तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : समपर्क न .९८६३६५८७४४ ARTISTMEDIA
M Pani euta prativa bhako byakti hum ,but paristhitile Garda m indiama karyarat xu ,kahin katai chance mile Nepali lok dohari ko chhetra lai adagi badhaunama sahayeta garne thiye dhanyabad🙏🙏🙏
लोक दोहरिमा यो नौलो र रमाइलो जोडी हो । साँच्चीता नानी र बिराट भाई अहिले कलीलाई हुनुहुन्छ । भबिस्यमा दुइबैको सङ्गितयात्रा बारे केहोला भनेर भन्न सकिन्न र आशा गर्छु दुबइ यसरीनै साथ साथइ रमाइलो यात्राा होस ।🎉
सारै राम्रो बाबु नानि हरुको जोडि हामिलाई हेर्दा अति राम्रो छ तर एसो भनेर दर्सक हामिले कमेन्ट गर्दै गर्दा नानिहारुले आफ्नो जिवन सफल र सेक्वेर नहुनु ज्याल सम्बन्ध मा सचेत हुनुनै राम्रो हो हरेक जिवनको पाइलामा कुनै पनि बेला कुरामा नआत्ति जिवन्लाई सम्हाल्नु होला सक्दो कन्ट्रोल गर्दै अगाडि बढे अवस्य जिवन सफल र सुखमय छ जिवन्मा बिभिन्न मोडहरु आउंछ आउंछ तेतिखेर पनि नआत्ति जिवन सहज बनाउन एक अर्कामा सक्दो सेयर गर्नु राम्रो हुनेछ ......
गित मा मात्रै हैन रियलमै यो जोडि सुन्दर छ । भाइ बहिनीलाई अझै सफलताको सुभकामना । रियल जोडि भएर गित संगीतमा मिलेर तहल्का मच्चाउने दिन आओस् भाइ बहिनीको । कहिल्यै एक अर्कासग मनमुटाव नगर्नु ।बिराज भाइ धेरै मिहिनेती छ्न । बहिनी पनि ज्ञानि अनुशाशित सिम्पल र बुझाकी लाग्यो । यी दुई जनालाइ God को आशीर्वाद भइरहेकै होस आज अनि सदा ।
साह्रै मन पर्यो स्वर ?अझै बिराज भाई को सारङ्गी को धुन त झन् राम्रो धेरै धेरै शुभकामना उत्तर उत्तर प्रगतिको शुभकामना भविष्य उज्जल छ निरन्तर यही गीत गाउने गरिराख्नु🎉
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
jodi sachikai milneraixa
Yes 👍🏻🎉
🎉❤ 😂 mm mm 🎉😊😊😅
/ 😂
Malalie pani git gain man xa
M Pani euta prativa bhako byakti hum ,but paristhitile Garda m indiama karyarat xu ,kahin katai chance mile Nepali lok dohari ko chhetra lai adagi badhaunama sahayeta garne thiye dhanyabad🙏🙏🙏
सारै नै राम्रो लाग्छ यो जोडि को कला र गला यो जोडि लाई हार्दिक बधाई टक्र्याउँदछु धन्यवाद फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤
मेरो पनि यो जोडलाई सदैव आशिर्वादछ,यति राम्रो कला र गला गीतका तुरून्तै टुक्का बनाएर मीठो स्वरले हरनेपालीहरूको मन जितेकाछन्।
दामि गित भाई
मलाई मन parxa बिराज र संचिता को गीत
बधाई छ् दुबै भाई बहिनीलाई ,र्याप पनि सिकाउनु पर्यो संचिता लाई !!
धेरै राम्राे छ यो जोडी परमेश्वर ले सधै आसिस् दिनुभएको होस्
बिराज भाईलाई एउटा राम्रो सारङ्गी दिउनु पर्यो मिडिया कर्मीहरुले
Kina tyo sarangi k vayo ra . Fernu paryo usle aafain kinna wa vanna sakihalaxani
सुन्दर जोडीको सुन्दरै कला यो जोडीको बिछोड नहोस ।
अति राम्रो छ याे जाेडि धेरै भन्दा धेरै माया छ मेराे दाङकाे बिराज भाईलाई❤️❤️❤️
यि दुबै जनालाई सङ्गै देख्दा बित्तिकै नि यो मन अत्ति खुसी महसुस हुन्छ यार।बधाई छ भाइ बहिनीलाई
यो जोडि चाहि क्या सुहाउने जोडि रहेछ, सारै राम्रो लाग्यो, उमेर पनि मिल्ने, कला प्रतिभा पनि मिल्ने... बास्तबिक जोडिमा परिणत होस, शुभकामना ! 🎉🎉🎉🎉🎉
सन्जिता बहिनि र बिराज भाइको गित राम्रो छ।👌👌👍️👍️
आहा नानी बाबुको सारै राम्रो गीत अनि पत्रकार महोदयको प्रस्तुति पनि उच्च रहयो।बधाई छ सबैलाई।
बहिनिको स्वोर धेरै नै मीठो अनि सधैं भरी यसरी नै सहकार्य गर्दै अगाडि बढेको देख्न पाइयोस!❤❤
यो जोडीलाई कसैको आखा नलागोस भगवान 🌹🌹🌹🌹❤️❤️❤️🌹🌹🌹यो जोडी सधै यसरि नाई खुसि वीरहोस यहि चाहन्छु भगवान 🌹🌹🌹🌹🌹
यो जोडि धेरै राम्रो छ एक भाको हेर्न मन छ
धेरै राम्रो छ है जोडी लगायत अनि song❤❤
दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस 💐💐💐💐💐❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
आहा कति मिठो आवाज रहेछ बाबु को अझै सफलता को कामना
आहा कति राम्रो दुवै जनाको स्वर ❤❤❤
❤❤❤❤
एउटा कमेट्न गर्न मन् लाग्यो just for WoW WoW WoW #biraj_gandharba congratulations 👏🎉 TMILAAI
जति हेर्यो उतिनै हेर्न मनपर्छ दुई जनाको प्रस्तुति सार्है राम्रो छ।❤❤❤
यो भिडियो हेर्दा मेरो रोटि नै डढ्यो आगामि दिन हरुमा यो नया जोडिको यस्ता धेरै भिडियो हरु हेर्न पाउ यही छ मेरो शुभकामना 🎉🎉❤
लोक दोहरिमा यो नौलो र रमाइलो जोडी हो । साँच्चीता नानी र बिराट भाई अहिले कलीलाई हुनुहुन्छ । भबिस्यमा दुइबैको सङ्गितयात्रा बारे केहोला भनेर भन्न सकिन्न र आशा गर्छु दुबइ यसरीनै साथ साथइ रमाइलो यात्राा होस ।🎉
मलाई यकदमै मन पर्ने गीत आज मन परेकै कलाकारको आवाजमा सुन्न पाइयो । अहिले साङ्गीतीक जोडी रियल जोडीमा परिणत होस शुभकामना !!
बबाल छ यो जोडीले धेरै जमाउन सकोस् शुभकामना व्यक्त गर्दछु।।
दुबैको मिठो स्वर अनि गित पनि यो परेवाको जोडी निरन्तर पानी झै शान्त भएर बगि रहुन। ❤❤❤
यो जोडी सारै नाई राम्रो छ. यो जोडी यक भाको हेर्न मन छ ❤❤❤❤❤life long सात जुनी सम्म संगै देख्न मन छ 🌹🌹🌹🌹
बिराज भाइ को यक्सप्ध ले मन छोयो सानू तिम्लाइ चायला सुनखानि मलाइ पिर् छ एक धिका नुन्न खाने nice couple this
साच्चै यो जोडि को घरजम भयको हर्नेमन हामी जनता लाइ ❤❤
1:49 3❤
अति शुन्दर काला जोड़ी रमाइलो छ बिराज को याप सुन मन लाग्छ🤘🤘🤘🤘 मलाई
Jati herda pani ajhai herna man lagne aru pani chaiyo babal jodiko geet
अतिनै मिठो छ दुबै जनको आवान सफल ता को सुभकामना दुबैलाई
सारै राम्रो बाबु नानि हरुको जोडि हामिलाई हेर्दा अति राम्रो छ तर एसो भनेर दर्सक हामिले कमेन्ट गर्दै गर्दा नानिहारुले आफ्नो जिवन सफल र सेक्वेर नहुनु ज्याल सम्बन्ध मा सचेत हुनुनै राम्रो हो हरेक जिवनको पाइलामा कुनै पनि बेला कुरामा नआत्ति जिवन्लाई सम्हाल्नु होला सक्दो कन्ट्रोल गर्दै अगाडि बढे अवस्य जिवन सफल र सुखमय छ जिवन्मा बिभिन्न मोडहरु आउंछ आउंछ तेतिखेर पनि नआत्ति जिवन सहज बनाउन एक अर्कामा सक्दो सेयर गर्नु राम्रो हुनेछ ......
सारै राम्रो गित भाइ को अनि बहिनिको,
यो जोडी कहिले पुग्छ होला नि ईन्द्रेणी मा सफल्ता को सुभकामना भाइ बुहारी लाइ❤❤❤❤❤🎉🎉🎉
राम्रो जाेडि अनि गित पनि राम्रो छ❤❤❤❤
एकदमै राम्रो लाग्यो भाइ बहिनी हरु को जोडि र कला गला को उच्च समान छ ❤❤
पछि सम्म सँगै सहकार्य भइरोस् धेरै राम्रो लाग्छ यो जोडी ❤❤🎉🎉🎉
यो जोडिलाई कसैको पनि आँखा नलागोस है भगवान
Right
❤❤❤
❤❤❤❤
जसरी भयनी बिहे चाई होस इ दुबै को ❤❤❤🎉🎉😊
लाखौं लाखको शुभकामना छ यो जोडि लाई 💚💛🧡❤️👌👌👌👌👌👌💐💐💐💐💐💐💐🎉🎉🎉🎉🎉🎉
बाला पन को याद आयो यो गित सुनेर
Lovely ❤ couple Sanchita ❤Biraj watching from Dubai🇦🇪🇦🇪🙏🙏
बिराज र संचिता को जोडि र गितले संसार खाने छ!
याेजाेडी कहिलै नछुटाेस है।यक अर्कामा समझदारी भयरै अगाडि बडनु।यहि शुभकामना❤️🌹🌹
दामी छ भाई र बैनिकाे गित
आहा कत्ति राम्रो वोइस 👌👌
साङ्गितिक जोडी मात्रै हो त्रर रियल जोडि चाहिँ हुन्न 100% ठोकुवा गर्दिन्छु ! साङ्गितिक यात्रा सफल बनोस् ! हार्दिक शुभकामना भाई बहिनी लाई !🎉🎉❤❤
धैरे राम्राे लाग्छ याे जाेडि मलाई नि 👏👏👏💕💕👌
good job
राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साह्रै राम्रो जोडी बधाई छ सुभकामना राम्रो राम्राे गित हरू गाउनु ❤❤❤❤❤❤❤❤
यो जोदि सदै सङ्ग बैदिए कति राम्रो होन्थियो❤🎉
सदै भरि यो जोडी लाई यसरी देक्न पाइयोस्
अति राम्रो
बिराज कति रमाइलो हुन ❤❤❤❤Good job
आहा बहिनीको आवाज सार्है राम्रो लाग्यो
दामी सारै राम्रो जोडी
गित मा मात्रै हैन रियलमै यो जोडि सुन्दर छ । भाइ बहिनीलाई अझै सफलताको सुभकामना ।
रियल जोडि भएर गित संगीतमा मिलेर तहल्का मच्चाउने दिन आओस् भाइ बहिनीको ।
कहिल्यै एक अर्कासग मनमुटाव नगर्नु ।बिराज भाइ धेरै मिहिनेती छ्न । बहिनी पनि ज्ञानि अनुशाशित सिम्पल र बुझाकी लाग्यो ।
यी दुई जनालाइ God को आशीर्वाद भइरहेकै होस आज अनि सदा ।
धेरै राम्रो रमाइलो पल❤❤❤❤❤❤
याे जाेडि यकदमै दामि छ♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏 4:24 4:26
भाइ बहिनीको जोडी एकदमै राम्रो कला त्यत्तिकै राम्रो झन् सन्चिता बहिनीको स्वरले त बिस्तारै नेपाल खान्छ भविष्यमा साँच्चिकै जोडी भएर आएको हेर्न पाउ।
भगवान ले जुराउँछ साथ तर अवसे सत्य काे बाटो हिड्नु प्रछ ❤
जोदि एक दमै राम्रो छ सफलताको शुभकामना ❤❤
दामि छ भाई बैईनी को गाना
सारै मिठो स्वर 😱❤❤
Wow सुन्दर जोडि
राम्रोजोडि छ❤
जय होस् जोडी
सुन्दर छ
बिहे गरेर राम्रो गित गायर जोदि जमाउनु पर्छ❤
बिहे गर्दा झनै भाईर हुनि थियो यिनी भाइ र बैनिको जोडि 🍎🍑🤘🤘👌👌👍️🙏🤝🤝👍️🙏🙏🤝🥑👌🤘🤘🤘👌👍️🙏🤝🤝🙏
सानै छ उमेर नि
यो जोडिमाथि कसैकोनि आँखा नलागोस् र भगवान् ले यो जोडिलाई जस्सरि नि मिलाओस्।।।
भाई र बहीईनी धरै रामृरो छ
यो जोडी कहिलैई नछुटुस भगवान चडै बिबाह भये को देख्न पाम
कति मिठो आवज❤❤
अति राम्रो आवाज दुबै जना को❤❤❤❤💋💋💋💋💋🎉🎉🎉🎉
कति राम्रो प्रतिभा,,,
कलाकारिता नाताले जोदि राम्रो छ
याे जाेडिलाई कसेकाे आँखा नलागाेस दुई जाेडिलाई बधाईछ
Biraz ko song bbl xk& sanzita ko cute smile & swt voice ...like it❤❤❤
🎉🎉🎉दामिछ जोडि को प्रतिभाइ एस्तै देखन पाउ सदै भरि
धेरै राम्राेछ साेर बैनीकाे
Wow यार कति मिठो बाजाको
यो भाई र बहिनिलाई साथदिनु ल सबै ले
WaW kati मिथो आवाज सन्जिता and biraj vai ko
दामीछ नी
नाईस डोडि सन्जिता बैनि र भा
Biraj bhi li ramro platform vetnu Vani ramro singer hunxan 100// Nepal ko
दामि छ भाइ काे जाेडि
Wow kya damiiii jodi bhai bahiniko best of luck ❤❤❤❤❤❤❤
साह्रै मन पर्यो स्वर ?अझै बिराज भाई को सारङ्गी को धुन त झन् राम्रो धेरै धेरै शुभकामना उत्तर उत्तर प्रगतिको शुभकामना भविष्य उज्जल छ निरन्तर यही गीत गाउने गरिराख्नु🎉
Ati ramro x hai bhai bahini haruko sound❤❤❤
Nice song nice voice badhai xa Jodi lai
रामरहो छ बिराज र संचिता को जोड़ी
sangit jodi ramro xa
Yo jodi lai herna napayera artis media lai thanku
kati ramro jodi ho dubai jana ko chhitto bihe hos❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
ना-बालक अनि ना-बालिका हो
Ramro xa bai bahni ❤❤