तस्कर नेताहरु थुन्न सकिदैन भन्दा पूर्वअक्त्तियार प्रमुख उठेर हिडेपछी लफडा, स्वागत नेपालसंग भनाभन

Поділитися
Вставка
  • Опубліковано 7 кві 2024
  • #Swagatnepal#Onlinetvnepal#SuryanathUpadhya
    Guest : Swagat Nepal
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Розваги

КОМЕНТАРІ • 631

  • @RajkumarRai-di1nd
    @RajkumarRai-di1nd Місяць тому +44

    अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउने न्यायप्रेमीहरुलाई सलाम छ

    • @ramharidhakal850
      @ramharidhakal850 Місяць тому +1

      केही होलात। अझे राष्ट्र प्रेमी छन क्यार।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Місяць тому +25

    स्वागत नेपाल जस्ता हजारौं उत्पदन हुनुपर्छ देशमा बल्ल भ्रष्टाचार निर्मुल हुन्छ।

  • @GyanendraShahi111
    @GyanendraShahi111 Місяць тому +150

    ठीक गर्नुभयो स्वागत जी🙏🇳🇵🇳🇵
    यस्ता भ्रस्ट हरुलाई अब जनताले जहाँ भेट्छ तेही कारबाही गर्नुपर्छ,तब मात्र इनीहरु ठीक ठाउँमा आउँछन् !

    • @rameshkhadkajhapajila5907
      @rameshkhadkajhapajila5907 Місяць тому +3

      जय मेरो देश जय नेपाल ❤

    • @chandrabahadurshrestha5091
      @chandrabahadurshrestha5091 Місяць тому

      )००))००)😊😊

    • @user-zg8pt6dj3g
      @user-zg8pt6dj3g Місяць тому

      तिमि गफाडी हो यो स्थानमा पुग्ने हैसियत बनाउन सक्नु नि पर्यो नि यो स्वागत र तिमि एउटै हो । गुदी नभएको फर्सी ।

    • @bijaydanuwar3165
      @bijaydanuwar3165 Місяць тому

      K thikparnu vayo gyanendra ji purba aakhtiyar pramukh vanda khatra bektitwa ta tapae ho kinaki aahile ta bolna aawaj uthauna sakne bebastha le lyayako ho swagat nepal gyanendra ji tapae ta galat hos sahi bolna nahune bebastha lyaunu parxa vanera ufreko ufree hunu hunxa k dharana k bichar aani k pustyaunu khojnu va ho tapaele 😂😂😂😂😂😂😂

    • @jennieeeyaaa334
      @jennieeeyaaa334 Місяць тому

      ​@@rameshkhadkajhapajila5907😢😢😢🎉

  • @Anticorr318
    @Anticorr318 Місяць тому +122

    चोरको पनि महा चोर भाग्यो !सत्य बोल्दा टिक्न सकेन अख्तियार मुन्टीएर भाग्यो !

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e Місяць тому +20

    यस्ता भ्रष्टाचारी खातेहरु उठेर हिँड्ने मात्रै हैन यो धर्तिबाटा कहिल्यै नदेखिने गरि जाओस्.............स्वागत टिमलाई स-धन्यवाद

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt Місяць тому +71

    स्वागत नेपाल जन्ताको वोकिल सबैले साथ दिनु पर्छ

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg Місяць тому +60

    यो भश्रट अख्तियार प्रमुख लाई कारबाही हुनुपर्छ

  • @premkhadka3248
    @premkhadka3248 Місяць тому +36

    स्वागत नेपालको भनाइ १००% तितो सत्य हो त्यही तितो निल्न नसकेर पुर्व अक्तियार प्रमुख कार्यक्रम स्थलबाट भाग्न खोजेको देखिन्छ।हेक्का रहोस अब जनताले खोजिनिधी गर्छन र जनताको कट्घरमा राख्ने छन।

  • @Yubanthami
    @Yubanthami Місяць тому +40

    स्वागत दाइ प्रति उच्च सम्मान 🙏🙏

  • @bhimrajrai5780
    @bhimrajrai5780 Місяць тому +9

    स्वागत सर सारै ठिक बोल्नु भयो। यस्ताहरुलाई यसै गर्नु पर्छ। नियालय र उच्छ स्तरमा बस्नेहरुको बैमानिताले गर्दा सारा नेपाली सधै गरिब सधै निरास। तर यिनिहरु भने राता रात धनी हुने। अब कानुन भनेको सबैलाई एइटै हुनु पर्छ।

  • @omsubba5385
    @omsubba5385 Місяць тому +10

    ध्रुव लाल सर र स्वागत नेपाल ज्यु लाई सलाम , साथ र समर्थन सधै।

  • @rameshgautam5396
    @rameshgautam5396 Місяць тому +33

    भ्रष्टाचारि ले बहस गर्ने हिम्मत् गर्दैनन

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 27 днів тому

    याे संवाद अत्यन्तै उत्कृष्ट रहे भए जस्तो देखिन्छ ।।साथै यहाँ व्यक्त स्वागत नेपालजीकाे अभिव्यक्ति अत्यन्तै महत्त्वपूर्ण र मनन गर्न याेग्य रहेभए जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @JarawanYT
    @JarawanYT Місяць тому +38

    देश बिग्रनुको मुख्य कारण नै चोर भष्ट्राचारी अख्तियार भएर हो।

  • @hamranepalramronepal
    @hamranepalramronepal Місяць тому +38

    सत्यकुरा लाई जन्ताले साथ दिन्छन् र दिनु पर्छ।

  • @parbatagautam9061
    @parbatagautam9061 Місяць тому +8

    जनताकाे सामु एस्ता कलंगार काे अनुहार देखाई दिनु भयेकाेमा आयाेजक लाई धन्यबाद !
    य्स्ता भ्रष्ट हरु मन्चबाट मात्र हैन देश बाटनै भाग्नु पर्छ त्याे दिनकाे सुरुआत भैसकेकाेृ छ हाेसियार ध्रष्ट हरु।हारूहाे !!!

  • @user-ht6pm4bv3b
    @user-ht6pm4bv3b Місяць тому +5

    यही व्यक्ति नै भ्रष्ट थिए जस्तो लाग्यो र बोली चुप र भाग्नू कर लाग्यो । स्वागत नेपाल सरलाई सलाम अनी सेवा ।
    त्यस्तो देश आर जनताहरूको दुश्मनहरूलाई एक एक नछोड़नुहून विनम्र अनुरोध गर्दछु ।

  • @lamakgoley3366
    @lamakgoley3366 29 днів тому

    एकदम दमदार आवाज अधिबक्ता स्वागत नेपाल ज्यु

  • @hitbahadurbomjan5303
    @hitbahadurbomjan5303 Місяць тому +1

    स्वागतनेपाललाई २१ ताेपकाे सलामछ।

  • @prahaladthapa7961
    @prahaladthapa7961 Місяць тому +3

    आजका जस्ता कार्यक्रम देशैभरी हुनुपर्छ र ठूलो शक्तिको एकता साथ आमुल परिवर्तन आवश्यक छ ।

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 Місяць тому +7

    स्वागत नेपाल वकिल साहेव प्रती उच्च सम्मानछ ।

  • @GopiSubedi-lh1ms
    @GopiSubedi-lh1ms Місяць тому +8

    स्वागत नेपाल ज्यु लाई सम्मान छ ।

  • @chudamanisapkota19
    @chudamanisapkota19 Місяць тому

    स्वागत नेपाल सरलाई स्यालुट छ

  • @devikabhattarai6404
    @devikabhattarai6404 Місяць тому +5

    ठिक पार्नु भयो नेपाल सर ।

  • @khukurinationx648
    @khukurinationx648 Місяць тому +9

    अबकाे प्रश्न पुर्व अख्तियार प्रमुख र पुर्व न्यायाधिशहरूलाइ गर्नु पर्छ।।

  • @padamprasai3879
    @padamprasai3879 Місяць тому +1

    जय होस स्वागत सर

  • @raiman9921
    @raiman9921 Місяць тому +1

    स्वागत नेपाल लाई बधाई तथा सम्मान छ।

  • @susilapuri6393
    @susilapuri6393 29 днів тому +1

    स्वागत नेपाल ज्यु जस्तो मानिस को आबस्याक छ

  • @naresh1599
    @naresh1599 Місяць тому +1

    धन्यवाद स्वागत ज्यू

  • @Narendai777
    @Narendai777 Місяць тому +3

    धन्यवाद छ याहारुलाई आज अलि छर्लङ्ग भयो

  • @khukurinationx648
    @khukurinationx648 Місяць тому +2

    धेरै राम्राे गर्नु भाे।। यसै गर्नु पर्छ अब।।

  • @lilashahi667
    @lilashahi667 Місяць тому

    असाध्यै राम्रो कार्य

  • @krishnaportel9957
    @krishnaportel9957 Місяць тому +1

    सहि कुरो उठाउनु भयो हजुर हरु ले धेरै धेरै सम्मान र सलोट छ ओकिल साब ज्यु हरु मा

  • @PuspBist-yb3bl
    @PuspBist-yb3bl Місяць тому

    बिल्कुल सही सुझाव दिएकाे छ

  • @rajubasnet4659
    @rajubasnet4659 Місяць тому +5

    नैतिक धरातल बैमानी र भ्रष्टीकरणमा डुबेको मान्छे सामाजिक र कानुनी प्रश्नमा खडा हुन सक्तैन भन्ने यो गतिलो उदाहरण हो। राज्यको उच्च पदमा बसेर के गर्नु, जस्को समाजमा शिर ठडाएर हिड्न गार्हो भए पछि र यसरी सार्वजनिक मञ्चबाट भाग्नु पर्ने स्थिति सिर्जना भए पछि।

  • @ambikaadhikari9412
    @ambikaadhikari9412 Місяць тому +1

    स्वागत सरलाइ धेरै धेरै प्रणाम।धेरै सहासी वकिल सर हरु।

  • @binabina7708
    @binabina7708 Місяць тому +5

    स्वागत नेपालकाे कुरा सहि छ । सत्यकुरा बाेलना छाेडनुहुदैना ।

  • @Rai021_Official
    @Rai021_Official Місяць тому +9

    सत्ये फेस गर्न गारो हुन्छ स्वागत नेपाल सर सत्ये बोल्दै हुनु हुन्छ

  • @sirgotolucknow
    @sirgotolucknow Місяць тому +2

    यो केपीको सबैभन्दा खास मान्छे हो। यसको अनुहार राम्ररी पहिचान गरिराख्नुहोस्। हुन सक्छ यो अख्तियारको हाकिम मात्र होइन यस देशको सबैभन्दा ठूलो देशद्रोही पनि हुन सक्छ।

  • @user-mq6eu2hq7x
    @user-mq6eu2hq7x Місяць тому +1

    हैट गाह्रो छ हो नेपालको कानुन दैव जानुन।

  • @sanjithnepal4236
    @sanjithnepal4236 Місяць тому +2

    Swagat nepal good luck super

  • @shankarlimbu
    @shankarlimbu Місяць тому

    Sugat Nepal ramro gareko xa jay ho's

  • @durbahakesh7395
    @durbahakesh7395 Місяць тому +2

    Vrast प्रमुख राष्ट्रघाती मुर्दाबाद,,,सम्मान छ,,स्वागत नेपाल,ध्रुव लाल श्रेष्ठ जस्ता अधिवक्ता ज्यू हरु प्रति,,।

  • @official7419
    @official7419 Місяць тому +7

    लोकसेवा आयोग पास गरेर अख्तियार प्रमुख भएको भय पो जेल हाल्छ त नेता कै कृपाले बनेको मुला जस्तो अख्तियारले नेतालाई कता जेल हाल्छ त

  • @tbtamang3725
    @tbtamang3725 Місяць тому

    सत्य कुरा सधै सत्य हुन्छ ।

  • @dineshmalla3651
    @dineshmalla3651 Місяць тому

    Very courageous work by the nationalist of Nepal. Truth will always prevail.

  • @DigitalCreation1986
    @DigitalCreation1986 Місяць тому +4

    जय स्वागत नेपाल 🙏🙏🙏

  • @madhujanakpuri1192
    @madhujanakpuri1192 Місяць тому +1

    स्वागत नेपाल नेपाली सुपुत्र 🙏👍👏

  • @jayaprakhashrai9634
    @jayaprakhashrai9634 Місяць тому

    Dhanyabaadh swagat nepal tapaiko bicharlai.

  • @jeetanthapa9295
    @jeetanthapa9295 26 днів тому

    आहा नि स्वागत नेपाल ज्यु सलाम छ हजुर लाई यस्तै खुलेर बोल्नोस जनता छ तपाईं सङ्ग अब यस्ता चोर गिद्द भ्रष्टाचारि लाई मार्ने दिन आको छ

  • @jasbahadurhanggam3783
    @jasbahadurhanggam3783 Місяць тому

    नेपालको अक्तियारको कर्मचारी नै ठिक नभएपछि देश कहाँबाट परिवर्तन हुन्छ

  • @williambrown266
    @williambrown266 Місяць тому

    Good सबै लाई कारवाही होस

  • @bpanuraghi8224
    @bpanuraghi8224 Місяць тому

    म स्वागत नेपाल सर को पक्ष मा हुने न्यायाधीश को सम्मान गर्दछु।

  • @sunilkumarrai8937
    @sunilkumarrai8937 Місяць тому

    I love and like surya prasad upadhya very much

  • @user-yr1jp8nw4z
    @user-yr1jp8nw4z Місяць тому

    सहि कुरा भ्रष्टाचारीलाई भ्रष्टाचारी भन्न नपाउने। सन्कि भ्रष्टाचारी।

  • @niranjansushilyogi709
    @niranjansushilyogi709 Місяць тому +3

    धुर्व लाल र स्वगत नेपाल लाई स्वगत छ।

  • @khukurinationx648
    @khukurinationx648 Місяць тому +2

    सलाम छ धुर्वलाल सर।

  • @tinarai3531
    @tinarai3531 Місяць тому +1

    स्वागत नेपाल सारै ठिक लाग्छ 👏👌.....

  • @sendang123
    @sendang123 Місяць тому +1

    एक दिन स्वागत नेपाल ठूलो मान्छे बन्नु हुनेछ्🙏

    • @drharibahadurkunwar9243
      @drharibahadurkunwar9243 Місяць тому

      प्रधानमन्त्री बनाउनु पर्छ !

  • @user-nz7ig7fd5b
    @user-nz7ig7fd5b Місяць тому +2

    Very nice, keep it up swagat ji.

  • @nargurung9307
    @nargurung9307 Місяць тому +2

    याे अभियानलाई पनि साथ दिउ सबै नेपालीले

  • @MysticMeditationMusics
    @MysticMeditationMusics Місяць тому +1

    उच्च सम्मान छ स्वागत सरलगाएत टिमलाई🙏🏻

  • @jeevankhatri8425
    @jeevankhatri8425 Місяць тому

    धेरै धेरै धन्यवाद आदरणीय रास्ट्रबादी देशप्रेमि, जनताप्रेमी,ब्याक्तित्व ज्युहरु। यस्ता चोर ,फटाहा, भ्रस्टाचारीलाइ यसै गरि समाजमा मुख नदेखाउने, गरि नाङ्ङे झार बनाउनु भो। र अरुले पनि यसै गरौं

  • @Janga..............453
    @Janga..............453 Місяць тому

    कानुन सबलाइ बराबर गर्नै पर्छ स्वागत नेपाललाइएक 👍️👍️🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🇳🇵🇳🇵

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb Місяць тому

    ठिक भन्नुभयो स्वागत नेपाल

  • @numlalbhattarai2685
    @numlalbhattarai2685 Місяць тому +3

    सत्य बाहिरिने भयो भनेर भागे को जस्तो छ। येस्ताको पनि सम्पती छानबिन गरेर कोच्नु पर्ने हो कि?

  • @dilipgurung764
    @dilipgurung764 Місяць тому

    jai swagat nepal ji👍👍👍

  • @user-sp7sr7fj4n
    @user-sp7sr7fj4n Місяць тому

    Swagat Nepal sir lai salam chha. Yestai gari sahakari thag haruko pani nangeghar garne din chhitai aaos.

  • @ramharikarki3559
    @ramharikarki3559 Місяць тому

    सत्यकाे अगाडि असत्य टिक्न सक्दैन भनेको यस्तै हाेला । नत्र....

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Місяць тому +1

    स्वागत नेपाल र पुर्वअख्तियार प्रमुखको कार्यक्रम झन्डै हात हालाहाल: यो देशमा नेतालाई मुद्दा लाग्दैन भनेपछि हंगामा....(भिडियो)
    ua-cam.com/video/H-exAfdfVLs/v-deo.html

  • @rajanthapa5634
    @rajanthapa5634 Місяць тому

    चाेर अक्तियार लाई पद बाट बर्खास्त गर्नुपर्छ

  • @Royalg66Grg
    @Royalg66Grg Місяць тому +2

    यो भ्रष्टाचार बुढोलाई त देशदेखि नै निकाला गर्नुपर्छ

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j Місяць тому

      हो क्यारे सर चोरै चोर ले देश सखाप पारेका छन्

  • @bharatchaudhari9362
    @bharatchaudhari9362 Місяць тому

    Welcome n naman xa hjr parati welcome jiu❤❤❤❤❤❤❤❤

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j Місяць тому

    सहि कुरा गर्नु

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 28 днів тому

    यो भ्रष्टाचारी हो त्यहीँ भएर भागो चोर सबै भ्रष्टाचारी छन् । यो भ्रष्टाचारी ब्यबस्था परिवर्तन हुनुपर्छ अनि सबै लाई कार्वाही गर्न सकिन्छ ।

  • @sharmahemant298
    @sharmahemant298 Місяць тому

    भाग्ने को हो म चिन्दिन, त्यसलाई पाता फर्काएर जनताले रामधुलाई दिनु पर्छ!

  • @SujalEducation-2024
    @SujalEducation-2024 Місяць тому +5

    Swagat Nepal swotantra Wokil hunuhunxa ❤😮

    • @vlog.639
      @vlog.639 Місяць тому +1

      स्वागत नेपाल झोले हो काङ्ग्रेसको

  • @lalqazi6594
    @lalqazi6594 Місяць тому

    चोरहरुको इमान, धर्म , लाज केही हुँदैन।

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt Місяць тому

    swagat nepal lai salam very good

  • @Suryakiran035
    @Suryakiran035 Місяць тому +1

    Keep rocking Mr.Swagat Nepal.

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Місяць тому

    केपी बा सहकारी तथा अन्य ठगी संसदीयछानबिन समिति बनाउने काम गरि हाल्नुस ।
    जनता भ्रष्टाचार र ठगीको पर्दाफाश गरेको हेन चाहन्छ ।

  • @user-vb9je3dy3c
    @user-vb9je3dy3c Місяць тому +1

    कति रामो कार्यक्रम रहिछ

  • @rajankc9797
    @rajankc9797 Місяць тому

    स्वागत नेपाल भनेको अभियान्ता हो भने

  • @dawalama5568
    @dawalama5568 Місяць тому

    हैट यो न्यायाधीश फटाहा नै छ होला । डराको भास भयो

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Місяць тому

    याे स्वागत नेपाल अराजक ,अतिवादि र जातिवादि ,ठडेउलाे पात्र हुन ।जे भए पनि नेयाय ,निस्पक्षता र कानूनकाे पक्षमा वाेल्नु राम हाे ।

  • @roshanrai8927
    @roshanrai8927 Місяць тому +3

    Swagat nepal 100% right

  • @yogendrarana5481
    @yogendrarana5481 Місяць тому

    good job स्वागत नेपाल

  • @madhavshrestha8677
    @madhavshrestha8677 Місяць тому

    धुर्ब लाल श्रेष्ठ र स्वागत नेपाल लाइ धेरै धेरै धन्यवाद भषटचारि लाइ मन्च बाट भगाएको मा

  • @mahadevsharma4793
    @mahadevsharma4793 Місяць тому

    अख्तियार प्रमुख नै गलत भएको प्रमाण हो । उनि उठेर हिड्नु भनेको उनि १००% गलत नै हो भन्ने प्रमाण हो ।

  • @sabirshrestha9282
    @sabirshrestha9282 Місяць тому

    धेरै बोलेमा खति हुन्छ भनेको यही हो ।

  • @nijgadhkhadka7963
    @nijgadhkhadka7963 23 дні тому

    good job swagat Nepal sir xodnu hunna yasto haru lai jaha vetyo tehi j jasto Kura le sakinx dinu parx

  • @user-qn2qj8bx4e
    @user-qn2qj8bx4e Місяць тому

    स्वागत नेपाल जस्तो सपुत देशमा कमै जन्मेको हुन्छ ।

  • @semantabhandari7172
    @semantabhandari7172 Місяць тому

    अधिकारप्राप्त ओहोदामा बसेर देशदोहन गर्ने यस्ता पाजीलाई जनता आफैॅले बाटोमा निचोर्नुपर्छ। वरिष्ट कानुन व्यवसायी स्वागत नेपाल जीले उठाउनु भएको सार्वजनिक चासोको प्रश्नको उत्तर दिननसक्नु नै यो स्वयं भ्रष्टाचारमा डुबेको चोर हो भन्ने प्रमाण हो। अब निर्दलीय जनता एकजुट बनेर देशव्यापी रुपमा अघिबढ्नु आजको आवश्यकता हो।

  • @NbNb1987
    @NbNb1987 Місяць тому

    SWAGAT NEPAL THIK GRNU VAYO....

  • @jeevankhatri8425
    @jeevankhatri8425 Місяць тому

    भ्रष्टाचारीलाइ मुद्दा हाल्छौ भन्दा त एकजना उठेर टाफ, सायद this person is connected with that corruption

  • @humrajali1351
    @humrajali1351 Місяць тому +1

    यो प्रमुख भ्रष्टाचार हो नत्र जवाफ् दिनु पर्थो

  • @binodshrestha2524
    @binodshrestha2524 Місяць тому +1

    Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thapagopal4778
    @thapagopal4778 Місяць тому

    इ भस्टचारी चोरलाई त जहाँ भेट्यो तेहि कारवाही गर्नु पर्छ स्वागत जि धन्यवाद यति गरेकोमा ।

  • @mekbahadurthapa8140
    @mekbahadurthapa8140 Місяць тому

    यो भ्रष्टचार नेता लाई करबहि हुनुपर्छ ।जे गर्नु भो सहि ।सलाम छ सोगत सरलाई।

  • @surenlama7623
    @surenlama7623 Місяць тому +2

    स्वागत नेपाल le jay