D.R Sujan New Song Udeko Chari [ उडेको चरी ] Devi Gharti • Roshni Karki• New Nepali Song 2079 • 2023
Вставка
- Опубліковано 5 жов 2024
- Presenting new Nepali song Udeko Chari by Devi Gharti & D.R Sujan featuring D.R Sujan, Roshni Karki, Surya Oli, Priya Pokhrel, Arjun Karki, Nandaram Badi & Team only on D.R Sujan's official UA-cam channel.
D.R Sujan Presents:- New Nepali Song 2023
|| Udeko Chari उडेको चरी ||
#devigharti
#drsujan
#roshnikarki
#newnepalisong
#newsong
#nepalisong
--------------------------------------
🎧 Audio Credits:-
♬ Vocal:-
Devi Gharti @DeviGhartiMagarOfficial
D.R Sujan
♬ Lyrics | Music:-
D.R Sujan
♬ Music Arranger:-
Sudip Sagar
♬ Mixing | Mastering:-
Manoj Pariyar
♬ Studio:-
Raaga Records
♬ Audio | Video:-
Dhun Nepal 9851227209
-----------------------------------------------
🎬 Video Credits:-
🎬 Story | Concept | Direction:-
D.R Sujan
🎬 Cast:-
D.R Sujan
Roshni Karki
Surya Oli
Priya Pokhrel
Arjun Karki
Nandaram Badi & Team
🎬 Cinematographer:-
Resham Darlami
🎬 Edit | Color:-
Milan Bishwokarma
🎬 MUA:-
Priya Karki
🎬 Equipment:-
Black & White Films
🎬 Transportation:-
Bishal Puri
🎬 Production:-
Surya Oli
🎬 Focus Puller:-
Himal Sharma
🎬 Light:-
Sanjok Shrestha
Suresh Rai
SMS Chhetri
🎬 Camera Taker:-
Arjun KC
🎬 Work Station:-
Dragon Pictures
🎬 Post Production:-
D.R Sujan Films
9851227209
शब्दहरु:-
हेर्दा हेर्दै सेतो बादल कालो निलो भयो
मेरो आधा जिन्दगी रुँदै रुँदै गयो
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
मनै टुट्यो तनै टुट्यो टुटे सबै कुरा
लाउन लेख्या रैन्छ मलाइ सिन्दुर पोते चुरा
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
मनको कुरा सुनाम भने हेप्नेहरु बढ्लान
नसुनाम त तिनै पीडा खिल बनी गढ़लान
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
सुख दिनै पर्छ भन्ने छैन दैब कर
यत्ति भन्दे कति बाँचम जिउँदो लास झै भर
आँशुलाई बगायो झरिले
यस्तै भयो जिन्दगी जे भन्यो त्यही मान्छु उडेको चरिले
फेर्न मिल्ने भए फेर्थे जन्मिदाको खुन
लोग्ने मान्छे मिल्दो रैन्छ धुरुधुरु रुन
झरिलाई छेकेन छाताले
यस्तै भयो जिन्दगी जे भन्यो तेहि मान्दा रगतको नाताले, रगतको नाताले
Lyrics:-
Herda herdai seto badal kalo nilo bhayo
mero aadha jindagi rudai rudai gayo
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Manai tutyo tanai tutyo tute sabai kura
Launna lekhya rainchha malai sindoor pote chura
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Manko kura sunam bhane hepne haru badhlan
Nasunam ta tinai pida khil bani gadhlan
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Sukha dinai parchha bhanni chhaina daiba kara
Yeti bhanne kati bacham jiudo lash jhai bhara
Aanshulai bagayo jharile
yestai bhayo jindagi je bhanyo tehi manchhu udeko charile
Ferna milne bhaye ferthe janmidako khuna
Logne manchhe mildo rainchha dhuru dhuru runa
Jharilai chhekena chhatale
Behal bhayo jindagi je bhanyo tehi manda ragatko natale
© D.R Sujan, 2023
-----------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/DR...
Facebook:- tinyurl.com/DR...
✔ Contact us at:- 9851227209
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from D.R Sujan. Embedding to a website is allowed.
सम्पुर्णलाई नमस्कार, मेरो शब्द,संगीत,स्वर,अभिनय,कन्सेप्ट,कथा तथा निर्देशनमा रहेको नयाँ गीत - उडेको चरीलाई माया गरिदिनुहोला, धन्यवाद !❤️🙏❤️
Wow kati ramro geet ab baba sg pani veteko video xitai herna paya hunto💓💓💗💌💌
Dharii ramro x yo song dharii dharii agadi badanu hola
🤩🤩🤩🤩🤩
Sarai runa man lagyoo hereyar
what a concept.... hearth touching
Hats off dear Sujan sr ....
रोशनी बैनीको अभिनय ले मन नै छुयों देवी दीदिको आवाज क्या करुणा भाव मा छ शब्द निकई गहिरो लाग्यो गीत यस्तो पो हुनु पर्छ ❤️🙏🏾
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अबको गीत सङ्गीत भन्या यस्तै मन छुने र समाज बोल्ने हुनुपर्छ ।।।। हार्दिक बधाई सम्पूर्ण टीमलाई ।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Yo ghatna kailali ko muda thauko real ghatna maa aadharit xa
@@D.RSujan share vannu hola mistake vyo hajur
@@D.RSujan à!!Llkg
@@D.RSujan t4
गीतसङै कलाकारको अभिनयले साच्चै मन छोयो ❤️💖 सम्पुर्ण टीमलाई गीतको अग्रिम सफलताको शुभकामना 🎉🎉
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हेर्दा हेर्दै आखा बाट आसु खसेको थाहै भयन्😭😥 कति मार्मिक गित हो धन्यवाद छ सम्पूर्ण टिमलाई
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Dharai nai Ramro rahexa song 💖💓🥰💞💞💗
@@rachanarachana2783 2:19 pî I'll
हाम्रो समाज मा दैनिक घटिरहने घटनामा आधारित उडेको चरीलाई शुभकामना !❤🙏❤
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कस्तो छ है हाम्रो समाज, उठाउन खोजिएको बिषय र देबी घर्तीको स्वरको तारीफ़ जति गरे पनि कमै होला॥
एउटा पुरै फिल्म हेरेको महसुस भयो गित हेर्दा हेर्दै आँखा बाट आँसु झरेको पत्तै भएन 😥सुपर हिट होस् यो गित सफलता को कामना सम्पुर्ण युनिट लाई❣️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
😭😭😭🙄🙄
समाजको यथार्थ बोलेको यो संगित सारै मन छुने ...keep it up love alot❤
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
साच्चिकै हृदयस्पर्षी रहेछ, हेर्दाहेर्दै आँसु आएछ मन नै थाम्न नसकिने गरि निकै भाबुक बनायाे । अहिलेको नेपाली समाजकाे ज्वलन्त उदाहरण हो यो अनि शुभकामना याे जीवन्त प्रस्तुतिकाे लागि
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कस्तो रुव्हाउने गीत देबि दिदि धन्यवाद हजुरलाइ😭😭
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Thank you 😁😁😅
समाजको तितो यथार्थ चित्रण गरेको यस गितको भाब, म्युजिक र अभिनय सबै उत्कृष्ट लाग्यो । यस्ता गीतहरु बन्नपर्छ भन्ने मलाई नि लागेको छ ।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हेर्दाहेर्दै आँखा बाट आशु खसेको पत्तै भएन सारै नै राम्रो लाग्यो 👌👌 शब्द, अभिनय सबै मनै छोयो ❤️❤️ सफलताको कामना 🙏🙏🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अती नै मन छुने गीत अनि उस्तै मार्मिक भीडीयो 😥😥बधाई छ सम्पुर्ण टीम लाई 🤗❤️😊
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
यथार्थमा आधारित गीत त्यही माथि देवी घर्ती को स्वर अनि अभिनय को के कुरा गरम
सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
म धेरै रोए यो गित सुनेर हेरेर😭😭😭😭😭
असाध्यै मन छुने गित उत्तिकै राम्रो अभिनय पनि त्यसमाथी मलाई मन पर्ने रोशनी दिदिको अभिनय video हेरेर सार्है मन रोयो अबको गित संगित यस्तै समाज परिवर्तनको हुनुपर्छ सलाम छ सर्जक र सम्पुर्ण टिम प्रति ..................................................
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
आहा मत सपना झैँ भिडियोमा डुबेको पत्तै पाइन
मन भक्कानियो
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
आहा कति राम्रो गित अनि हाम्रो समाज र देश मा दैनिक घटिरहने घटनामा आधारित best of luck all entire team 🙏🤗💐❤
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
सार्है चित्त दुख्यो कति राम्रो गित अनि भिडियो रोए म त 😪😪😪😪😪।सफल कार्यकालको शुभकामना
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@@D.RSujan ww
यो गित बनाउने लाई दस औला जोडी धन्यवाद छ 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
हजुरको एक सियरले अझै राम्रो र निरन्तर काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Speechless 😢
Full of tears❤😢
Congratulations entire team❤❤
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
7
यो भिडियो हेर्दा हेर्दै अँखा बाट आँसु झरेको पत्तै भएन कति मार्मिक शब्द र अभिनय सम्पुर्ण टिमलाई अग्रिम सफलताको शुभकामना
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
आहा साच्चिकै मन छोयो हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🌹
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
शब्द सङ्कलन , लय,गायन, सङ्गित, अभिनय, निर्देशन, सबै सबै दमदार
शुभकामना सुजन सर ।
Missing north field cafe
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
its so heart touching song full of tears
साच्चै नै निकै मार्मिक छ यो गित..
सफलताको शुभकामना 🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
डि आर सुजन राजा यो गितले मेरो मन सारै छोयो देबि जि को आवाज रोसनी बैनी र हजुरको अभिनय बधाई छ छिटोभन्दा छिटो करोड कल्बमा प्रबेस गरोस ❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
देवि घर्ती दिदिकाे स्वरले खै किन यती साराे मन्त्रमुग्ध गराउछु मलाई 💙💛💜👍️👍️🙏🙏💐💐🎶🎶🎶
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अति नै मार्मिक लाग्यो बास्तबिक झल्काउने कथा,🙏😭😭😭 धेरै नै मेहेनत गरेर स्तरिय प्रस्तुति पस्किनु हुने सम्पुर्ण टिम लाइ बधाई तथा सफलताको शुभकामना 💐💐💐💐
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
सम्पूर्ण टिमलाई बधाई छ
गितले मुटु छोयो 🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
यस्तो पो नेपाली गीत हुनुपर्छ
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Sachchikai man xoyo ajhai Pragati gardai janu sampurna teamlai safaltako shuvakamna 🎉🎉🎉🎉 love from Nawalpur 😊❤️❤️❤️❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Ohh My Goodness, Creators of this video stepped into extremely big subjects. Heart Shaking story and reality: Removing caste-based discrimination is a complex and long-term process. It requires education and awareness, engagement with community leaders, legal reforms, and enforcement mechanisms. The eradication of this tradition necessitates sustained efforts at all levels of society, but with consistent effort, change is possible.
Thank you for an amazing selection of subjects and executing wonderful work done. Touched
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कति राम्रो लाग्यो भनेर साध्य छैन DR sujan भिनाजु , अति नै मन छोयो
सफलताको शुभकामना 🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
बादि समुदायको कथा समेटेको पहिलो गित भिडियो हेर्दै छु मन पनि पर्यो सबै कलकारलाइ माया अनि सुभकामना सुभकामना ❣️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
यो मार्मिक गीतलाई सफलताको शुभकामना।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हरेक पटक नयाँ सामाजिक परिबेस लाई ससक्त तरिकाले उजागर गर्ने क्षमता झन यसपटक पुरस्कृत भएको छ बधाई छ सुजन सर र सम्पुर्ण टिमलाई
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कति मन छुने शब्द अनि तेति नै राम्रो visul . मेरो आँखा बाट आँसु नै रोक्न सकिन
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
मार्केट खान्छ यो गीतले ।।
शब्द,स्वर,संगीत र ,,,,
अभिनय सबै कुरा उत्कृष्ट रहेको छ
"आहा wow nice"भन्न मन लाग्यो
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
I really like her acting totally natural she nailed whole songs ❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@@D.RSujan ppppppppp
गीत धेरै राम्रो छ अनि अभिनय पनि असाध्यै राम्रो मन् छ्यो सफलता काे शुभकामना छ सबै टीम लाई
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
This must be one of Roshni's best videos! Top notch performance!
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कति बेला आँसु आयो पत्तै पाइन्😢😭 no words😢❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
This song,story,acting, lyrics, direction deserves millions views and likes❤️❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
@@D.RSujan bi b over
wow धेरै राम्रो छ गित😘😘😊 @kalpana Dear meri maya 😘 ❣️🧡🧡
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
यो हाम्रो समाजमा घत्दै र हरेक चेलिहरुले भोग्दौ आएको संगीत भिडियो हेर्न पाउँदा एकदमै मन छोयो😣हाम्रो समाजमा यस्तो घतना देख्न नपाइयोस्🙏धेरै धेरै माया सबै दिमलाइ कतार देखि हेर्दै छु।🇧🇭🇧🇭🇧🇭♥️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
आखाबाट आँसु आयो गीत गेर्दा हेर्दै कति मार्मिक गीत ।मन छोयो शब्दले ।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
असाध्यै मन छुने गित उत्तिकै राम्रो अभिनय पनि☺️ त्यसमाथी मलाई मन पर्ने रोशनी दिदिको अभिनय video हेरेर सार्है मन रोयो😥 अबको गित संगित यस्तै समाज परिवर्तनको हुनुपर्छ ☺️ सलाम छ सर्जक र सम्पुर्ण टिम प्रति 🙏🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
😊L😊
हजार चोटी हेर्दानी हेरिरहु लाग्ने गित यथार्थ भावको गीत आहा बधाई छ सम्पूर्ण टिमलाई
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हाम्रो देशको कालो यथार्थ!! अति मार्मिक गीत र प्रस्तुती!!!👍️👍️👍️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
यस्ता गित किन हेरिदैनन ? समाजको यथार्थ चित्रण गरेका गितहरु सबैले हेर्न जरुरी छ ।। साच्चिकै मन छुने गित र भिडियो 🙏🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
आहा सारै उत्कृष्ट सिर्जना सारै मार्मिक अनि यथार्त चित्रण गरिएको गीत, सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!!
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हेर्दा हेर्दै आँखाबाटआँसु खसेको पत्तै भयन 😭😭 संपूर्ण टीम लाई धेरै धेरै धंन्यबाद
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
धेरैनै कथा बाेकेकाे गित सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप मेरो शुभकामना व्यक्त गर्दछु
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
निकै नै मर्मस्पर्शी कहानी!
बधाई छ टिमलाई!
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
गीत सँगै अभिनयले हेर्दाहेर्दै अाँखाबाट आशु थाम्नै सकिन Nice song 👍️👍️🙏💖
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
उत्कृष्ट गीत उत्कृष्ट निर्देशन 💖👌
हजुरको एक सियरले अझै राम्रो र निरन्तर काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अाह कति मिठाे मन छुने शब्द अनि माया बधाइ छ सजिना आले लगयात सम्पुर्न सहकर्मी मित्र ज्यु हरु मा🙏🌹
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
उत्कुष्ट सिर्जना बधाइ छ डि.आर सुजन अङ्कल
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कति सुन्दर कथा मेरो मन छोयो आखा मा आशु नै रोखियन
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
यथार्थ कहाँनि समेतिए को गीत सह्रै मन छोयो।।😥😥😥सम्पुर्ण टिमलाई हार्दिक नमन छ।🙏♥️❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
गीत ले सारै मन छोयो धन्याबाद सफलताको कामना
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
सारै राम्रो लाग्यो मन छोयो 🔥❤️❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
धेरै राम्रो छ यो गीत सफलता काे सुभकामना
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कति बेला पो आसु खस्यो खै पत्तै पाईन🥺❤️
No words 😶
Speechless just wow wow wow😮❤❤
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हाम्राे समाज मा हुने यथारत घटना मनै रुवाउने गित 😭😭😭😭 बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिमलाई 💯💯💯👌
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
धेरै नै मर्मस्पर्सी गीत अनि उस्तै शब्द हरु पनि सम्पूर्ण समुह लाई धेरै धन्यवाद यस्तो संगीत पस्किनु भएको मा र आगामी दिनको लागि अझै धेरै शुभकामना छ।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Concept, acting, song, dailogue, as a whole awesome superb mind-blowing no words really heart touching 🥹 speechless 😶🤐🤐
सत्य घटना मा बनेको यो गित गित होइन राम्रो कथा प्रस्तुत भएको चलचित्र नै भन्न चाहे हेरे आँसु आयो । एक दम उत्कृष्ट बनाउनु भएको छ। उस्तै मीठो आवाज करोडौं को सुभकामना तथा बधाई यति राम्रो गित दिनु भएको मा। शब्द कडा छ। सत्य बोलेको शब्द मीठो सङ्गीत मिक्सिङ्ग दामी स्टुडियो खत्रा । सबै मिलेको यो एउटा खिर जस्तो हो। यस्ता समाज मा घटेका यथार्थमा सजिएको गित हरुले स्थान पाईरहुन । कलाकार लाई राज्री ले सम्मान गरून्। मीठो सम्झना डि आर सुजन दाई ।
नमस्ते म अशोक रोज रेग्मी
घर धादिङ्ग धार्के थाक्रे गाउपालिका
अहिले काठमाडौ बसाई बालाजु ।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अति राम्रो gewt
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
अभिनयले मन छोयो❤️सफलताको शुभकामना सम्पुर्ण "उडेको चरी" Team लाई🥀
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
मनै छोयो मार्मिक शब्द रचना अनि स्वर उडेको चरीलाई सुभ कामना
यो गित को 2 भाग चाइयो😢😢😢😢
Dr sujan your lyrics and composition just awesome
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Bitter truth. Congratulations !!! whole team for providing such a masterpiece❤️. #Nailedit
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
कति राम्रो हो शब्द अनि तेस्तै राम्रो अभिनय 😭आसुनै आयो😭😓
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अती नै मन छुने गीत अनि उस्तै मार्मिक भीडीयो बधाई छ 🥰
Aakha bata aasu nai jhryo 😭 1st time nepali geet ley mero aasu jharyo , mnn xuney ,nepal ma ghatney kathaa beythaa ko video ramro dherai laagyo ❤
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
हाल हाम्रो समाजमा प्रचलित कु-प्रथा लाई न्युनिकरण गर्न सहयोग पुग्ने आशा सहित सम्पुण टिम लाई बधाई सहित सुभकामना
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
She is really natural beauty ❤and her acting is also #natural ❤❤❤. I love her sooooo much ❤️❤️❤️❤️😍😍😍😍😍😍😍 best of luck 🤞 team
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
यो एउटा गीत मात्र नभई समाजको वास्तविक घटना हों यसले समाजको एक उदेस्य बोकेको पनि यो भिडियो हेर्दा साच्चिनै भावुक भए congratulations all timlai
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
आहा! यो गितको कथा वस्तु निकै मर्माहित छ।एकादेशको कथा जहाँ बादी समुदायकि चेलिको बेदना र अधुरो प्रेम कथा । गितको भिडियो हेर्दा कुनै फिल्म हेरे झै लाग्छ।गायक,संगितकार,निर्देशक तथा कलाका आदरणीय दाइ डि आर सुजन र सुर्य ओलि दाइ प्रती हार्दिक सम्मान। यस्तो राम्रो काममा मैले नि सानो रोल गर्न पाउँदा खुसी लाग्यो।
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
गीत अनुसार को कथाले मन छोयो/डि.आर सुजन सर तपाईलाई सम्मान छ म रमेश बिजुली को तर्फबाट
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
के गर्नु हामि नेपालि भेलु बाजे को गित हेर्ने बानि परेको ! यति मौलिक गित कहा हेर्छौ र ! सम्मान छ हजुर यो गित सुन्दा र हेर्दा एउता फिल्म हेरे जस्तै भयो !
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
एकदमै मन छोयो कार्य सफलताको शुभकामना ❤️❤️
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर 🙏
साच्चिकै मन छाेयाे सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
धेरै धेरै सुभकामना भिनाजु सफल कार्यकालको अझै बढी शुभकामना हजुर को हरेक पाइलामा सफल रहोस् Dr sujan
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
रोसनी कार्की अतिनै दर्दनाक अभिनय दर्सकले अपेक्क्षा गरेकै यस्तै हो जय गीत जय सङगित
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
राम्रो छ गित सम्पूर्ण टिम लाई धन्यवाद
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
बधाई छ दाई Best of luck 🎇
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
लास्टै रुवायो यो गित ले DR sujan bhai लगायत सम्पुर्ण मा सफलताको शुभकामना
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
सारै मन छुने अति नै राम्रो गीत हाम्रो समाजमा आधारित बनाउनु भयेछ धन्यवाद 🙏🙏😓😓
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Amaging voice 🎶 Mind blowing concept ✨❤️ great work 😊 keep it up ✨😊
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Feel like goosebumps n her act 100 out of 100❣️❣️🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Awesome story it's really touching my heart ..... Respect your sister mother aunty sister in law ....
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
गित सगै कलाकार हरु को अभिनयले साच्चै मन छोयो सम्पूर्ण टिम लाई शुभकामना ❤❤🙏🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
अहिले सम्मकै उकृष्ट मुजिक भिड्यो हार्दिक बधाई 💞💞🙏🙏🙏
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
Huge congratulations 👏 entire team❤️
Best of luck 😊
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर ❤️🙏❤️
सुमधुर गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Kati mitho geet concept ajhai ramro hunthyo 🙂💕💕💕