छुच्ची सासु भाग- ३३ || Chhuchchi Sasu Ep-33||परिवारको कथा || Nepali Sentimental Serial ||Oct03rd2024

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024

КОМЕНТАРІ • 326

  • @Bina300
    @Bina300 Місяць тому +144

    यो बुदो बाउ र जेठी बुहारीले नी सुख पाउनु पर्छ भन्ने जत्ति जोडिनु होला😢😢😢😢

    • @laxmimajhi6381
      @laxmimajhi6381 Місяць тому +5

      😢😢😢😢😢😢😢😢

    • @raiapardipchamling8540
      @raiapardipchamling8540 Місяць тому +1

      बिताए नि गितादेवि ले बडो दुखित बनाए , हुँन त कथा बस्तु लेख रचना शब्द अर्थ अनुसार को चित्रण गरेको हुँन नि कहि कतै य स्तो पनि भएकै हुन्छ र हो पनि

    • @Shreshtha-b8c
      @Shreshtha-b8c Місяць тому

      छुच्ची सासुले बुहारीलाई दुख दिए पनि बुढोलाई चाहि दुख दिन नहुने थियो सोझो छ भनेर ​@@raiapardipchamling8540

    • @AsmitaRai-x1i
      @AsmitaRai-x1i Місяць тому +1

      Me

    • @AsmitaRai-x1i
      @AsmitaRai-x1i Місяць тому

      Oo buried aama papa lai pani maam khanu dinus hai feri tasai pani mukh bango mathi paaple jhan kansamma puglani papa ko pap lagera

  • @yamunabista4019
    @yamunabista4019 Місяць тому +41

    एउटी श्रीमती अनी सासु यती निर्दयी हुन्छ है छ्या अब त हेर्न पनी मन लाग्न छाड्यो यो सिरियल बिचरा बा लाई कती दुख दिएको😢

  • @aartigautam4022
    @aartigautam4022 Місяць тому +29

    बुबाले दुख पाको देखेर सारै नराम्रो लाग्यो😢😢😢

  • @ReginaShahi-h9d
    @ReginaShahi-h9d Місяць тому +95

    बाले दुख पाकाे देखेर हेरन मन लागेन अबत😢😢😢😢😢😢😢😢😢

    • @nirmaladuwal407
      @nirmaladuwal407 Місяць тому

      😢😢😢😢😢😢

    • @laxmimajhi6381
      @laxmimajhi6381 Місяць тому +3

      😢😢😢😢😢😢😢😢😢😢😢😮

    • @MayaChhetri-t1k
      @MayaChhetri-t1k Місяць тому

      Me too

    • @PremAdhadikari
      @PremAdhadikari Місяць тому

      हो नि त बुडो मान्छे ले त दुख्ख पाइराखेको छन नि हजुर हरु 😂😂😂😂😅😅😭😭🎉😂😂😰😰😓😓🤤🤤😭😭😭😭

  • @panugharti371
    @panugharti371 Місяць тому +33

    यो सासू र आमा छोरी ले सजाय पाउनु पर्छ ❤❤❤

    • @laxmimajhi6381
      @laxmimajhi6381 Місяць тому

      Yo sasu vanudo ko ta sachinoe eesko buda ta xitoe mareni hunthiyo yo papine le her aafno buda lae bijoka papi sireal

    • @laxmimajhi6381
      @laxmimajhi6381 Місяць тому

      Yo bokase budi bolauda ni khaula joe garx testo sireal ta ke hernuni herne lae pap lagax sathi haru nahernu hola yo Aalu jasto sireall😡😡😡😡😡😡banda gar timaharko sireal

  • @amritthapa-d3f
    @amritthapa-d3f Місяць тому +37

    बिचारा बुडाे बाउकाे र जेठि बुहारिले मात्रै दुख पाकाे देखेरा माया लायाे❤❤

  • @gaighatbajar886
    @gaighatbajar886 Місяць тому +44

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन्😢🎉❤❤

  • @ReginaShahi-h9d
    @ReginaShahi-h9d Місяць тому +24

    छुचि सासू देखेर रिस उठेछ हाे 😢😢😢

  • @manusoni2374
    @manusoni2374 Місяць тому +6

    विचारा यो बाजेको दुःख देख्दा मेरो आँसु थामिएन। खोइ देख्दा गराएको फिलिम मात्र हो तर मलाई हेर्दा हेर्दा सत्य नै लाग्छ मेरो जीवनमा घटेको घटना जस्तै लाग्छ।

  • @ChandriKalaDhengamagarni
    @ChandriKalaDhengamagarni Місяць тому +10

    यो गितादेबि त मोरेपनी हुन्छ

  • @mandirasunuwar1601
    @mandirasunuwar1601 Місяць тому +6

    बरु जेठी बुहारी ले सधै खुसी राख्नु सक्नु हुन्छ बा लाई 😢😢😢😢आब जेठी बुहारी सङ्ग बा लाई बसेको चाहाने जति यता हाजिर हौ 😰सधै यस्तै दु:ख हुने हो भने मत आब यो सिरेल हेर्दिन 😭😭😭

  • @binakarki7260
    @binakarki7260 Місяць тому +7

    मनको कुरा सबै भन्नु बा

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Місяць тому +7

    बाबाको वास्ता नगर्ने छाेरा बुहारीलाई अब बाबाले घर छाडेर हिने अनि समाजमा राम्रो बन्दै खाेजेजस्ताे गर्छन् पापिहरु

  • @dilakhadka6148
    @dilakhadka6148 Місяць тому +9

    यो कस्तो सिरेयल हाे न बुहारी हरू लाई राम्रो गर्ने न श्रीमान लाई राम्रो गर्ने यो छुच्ची सासु यस्तो पनि हुन्छ र

  • @DambarBhattarai
    @DambarBhattarai Місяць тому +7

    अब त हदैसम्म भयो कति सोझो भाको!

  • @binakarki7260
    @binakarki7260 Місяць тому +7

    बाले सारहि दुख पाउनुभयो विचरा बा कसैले खान नदिएरबाले दुख पाको देखे रयो सिरीयल त हेरन मन लागन छोडो❤❤❤

  • @TinaGurung-n2z
    @TinaGurung-n2z Місяць тому +2

    बा ले पनि धरै सहनु हुँदैन त जेठी बुहारी पनि सारै अन्याय अतिचर यो चोथाले बुढी माउ गीता देवी जस्तो अनुहार तस्तै अभिनय मेर्ने बेला मा किरा पर्छ आफै ले दुःख पाउने काम गर्नु हुँदैन मन मा कुरा राखेर सुख पाइँदैन बा हजुर मलाई त सारै मन छोयो ❤❤❤

  • @devakidevkota63
    @devakidevkota63 Місяць тому +7

    बुबा हजुरले पनि सुख पाउनु पर्यो😥
    नत्र म त अबको एपिसोड हेर्दिन होइ🤨😥😥😥🙏

  • @Pamfe-m6d
    @Pamfe-m6d Місяць тому +1

    मनि छु बाकाे साथमा र दिदी साथमा हजुर😢😢

  • @padmakhadka7484
    @padmakhadka7484 Місяць тому +6

    आमाछाेरि भएर वालाई मर्न बाध्य बनाउदै छन्😢

  • @AnuThapa-n6u
    @AnuThapa-n6u Місяць тому +7

    याे गितादेबि मात्र होइन ती अामा छाेरिने मरनु पछ इपापिनि छाेरि समपटि खानअाकि लाजनभाकि नकचरि छाेरि

  • @jit-gorkhali
    @jit-gorkhali Місяць тому +5

    खानै नदेर मारम ला भने काछन अामा छाेरिले ईनि अामा छाेरि लै त पाप लागुस😡😡😡😡

  • @himalmagar4450
    @himalmagar4450 Місяць тому +15

    दया माया नभएको पापि नि सासू अाफ्नाे बुदा लाई पनि कति हेपे कि xixixixi

  • @SafalLama-v1u
    @SafalLama-v1u Місяць тому +3

    यो मुख बाङ्गी छुची सासू के भएको एस्ति छि अब हेर्न पनि घिन लाग्छ हौ मलाई त

  • @LaxmiSapkota-m3x
    @LaxmiSapkota-m3x Місяць тому +1

    सासू र छोरिले दुख्ख पाको हेर्न पाए पो बल्ल हेर्न मज्जा आउने थियोे 😢😢😢😢😢

  • @ritathapamagar1459
    @ritathapamagar1459 Місяць тому +7

    यो ओथ बाङे बुदी ले दुख पाउनु पर्यो नत्र यो सिरियल हेरिन्न आव यस्तो पनि हुन्छ आइमाइ हारु छी 😡

  • @shantibaral6769
    @shantibaral6769 Місяць тому +4

    मनमा दया माया नभाकि छुचि सासु

  • @heerapandey1601
    @heerapandey1601 Місяць тому +2

    बुडि पनि काेहि त सैतान नै हुन्छ बुडा ले याे बुडि लाई आखा काे फिलिङ्ग उड्ने गरि हान्नु नि लास्टै साेझाे यति अतिचार पनि गर्न हुदैन अलिकति दया नभएको आईमाई बिचर कति दुःख पाए बुडा बा ले जेठि बुहारि मरेको बिरालाे जस्तो भएर हुन् त सिरियल हाे तर यस्तो घटना कति ठाउँमा छ हाे सफलताको कामना सबै टिमलाई 🙏❤️

  • @BishnuSubedi-t1n
    @BishnuSubedi-t1n Місяць тому +3

    पापि नि स्वानि

  • @BinduRana-m4w
    @BinduRana-m4w Місяць тому +8

    यस्ताे जाबाे पनि के हेर्नू यार खालि तेयाे बुढा बा ले जेठिले दुखा पाकाे देखेर आजा देखि न हेर्नि अब

    • @anjalitamang9552
      @anjalitamang9552 Місяць тому +1

      ma pani herdina abo

    • @manjuxettri1
      @manjuxettri1 Місяць тому

      हो भन्या अब नहेरनि अति नै छि

  • @gunjanmyjaan8837
    @gunjanmyjaan8837 Місяць тому +6

    कस्ति बुडि अापरादि छि

  • @maanbirtamang4280
    @maanbirtamang4280 Місяць тому +4

    छाेरलेपनि बाले खना खनुभाेकि नाै साेध्नु पर्ने

  • @kinjalarghakhanchi9309
    @kinjalarghakhanchi9309 Місяць тому +2

    यो त अत्ति भो एतिसारो नगरे हुनि के होला अहिले त हेर्नै मन्न्लाग्न छाडो😢😢

    • @Pamfe-m6d
      @Pamfe-m6d Місяць тому

      बुबा लाई दुख नदिनुन आमा र दिदि😮😮😮

  • @Magarnikanxi-c9i
    @Magarnikanxi-c9i Місяць тому +2

    कोइकोइ आमा त येस्तो हुन्छ कि अरु राम्रो आमाको नाम बदनाम हुन्छ

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 Місяць тому +11

    यस्ता श्रमती भएको भन्दा एकलै बस्नु ठिक हुन्छ मर्न नसकेकी आईमाई

  • @Fanatics-r6k
    @Fanatics-r6k Місяць тому +1

    Op

  • @BKCHHETRY-x2o
    @BKCHHETRY-x2o Місяць тому +1

    बिचरा बुबा...! तीनोटा छोरा, बुहारी, छोरी अनि श्रीमती हुँदाहुदै पनि बस्ने बास रहेन , खाने गास पुगेन...!
    😢😢

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz Місяць тому +1

    Bichara bow❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому +2

    कसतो रनडि चै सिरिमति रहिछ नि बा हजुर को एस्तो चै सुवानि त कसैलाई नपरोस बुढा को सिरिसमपति कपलका छोरी को नाममा बनायो आनि आमा छोरि मिलेर बुढालाइ हेला गरछ यो त सरै नराम्रो भयो नि यो बुढिलाइ कहिले राम्रो हुदैन र नहोस पनि कति दुख पायो बिचार बुढो मान्छे ले पापिनी बुढि

  • @SaganiDhami
    @SaganiDhami Місяць тому +1

    Jathi buhari ni Bolna saknu parxu aani budha buba la 😢😢😢😢😢😢

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Місяць тому +1

    My favourite ❤❤😢😢serial

  • @Kalpanaregmi575
    @Kalpanaregmi575 Місяць тому +9

    Arko vaag ma Gita đevi le dukha pako herna paryo Natra yo serial herinnna 😢😢

  • @kalpanachaulagain260
    @kalpanachaulagain260 Місяць тому

    सारै मन पर्यो यो सिरेल

  • @amritthapa-d3f
    @amritthapa-d3f Місяць тому +3

    छुचि सासुकि सासू काे थुतुनाे हेरदानि रिस उठछा ❤❤❤

  • @RamnarayanSah-ot2hm
    @RamnarayanSah-ot2hm Місяць тому

    बेच।र। ब।ब। कति दुख छ

  • @KashabAdhakari-s2w
    @KashabAdhakari-s2w Місяць тому

    बुबा लाई देख्दा त भोकले मर्नेछन् जस्तो लाग्छ आमा छोरीको बानीले दुःख पाए बिचरा बुडाले

  • @NirjalaTamang-z9p
    @NirjalaTamang-z9p Місяць тому

    याे सासुकाे अातेचार देखेएर अब त मलाई याे सिरेल हेर्नु मन लगेना अब मैले हेर्नु छाेडे सरि धेरै नै अाेभार गरेको याे सासुले

  • @SrijanaVlog7
    @SrijanaVlog7 Місяць тому

    यो सासू भनाउदो कहिले म छ र ससुराले सुख पाउ छ

  • @LoveKwi-w9u
    @LoveKwi-w9u Місяць тому

    हाेटलवालेभाईलाई धेरईधेरई धनेबातछभाई हजुर सेयाबनस

  • @DevimayaParajuli-c6t
    @DevimayaParajuli-c6t Місяць тому

    बाङ्गे मुखे छुची सासु मोर बरु बुडा लाई हेला गर्छेस

  • @liladahal9528
    @liladahal9528 Місяць тому

    ति बा लाई कति दुखदेका र जेठिब्वारिलाइ हेरन मन लागन छाेडाे अबत

  • @kabitalamichhane5362
    @kabitalamichhane5362 Місяць тому

    yo chhori vanaudi lai chhya vanna man lagyo chhi

  • @chandrakalatamang8606
    @chandrakalatamang8606 Місяць тому +1

    याे सिरियल ले केेभन्न र के पाठ सिकाउन खाेजेकाे अाफ्नाे बुडाे र बुबालाई पनि हेला गरनु भनेकाे अाखाँ मुख बाङ्गि रिस्उठ्ने

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y Місяць тому

    बिचरा बुवा दुःख पाको देखेर सारै नराम्रो लाग्यो छुची बुढी छि

  • @parasregmi6338
    @parasregmi6338 Місяць тому

    बुबाले दुख पायको देखेर सारै नराम्रो लायो❤❤❤❤❤❤❤❤

  • @NirjalaaMagar
    @NirjalaaMagar Місяць тому

    यो गिन लाग्ने सासु को खाप्चो देख्यो कि रिस उठ्ने मलाई मात्रै हो कि हजुर हरु लाई पनि हो

  • @apsarabaral4505
    @apsarabaral4505 Місяць тому

    जेठी बुहारी र ससुराको हालत देखेर सिरियल हेर्न मन लाग्न छोड्यो है अब त सुख पाउनु पर्यो जेठीले पनि।

  • @pradipmagar3494
    @pradipmagar3494 Місяць тому +2

    Jethi r sasurw le sukha paunu paryo

  • @laribarientertainment
    @laribarientertainment Місяць тому +1

    छुच्ची सासु सिरियल हजुरहरूलाई मनपर्छ भने एकलाई गर्दिनुहोला।❤🎉

  • @durgadahal6935
    @durgadahal6935 Місяць тому

    कति साेझाे बा अब अतिनै गरि छुच्ची सासुले

  • @TaraBhujel-m5h
    @TaraBhujel-m5h Місяць тому

    यो मुखाले सासु लाइ त मेरो बसमा हुनेथियो भने म त मारदिथे हो कति रिस उठयो छोरा बुहारि लाइ पनि नदेखाना भने आफु पनि नदिने अब त यो सिरियल हेरन मन लागेन मलाइ त

  • @NepaliKta-p9u
    @NepaliKta-p9u Місяць тому +2

    हावा

  • @bhimbanstola4301
    @bhimbanstola4301 Місяць тому

    ❤❤❤❤❤❤हाे

  • @debikagiri256
    @debikagiri256 Місяць тому

    मनमा दया माया नभकी छुच्ची सासु❤❤😂😂😂🙏♥️

  • @ritutamang4485
    @ritutamang4485 Місяць тому

    आखिरि बुबाले धाेका पायाे😢😢😢

  • @gangakunwar5769
    @gangakunwar5769 Місяць тому

    बा लाई खाना दियोकी दियन भनेर हेर्न जानुपर्यो के गरि सुताछ खान दियोकी दियन भनेर यो आमा छोरी को भर पर्नु भयन

  • @BikeshGurung-b2j
    @BikeshGurung-b2j Місяць тому

    थुक्गा पपिनि छोरी यास्तो छोरा छोरि त नभए पनी होन्छ

  • @dondondon-m5p
    @dondondon-m5p Місяць тому

    छुच्ची सासु र छोरि त मरेपनि हुने पापि बुढो बाउलाइ खान नदिएका हेर्न पनि मन लागेन यो सिरिएल त

  • @mayaxettri-uq1tt
    @mayaxettri-uq1tt Місяць тому

    बुबाले दुख पाकाे देखेर सारे नराम्राे लागयाे😢😢😢😢

  • @Dipadhami-jc2nn
    @Dipadhami-jc2nn Місяць тому

    बुबाले दुख पाएको देखेर नरमाइलो लाग्यो 😂❤😂❤

  • @bikashTamang-ls2rx
    @bikashTamang-ls2rx Місяць тому

    जेठी को बुढा अउनु पारेउअाब❤❤❤

  • @kabitashrestha6028
    @kabitashrestha6028 Місяць тому +2

    Papini aamaxori atti bhyo abata

  • @s.ggaming9226
    @s.ggaming9226 Місяць тому +1

    Kastiii papinii ho xuchi sasulaii tw dkhdani ris uhthx

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i Місяць тому

    छि छि छि याे गितादेबि रन्डि पापिनी याेरन्डि किनमरन नसकेकाे रन्डि थुक्का रन्डि अनि छाेराहरु अनि बुहारिहरु पनि केभाकाे जाठिहरु अनि ताे छाेरिभनउदस बाबाकाे जिउनि खायपछि बाबाकाे हेरचाहार गरनुपरदइन जाठि हुनुता तेस्ता रन्डिकाे छाेरिताहाे काहागतिलाे हाेस ताेबिचारा बाबा 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому

    बिचरा यो बुडा बाउ र जेठि बुहारि ले कहिले सुख नपाउने भय

  • @AnuradhaChimariya
    @AnuradhaChimariya Місяць тому +1

    Yoo atti hepeko man parena bau laiii

  • @MenakaMagar-kj3qh
    @MenakaMagar-kj3qh Місяць тому +1

    Jethi buhari bollu parxa ani khusi lagxa hamilai tin woti buhari mileko yekdam khusi lageko xa❤❤❤

  • @renukadahal3945
    @renukadahal3945 Місяць тому

    होइन आमाले कति अत्य चार गरेको बिचरा बुबा जुन सिरीयलमा पनि दुख मा मात्रै खेल्नु हुन्छ अब त हेर्न मन लाग्न छोडिसको कैले होला बुबाले सुख पाउने यो आमाको त मुख हेर्न मन लाग्दैन मलाई मुख पनि वाङ्गियको रोइछ रोल पनि तेस्तै रोउछ

  • @debidangi3494
    @debidangi3494 Місяць тому +1

    पापिनी सासु

  • @ritakarki7153
    @ritakarki7153 Місяць тому

    खालि एउटै ले मात्रै दुख पाउनि बा केही नबाेल्ने अब मन पर्न छाड्याे

  • @khakaraj5568
    @khakaraj5568 Місяць тому

    राम्रो छ

  • @alisharai1207
    @alisharai1207 Місяць тому

    Ba lai ta yesto dukha nadinu ni😢😢😢😢😢😢bichara ba

  • @Shyamgurung9239
    @Shyamgurung9239 Місяць тому

    सिरियल पनि कस्तो हो कस्तो झ्याउ लाग्ने हैन यो जेठी बुहारी र ससुरा बा अलि कडा हुनु पर्यो क्या जति नै भाग हेरे पनि यी ससुरा बुहारी ले मात्रै हेपाई सहनु परेको मात्रै देख्छु

  • @sangitamanjhi5810
    @sangitamanjhi5810 Місяць тому

    येत्ति साराेत काेहिपनि हुदैन है खानैनदिने अाफ्ना्े बढालाई याे गिता देबिकाेत अनुहार पनि बाग्गाे परेकाेछ बानिपनि तेस्तै ☹️🙁

  • @rewatashrestha9174
    @rewatashrestha9174 Місяць тому

    यस्तो रिस उठ्ने सिरियल हेर्न पनि नपरोस जस्तो लाग्छ तर र पनि बा र जेठि बुहारीलाई के गरे जस्तो लाग्छ र हेर्न मन लागि हाल्छ😭

  • @k0yeerai575
    @k0yeerai575 Місяць тому

    यो छोरी र आमालाई चाहिँ मर्ने गरि हान्नु पर्ने यस्तो फिलिम बनाउछ्न। त्यस्तै सिको गरेर आमा बाबु हेल्ल गर्छ्न।

  • @chandrabhandari-c4f
    @chandrabhandari-c4f Місяць тому

    बिचारा बुढो बुबाला भोकै राखने पापीनी गीत देवी माछोरी

  • @pabitrakc2567
    @pabitrakc2567 Місяць тому

    यो गितादेवी भन्नु पनि के भन्नू तोता पापिनी हो आफ्नो श्रिरीमा लाई यति हेला गर्ने केको देवी हो तोता राछ्छेसनि हो 😭😭😭😭

  • @BhikKhatri
    @BhikKhatri Місяць тому

    यो सिरेल मा त आमा छोरिलाइ घर निकाला हुनु पर्ने हो

  • @HiraMaya-s4p
    @HiraMaya-s4p Місяць тому

    तट येस्तो सिरेल केहेरनु बिचार बालई भकै राखेर खाने 😭😭😭

  • @HariMagar-y1p
    @HariMagar-y1p Місяць тому +1

    Next episode review❤❤❤❤

  • @BhawanaRana-hd5bj
    @BhawanaRana-hd5bj Місяць тому +2

    ❤❤❤❤❤❤

  • @PuraBishwakarma
    @PuraBishwakarma Місяць тому

    तर आमाले गरेको व्यवहार राम्रो छैन सिरियल भएपनि तर व्यवहार कुर्ता जस्तै लाग्छ।😂😂😂😂😂

  • @himanidangol5869
    @himanidangol5869 Місяць тому +1

  • @hemlatasharma983
    @hemlatasharma983 Місяць тому

    जत्ती नै छुच्ची भएपनि यति पाप चाहिँ कोहि सासुले गरेनन र गर्दैनन अलिक छुच्ची सासुको रोल राम्रो लागेन बडी भयो

  • @roshnimagar12345
    @roshnimagar12345 Місяць тому

    bichara baba lai Khana nadida mero aakha ma aasu aayo 😢😢😢😢😢😢😢😢😢

  • @RadhikaBasnet-h1v
    @RadhikaBasnet-h1v Місяць тому

    M Pani chu hoi

  • @MenakaMagar-kj3qh
    @MenakaMagar-kj3qh Місяць тому +1

    Bichara sasura buwa 😢😢

  • @DilBahadoor-h7c
    @DilBahadoor-h7c Місяць тому

    Churchilhchchi budi 😮🎉🎉🎉

  • @anitakhanal4139
    @anitakhanal4139 Місяць тому

    38 मिनेट को भिडियो कटाएर ५ मिनेटमा सक्दिने को को हुनुहुन्छ 😂