३ राते पय (अर्घु) || तमु समुदायको संस्कार || गुरुङको पहिचान || Identity of the Gurung Community

Поділитися
Вставка
  • Опубліковано 19 сер 2023
  • #gurung #identity #gurung_culture #arghum #tamu #Tamu_Saskar #community
    ३ राते पय (अर्घु) तमु समुदायको संस्कार, संस्कृती, पहिचान हो । जसले आज सम्म तमु भनेर चिनाएको छ । बोनबादी तमुहरु जो प्रकृतिलाई माया गरिरहेको छ । बोनवादी तमु समुदायले आफ्नो परापुर्व देखी चलिआएको आफ्नो पे (सस्त्र)मा उल्लेख भएगरे अनुसारको संस्कार संस्कार संस्कृतिहरु मान्दै आईरहेको छ । यस भिडियोमा भएका सम्पूर्ण सामाग्रीहरु ठाउँ, भेग, भुगोल अनुसार फरक हुन सक्दछ ।
    सवैले यो भिडियो कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला । भिडियो मनपरेको खण्डमा Share , Like, Comment, Channel Subscribed गर्न नभुल्नुहोला । जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला ।
    तपाईहरुले पनि यस्तो खाल्को संस्कार संस्कृतिबारे यसरी भिडियो बनाई सार्वजनिक गर्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    Contact :
    Name : Hum Bahadur Gurung
    Contact no.: 9846227620, 9817172783,
    विना अनुमती यस च्यानलमा भएका भिडियोहरु डाउनलोड गरी अपलोड गरीएको खण्डमा Copyright, copyright strike हुने जानकारी गराउन चाहान्छु । धन्यवाद ।
  • Розваги

КОМЕНТАРІ • 3

  • @BirBahadurGurung-cs3wr
    @BirBahadurGurung-cs3wr Місяць тому

    पे छ्याँ को कार्बाही धेरै ऐतिहासिक छ तर प्लहा बोलाउँदा कुखुरा को माथी पैसा ही‌ पैसाको नोट अनि य्हो़खुबा गर्दा हातमा रोटी भन्दा नौथोक अन्न र पातिसग भए अति राम्रो हुने थियो कि।

  • @humbahadurgurung1840
    @humbahadurgurung1840  11 місяців тому +1

    भिडियाे हेरी प्रतिक्रिया दिनुहाेला

  • @chitragurung3187
    @chitragurung3187 11 місяців тому

    ङै बाबा नि आथे मै बेले छ्याब ह्युलरी च्यहल्मिनो।😢❤