भाइरल ब्यक्ति ५० बर्षिय भिम बहादुर बिकको घर पुग्दा,सबैले हेर्नुहोलाBhim Bahadur Bk Home Visit
Вставка
- Опубліковано 16 жов 2024
- Bhim Bahadur Bk Home Visit
Host/Edit :
Ganesh Bhattarai
Cameraperson:
Govinda Bhandari
Facebook:
/ ganesh.bhatt. .
Instagram:
/ ganeshbhatt. .
Twitter:
/ bibasbhattarai1
My Viber & WhatsApp :
9803402994
OriginalKhabar LInk:
OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
contant us -- 9803402994
Facebook:
/ ganesh.bhatt. .
Instagram:
/ ganeshbhatt. .
Twitter:
/ bibasbhattarai1
My Viber & WhatsApp :
9803402994
OriginalKhabar LInk:
OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
contant us -- 9803402994
पैलो चोटि यो दाईको भिडियो हेरदा सारै हस्सियो तर अाज हासो सगसगै दुख लागो मागेर भएपनि बाऊ अामा लाई कति खुसि राखेको रैछ दाइ ले छोरा होसत यस्तो @
100% brooo you are right
thanks bro
धेरै राम्रो काम गर्नु भयो सर हजुर हरुले सबैले सहयोग गर्नु पर्छ भन्ने जति येता हाजिर गरुम है
यो परिवार देखेर मलाई दुख लाग्यो के गर्नु खै यसो सबैले सहयोग गर्न पाए जीवन सुधार आउथो कि!
Ekdam ramro bichar
उम k doxt
खुसि लाग्यो सम्पुण सहयोगि हातहरू लाई धेरै धन्यवाद साथै भाग्य न्यौपाने लगायत सम्पुण टिम लाई धेरै धेरै धन्यवाद छ ।।😎💑😎
धन्यवाद उहालाई मदत गर्नु हुने सबै लाई
उहालाइ अझै धेरै सयोग गरिदिनु होला
अरु जोडि लाई भन्दा पनि उहाँ शिङ्गल लाई
मदत को खाचो छ ,,,,,,,,
Good
Sam to u
Very good
सहयोगी गणेश सर सलाम छ हजुरलाई !
Niee
BalBir Nepali
पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनु पर्छ
हो त
सहि हो
ghanta ho bhagya neupani
Sidha Khabar भाय्गे न्यौपाने दादा
सहि हो।
Bhage vai sabaoko vagwon ho salam xa vaiharko timlai
वाउ धेरै राम्राे family रैछ भिम जि काे
mahabir chhetr
आमा को मन न हो ।।
अबेला हुदा खोजन जान्छु भनदा ।।
मेरो ममि को याद आओ
अचम काेखबर
Honi tyo sabd le man kasto piro bho anakha maa aashu nai aayo😢😢😢aama ko man bhanya yestai ta honi😊😊😊
sahi ho bro💕
सन्सार मा सपैइ भन्दा रम्री र माया गर्नी मान्छे भनेको आमा हो
😥
आमालाई देखेर चै झन्डै आसु आयो आमा नहुनु को पीडा सायद येहि होला?💘💘💘
Awwe
Malai matra hoki vnya sabai testai huda rexa😣😣
Ma bheem bahadur dai lai.salut garxu yo.20.first.century.ma.aphno.bua.aama.lai.pale.ra.basnu.bhaxa.derai.ramro.ani.aphule.bihe.na.garikina.basnubhaxa.o.m.g.bhagman.le.sath.diun.achkal.ko.keta.haru.le.kasle.garxa.yasto.mahan.kaaam.god.blesssss.yuo🌺🌹🌺🌹🌹🌺🌹🌺🌹🌺🌹😘😘😘💃💃💃💃💃💃💃😘😘🌺🌺🌺🌺🌺🌺🍏😍😍😍😍😍😍😍GOD BLESS U
निकै खुसी लाग्यो अब viral viral
मन छुने धेरै राम्रो video# god bless all.
viewer from - Darjeeling😍
भिम बाहादुर को बाबा अामा लाई देखे र खुसि लागयो धन्यवाद सर
भाग्य न्यौपाने भाई सारै रमाईलो लागो भाग्य न्यौपाने भाई को हर अन्तर्बार्ता हेर्ने गर्छु म सिता न्यौपाने दिल्ली बाट हेर्दै छु
यो भिडियो Trending मा आएको देख्न पाइयोस्
Focus Nepal sing
Wow
@@ItsMeLb wow
भाग्य न्यौपाने दाजुको आत्मीयता देखेर खुशीको आँसु झर्यो ।💞💞 सलाम तपाईंहरूको कामलाई । आगामी दिनमा पनि यस्तै नेपालीहरूलाई यहाँहरूको च्यानलमा ल्याउनु होला । शुभकामना !🌹
नमस्कार यो लिन्क मा गएर पूरा वीडियो हेर्नु होला र सब्सक्राइब गर्दीनु होला
खुसी लागियो बिचरा सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद सर हरु😍💞💞
बुवा आमा देख्दा सारै माया लाएर आयो💕💕
Basanta Regmi j
FYI Fri
Kati ramailo parriwar bichar Dai testai vayni Aama buba laipalnu va rahexa sabaile milera sayog garna pay hunthiyo
पत्रकार भित्रको महान पत्रकार भाग्य न्यौपाने,सहि सत्य न्युज बेसाहाराको साहारा दुखि पिडितको भगवान भाग्य न्यौपाने सरको अावाज र मिहिनेत पत्रकारिता मा देख्छु, हजुरको सफलताको लागि शुभकामना🍂
भागय भाइ हजुर यकदम महान हुनुहुन्छ भकवानले सधै रक्षा गरून्
धेरै रमाइलो भिम जी खुसी लाग्यो। जो लाठे भएर पनि बरालिएर अामाबाबा परिवारलाई पिर बनाएर हल्लिँदै हिन्छन्।उनिहरुको धज्जि उडाउने खाले दमदार छ भिडियो साथै खुसी परिवार। दु: खमा पनि रमाउन सिक्नुपर्छ भन्ने भाव सिकाएको छ र अामाबाबा प्रतिको सम्मान कर्तव्य जस्तोसुकै परिस्थितिमा गर्नुपर्छ र दुधको भारा तिर्नुपर्ने कुरा सिकाएको छ।😍😍
यो chanel मा भाग्य सरलाई देखेर खुसी लागेयो भाग्य सरको बोल्ने शैली सारै राम्रो छ तेसाईले orginal chanel लाई आज SUBSCRIBE गर्न पुगे हजुर ?
भाग्या जि होईन हजुर भिम जि हो
good
@@hemantasarumagar4653 bhagya g nai ho solti first ma dekhako
Homraj Thapa
hain bhagiy ji ta tar bolne saili 1kai x
भाग्य सरलाई देखेर सारै खुसि लाग्यो भाग्य सरलाई देखेर यो channel लाई subscribe गर्ने कोको हुनूहुनछः
सलाम छ भाग्य सर को टिम लाई
very good job sir .garib ko lagi help garnu vayo god bless you sir .
bichara manxe garib vaye pani bichar chai mahan rahexa yo pariwarko
With those struggle he is happiest person I have ever seen.Real humanity exist in his inner heart.And hats off for helping hand.💕💕💕
भाग्य न्यौपाने सबै गरिब दुःखी को भगबान हुन
सुखी हुँन लाई केबल पैसा मात्र चाहीदैन मान नी हूँनू पर्यो भीम बहादुर बीक दाईं जस्टै @@जो भगवन बाट थगीय पनी जन्म दिनय आमा बाँ लाई धन न भय पनी मान बाट खूसी देको देखेर खूसी लग्यो दाईं अनी टीम लाई परगातीं को कामना
जय नेपाल
राम्रो गनेस सर भाग्य सर
Good
nice family dukhama pani hasi khusi milera basnu hudoraixa
भागगे सर राम्राे काम गरनेकाे सँन्सार भरि फुफैफुल हुन्छ मेराे तरफबाट सलाम सरलाई
Kunai din ma ni vagya dai jastai journalist banne xu 😍😂😂
Herna pau good sis
@@ss-os1sx thank u hjr journalism gardaii xu so 😍😍😍
@@sunitathapa2719 testo huna ta vagya nae hunu parxa😁 xata nidhar ma.vagya😁
साउदिअरब बाट
ok xa
अति राम्रो छ तपाईंहरूको काम ।धन्यवाद । सफलताको कामना गर्दछु ।
भाग्य सर सलाम छ हजुर लाई ।
Hats-off to original khabar team and respect from my heart to bhim bahadur brave soul man who is very responsible for his old father mother ...
Bhaggey neupaney is the one of the best online Media person
Hi sir 👃👌 I am punam Darjee you
भिम दाइको बाबाको अनुहार कति हसिलो,मैले त हेरिरहे।
होनि ब्रो😂💞💞💞
Same here bro maile pani bhim bhai ko baba lai herdai afno baba lai samjhidai thiye
Salute tapai ko crew haru lai..
Kati innocent family
Tapai haru ko swastha ramro hos bhane kamana garda chu 🙏
राम्रो पत्रकार जी यस्तै राम्रो काम गर्दै जानू होला बधाई छ हजूर लाई
भाग्य दाइ हजुरलाई कोटि कोटि धन्यवाद धेरैलाई सयोग गर्नु भको छ र हामिलाई पनि हजुर प्रती गर्व लाग्यो धन्यवाद र म भेट्न आउछु यो छोटे दाईलाई
हेर जनता स्थिति परिस्थिति येस्तो छ राष्ट्रपतिलाई १८ करोडको गाडी लाजास्पको विषय धन्यवाद मिडिया कर्मी टिमलाई
interview ramailo lagyo
अब एउटा बस्ने बास व्यवथित भइदिए अझै राम्रो हुनिथियो भिम जि को
रमाइलो लग्यो तात्तातो खबर लाई सलाम छ
मलाइ थाहा छैन किन हो भिम दाइ लाई देखे पछि मेरो सबै tension हराउँछ ।भगवान ले उनलाई सानो कद दिएर के भयो र हसिलो अनुहार र सफा मन दिएकै रैछ।सधै खुसी रहनु दाइ।म देउघाट आएको बेला दाइ लाई अवस्य भेट्ने छु र सक्दो आर्थिक सहयोग गर्ने छु
सम्पूर्ण टिम लाई सलाम छ पत्रकार ज्यु
Ya'll doing good job brothers.Keep up the good work.God bless you all.God bless Bhim Bahadur ji's family
भाग्य सर you are great 👍 😍😍
waow dhere dherae dhanyabat x dailai yesta garibdukhiko dukhaharu yesari dekhaidinu s
पत्रकार भनेको भाग्य न्यौपाने जस्तो हुनुपर्छ ......
dherai ramro bhagya nrupane sar thank you
bichar sarai ramro dai hunudo roica dai saga vatna thulo rahar xa
कति ज्ञानि छोरा है राम्रो सोचाइको दाइ हुनुहुदो रहेछ सारै मन पर्यो बोली God bless all family
wow मति रमाइलो परिवार रमाइलो मान्छे लामो video बनाउनु पर्यो orginal sir.
हामी नेपाली पाउना भने पछि कति सम्मान गर्छु है. भिम बहादुर लाई हेर क्होइ मान्छे आफ्नु घर जान्छु भन्दा उसको अनुहारमा अर्कै खुसि छ, आफ्नु बाऊ आमा चिनाउनलाई भिम बहादुर आतुर छन. आमाको मन न हो "अबेला हुदा खोजन जान्छु". धेरै पछि मेरो आखा रसायो
Baba mami ta mero hajur buwa ra hajur muwa jastai hunuhudo raix sarai yad aayo ☹☹☹☹☹
very nice heart touching video thanks dai for shairng this video
thank you so much ganesh sir
Mero bude shova thank you timilai
यस्तै दुखी को मन खुसी बनाउनु होला
सलाम xa प्रत्रकारको टिमलाई।।
Nice jati pani here bhim dai ko interview , I like most of u , and I see bhagya neupane sir also thank u same as u , nice
Kati khulla hirdaye bhayeko bhai, god bless you.
u have good personality ...........good job proud of u dear journalist je......💕💕💕💕💕💕💕💕
Good xa Sir hjr lai
Thanks Mr vagge sir for do this kind of thing for the vhim BK and I will praying for him to be great life.
वावा भाग्य न्याैपानि जि धन्नेवाद छ हजुर लाइ
भाग्य नेउपाने होइन हो गणेश भट्टराई हो।
@@samridheegeneral7256 ya hor hjr tq u bujai denu vako ma?
Good job sir
Dood sar
nice
O. Sorry😔 ho good job👌👍👏 yasto lai help garno vako ma
छोरा हुनुको कतवय भिम जि ले निमाउनु भाको छ सबैले भिम जि बाट केही पाठ सिकौ विशेष गरि बाउ अामालाई बुडेस कालमा बृदा अासम मा पठाउने जतिले हेरौ
बिचारा दिनदुखि परिबार ।भगवान यो परिबार को सदैब साथ दिनु ।।
भाई लगायत सम्पुर्ण टिमलाई धेरै 2 धन्यवाद !देबघाट गएको बेला अबस्या भेट्छु उहाँ लाई!
Great brother god bless you
भाग्य सर र गरेश सर दाइ भाइ जस्तो लाग्यो मलाइ बोलि चालि निकै मिठो छ
मेराे त भाईले आमालाई कति हेला गछ मलाईत कति रामरो लाग्यो येस्तो छोरो हुनुपछ भीम जस्तो
पत्रकार भनेको त भक्या जस्तो हुनु पर्छ
Good job thanks all team
Sahayog kasari garna sakinxa sir khabar pau hai
राम्रो परिबार रैछ अनि भिम दाजु पनि राम्रो मन हुनु भको रैछ र मिडिया को साथी हरु लाई मेरो सलुट छ उहाँ हरु लाई सहयोग गरि मिडिया मा लैदिनु भको मा
Sachai kati khusi pariwar dukha Mani milera hasne
धन्यवाद पत्रकार ज्यु बुकट क्षेत्र मा एस्ता एस्ता कयेउ पीडित नेपालि हरु छन इनिहरु लाइ बाहिर ल्याइ दियको मा धन्यवाद खै त के पि को सम्भृदी कता गयो
very good job sir
कति राम्रो परिवार कति खुशि यो परिवार देखेर म पनि मनै बाट खुशिको महसुस गर्दैछु
Bhgya neupaney salam xa tapielaii😍😍😍
Ok
patrakar j thanks
७० बर्ष नाघेका बृद्दबृद्दालाई नेपाल सरकारले प्रतिब्यक्ति २०००|- सामाजिक सुरक्षा भत्ता दिन्छ । मकै फल्दाेरछ बेच्नपुग्ने गरि । डाेकाे बुन्ने सीप रछ बाबाकाे । 80बर्ष पुग्दानि स्वस्थ दम्पति हुनुहुदाेरहेछ । रमाईलाे र छ परिवार ।
Good job sir tapaiharulae .....
कति रमैलो परिवार कति मन सफा भएको । मिडिया भाइ को बोल्ने शैली त सेम भाग्य न्यौपाने सरको जस्तै हुनुहुदोरैछ ।
धेरै माया लाग्दो मान्छे रछन भोले बाबा त
ramro xa
bhola mishra nice
Thank you so mu h
Sahayogi man haru lai mero namaskar xa malai pani dherai runa man lagyo video herera yastai yastai khabar haru ajhai dekhna pau 🇳🇵🇳🇵🇳🇵
Bhagya ko fn haru yata hajir garum
Dhanyabad hjr haru sab lai bhim bahadur lai media ma liyar aaunu vako ma
गरिबको जीवन शैलीहरु भिडियो गरेर देखाउनु मात्रै होईन हल्का फुल्का सर सहयोग पनि गर्नु होला पत्रकार महोदय जिउ✊✊✊
Parshuram Rai
Tattato khabar ko group lai dhanyabad original khabar lai pani scribed gariyo ani bhagya neupane ra Ganesh bhai thank you
उहाँ हरुको घर कुन ठाँउ मा होला जानू पये हुन्थ्यो सहयोग गर्ने हातहरु धेरै छन उहालाई ।।।
Bichara dai...God bless u