पार्टीगत निरंकूशताको बिकल्प प्रतक्ष प्रधानमन्त्री हो यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई
#boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम!
वालेन व्रोको डिजाइन स्केच कस्तो रहेछ थाहा पाउन पाए राम्रो हुन्थ्यो । यो विजुलीको पोल रोड साइड तर्फ फुटपाथको छेउमा हुनु पर्छ । साइड रेलीङ्ग हटाउनु पर्छ । अहीलेको रंगीचंगी वेढङ्गको रेलीङ्गको त के कुरा गर्नु । दुइटा पोल विच सानो प्रकारको रूखहरू रोप्दा राम्रो हुन्छ ।
नोट: फुटपाथ बढे पछि चहलपहल बढ्छ। चहलपहल बढे पछि ब्यापार बढ्छ। ब्यापार बढे पछि धनि भईन्छ। गाडीको ताँतीले धुँवा धुलो फिटेर जान्छ। पैदल हिँडने भिडहरुले पैसा छर्दै जान्छन्। बिश्वका सुन्दर सहरहरुमा बस रुट नपर्ने भित्रि सडकहरु सबै न्युरोड काईदाले बनाईएका हुन्। नेपालमा अरु तिर नभएपनि न्युरोडक्षेत्र त सिंगापुर भयो। अब अरु तिर पनि त्यो काईदाको देखिसिको गर्नू।
Nice balen ❤❤❤❤
बिजुलीको पोल पनि हटाउनु पर्छे अनि पो राम्रो देखछ✊🏻🙏🏻🔔जय बालेन✊🏻💐
Ho bistaarai bijuli ko taar lai under ground garnu parchha.
Bijuli ko pol xoyo vane feri kulman aago hunxa... underground matra bikalpa xa
Don't wary Tyo pool poni hatxa
धेरै धेरै राम्रो देखियो जय बालेन साह ❤🎉❤
पार्टीगत निरंकूशताको बिकल्प प्रतक्ष प्रधानमन्त्री हो
यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई
Salute to word no 24 chairman🙏🙏🙏.
Your support and understanding Mr. Balen's vision is awesome 👍.
#boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम!
100% Ekdm Sahi kura garnuvo 22 no ora no saping
Lamp post pani side ma rakhnu ramro huncha aney way good work jai balen 👍
Great. " jay balen." jay mahanagarpalika's all the great members. ". JAY NEPAL."
V....good
वालेन व्रोको डिजाइन स्केच कस्तो रहेछ थाहा पाउन पाए राम्रो हुन्थ्यो । यो विजुलीको पोल रोड साइड तर्फ फुटपाथको छेउमा हुनु पर्छ । साइड रेलीङ्ग हटाउनु पर्छ । अहीलेको रंगीचंगी वेढङ्गको रेलीङ्गको त के कुरा गर्नु । दुइटा पोल विच सानो प्रकारको रूखहरू रोप्दा राम्रो हुन्छ ।
Good job
Wow
नोट:
फुटपाथ बढे पछि चहलपहल बढ्छ। चहलपहल बढे पछि ब्यापार बढ्छ। ब्यापार बढे पछि धनि भईन्छ। गाडीको ताँतीले धुँवा धुलो फिटेर जान्छ। पैदल हिँडने भिडहरुले पैसा छर्दै जान्छन्। बिश्वका सुन्दर सहरहरुमा बस रुट नपर्ने भित्रि सडकहरु सबै न्युरोड काईदाले बनाईएका हुन्। नेपालमा अरु तिर नभएपनि न्युरोडक्षेत्र त सिंगापुर भयो। अब अरु तिर पनि त्यो काईदाको देखिसिको गर्नू।
मेरो कमेन्ट वाह>>>👍👏
Jay..balen.sir
बिजुली बतिको पोल र ढलको पनि राम्रो अध्यन हुन जरुरी छ
We love it. Good jobs Balen Shah ji. ♥️♥️
very good
धन्यवाद बालेन
जय बालेन✊✊
Great work well done Balen sir.
Nice road
बल्ल पो राम्रो देखियो।❤❤❤
Very nice job mayor sir
बिजुलीको पोल चाहिँ एम्बुस थापे जस्तो भयो ...
बिस्तारै हटाईन्छ होला
बिजुलि जमिनमुनिबाट लैजानुभयोभने अझै राम्रोहुने थियो
Excellent❤❤❤❤
याे बिजुलिकाे पाेल पनि ब्याबस्था गरे राम्रो हुने थियाे , कुलमान सग मिलेर ब्याबस्था गरे राम्रो हुने थियाे
यो फुटपथ बनिसके पछी अती सुन्दर देखिन्छ निउरोड
निउरोड निउ हुन्छ
आह्हा मेयर बालेन ज्युको यो काम देख्दात म चकित परेँ ,,यो सडक पेटीको काम्मा पुरै फिनिसिङ भयो भनेत सिङ्गापुर लाई पनि टपी दिन्छ होला ।
Huge respect for mayor balen shah 🙏
बालेन शाह को जय होसा। ❤❤❤
बिद्युतप्राधिकरणले पनि जति सक्दाे याे बिजुली काे खम्बा हटाईदिए सुनमा सुगन्ध हुने थियाे।
Bijuli ko pole pani sarnu bhaye jhan kati ramro dekhinthiyo hola Balen sir
भबिस्य मा सुगर ड्याडी लाई उसैले सन्तान ले थुक्ने छ। त्यसको पहिचान ले चिनिन चाहदैनन।
Newroad ko kati number wadaa ho. Chini kaaji ko wadaa or area ta pakkai pani hoina holaa ta
बीजूलीको पोल अन्डर गर्न पर्यो ।
Footpath thulo vaera k garni kahile kahi emarjency sewa hunxa Ambulens Aago nivauna Damkal Road sano vae paxi problem aauxa dhirghkalin bikash hinuparxa
कति छिटो हो
Samaye anusar yo footpath badaunu nai parne thiyo...dherai manchhe hidne area bhayeko huna le...!! 50 barsha purano footpath bistar garnu parne nai ho...!!
Wire ne underground garu parxa yehi Bela ma .. ani po khulla hunxa
बालेन पथ
Jay balen
Biju;i ko poll pani chhito hataunu paryo
pole haru hataunu paryo k yarrr😢
Manxe sangai janawar miseko Sahar kTM
Electric pole need to remove please
Ra bistaarai tyoe bijuli ko taar haru lai pani underground garaera laanu parchha. Jhan raamroe hunchha
Pole xito hatauna paryo fast kulman
Bojuli ko pola pani xito sarnuparyo balene sir
Shopping garna 22 wada hoina 24 wada jau
kasto mero desh chinako bikash hernus ra hamro tira footpathko lagi ladne bhedaharu ....kasari neta harulaai matra dosh dina milxa
बिचरा बितौलीयाहरु पो भुक हडतालमा जाने भो 😂😂