यस्तो खानेकुरा चाईनामा हेर्नुहोस Bhagya Neupane China Tour, Chinese Food, Ep-8

Поділитися
Вставка
  • Опубліковано 27 лис 2024

КОМЕНТАРІ • 627

  • @suryatamang4437
    @suryatamang4437 5 місяців тому +7

    भाग्य सरले बल्ल नेपाल भेट्नु भएछ ।भिडियो हेरेर अनि नेपाली चेलिले गाईड गरेको देखेर धेरै खुशी लाग्यो❤😍
    धेरै धेरै धन्यबाद नेपाली चेलि 👍️🙏

  • @chemzongsanu
    @chemzongsanu 5 місяців тому +81

    नेपाल बसि बसि संसार देख्छ भनेको हो रहेछ घर बसेर चाईना हेरिन्दैछ।

  • @Jayagole.Tamang
    @Jayagole.Tamang 5 місяців тому +50

    म पनि नेपालमै बसेर चाइन हेर्नु पाए भाग्य सर लाइ धन्यबाद ❤

  • @khyamsubba
    @khyamsubba 4 місяці тому

    भग्य सरको भिडियो नियमित नछुटाइ हेर्नेको सङ्ख्या कति रहरछुम।🎉🎉

  • @bhojminababli9500
    @bhojminababli9500 5 місяців тому +3

    हजुरको भिडियो हेरेर सारै नै खुसी लाग्यो विदेश बसी बसी चाइना हेर्न पाइयो। धेरै धेरै धन्यवाद भाग्य सर❤❤

  • @nabinmagar9233
    @nabinmagar9233 5 місяців тому +1

    चाईना पुगेर चाईनाको दृस्य हरु देखाउनु भयो खुसि लाग्यो विशेष धान्यावाद भाग्य सर🌹

  • @dxnjeevanlamayoutubechanne4239
    @dxnjeevanlamayoutubechanne4239 5 місяців тому +1

    भाग्य न्यौपाने सर धेरै राम्रो इन्ज्योइ तपाईं को यात्रा सफल होस् जय नेपाल❤❤❤😮😮😅😅🎉🎉😊😊

  • @Crazycreation-i3v
    @Crazycreation-i3v 5 місяців тому +50

    भाग्य दाई को फेन कोको हुनु हुन्छ ❤ जे होस भाग्य दाजुले हामि लाई नि घुमाउनु भयको छ ❤

  • @runalama6568
    @runalama6568 5 місяців тому +5

    नेपाल बाट चाइना देख्न पाईयो धन्यबाद भाग्य भाइ लाई 🙏

  • @lankalanka5194
    @lankalanka5194 5 місяців тому +24

    बल्ल आज भाग्य न्याैपाने भाईले भाग्यले नेपाली पसल भेटायछ 🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦

  • @aaradhanaaa
    @aaradhanaaa 5 місяців тому +1

    रमाईलो हुदैछ नेपाल बसि बसि चाईना को सबै हेर्दैछौ भाग्य भाइ शक्ति भाइ दुबै जना लाई धेरै धेरै धन्य वाद छ💞🙏

  • @achyutpyakurel2363
    @achyutpyakurel2363 5 місяців тому +2

    तरकारी र फलफुल अनि माशुका परिकारहरू सजाउंने कलालाई स्यालुट छ

  • @As_goldmusic
    @As_goldmusic 5 місяців тому

    धेरै राम्रो छ हजुर ले देखाउनु भएको चाइना देशको भिडियो

  • @Kaale_keto
    @Kaale_keto 5 місяців тому +1

    मलाई सबै भन्दा राम्रो चाहिँ चाइना मा नेपाली चेली देख्दा ❣️❣️

  • @अस्मिन
    @अस्मिन 5 місяців тому +31

    हामी पनि चाईना घुम्दै छौ , भाग्ये भाइ को साथ मा।

  • @Niraj692
    @Niraj692 5 місяців тому

    जे होस चाईना को ग्वान्जाओ नपुगे पनि भिडियो हेरेर ग्वान्जाओ नै पुगेजस्तो लाग्यो धन्यवाद भाग्य न्यौपाने ब्रो लाई🙏🙏🙏

    • @सफलता-ङ8ख
      @सफलता-ङ8ख 5 місяців тому

      सभ्यता सग वनाउ है भिडियो सिस्टमले चल्ने देस मा सिस्टम नै हुन्छ

    • @सफलता-ङ8ख
      @सफलता-ङ8ख 5 місяців тому

      सभ्यता सग वनाउ है भिडियो सिस्टमले चल्ने देस मा सिस्टम नै हुन्छ

  • @Esport_Highlights.
    @Esport_Highlights. 5 місяців тому +1

    आहा मलाई लास्ट मा देखिएको सानो मान्छे कति मन पर्यो मन नै हरहर भयो नी भाग्य दाई नेपाल लिएर आऊ है❤

  • @MenukaPariyar-fl6hs
    @MenukaPariyar-fl6hs 5 місяців тому

    जे होस चाइना हेरिदै छ भागे भाइ बोबाइमा डाटा तानेर भये पनि

  • @samjhana45678
    @samjhana45678 5 місяців тому

    भाग्य भाईलाई धेरै धेरै धन्यवाद हामिलाई घरामा बसिबसि चाईनाको बजार हेनपाएकोमा

  • @dhanmayadahal5073
    @dhanmayadahal5073 5 місяців тому

    नमस्कार छ भाग्य सर र सक्ति सर दुबै जना लाइ हजुर हरु दुबै जनाको भिडियो म सधै हेर्ने गर्छु मलाई एक्दमै मन पर्छ एसै गरि नयाँ नयाँ ठाउँ को भिडियो सधैं हेर्न पाइयोस एकदमै राम्रो लाग्यो 🎉🎉

  • @keshartamang560
    @keshartamang560 5 місяців тому +3

    चाईना मा पाउने मासु💪शक्ति बर्धक हुन्छ.खानु पर्छ भाग्य सर्🇳🇵

  • @sitathapa7992
    @sitathapa7992 5 місяців тому +1

    तेसै त हाेईन विस्वमा धनी भयकाे चाईना हेर्न पाईयाे रमाइलो लाग्याे ।

  • @ramsita8198
    @ramsita8198 5 місяців тому

    यस्तै राम्रो भिडियाे बिसोभर का नेपाली देखाइ राख्नु भयको छ धन्यवाद

  • @SurendraMagar1996
    @SurendraMagar1996 5 місяців тому

    व्यापार नगर्ने होइन गर्नुपर्छ तर व्यवस्थापन र व्यवस्थित तरिकाले ढंगले गर्नुपर्छ। हाम्रो नेपालमा पनि सिकुन

  • @KrishnaDevi-xu2nl
    @KrishnaDevi-xu2nl 5 місяців тому

    नमस्कार हजुर🙏हजुर
    को प्रत्यक भिडीयो छुटाएको छैन हजुर
    मैलेत घर बसि बसी हेर्न पाइयो धेरै खुसि लाग्यो सर हजुर लाइ धेरै धेरै धन्यबाद छ

  • @VillageTV697
    @VillageTV697 5 місяців тому

    नेपाल मा बसेर चाइना घुमीयो हेरीयो मज्जा आयो ❤❤भाग्य सर

  • @mainaneupane7701
    @mainaneupane7701 5 місяців тому

    नमस्कार दुबै जना भाइ लाइ जे होस घरमै बसेर चाइनामा घुमेको जस्तो फील भाछ सबै घुमेर राम्रा राम्रा कुरा हरु नेपाल आएर गर्न गराउन सिकाउन पर्छ खने कुराको स्वाद पनी सबैको लीनु होला 🙏🌹🇳🇵

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 5 місяців тому +1

    जे काम गर्दा मासु पसल देखि तरकारी अन्ने काम गर्नका लागि चाईना बाट सिक्नुपर्छ खान नपाएनी हेर्न पाउँदा धेरै ख़ुशी लाग्यो बुझ्न पाईयो भाग्गेभाईलाई धेरै धेरै धन्यवाद छ 🇳🇵😘🌹❤🎉 नाईस

    • @chadanistha11
      @chadanistha11 5 місяців тому

      😊😊😊😊😊 hai .. 400 puram suppor t

  • @janakbhandari888
    @janakbhandari888 5 місяців тому

    धेरै राम्रो भिडियो बनाउनु भो! धन्यवाद भाय न्यौपाने सर 🇳🇵🇳🇵🇳🇵

  • @radhikachettri7170
    @radhikachettri7170 5 місяців тому

    मज़ा आयी रा छ हामी पनि चीन घुम्दै chaw bhagya neopana dai सँग

  • @debidebidebi521
    @debidebidebi521 5 місяців тому

    होनि भाग्य सर मत चाइनिजले खाको देख्दा एकदम खाम खाम लाग्छ हिजोआज म यहीँ भिडियो धेरे हेर्ने गर्छु🙏🇳🇵💝👈️

  • @chandrakc7313
    @chandrakc7313 5 місяців тому +2

    सुभ बिहानी भाग्य दाजु भुटान पछी चाइना हेर्दै छु है खुसी लाग्यो

  • @roshnimagar12345
    @roshnimagar12345 5 місяців тому

    सारै खुसी लाग्यो नेपाल मा बसेर चाइना देख्न पाइयो ❤❤

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 5 місяців тому +3

    नेपाल बसि बसि चाइना हेर्दै छु ।

  • @chemzongsanu
    @chemzongsanu 5 місяців тому +4

    चाईना भनेको चाईना हो अति राम्रो भिडियो 👍️👍️👍️

    • @Saimanrai07
      @Saimanrai07 5 місяців тому +1

      Moh lai ni support garnun

  • @Prembohara-eu8kf
    @Prembohara-eu8kf 5 місяців тому

    भोतभोत धन्यबाद दाजुला ई मोबालमै संसार देख्न पा उदैछु

  • @balbirhalchal
    @balbirhalchal 5 місяців тому +1

    कति ताजा र कति सफा तरकारी यार अचम्मै लाग्ने

  • @jojo92777
    @jojo92777 5 місяців тому +2

    8:33 Minet मा के बोल्नु भको 😂😂😂😂😂हात चै मेरो ख्वात्तै लग्दियो भने आबुई😆😆😆😆

  • @panditjagannath3486
    @panditjagannath3486 5 місяців тому

    धन्यवाद भाग्यजी , चितवन भरतपुरबाट

  • @MingmarSherpa-r6g
    @MingmarSherpa-r6g 5 місяців тому +3

    यक दम राम्रो छ

  • @NumaBhattrai
    @NumaBhattrai 5 місяців тому +6

    भुटान को पुरै भिडियो हेरे अब चाइना को नि पुरै हेर्ने छु धन्नेबाद हजुर हरुलाइ ❤

  • @Ashmitavlog123
    @Ashmitavlog123 5 місяців тому

    दनेबात भाग्य दई हामी हरा नेपाली लाई चाहिना देखाउनु भयकोमा घर बसी बसी देखन पाइयो 🙏🙏🙏🙏❤️❤️

  • @SantiRai-b6o
    @SantiRai-b6o 5 місяців тому

    भाग्य सरले भ्यागुतो भनेको मन पाहा भनिन्छ सर।

  • @DipeshSunar-t4u
    @DipeshSunar-t4u 5 місяців тому

    नेपाल बाट चाईना हेर्न पाईयाे धन्यवाद भाईलाई 👍️👍️🙏🙏

  • @narabahadurOli
    @narabahadurOli 5 місяців тому +1

    चाइना देखाइदीनु भो धन्यबाद छ

  • @Cashofclan-y3c
    @Cashofclan-y3c 5 місяців тому +5

    video sarai ramro xa hai sir

  • @BikashMgr-uc8cz
    @BikashMgr-uc8cz 5 місяців тому +2

    धेरै राम्रो लाग्यो

  • @एस्तरकुँवर
    @एस्तरकुँवर 5 місяців тому

    तोर्पे समुन्द्र भएका सबैदेशमा पाइन्छन सी फूड। बरु नेपालका ठाउँ ठाउँ देखाउ

  • @BinitaTamang-b2c
    @BinitaTamang-b2c 5 місяців тому +1

    अहा कति दमि कति रमाइलो सरै रम्रो लयो भाग्य सर मलाई 🙏

  • @susmaofficial2335
    @susmaofficial2335 5 місяців тому

    मत दुबैमा भय पनि चाईना हेर्न पाय सर thank you so much🙏and nice video

  • @Minakumaritamag
    @Minakumaritamag 5 місяців тому

    चाइनाको तरकारी बजार चाहिँ अत्यन्त राम्रो हाम्रो नेपालमा कहिले यस्तो बजार बनिएला

  • @birendrastudio81
    @birendrastudio81 5 місяців тому +5

    दाइ मनि हेर्दै छु india बाट

  • @LimbusandipCkanxa123
    @LimbusandipCkanxa123 5 місяців тому

    लु धन्यवाद है भाग्य सर लाई किनकि घर मै बसेर चीन पुगियो यार

  • @bimalnirmal1985
    @bimalnirmal1985 4 місяці тому

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @Ashimrai246
    @Ashimrai246 5 місяців тому +129

    नमस्कार 🙏 गाइज .भाग्य सर अनि शक्ति सरको भ्लग पालै पालो हेर्ने को -को हुनुहुन्छ ???❤❤

    • @Bipana_magar3
      @Bipana_magar3 5 місяців тому +13

      👍👍

    • @Saimanrai07
      @Saimanrai07 5 місяців тому +4

      Moh lai ni support garnun

    • @bishnukyeesee2479
      @bishnukyeesee2479 5 місяців тому +2

      Mani hereko herei xu

    • @AnjitaBishwokarma
      @AnjitaBishwokarma 5 місяців тому +1

      sound lai hide garera suniena boleko ek choti video aafai hernu ta sir youtube ma maja aaena video herna

    • @Royalaryalofficial
      @Royalaryalofficial 5 місяців тому +1

      Ma chu hai❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @dhanjeetbudha5179
    @dhanjeetbudha5179 3 місяці тому

    Finally Indian vlogger haruko video ma dekhine chij Nepali madekhiyo hai ❤

  • @LalBahadur-yw3in
    @LalBahadur-yw3in 5 місяців тому

    मलाई पनि चाइना घुम्न छौ भाग्य दाई नभने हाल साउदीबाट हेर्दैछु हजुरको भिडियो

  • @HiranandaChaulagain
    @HiranandaChaulagain 5 місяців тому +1

    मलाई त जान त मन लाग्यो सारै राम्रो रयछ

  • @kindragurung2125
    @kindragurung2125 5 місяців тому +1

    Derai Khushi lagxa bistaramai sutera chaina indiya sab ghumna paiyako xa❤❤❤❤

  • @Sapnasubba-st7bi
    @Sapnasubba-st7bi 5 місяців тому +1

    india basera china dakhna payeao bhagya sir lai darai dhanyabath

  • @fzre5di300
    @fzre5di300 5 місяців тому

    भाग्य र शक्ति सर चाइना घुमाउँदै ❤❤

  • @tekbistaofficial
    @tekbistaofficial 5 місяців тому +1

    जागरिलो हुना ले देश बिसोको नम्बर 2 देश

  • @Nplofficial-x1h
    @Nplofficial-x1h 5 місяців тому +4

    धेरै राम्रो दाजु 🙏✅

  • @Himalbhusal2377
    @Himalbhusal2377 5 місяців тому

    Fresh तरकारीहरू सारै मन पर्यो दाई ❤

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 5 місяців тому

    नमस्ते भाग्य न्याउपाने सर चाइना नगएपनी नेपाल घरमै बसेर चाइना को हर किसिम को सामान देख्न पाइयो

  • @SuntaliTamang-lq1uy
    @SuntaliTamang-lq1uy 5 місяців тому

    Ramailo lagyo khanekura dekda khau khau pani lagyo thankyouuu bhagya ji.

  • @madanrai9534
    @madanrai9534 5 місяців тому +2

    दामि छ भागय भाई राम्रोसँग घुमेर आउनु❤❤❤😝😝

  • @puskalsharma293
    @puskalsharma293 5 місяців тому +2

    चाईना मा त सबै मासु खान्छन भागे न्याैपाने दादा तपाईं चाहिँ नखानु है😂❤

  • @sadikchyatamang298
    @sadikchyatamang298 5 місяців тому

    Khusi lagyo bhagya dai hami nepal mai basera chinako dunya dekhna paiyo thanks 🙏

  • @minadevibasnetsingh9322
    @minadevibasnetsingh9322 5 місяців тому

    Good bhagya Bhai aphono swasthiyako khyal rakhnu la

  • @DBTmgww.come66
    @DBTmgww.come66 5 місяців тому +1

    धेरै राम्रो

  • @mausamkshetri8734
    @mausamkshetri8734 5 місяців тому

    नमस्कार भाग्य भाई राम्रो छ।

  • @ThapaRts
    @ThapaRts 5 місяців тому

    धेरै राम्राे लाग्याे सर। ❤❤❤

  • @bikashbasnet9165
    @bikashbasnet9165 5 місяців тому +4

    नाम पनि भाग्य नेउपाने मान्छे पनि भाग्यमानी हुनुहुन्छ तपाईं,म बहराइन बाट हेर्दै छु भाग्य दाइ।

  • @yatraharu
    @yatraharu 5 місяців тому

    नमस्कार है दादा हजूर को वीडियो हर्दा saharai खूसी लगछ 🥰🥰🥰

  • @HimalRanaff
    @HimalRanaff 5 місяців тому

    Gharmai basi basi china vlogs herna pauda ramailo lageyo thank you dubai janalai

  • @dorjisherpa1700
    @dorjisherpa1700 5 місяців тому +1

    Very nice video thank you sir.

  • @lssgofficialtv
    @lssgofficialtv 5 місяців тому

    सबै भाग अहिले सम्म हेरेको छु ❤❤

  • @rosegurong6917
    @rosegurong6917 5 місяців тому

    म कुबेत बाटो चाइन हेर्न पायो सर धेरै धेरै धन्यवाद छ।

  • @SamHemram-ir8vl
    @SamHemram-ir8vl 5 місяців тому +1

    Good post, good job.

  • @China_lifestyle
    @China_lifestyle 5 місяців тому +1

    Ramailo vet vayo bhai haru sanga khusi lagyo

  • @sushilatamang9180
    @sushilatamang9180 5 місяців тому

    जे होस भग्य भाइ चाइना मा जानु भए पछि एउटा कुरा चाहि सिके है ने हाउ

  • @SmitaYoga24
    @SmitaYoga24 5 місяців тому +3

    Thank you for 110 subscriber❤ yoga for good health😇.. keep growing & keep supporting🎉

    • @nabinashrestha7006
      @nabinashrestha7006 5 місяців тому +1

      Support garaam la

    • @SmitaYoga24
      @SmitaYoga24 5 місяців тому

      @@nabinashrestha7006 gareko xu.

    • @SmitaYoga24
      @SmitaYoga24 5 місяців тому

      Malai subscribe garnu hunele.. mero latest video ma “new subscriber” cmnt gardinu ani subscribe garxu hai, kinaki kaile kai notifications aaudaina ani thahai hunna subscribe gareko

  • @NandhabadhurRai
    @NandhabadhurRai 5 місяців тому

    नयाउ 🙏भाई सिकियो चाइना भाषा हजुरलाई धनय बात मो दार्जीलिंग बाट

  • @nitaraut3710
    @nitaraut3710 5 місяців тому

    रमाइलो छ❤️❤️❤️❤️

  • @arjunkami-ec5zu
    @arjunkami-ec5zu 5 місяців тому

    ma delhi dekhi chaina dekhdai xu dhanyabad bhagya naupane bhai

  • @nehabantawarai
    @nehabantawarai 5 місяців тому +2

    Well come india ....hajur ly suwagat aaunu hola❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ChhabikalaReshmi
    @ChhabikalaReshmi 5 місяців тому

    राम्रो

  • @UshaPariyar-v6r
    @UshaPariyar-v6r 5 місяців тому +1

    🎉म कहिल्यै नछुताइ हेर्ने गर्छु!्

  • @yodenrai8861
    @yodenrai8861 5 місяців тому

    जिउदो त हुन्छ मुला अर्गानिक तिमी जस्तो रासायनिक खान्ने होर मुला

  • @GopilalStha
    @GopilalStha 5 місяців тому

    चाइनाको मा दाइ दामि छ दाइ❤❤❤

  • @MunalTamang3
    @MunalTamang3 2 місяці тому

    Ak damai ramro xa guys herdai garum haii

  • @amirsubba1578
    @amirsubba1578 5 місяців тому +3

    Regularly viewer bhagya vai

  • @shyamjoshi8002
    @shyamjoshi8002 5 місяців тому

    तपाईं चाईना जानू भयाे खुसि छु तर तपाईले बिदेशीकाे गुनगान बढि गाउनुकाे सट्टा नेपालकाे ट्राउट फार्महरुकाे प्रचार प्रसार गर्नुस् र याे देशकाे भ्रष्टाचारिहरुकाे पाेल खाेल्नुहाेस् र कार्वाही गर्नुहाेस्।

  • @KiranMagar-ok3yq
    @KiranMagar-ok3yq 5 місяців тому

    मनिछु मलाइ मन परछ भागय सर काे❤❤❤❤

  • @bishnughayal4311
    @bishnughayal4311 5 місяців тому

    म दुबई बाट हेर्दै छु

  • @pradipshrestha9453
    @pradipshrestha9453 5 місяців тому +1

    Ma चाई Malaysia बाट हेर्दै छु ❤

  • @parwatakhadka3262
    @parwatakhadka3262 5 місяців тому

    Wow vagya sir akxin ta chahina puge jastai banai dinu vayo salam xa hjr lai🎉🎉🎉❤❤❤🙏🙏🙏🙏

  • @krishnakc1848
    @krishnakc1848 5 місяців тому

    रमाईलो लागो भाई जापान पनी अऊनु है

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +3

    लोन लि खा नतिर को अर्थ के रैछ सोधेर
    आउनु है चाइना बाट 😁 भाग्य सर 🤣🙏