म नोकर हुन तयार छु, मलाई मालिक जुराईदिन पर्यो । दाश हुने मेरो रगतमा छ, मेरो बाजे, बा सबै ज्यु ज्यु हजुर गरेर नोकर भएका थिए, मालिकको बिरुद्ध बोल्न राम्रो हुन्न मलाइ, आशा गर्छु मेरो मालिक असल हुनुहुन्छ तर सानो मालिकको चालचलन अलि ठिक छैन, सानो भएनि मालिक न हो, केहि बोल्नु हुदैन है मैले । उ मालिक आउनुभए जस्तो छ, मुन्टो झुकाउनु पर्यो नत्र खुस्केला नि । बि पि कै दोषी चस्मा हालत हुने भो ।
वैरी सरु हराउन्, शान्त होउन् सबै बिघ्न व्यथा,गाउन् सारा दुनियाँले सहर्ष नाथको सुकीर्ति-कथा;राखौँ कमान,भारी-वीरताले,नेपालीमाथि सधैँ नाथको,श्री होस् ठुलो हामी गोर्खालीको🇳🇵🙏
श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भुपती सदा रहोस् उन्नति राखुन चिरायु इशले प्रजा फैलियोस जय प्रेमले हामी नेपाली भाई साराले 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय राजतन्त्र जय देश जय नेपाल ✊अब राजा बाहेक कसैको पक्षमा जान्न मता 🙏🇳🇵
We need king ...राजा नै उत्म उपायहो।नत्र यी चोर नेपाली नेता ले देश बेचि सके।आफ्नो स्वार्थ को लागि जनता लाई लडाइ राज्तन्त फालियो।अब सोच्ने बेला भो।प्रतछ जनता बाट निर्वाचन गरि स्ट्रपति मा राजा ल्याउ
महा नाायिका करिश्मा नै हो।निरूता भारतिय भएर दिनु मिल्दैन,रेखाको फिलिम सबै हिन्दी फिलिमको कपी छ,करिश्माको एक से एक फिलिम बम्पर हिट छ,सपना,ट्रक डाईभर,मनकामना,अल्लरे,साथी,एक नम्बरको पाखे,भाउजु,सन्तान,उपकार,बसन्ती सबै सम्झना लायकको छ
raja ram sir salute to. you yo rishi dhamala jhole ko agadi hamro rastrya gana "shree man gambhir" gaidinu vayo vitri maan bata salam hjrlai. yo dhamala jhole aaru party ko neta communist oli ko neta vako vaye 1hour ya 40 minutes ko program garthyo hola aaaja rajsanstha xahana manxe ko interview kaha lamo ra dherai linthyo ra. ramro path padhaunu vayo dhamala lai. thanks. jay desh jay naresh 🙏 🇳🇵
गौरी मल्ललाई सरोज खनाल अभिनयकी रानो भन्नु हुन्छ, शिव दाजु अभिनयको विश्व विद्यालय भन्नु हुन्छ, भुवन केसी रियल महानायीका भन्नु हुन्छ, राजेश हमाल तटस्थ, ए धमला सर् । सवैले गौरी मल्ल दिदि जस्तो कलाकार पाएकोमा गर्द र सम्मान गरौ। उहाँको अथाह योगदान र विशिष्टता छ
Mahanayak Only For Rajesh Hamal.Ji.nai Ho Waha Jasto Hero Nepal Ma Janminu Vaneko Hami Sampurna Nepali Ko Lagi Garba Ko Kura Ho Jay Hos Mahanayak Rajesh Hamal.Ji.Ko
पढालेखा को सोच कति उत्तम सलाम राजाराम सर र दमन सर लाई ह्रदय देखि नमन माहानाय राजेस हमाल नै हुन राजेस हमाल को फेन यता हाजिर ल
राजाराम दाइको बिचार संग म १००% सहमत छु अब राजतन्त्रको बिकल्प छैन जय देश जय नरेश
हामीपनि rajaram दाइसँग सहमत छौं। हाम्रै देशको रक्षा गर्नु छ भने राजतन्त्र आवश्यक छ।
म नोकर हुन तयार छु, मलाई मालिक जुराईदिन पर्यो । दाश हुने मेरो रगतमा छ, मेरो बाजे, बा सबै ज्यु ज्यु हजुर गरेर नोकर भएका थिए, मालिकको बिरुद्ध बोल्न राम्रो हुन्न मलाइ, आशा गर्छु मेरो मालिक असल हुनुहुन्छ तर सानो मालिकको चालचलन अलि ठिक छैन, सानो भएनि मालिक न हो, केहि बोल्नु हुदैन है मैले । उ मालिक आउनुभए जस्तो छ, मुन्टो झुकाउनु पर्यो नत्र खुस्केला नि । बि पि कै दोषी चस्मा हालत हुने भो ।
राजतन्त्र सहितको हिन्दु राष्ट्र नेपाल जिन्दावाद
राजा लयाऊ देश बचाऊँ राजतन्त्र जिन्दावाद
तैट
हाम्रो देश नेपाल म महानयाक राजेश हमाल नै हो
Thanks dadaharu
राजाराम दाइ नमस्कार ।
Thulo manxe hunu
Raja Ram sir is really a sweet person I like his behaviour towards others❣
महानायिका को कुरा नगरौं तर महानायक राजेश हमाल मात्र हो
वैरी सरु हराउन्, शान्त होउन् सबै बिघ्न व्यथा,गाउन् सारा दुनियाँले सहर्ष नाथको सुकीर्ति-कथा;राखौँ कमान,भारी-वीरताले,नेपालीमाथि सधैँ नाथको,श्री होस् ठुलो हामी गोर्खालीको🇳🇵🙏
सत्यतथ्य बोल्ने ब्यक्ती राजा राम पौडेल 🙏🙏🙏
Only one Rajesh Hamal Mahanayak ❤️
महानायक राजेश हमाल जी नै हो
श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भुपती सदा रहोस् उन्नति राखुन चिरायु इशले प्रजा फैलियोस जय प्रेमले हामी नेपाली भाई साराले 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय राजतन्त्र जय देश जय नेपाल ✊अब राजा बाहेक कसैको पक्षमा जान्न मता 🙏🇳🇵
कति राम्रो कुरा गर्नु भयो राजाराम पौडेल ले. म पनि राजा पक्ष मा बोल्छु. नमस्कार तिन जाना लाई नै 🙏
सहि बिचार दिनु भयो यहाहरु ले
हाम्रो देश हाम्रो नेपाल जय नेपाल जय गोर्खा 🇳🇵🇳🇵🇳🇵
हाम्रो सानो हुदा देखि हेर्दै आएको तपाईंहरु आज पनि उस्तै
One and only our Mahanayek Rajesh Hamal sir❤
राजा लेउ देश बचाअाै
महानायक राजेश हमाल नै हो
Nepali film industry legend super star mahanayek Rajesh hamal sir ho
राजाराम, तपाई पनि युबक हो र ?
धमला , हेरेको हेरै 😂😂
राजाराम , मलाई त युबति जस्तो लाग्यो 😂😂
MALAI TIMI HIJADA JASTO LAGEO HAAAAAAA SSSSSSSS
राजाराम पौडेल & दमन रुपाखेती अब्बल हास्य कलाकार 😂😂 महानायक राजेश हमाल 100% हो
दमन दाई एकदम खत्रा मान्छे हो 💯
We need king ...राजा नै उत्म उपायहो।नत्र यी चोर नेपाली नेता ले देश बेचि सके।आफ्नो स्वार्थ को लागि जनता लाई लडाइ राज्तन्त फालियो।अब सोच्ने बेला भो।प्रतछ जनता बाट निर्वाचन गरि स्ट्रपति मा राजा ल्याउ
देशको एक गहना यो तपाईहरु
शुभकामना छ
VON ko Trishana ho?
राजा राम दाइ❤️❤️❤️❤️❤️❤️
महानायक राजेश हमाल नै हो।तर माहानायिका चै भन्न सकिन्न
Mahanayika, Niruta Singh or Rekha Thapa
महा नाायिका करिश्मा नै हो।निरूता भारतिय भएर दिनु मिल्दैन,रेखाको फिलिम सबै हिन्दी फिलिमको कपी छ,करिश्माको एक से एक फिलिम बम्पर हिट छ,सपना,ट्रक डाईभर,मनकामना,अल्लरे,साथी,एक नम्बरको पाखे,भाउजु,सन्तान,उपकार,बसन्ती सबै सम्झना लायकको छ
जय राजसंस्था ।
Very true… one and only MahaNayak Rajesh Hamal ❤️
प्रसङ्ग कता छ बिचमा एकै चोटि झ्याप्प तपाईंलाई मनपर्ने युवती कति जना छन रे 😐️
😂🤣🤣🤣
🤣🤣 feri rup na sup 1600 gopini re lable hera kasto chha kalakaar ko
Ekdam.sahi
raja ram sir salute to. you yo rishi dhamala jhole ko agadi hamro rastrya gana "shree man gambhir" gaidinu vayo vitri maan bata salam hjrlai. yo dhamala jhole aaru party ko neta communist oli ko neta vako vaye 1hour ya 40 minutes ko program garthyo hola aaaja rajsanstha xahana manxe ko interview kaha lamo ra dherai linthyo ra. ramro path padhaunu vayo dhamala lai. thanks. jay desh jay naresh 🙏 🇳🇵
नेपाल मा राज सस्था फर्किन जरुरी छ।
Jay Desh Jay Naresh
सारै रमाईलो लाग्यो हौ
King is king early came back
महानायक राजेश हमाल । ❤️
राजा ल्याउ हिन्दु राष्ट नेपाल बनाउ
हिन्दु राज्य जिन्दागी भरी हुन सक्दैन लेखेर राख्नु
म पनि राजाबादी हु।
19:10 राजा अाउदेश बचाउ तर रास्टिय गान चै अहिलेको नै राम्रो छ पहिलेको भन्दा
राम्रो कलाकारको अन्तरवार्ता सुन्न पाउँदा भाग्यमानी भए
ऋषि धमला
राजसंस्था नै ठीक हो
Great 👍 Mahanayek Rajesh hamal 🙏👍🙏❤️
Mahanayek Rajesh Hamal sir ho
Aru koi hunai sakdain
I'm with Rajesh Hamal sir 🙏❤❤💘💘🇳🇵🇳🇵👌👌✊✊✊
सैहो कुरा
गौरी मल्ललाई सरोज खनाल अभिनयकी रानो भन्नु हुन्छ, शिव दाजु अभिनयको विश्व विद्यालय भन्नु हुन्छ, भुवन केसी रियल महानायीका भन्नु हुन्छ, राजेश हमाल तटस्थ, ए धमला सर् । सवैले गौरी मल्ल दिदि जस्तो कलाकार पाएकोमा गर्द र सम्मान गरौ। उहाँको अथाह योगदान र विशिष्टता छ
याे दुई जनाकाे रमाइलो कुरा कानी हुन्छ।
ग्रेट राजाराम दाइ ।
राजा राम सर को कुरा 100% सहि छ र राजाजसरी नि जन्ताले ल्याउनु पर्छ्🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahanayak Rajesh hamal 👍👍👍🙏🙏🙏
राजाको कुरा गर्दा अन्तरबार्ता छोट्याए धमला झ्वाम्सले
Jay Rajesh Hamal sir 🙏 🙏🇳🇵🇳🇵
Raja bhaneko Raja ho
जय देश जय नरेश
King is waking up.
राजेश हमाल महानायक ! राजाराम गुड दमन अल्साे गुड
उपमाहानायक पद सिर्जना गर्नुपर्यो। 😂 😂 😂 😂
Jaya hos
Jay Nepal 🇳🇵
जय देश जय नरेश । ❤️
Rajaram dai .jay HOS
राजेस सर 🙋🙋🙋🙋🙋🙋🙋
Rajaram sir
Wow jay jay ho
Jay desh jay Raja..
कुरा सही गर्नु भयाे राजाराम पौडेल ज्यु।।
धमला जी जनता राजा को पक्ष मा छैन भन्नु भयो
तर यी गणतन्त्रबादी नेता को हरकत ले अब ठूलो संख्या राजा बादी हुने छन्
गाणतन्त्र😂
Rajesh Hamal 🙏🙏🙏🙏
तीन जनामध्ये उत्कृष्ट comedian चाहिँ धमाला नै हो😂
rajesh hamal 💞
Rajsanatha jindabad
One best Maha Nayak rajesh
King is king
King is Nepal´s pride.
100% rajaram sir gadtantra
माहानायक राजेश हमाल नै हुन 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good
Hats off to Rajaram sir.....
king king👑👑👑
राजा राम सार नारायण trpathi jitu damn त्यो बेला का डन नै हुन
One and only mahanayak Rajesh Hamal
Namaste Raja Ram Dai 😍😍
dhannebad raja ram daju
Mahanayak Only For Rajesh Hamal.Ji.nai Ho Waha Jasto Hero Nepal Ma Janminu Vaneko Hami Sampurna Nepali Ko Lagi Garba Ko Kura Ho Jay Hos Mahanayak Rajesh Hamal.Ji.Ko
Rajesh hamal and Raja
Nepalko shaan mahanayak rajesh hamal
good mero daju haru thank you rajesh hamal lai ramro bhanda
sahi kura grnu vo dubai daju haru le.
Mahanayek rajesh hamal dai ho
एकदम सही कुरा दमन जी राजाराम जी को महानायक को विकल्प छैन राजेश हमाल नै हुन्
Raja ram Poudel sir saro ramro hasauni kalakar ho
Daju haru ko kura sarai mitho 🤎
Yes 🙏🎉 no doubt
Best than Nepali comedy show
Raja aau des bachau
Rajtantra jindabad
legendary Actor writer director Daman singh rupakheti
Dubai Jana laai mero salam cha