बालकुमारी घटनाः पहिले गो*ली चल्यो, अनि आ*गो लाग्यो। कुलमान पक्ष-‘महशुल नतिरेसम्म जोड्दैनौं’।

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • बालकुमारी घटनाः पहिले गो*ली चल्यो, अनि आ*गो लाग्यो। कुलमान पक्ष-‘महशुल नतिरेसम्म जोड्दैनौं’। SIDHA KURA JANTA SANGA
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

КОМЕНТАРІ • 551

  • @DineshBishwakarma-vj6hz
    @DineshBishwakarma-vj6hz 8 місяців тому +135

    पुर्व मेचि देखि पश्चिम महाकाली सम्मकाे नेपाली जनताहरु एक भएर यि चाेर भ्रष्टाचारी नेताहरुलाई राँकाे बालेर बिहार नकटाए सम्म हाम्राे देशले निकास पाउने छैन तेसैले हामी नेपाली जनता एक हाै जय नेपाल🇳🇵

    • @govindasapkota5979
      @govindasapkota5979 8 місяців тому +8

      सहि भन्नू भयो

    • @smartboyjonkhadka8409
      @smartboyjonkhadka8409 8 місяців тому

      Lpppppppppppp😅p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p p ppplpppppppppppppp0lppppppppppppppppppppppppppplppppppppp0ppppppppp0ppppppppppppp? Lpp0pppp0pppp0pppppppppppppp0lpppppppppppppppp0pppppppppppppppppppppplpppplppppppplplplppllppllp9llplp0pplllpppllpllppplppplpllpllpllplplpllpplpppllppplpllplplllllllllplplllplllppllllpllllppllllppllllppllllllllllllllllpppllpllllllllllplllllllpplllll) lplllpplllllll0p0llplllpllllllplplllllpplllllpllllplpplplppplpp0ppplppppppppppppppppppplplplplplp

  • @tarasth4980
    @tarasth4980 8 місяців тому +181

    देश चिनाउने खेलाडीलाई जेल,
    राेजगार खाेज्ने युवालाई गोली, भ्रष्टचारी र हत्यारालाई आममाफी,
    राक्षसकाे हातमा देशकाे चाबी😥

    • @007robinhoodlove5
      @007robinhoodlove5 8 місяців тому +5

      कुरा एकदम सहि हो😢 अर्को कुरा पनि तितो सत्य हो कि त्यो चावि दिएको चै भेडा जस्ता जनता र झोलेहरुले नै हो 😢

    • @amoonpariyar2984
      @amoonpariyar2984 8 місяців тому +1

      💔💔💔💔💔

    • @Dhru987
      @Dhru987 8 місяців тому

      @tarasth 4980 your comment is right. This government killed 17002 public in general's.

    • @rajangauli9243
      @rajangauli9243 8 місяців тому

      चित्त बुझ्यो❤❤❤

    • @ramkandel8329
      @ramkandel8329 8 місяців тому

      ❤❤❤❤wow wow katisaandabik lekhnu vaako good luck hajur❤❤❤❤

  • @langalikiran9109
    @langalikiran9109 8 місяців тому +43

    यो अवस्था आउन दिने सरकार र गलत निर्णय फैसला गर्ने अदालत र गोली हान्ने प्रहरी लाई कडा कारबाही हुनुपर्छ। 😢😢😢

  • @user-ir2xu3rv2j
    @user-ir2xu3rv2j 8 місяців тому +33

    धिक्कार छ तिमीहरूलाई !
    एक जोर कपडाका लागि भौतारिने एक टुहुरोको छाति कोप्यौ। बेसहारा विधुवाको धुरिखाँबो ढाल्यौ । स-साना भाइबहिनीको आधारजग भत्कायौ । देशले बाँच्न दिएन । देश छोड्छु भन्दा पनि दिएन । कहिल्यै भलो नहोस् पापीहरूको, यस्तो अवस्था ल्याउनेहरूको । 😢

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 8 місяців тому +39

    हाम नै खराब हौं किनकि ज्यानमारा भनेर थाहा पाउदा पाउदै उसैलाई भाेट हाल्छौं ।यहि हो हाम्रो कम्जोरी ।

    • @gangakhatiwoda8787
      @gangakhatiwoda8787 8 місяців тому

      Janatale jitayeko hoina samsara kinera Baneko pradhanmantri ho

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 місяців тому +40

    नेपाल प्रहरीको काम भनेको भ्रष्ट नेताहरूलाई
    सलाम ठोक्ने अनि नेपाली जनतालाई गोली 😢

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 8 місяців тому +22

    केपिओलि,सेरे र परचण्डालाई देसको होईन चिन्ता छत रेसम चौधरी,रिगल ढकाल,सून तस्कार,येत्ति,ओम्नि,बालुवाटार खाने,नक्कलि भुटानि बनाउने,ऐनसेलको घोटलाकारिलाई कसरि जोगाउने भन्नेमा मात्र चिन्ता छ।

  • @ashalkhanal5982
    @ashalkhanal5982 8 місяців тому +5

    स्पष्ट वक्ता ,तपाईंको हरेक शब्द उर्जा र साहसले परिपुर्ण छ ।तपाईंलाई सलाम छ सर।

  • @resammagar4481
    @resammagar4481 8 місяців тому +5

    नीडर पत्रकार बीरेन्द्र जैरू सर लाई सलाम छ ❤️❤️

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b 8 місяців тому +3

    सलाम बिरेन्द्र हामीलाइ तपाईं जस्तै साहसी मानिसको खाचो छ!

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 8 місяців тому +22

    प्रचण्ड र नारायण काजी लाई अब नेपाली जनता ले गोलि हानेर मार्नु पर्छ नेपाली जनता ले त्यो पनि सार्वजनिक ठाँउ मा

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 8 місяців тому +55

    पुलिस र रेखा पुरै झूठ्, थुक्क यिनिहरुको हर्कत्, इपिएस प्रमुखलाई छोड्नु हुन्न ।

  • @sapanachhetri3560
    @sapanachhetri3560 8 місяців тому +32

    अाफ्नै साथि हरु मार्दा त हेरेर बस्ने पुलिस हाे सरबसाधारण मर्दा त बाेलि फेरि हाल्छनि नेपालि पुलिस चाेर हुन

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 8 місяців тому +11

    एक बालिग केटी पैसाको लोभमा सहमति हुनु र कहिले बालिग कहिले नाबालिग के हो ? त्यस्तो पैसाको लागि सहमतिहुनेलाइ देह व्यापार गर्ने भनिन्छ होइनर ? के को मुद्दा ।

  • @tamangk
    @tamangk 8 місяців тому +22

    पैसा नतिरे सम्म कुनैपनि उद्योगलाई बिजुली दिनु हुन्न। 10-12 वर्षसम्म पनि पैसा नतिर्नेहरुलाइ सरकारले छाेडिदिनुपर्ने?

    • @bhopalthapa6464
      @bhopalthapa6464 8 місяців тому

      Nepal ma alpamat ko sarkar le kehi garna sakdaina, Hernus pardhan mantriy and home minister lai thaha chhaina. Thaha na vai mafia jhunda le yesto kam gareko chha. Nepal ma sarkar kasari chaleko chha. Aafai jannus. Nepal ka yesta mafia lai parasta garna bahumat ko sarkar chainchha
      Bahut ko sarkar Nepal ma mafia le huna didaina

    • @SubhaKhadka-rl4pg
      @SubhaKhadka-rl4pg 8 місяців тому

      Samaye mai paisa tire samassya kasari aauxa?

    • @umapatitiwari3961
      @umapatitiwari3961 8 місяців тому

      ​@@bhopalthapa6464bi cry cryJerry bfko😅🎉❤❤😊qfti

  • @nanugahamagar6754
    @nanugahamagar6754 8 місяців тому +2

    हार्दिक श्रद्धाञ्जली लेख्दा पनि यो हात कामी रहेकोे छ बाबू परिबारजन मा संवेदना बाहेक केही गर्न सक्ने अबस्थामा पनि छैनौं तर अब हामी सबै जनता परिवर्तन को पक्षमा हुनुपर्छ

  • @user-ht7sg2ew9m
    @user-ht7sg2ew9m 8 місяців тому +14

    😂कोरियामा जाने 2जाना भाइहरुको आत्माले पुलिस र नेताहरु लाई 100पुस्ता सम्म पोल्नेछ

    • @lilidarai5191
      @lilidarai5191 8 місяців тому

      Chito herna pau bhgwan babu timro atma le santi pause mil chha bhne timi lai jasle mare tiyo khte haru lai rati Suda tiyo chor police lai trpai tarpai mara babu atma banera babu

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x 8 місяців тому +15

    Comant गरेर त साध्दे छैन, फिरिपनी गर्ने पार्ने छ,प्रचंडे प्रशासन तुरन्तै स्थगित हुनु पर्छ नत्र नेपालमा नरसंहार हुनेछ,

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f 8 місяців тому +3

    धनाढ्य र साहु ले बाले को या खर्च गरेको बिदुत को महसुल न तिरे पनी हुन्छ भने हामि जनता ले किन तिर्ने।

  • @prashantkhatri2897
    @prashantkhatri2897 8 місяців тому +1

    निडर पत्र कार बिरेन्द्र जैरु सर तपाईं लाई सलाम छ

  • @-Rr1990
    @-Rr1990 8 місяців тому +3

    जेल हालेर अनुसन्धान गर्नुपर्नेलाई निलम्बन गरेर जनताको आखामा छाहारो हाल्ने काम गरेको देख्दा तिमीहरुको (प्र.म. र गृ.म.) राजीनामानै उचित देख्छु ।

  • @sharada5383
    @sharada5383 8 місяців тому +2

    अधिवक्ता वकिलको कुरा अनुसार गोलि लाग्ने युवकले अडालतमा निवेदनको पत्रमा हस्ताक्षर गर्नेमा पहिलो बिद्यार्थी रहेको र नियोजित छानेर गोलि हानेको देखियो।

  • @shivarimal8011
    @shivarimal8011 8 місяців тому +3

    राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(डलरी गनाउने गणतन्त्र मुरदाबाद👟👟👞👞👞👞👞👟👟👞👞👠👠👠👠👠👠)

  • @matrikakhanal7037
    @matrikakhanal7037 8 місяців тому +1

    बिरेन्द्र जैरू सरलाई नेपाली पोशाक(दौरा सुरुवाल, कोट र ढाका टोपी) सहित कार्यक्रममा प्रस्तुत भएको हेर्ने ठुलो रहर छ।😊❤

  • @omprakashmore4528
    @omprakashmore4528 8 місяців тому +3

    जस्ले गोली हन्यो र जस्ले आदेश दियो उनिहरूलेनै 20 लाख दिनु पर्छ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 8 місяців тому +13

    कति ठूलो बज्रपात पर्यो नि भगवान ।।😢😢

  • @नेपाल_संगीत_प्रतिष्ठान

    रोजगार माग्दा गोलि हान्नेलाई भोट् माग्न आउँदा खुकुरी हान्ने हिम्मत राख केटा हो याद राख

  • @GopalSingh-ud3dr
    @GopalSingh-ud3dr 8 місяців тому +1

    बिरेन्द जि तपाईंको कारेकरम दमदार छ,सलुट,छ तपाईं लाई अनि तपाईंको कारेकरम लाई,

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 8 місяців тому +6

    हे पशुपतिनाथ हाम्रो स्वर्ग जस्तो देश संधै द्वन्द्व, आतङ्क भ्रष्ट बनाए यी चोरहरुलाई कहिले पनि शान्ति नहोस, छोरा,छोरीको अकालमा ज्यान जाओस।

  • @saraswatithapa2725
    @saraswatithapa2725 8 місяців тому +9

    याे भीडियाे हेर्दा मुटु फुटेर हेर्न पनि सकीन्न याे पुलीस काे अनि नेता हर्काे छाेरा छाेरी लाई पनी मार्ने पर्नी अनि थाहा हुन्थ्याे 😭😭😭

  • @njrnewar2482
    @njrnewar2482 8 місяців тому +2

    thanks sidha kura janta sanga.

  • @sapanaadhikari-hx2zw
    @sapanaadhikari-hx2zw 8 місяців тому +1

    Good news Birendra sir❤

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 8 місяців тому +2

    हो, पैसा त तिर्नै पर्छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 8 місяців тому +3

    ललितपुर काे प्रजिअ सरकारी पार्टीको नाङ्गो झाेले चाकर नरहेको भए यस्तो दुर्घटना कदापि हुने थिएन।अतः हत्यारा मन्त्री र उनी मुख्य अपराधी हुन्।अतः उनीहरूलाई हत्याकै नाइके काे रूपमा मुद्दा चलाउनु र उनलाई कडाभन्दा कडा दण्ड दिनु आजको पहिलो आवश्यकता हो ।

  • @krishnachapagain133
    @krishnachapagain133 8 місяців тому +15

    त्याे मन्त्रि भनाउंदाे जन्तुचाहि किन
    त्याहा जानुपरेकाे तिनै २ वटा केटामार्न
    गएकाे।

  • @user-mh9wm3ht7r
    @user-mh9wm3ht7r 8 місяців тому +5

    भौतिक मन्त्री प्रधानमन्त्री गृहमन्त्री डिआईजी यी सबैलाई यी सबै पदबाट निलम्बन गरि हत्याको आरोपमा मृत्यु दण्ड हुनुपर्छ साधारण जनतालाई मात्र सजायँ हैन सरकार नेतृत्व प्रचण्ड हत्यारालाई कहिल्यै कुनै पदमा राखिनु हुन्न

  • @KRIZAN-POON
    @KRIZAN-POON 8 місяців тому +1

    Great sir❤❤❤❤

  • @sushil7567
    @sushil7567 8 місяців тому +2

    गुड छ ❤❤बीरेन्द्र जैरुलाई युबालाइ जय पशुपतिनाथ मुक्तिनाथ जय राजालाई साथ ❤❤छ गणतन्त्र चाहीदैन

  • @tulsidasshrestha111
    @tulsidasshrestha111 8 місяців тому +4

    वीरेन्द्रजी , Go ahead .

    • @buddhimaharjan5122
      @buddhimaharjan5122 8 місяців тому

      Hamro nepal ma jyanmara prachandra hunjel nepali janta sukha paudaina yo gathabadan Sarkar ko Nepali Congress ko sabhapati Sher BDR Deupa ra Pradhan mantri prachandra hunjel kunai Pani halat ma nepal Bikash huna sakdaina tesh karna 2 jana Hatyara mareko jyanmara prachandra ra Sher BDR Deupa ho thukka mula Sher BDR Deupa jyanmara Murdabad Nepali janta jindabada.

  • @khadgapradhan2746
    @khadgapradhan2746 8 місяців тому +2

    फेलर गणतन्त्र का नेता मन्त्री देखि अडा अदालत न्याय मुर्ती मुर्दा वाद😢

  • @RumaBhattarai
    @RumaBhattarai 8 місяців тому +5

    यस्ताे सहन गर्नै गार्हाे निउज छ हृदय विदारक खबर कति सुनै😢

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 8 місяців тому +3

    नेपाली एक हाै घटना चिरफार गराै

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 8 місяців тому +11

    justice for sandy (# sandeep)
    धन्यवाद हजुर लाई हजुर मात्र हो सत्य समाचार बनाएको ❤

  • @bishnukumarshrestha991
    @bishnukumarshrestha991 8 місяців тому +1

    सलाम विरेन्द्र जैरु

  • @manojgiri4403
    @manojgiri4403 8 місяців тому +47

    Birendra sir is a great person ❤❤❤

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 8 місяців тому +5

    News 24 antargat sidha kura janta sanga udgosak birendra ji salam6.

  • @kbchauhan4261
    @kbchauhan4261 8 місяців тому +3

    देश र जतलाई अपराधी सरकार नेतृत्व मावबदिले बरबादीनइ बनाए यिवहारुको ज्याम गयो, सम्पूर्ण न्याय प्रेमी संचार कर्मी बुद्धिजीबी एक भयेर अपराधीको भ्रात्सना गर्नु पर्छ

  • @shreeramthapa6885
    @shreeramthapa6885 8 місяців тому +1

    दुबैपरिबारकाे समपुण िजममा लिनु परछ।

  • @pravatparajuli93
    @pravatparajuli93 8 місяців тому +2

    यो सरकारमा बस्ने मान्छेहरूलाई लाज, शरम, नैतिककता केही छैन है? Titanic भेटिएला नैतिकता भेटिँदैन। भेटिन्छ केवल भ्रष्टाचार, लुट, र छानबिन समिति।१७००२

  • @khadgakatuwal7094
    @khadgakatuwal7094 8 місяців тому +2

    प्रहरि मन्त्री को पक्षेमा र आफु बच्ने हिसाबले प्रमाणित गर्न चाहेको छ।

  • @Sherphagami.
    @Sherphagami. 8 місяців тому +1

    Nice progaram

  • @basyaldevendra9076
    @basyaldevendra9076 8 місяців тому +4

    salute xa birendra sir jab samma parchanda hunjel desha ma yestoi halat hunxa

  • @surendrabohara18
    @surendrabohara18 8 місяців тому +4

    मलाई याे नेपाल पुलिस जन्तु जस्तै लाग्छ तलब हामिले तिरेकाे कर ले खान्छ अनि हामी हरुमाथि नै यस्ताे कुरुर व्यवहार देखाउने🤬🤬

  • @ndsunar4682
    @ndsunar4682 8 місяців тому +1

    Birendar sir thank you

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 8 місяців тому +1

    जैरोसरलाई धन्यवाद

  • @mohanjoshi6105
    @mohanjoshi6105 8 місяців тому +1

    You are great words.🙏🙏🙏

  • @shreeramgyawali4163
    @shreeramgyawali4163 8 місяців тому +1

    सन्दीपले जसरी नि सफाई पाउनु पर्छ

  • @user-oe7re8zk9y
    @user-oe7re8zk9y 8 місяців тому +1

    सबै नेतालाई एकेेेै ठाउमा राखेर अागाे लगाउनु परछ अनि देशले निकास पाउछ ।

  • @umapurjapoon
    @umapurjapoon 8 місяців тому +21

    Justice For Sandeep ❤ God Bless You 🥰

    • @lucas8837
      @lucas8837 8 місяців тому +2

      😂😂😂😂

  • @omprakashmore4528
    @omprakashmore4528 8 місяців тому +3

    आफूले गोली हनी मान्छे मारने र स्थिति काबूभंदा बहिर निकले पछि , आफूले गरेको अपराधबाट उम्कीन, हामी जनताले बुझेएको कर दुरुपयोग गरि दस दस लाख दिनु , करदाता ठगिनू हो।

  • @arjunthapachhetri2002
    @arjunthapachhetri2002 8 місяців тому +1

    Sarai Ramro Bishleshan

  • @RameshPant-wh7fx
    @RameshPant-wh7fx 8 місяців тому

    धेरै धेरै धनेबाद news 24lai

  • @lilbahadur5412
    @lilbahadur5412 8 місяців тому +2

    माओवादी सरकार तु खारेज गर्नु पर्छ।।यस्तो सरकार जन्तालाइ चाहिन्न ।।

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x 8 місяців тому +1

    You are right 👍👍🙏🙏👏👏

  • @santatitung115
    @santatitung115 8 місяців тому +1

    ❤❤❤❤ thank you sir

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 8 місяців тому +2

    धन्यबाद पत्रकार मोहदै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sumantamu5610
    @sumantamu5610 8 місяців тому +1

    Dhanyabad sir

  • @sumansingh2605
    @sumansingh2605 8 місяців тому +1

    Good news thank you

  • @RumaBhattarai
    @RumaBhattarai 8 місяців тому +1

    सन्दिप पनि अन्यायमा परेयाे न्याय मिलाेस

  • @bikiran1214
    @bikiran1214 8 місяців тому +2

    व्यावसायिक केटिहरुबाट बच्नुस् दाजुभाइहरु 🤨

  • @gomashahi5041
    @gomashahi5041 8 місяців тому +1

    plz😭😭😭😭

  • @kajigajmer4154
    @kajigajmer4154 8 місяців тому +1

    Maile garnu parne comment birendra jairu sir le garsaknu bhako xa hajur lai dhanyabad

  • @uttamdhakal1938
    @uttamdhakal1938 8 місяців тому +1

    यी उद्योगीहरूले कुलमानलाई बदनाम गर्न अरु केही नपाएर यस्ता कुरा गरेका हुन , छोड्नु हुदैन

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd 8 місяців тому +2

    Jai Nepal good sir

  • @devipoudel9423
    @devipoudel9423 8 місяців тому +1

    गृहमन्त्री ले रजिनामा दे

  • @bkoyeerai7737
    @bkoyeerai7737 8 місяців тому +1

    बधाई छ सिधा कुरा जनता संग टिभी।

  • @gomagurung4614
    @gomagurung4614 8 місяців тому +4

    Waaaaw super Birendra bhai Great 👍🏼thanks grand salute chha bhai tapai ko janta ko lagi super Awaj lai👍✌❣

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 8 місяців тому +2

    देश चिनाउने खेलाडीलाई जेल
    रोजगार खोज्न बिदेश जान्छु भन्ने युवालाई गोलि
    भ्रष्टाचारि चोर नेताहरुको हातमा देश
    😢😢

  • @bishwasthapa2103
    @bishwasthapa2103 8 місяців тому +1

    जय देश

  • @Kasa690
    @Kasa690 8 місяців тому +17

    ❤बलात्कार को परिभाषा यो देशमा बदलिदियो!बलात्कार के हो असली बलात्कार hune नारीलाई हेर होटल को bed सम्म जानि नारीलाई होइन!त्यति खुशीको साथ सँगै गको छ अनि आफै भन्ने होटल बाट घर गए पछि होस्टेल को साथि लाई जिवन कै धेरै खुशि भनेर अनि कसरि हुन्छ बलात्कार 😇

  • @RoshanKanwar-x4d
    @RoshanKanwar-x4d 8 місяців тому +2

    सबै चोर फटाहा झूटो बोल्नेछन् हाम्रो सरकार मा र त्यस्तै छन् सरकार को रक्षाकहरू

  • @gaharbudathoki782
    @gaharbudathoki782 8 місяців тому +3

    हैन नेपाल देशमा पनी जनताहरू छनर किनकि म एमाले म माओबादी उचै काग्रेस भनी त्योचै हलानाको पाटीका हुन र उत्यो चै फालानो पाटीको भन्नेर होडकै सातमा आआफनो कुरूर अपराधी देश घातीहरूलाईनै बार बार उनै तिन जाना लाई घुमाई घुमाई प्रधानमन्त्री बनाएका कारण हजुरहरूको एसतो हाल बनाएका होइन्त नत्र केपी ओली पनी कुनै सुती रहेकै मानीसको घाटी रेटेर देंखाएकै कारण राजीयाको प्रधानमन्त्री बनेका हुन् भन्नुहून्छ फेरी प्रचण्डको त कुरै नगरौ पचीसौ हजारका भोग खाएर मुख देखी पैतालो सम्म खुन बघाउदै राजीयामा छिरेर बनेका प्रधानमन्त्री त उसैनी हुन र फेरी काग्रेस भनेकोत इनै कुरूर अपराधीहरूकै समरेक्क्षण कर्तात हुदैहून कसैले कसरी भन्नुनै पर्दैन भनेपछी बाकी बनेका देशका प्रधानमन्त्री ९ महैनेहरूकात कुरोनै केगर्नु भनेपछी आजत जम्मै एमाले काग्रेस र माओबादीहरूको मिलीजुली देश लुटार देश घाती अपराधीहरूको सोचनै देश बजेड भन्ने कित राजीयाकै ढिकुटीचै आआफनै घरमा सारने योजनाले देश लुटन पसेका बीदेशी भतुवाहरूको हर्कत देख्दापनी अझैपनी माओबादी हटाएर एमाले र क्ग्रेसकै नेताचै प्रधानमन्त्री बन्नुनै पर्छ भनुपनीत छोड्नु भएकै छहैन हैत

  • @parshurampaudel3483
    @parshurampaudel3483 8 місяців тому

    बिरेन्द्र जैरु,गुड पत्रका र,,❤❤❤❤

  • @sujatarai266
    @sujatarai266 8 місяців тому +1

    हे भगवान् के भयो 😢😢😢हत्यारालाई कारबाही हाेस

  • @govindapande9660
    @govindapande9660 8 місяців тому

    Sattya Kura garnuvayo Birendra sir.right sir

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 8 місяців тому +6

    Great journalist 🙏

    • @_mero_damuli
      @_mero_damuli 8 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 8 місяців тому +1

    काम गरेर खाने सोझा नेपाली युवालाई चक्रव्यूहमा सरकार संयन्त्रले गोली प्रहार गरी मृत्यु ब्यहोर्नु पर्ने अवस्था आउनु निन्दनीय र दुःखदायी घटना हो !!!
    यो हत्या घटना हुनु सरकारले गैह्र जिम्वेवार देखिन्छ किनकि ईपिस कोरिया परीक्षा माग हत्यापछि सकरात्मक निर्निय आउनु हो !!!

  • @laxmangc7237
    @laxmangc7237 8 місяців тому +2

    Good

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 8 місяців тому +1

    देश चिनाउने खेलाडीलाई जेल, 😨
    राेजगार खाेज्ने युवालाई गोली,😔😔
    भ्रष्टचारी र हत्यारालाई आममाफी,😡😡
    राक्षसकाे हातमा देशकाे चाबी😡😡💯
    यो प्रचण्ड सरकार हुन जेल सम्म देश यस्तै हो।।त
    खोइ जनताको सुनवाई, जनता सबै भेडा नै हो त।।

  • @dillighimire7571
    @dillighimire7571 8 місяців тому

    Rabi bhanda powerful birendra jairu

  • @FT_ASHA
    @FT_ASHA 8 місяців тому +1

    Justice for Sandeep 😢😢

  • @nawarajgautam3626
    @nawarajgautam3626 8 місяців тому +1

    नेपालमा नियम कानुन नै नभय झै गरि बच्चाले बा आमालाई घुर्कि लाकाे जस्ताे गरेर राेडमा डाडाभाटा बाेकेर न हिडौ हामिलाई न्याय दिने चाहिँ ठाउँ हाेस

  • @TheGrayshek
    @TheGrayshek 8 місяців тому +1

    Real pratigaman bhaneko yo ho bujh Nepali janata ho

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 8 місяців тому +1

    गल्ती बोल्दै पुलिस मंतिरीले

  • @rahmbaniya2579
    @rahmbaniya2579 8 місяців тому +1

    Good news Sir

  • @nabinbasnet5747
    @nabinbasnet5747 8 місяців тому +1

    मृतक को परिवार लाई चेती पुर्ती प्रचण्ड ,नारायण काजी ,वसन्त कुवर को सम्पती बाट जनही 1 करोड छेती पुर्ती देउ !

  • @prempun4318
    @prempun4318 8 місяців тому

    Good luck birennda sir ❤❤😊😊

  • @SheetalChaudhary-q6b
    @SheetalChaudhary-q6b 8 місяців тому

    ❤❤❤❤

  • @rajugc3211
    @rajugc3211 8 місяців тому +1

    Great sir

  • @hamrosundarbardiya1450
    @hamrosundarbardiya1450 8 місяців тому +1

    Right sir .