka & Team
🎬 Visual Edit | Color:-
Milan Bishowkarma
🎬 MUA:-
Sabina Uprety
🎬 Asst. Camera:-
Prashant KC
🎬 Light & Technical:-
Madhav Khatri
Ramesh Mahara
Shirish Khadka
🎬 Editing Station:-
B. Star Films
9860326162
© Harihar Khaniya, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Ha...
Facebook:- / harihar.khaniya
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Harihar Khaniya. Embedding to a website is allowed.
सुर ताल भयको त छसहि कूरा हो आमा बाबा ले भने कोमा नुपछं ,👏👏llove नेपाली कलाकार
mero jiwan sanga nikai mildo geet 😢😢yo geet sunne bittikai aashu jhareko pattai vayena 😢😢😢
Dhereyi ramro aawaj ra malai man parne gayika anju panta garva lagxa malai ki hamro desh nepal maa anju ji jasto gayika huda
राम्रो छ
अन्जु पन्तको अावाज सुन्न थालेको लगभग् 30 वर्षा भयो उहाँ जस्तो गायिका कोहि पनि लाग्दैन । जति सुनो सुनम सुनम लाग्ने । उहाँको गलामा सरस्वती को बास् छ नारायण गोपाल पछि कसैको लामो ईतिहास हुन्छ भने त्यो अन्जु पन्तको हुनेछ जय होस् उहाँ जस्तो गायिका न हिजो थियो न अाज छ र नभोलि नै हुनेछ ❤❤❤ धेरै माया अाज पनि नम्बर वान गायिका मा पर्नु हुन्छ अहिले पनि उतिकै गितहरु trending ma xan
Favorite song's sweet voice anju di
same❤
thank you so much ❤❤❤❤❤
❤❤
ua-cam.com/video/LoyYnStZc14/v-deo.htmlsi=OzCOkQVjkhMPhoBW
यो गित मेरै लागि भनेको झैय लाग्छ मेरो बुवा,आमाले भनेको नमादा आज उ बाट कति दु:ख पाएको छु पाँच बर्स को बसाई पछि आज आफु आफु भाको छैउ 😥😥हेर्दा हेरदै कति बेला आशु खस्छ थाहाँ नै पाउदिन 😢😢😢💔💔💔
Jindagi ho kahaa kati belaa kaa gayar tutxa kasai lai thanai nahodo rahexa aafule aafulai aasu ma bagayar haina aafulai strong banaaunu prxa sabai kura sahi hunxa but time laakxa aatinu hudaina
😊😊😊😊
नेपाल मा एउटा मात्र मन पर्ने आवाज अन्जु पन्त दिदि को ❤ 🙏
आहा दामी ❤
Hoin होला
तेस्काे मतलब मेराे आवाज सुन्नु भा छैन😂
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
एकदम मनपर्ने गित female version मा त्योपनी अन्जुपन्तको voice मा आएछ खुसी लाग्यो ❤️❤️❤️
धन्यवाद हजुर ।
झण्डै २ दशक अगाडि नेपाल खाको गित फेरि डिजिटलाइज्ड भएर आउँदा, आदर्णिय हरिहर दाइ बजार फेरि खानुहुने भो! बधाइ दाइ!🙏🙏🙏🙏
संगीत पक्ष्य चाहिँ निकै नै खल्लो लाग्यो पहिलेको गितको सुवाद भेट्न सकिएन पहिलेको सुवाद खल्बल्लियो हजारौ चोटि सुनेको स्वारुप राज दाईको आवाज मा तर सङित ले खल्लो बनायो ।अन्जु पन्त र स्वारुप राज मेरो सबै भन्दा मन पर्ने गायक गायिका हुनुहुन्छ
धन्यवाद हजुर ।
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ ।
अब भने फेरि सुमधुर स्वर कि धनी अन्जु पन्त को आवाज मा एस्तै मिठो गीत सुन्न पाईने भैयो ल ।
आहा❤❤❤ उहीँ पुरानै अनि नयाँ भिडियो शैली सारै नै मन छुने अनि मार्मिक गीत❤❤❤❤
धन्यवाद सर
राम्रो छ जति स्वरुप ले गाएको सुन्दा आन्नद आउछ त्यति आउन सकेको छैन।
हेर्दा हेर्दै कति खेरी आँखा बाट आँसु खसे थाहा नै भएन😢😢😢
शब्द अनि अभिनय लाई मन बाटै सलाम छ
अन्जु पन्त पछि को नेपाल मा यदि कसैको आवाज गुन्जिन्छ भने त्यो आवाज समिक्षा बैनी को हुनेछ ❤❤❤अन्जु पन्त आहा क्या मिठाे आवाज ❤❤❤
समिझाको त पुती गुन्जिन्छ गली गलीमा
हरिहर खानिया जी काे शब्द संगीत मा यस अगाडि नै अति नै बहुचर्चित गीत फेरि अन्जु दिदि काे स्वर मा सुन्न पाउदा धेरै खुसी लाग्यो
Anju panta पछिल्लो पुस्तामा कोही छैन तुलनामा, Anju panta ko geet sabai Dekhi sundai aako , Anju panta Voice nai next level ko xa , I really appreciate Anju panta And I really respect 🙏🙏🙏🙏🙏🙏🙏🙏
मुटु चसक्क पार्यो गित ले सफलताको सुभ कामना सिङ्गो टिम लाई ❤❤❤❤❤
0
सारै मिठाे ,मन परयाे
धन्यवाद सर हजुरलाइ ।
आजभन्दा 14 पन्ध्र बर्ष पहिला स्वरूप दाको आवाजमा सुनेको गीत फेरि अन्जु पन्त दि काे आवाजमा सुन्न पाउँदा खुसी लाग्यो।❤❤❤
live गाउदा अन्जु पन्तको जस्तो राम्रो स्वर कसैको नि छैन्❤️
मेरो जिन्दगी मा घट्या घटना हो यो।
मेरो आदरणीय दिदि अन्जु पन्त र शिल्पा पोख्रेल दिदि
लभ यू ❤❤❤
धन्यवाद हजुर
मन छुयाे मुटु छाेयाे कसैको मन छुन्छ याे गित ले😭😭😭😭
मेरै जीवन सङ मेल खाने गित जति सुन्दा पनि अघाउदिन😢तेसमाथी कन्ठ्कोकिल स्वरकी धनी अन्जु पन्तको स्वरमा आहा सुन्दा सुन्दै आँसु झरेको पत्तै भयन😢😭
😢😢😢😢
😅🎉😮
जीवन यस्तै हाे । साेचे जस्ताे नहुने । गीत मनपराउनु भएकाेमा धन्यवाद हजुरलाइ ।
😭😭😭😭😭😭
स्वारुप राज आचार्य को झन राम्रो छ है!सपना जि!
गीतको शब्द संगित गायकी त सर्ब उत्कृष्ट छ सम्पुर्ण टिम लाई हार्दिक शुभकामना ❤❤👍️👍️🙏🙏
धन्यवाद हजुर ।
पहिले स्वरुप दाइ को पनि उत्कृष्ट थियो
अहिले अन्जु दिदी को नि उत्तिकै उत्कृष्ट छ दिदी को आवाज मा सुरिलो स्वर सुन्न पाइयो मन आनदित भैदियो फेरि पनि❤🎶🎵
धन्यवाद हजुर ।
मन छुने रचना पस्कनु भएकोमा हार्दिक आभार साथै हार्दिक बधाई प्रकट गर्दछु
धन्यवाद सर ।
हेर्दा हेर्दै कति खेर आँसु झर्यो था नै भयन ❤❤❤❤❤अतिनै मन छुने भिडियो ❤❤❤🎉🎉🎉🎉🎉🎉
बधाई तथा सफलताको शुभकामना । सुन्दर सिर्जना , अभिनय, स्वर सबै राम्रो ।❤❤❤❤❤
स्वारुप राज दाइ को स्वार मा अति हिट गित आज अन्जु दि भर्जन मा सुन्न पाइयो खुशि लाग्यो
यो गितले मेरो मन छोयो धन्यवाद आन्जु दिदी आउने दिनमा येस्तै गित सुन्नु पाउ हजुरलाई मिस यु😢😢😢😢😢
कालजयी गित यसमा पनि अन्जु पन्तको भोकल मा सुनेर एकदमै राम्रो लाग्यो धन्न भ्युज को लोभ मा अहिले का भाइरल हरुको भोकल हाल्नु भएनछ नत्र गितले न्याए पाउने थिए उत्कृष्ट बनेको छ गित
धन्यवाद हजुर ।
माया गरेर जिबन साथी रोजेर नि के गर्नु मुटुले सहनै नसक्ने चोट दिएपछि।😥😥
Ho t
Wowowow 🎉🎉🎉
super sweet Nice Song
Congratulations All Team
best of luck All Team
हामी AMN परिवर्तन को तर्फबाट सांगीतिक यात्रामा अग्रिम सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉 सम्पुर्ण टिमलाई 🎉🎉🎉
Dheraii ramro xa anju diko swor and silpa Di and Bikram da ko abhinaya
सुमधुर संगीत, मन छुने शव्दहरु, सुमधुर लयको एक अनुपम संगम साथमा उत्कृष्ट भिडियो समेत ।
अन्जु दि र यो गित सुन्दा छुट्टै आनन्द आउँछ मन मा छुट्टै तरङ्ग पैदा हुन्छ.....
गीत शब्द संगीत स्वर सबै राम्रो छ आगामी दिनहरुमा हजुर को गीत शब्द संगीत अझ उत्कृष्ट हुदै जाओस् , शुभकामना छ सर हजुरलाई ।
आहा कति राम्रो गीत congratulation all teams
जति सुन्डा पनि सुनिरहु लाग्ने निकै मार्मिक शब्द स्वर😢😢😢😢😢
धन्यवाद हजुर ।
आहा! कति मीठो स्वर🙏कति मन छुने शब्द,😥😥😥
यो सिर्जना मलाई मन पर्नेमा एक हो स्वरूप सरको आवाजमा जुन मिठास ओको थ्यो यो गितमा त्यो अलिक नभेटेको जस्तो लाग्यो अन्जु नाना लगायत सम्पूर्ण टिमले नयाँ गर्ने कोसिस गर्नु भाहा छ सफल होस् शुभकामना ❤❤❤
Sundai jada mithas aauchha hajur
धन्यवाद हजुर । सुन्दै जाँदा त्यस्तै मीठास पाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
यो गीत का सर्जक harihar khaniya ज्यु लाई हार्दिक सम्मान छ !!🙏🙏
गित सुनिरहदा झनै सुनु सुनु लाग्ने सार्है उत्कृष्ट लाग्यो हरिहरज्युलाई सृजनाको लागि धन्यवाद ।
❤❤❤❤कती ramro वाउ
Aaja mero jibanma yahi ghatana gatyko xa bau aama vanda thulo aakhir khi hoina rahyxa ma yhi geetko arkhaema thiya ktiko voice ma kahilya aauxa vani aja yahi geet sunyko sunye xu dhyraie ramro xa dhyraie dhyraie mitho sor xa anju di 😘😘
aha anju ddko awajma jhan kya dami suniyo best of luck
अाहा कस्तो राम्रो कराेड सफलताको शुभकामना 😘😘💕💕💕
🎉आहा कति मीठा शब्दलाई
अन्जु बैनिले अझै मिठो थपेर गाउँदा झनै मिठो !!
Best wishes ❤️ ♥️ 💕
I also like ❤
धन्यवाद हजुरलाइ ।
फेरि बिगतको याद आयो। क्यासेटमा दबिङ गरेर ल्याएर सुनेको थिए स्वरुप दाइ आवाज मा
हजुरलाइ धन्यवाद । याे गित पनि सुनिदिनुभएकाेमा ।
किन धोका दियो बिचरि लाई 😍😭😭😭
Wow Kati ramro Geet. Ani voice pani
कति मीठो छ नि गित मन नै चस्क्क पार्छ सफलताको कामना ❤
महिले पर्खि बसे को थे ❤ कुनै दिन त यो गीत फिमेल भर्जन्मा आउछ भनेर कसम मेरो सपना पुरा भएको छ 🙏 अन्जु पन्त को स्वर मा हजुर लाई धन्यवाद ❣️❣️🇳🇵🇳🇵🇳🇵
आहा बधाई छ खनिया जी, अनि अन्जु दि को मखमली आवाज, तेस्तै बेजोड कथा, ❤❤❤
धन्यवाद हजुर ।
Favorite singar ❤❤ ko aawaz ma yo son sunma sugantha xhhh . Best singer. Anju pnt...
मनै रुवायो भिडियो 😢😢❤❤ले स्वर को त झन् कुरै नगरम सारै राम्रो
धन्यवाद हजुरलाइ
😢😢😢म बाचेको तिमी सग माया लाउन हो त्यो गित र आहिले को गित ले मुटु नै चिरा चिरा बनायो 😢😢😢सुपर हिट बनोस यो गित सुभाकामना छ यो जोडी सारै मन पर्ने हो मलाइ 😢😢 कास साचै जोडी भइदिएको भए हुन्थो
धन्यवाद हजुर ।
Wow उत्कृष्ट शब्द सारै मिठो स्वर ।करोड क्लब को शुभकामना
Ihii
धन्यवाद सर ।
मलाई असाध्यै मन पर्ने शिल्पा पोख्रेल ❤❤❤
Brilliant recreation. Congratulations @harihar khaniya dai
अति मीठो शब्द सङ्गीत मा अति मन छुने बनेको छ अझ धेरै धेरै सफलता को शुभकामना सर हजुरलाई 🙏🙏🥰🥰🥰
Anju ma'amko voicemaa wow❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो गीत धेरै वर्ष पहिले देखि सुन्दै आएको हुँ।
मलाई बहुत मन पर्ने गीत हो ।
धन्यवाद हजुर
कति राम्रो गित ❤❤❤❤❤
गित र भिडियो दुवै उत्कृष्ट ❤❤❤😢
अति नै मार्मिक शब्द अनि संगीत ❤️❤️❤️ female version,मा पनि सुन्न पाईयो।।।
धन्यवाद हजुरलाइ ।
बहुप्रतिभशाली सर्जक स्रष्टा आदरणीय हरिहर खनिया ज्युलाई उच्च सम्मान सहित हार्दिक बधाई ज्ञापन गर्दछु।हजुरको एक शुभचिन्तक ।।🙏💐
धन्यवाद हजुर ।
धेरै राम्रो छ ❤❤❤
गित त तेसै मिठो छ तर यो भिडियो ले मेरो मन भकान्नियो 😢😢कति राम्रो अभिनय शिल्पा पोख्रेल को मलाई धेरै नै मन पर्छ ।
अन्जु पन्त नामै काफी छ❤❤❤
❤
आहा बहुत राम्रो 🙏🙏🙏🙏🙏🙏🙏💖💖
Maile Ba Aama Tyagera" Anju Panta जी को स्वरमा Harihar Khaniya जिको शब्द/संगीतमा Bikram Budhathoki , Shilpa Pokhrel ज्युको अभिनयमा Bikram Chauhan ज्युको कथा/निर्देसनमा,कृपया हेरेर माया गरिदिनुहोला साथै यहाँहरुको सल्लाह,सुझाव,प्रतिक्रियाको अपेक्षा गर्दछ।। धन्यबाद।।
Bt old is gold
म सङ्ग पुरानो गित पनि छ अझै त्यो बेला पोखरा नदिपुर बस्दा खुब सुनिन्थ्यो ।
❤️❤️❤️🙏🙏 म अहिले पनि नदिपुरमै छु सर ।
गित सारै राम्रो लास्ट्मा अभिनय राम्रो संग टुङिएन 😢❤
यो कालजयी गीत फेरि नयाँ आवाज र दृश्यमा हेर्न पाइयो।
अति सुन्दर ❤️
wow kati mitho vocal hamro anju panta myam ko ❤❤
miss you my favourite singer स्वरुपराज आचार्य ❤❤❤
Malai anju pant ko frst time ho song man ma xoyeko😢😢😢😢😊
सारै मन पर्ने मार्मिक गीत !! मलाई सारै मन पर्छ ।यहाँहरुलाइ नि?❤❤❤❤❤❤❤
❤❤ पहिले देखि मन पर्ने गित ❤😮
अत्यन्तै मार्मिक गीत मन छाेयाे !!!!
Nice 👍👍👍👍
Ati man xune git aawaj anju sis ko❤❤❤❤❤
सफलताको शुभकामना हरिहर सर
धन्यवाद सर
Wow so nice 👍️👍️👌👌 malai pani yastai sad song m vidiyo garn man x tar 😭😭😭😭
बिक्रम बुढाथोकी र शिल्पा पोख्रेल is best couple ❤❤
कति मिठो गीत हेर्न आतुर छु
सफलताको अनेकौं शुभकामना !
🎉🎉🎉nice song xaa sir hjrko prativa haruu ❤❤❤❤
Big congratulations harihar sir
धन्यवाद सर ।
Anju mam is my favourite 😘but yo geet swaroop dai ko sworma nai best lagyo malai😘💝
Wow!! nice song congratulations all team
यक्दोम राम्रो मन पर्ने गायका अन्जु पन्त❤🌹🌹🌹🌹
Really heart teaching 😢😢😢......'"❤""...✍️✍️✍️
असाध्यै राम्रो सिर्जना । ❤❤❤❤❤
भिडियोको अन्तिममा देखाईएको सिन ले मन जित्यो❤❤❤
ल फिमेल भर्जन पनि दामी सुनियो।
All the best uncle❤
heart tucging liryce words😢🎉🎉❤
Ahaa kati marmik geet 😍😍
धन्यवाद हजुर
राम्रो प्रस्तुति , सफलताको शुभकामना ।
Yo geet sunda malae 25 yrs agadi bua aama ko sabda yaad aayo ma dharai roye 😭😭😭
सफलताकाे धेरै धेरै शुभकामना ।