Mundre ko Comedy Club 65 SakkiGoni by Aama Agnikumari Media
Вставка
- Опубліковано 26 січ 2020
- Sakki Goni
1. Hari Niraula (Cockroach)
2. Sagar Lamsal (Bale)
3. Priyana Acharya (Munni) Mundre Ko Comedy Club Episode 64 Jitu Nepal,Dipa shree Niraula, Rajendra Nepali,Umesh Rai,,Sanshya Budha,Episode Director: Niraj Nepal,Editor: Rajan Maharjan , Sumina Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media #bale #kakroch #munni
...
...
...
...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Low बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media - Розваги
ए आम्मा हो???😆😆😆बलेको फ्यान जति चाई एता हाजिर हौ है ....
बले देख्नेबित्तिकै सारै रमाइलो लाग्छ मलाई त
बले देख्नेबित्तिकै रामईलाे लक्छ मलाई त
सारै रमाइलो भयो , कक्रोज , बले , मुन्नी तिनै जना लाई अझै बढी प्रगती को शुभकामना छ
Good morning 🌞 the
बले । मुन्नी।कक्रोज फ्यान यता हाजिर म मात्रै कि अरु पनि हित लाइक 👍️👍️
Aanchal sarma
अरू त तेस्तै हो मुन्नुिको अङ्ग्रेजी चाहिँ दाम्मि छ है
पाडे र जिग्रीलाई miss garni ley
Like garum☺❤
Munni ali utauli khalko lagyo
Dammi xa
nice
wow
धेरै रमाइलो भएछ अनि फुलन्देकी आमा लट्टे अनि बलेको कमेडी मन पर्यो
fulande ko aama is the best comedyan..😘💞💕💓
Exactly ♥️🥰
12:14 मा मुन्नीले मुन्द्रेलाई ढोकेको देख्दा साह्रै मन छोयो।🙏 विदेशमा हुर्किय पनि कति राम्रो संस्कार Priyna Acharyaबाट यी मै हु भन्ने नेपाली हिरोनीले केही सिकुन।
बबाल छ्ह मुन्दुर सर
एकदम रमाईलो भयो बले मुन्नी कक्रज
आहा राम्रो लागयो धेरै
अहिले सम्म कै रमाइलो। बले, कक्रोज र मुन्नी सबै को रोजाइ। कुमार कतेल(जिग्रि) पनि आउनु भएको भए अझै रमाइलो हुने थियो।
Lop uh munni,bale kokroj💞💞💞💞
Dami
struggled artist Haris niraula "Kakroj" Hit Like
👇️
👇️
अहिले सम्मकै perfect 👌👌बले,मुन्नि,कक्रोज
बले र मुन्नी मन पर्ने जति यता हाजिर हुम्त
जिबन बाचुन्जेल लाइयो नि
सकिय पछित सक्कियोनि का बले कक्रोज र मुन्नि लाई चिन्ने को को हुनुहुन्छ हजुर
rajana mahendar shahi ma pani hohaii ulai pani Chennu paya hunthyo
@@kulpangheni755 ho ra
rajana mahendar shahi hjrr ko Kr chanjan garam na hunna r
First line is wrong
@@rajanasinghmahendrashahith9127 ,,,,
अहिले चै सबै कमेडी छ सारै रमाइलो छ अहिले अझै पर्गती हओस सुभकामना
बले को Fan सबै यता❤️❤️❤️
👇️🙏
👇️❤️
बले भने बितिकै पिले गर्ने हाजिर हुम🙋♂️🙋🙋♂️🙋🙋♂️🙋🙋♂️
जितु दाइ अलि बिच बिचमा दर्सक हरुको पनि भनाइ राखे अझै राम्रो हुन्थ्यो
Good question
Gopal Bk morning would
Nice song
Bale ji ko comedy chi sahi lagxa
Ajaki episode chi Best lagyo 💯
Voisi kirna dammi dammi dammi👍️👍️👍️ fulandeki ammako chayen hoss jay hoss
अाज first timeपुरै हेरियो मजा आयो बधाई छ सम्पुर्ण टिम लाइ
रेखा थापालाई मन पराउनि ले पिलज लाई कमेन्ट गरेर बाेलाउन जितु सर लाई म भनी भनी थाकिसके अईले सम्म बाेलाउनु भयो न ल ल बधाई छ जितु सर
Fulende ko aama💕💕❤️❤️❤️❤️😍😍😋
Bale r munni really ma Jodi vako herne ko ko hunuxa ♥️♥️♥️♥️🥰🥰🥰
munni ko fan jati yata hajir garam tw 😍😍😍
Munni ta sexi chake😂
Bale..I liked most..💝💝
धेरै राम्रो लाग्याै
Love u munni all sakkigoti team
Wow
Sagar lamsal bale ko fan jatile hit like
हजुर मेरो च्यानललाइ सस्कराइब गरिदिनु ल म पनि तिम्रो च्यानललाइ सस्कराइब गरिदिने छु
@@birentertainment3099 huss
@@musicnepal5902 गरिसके हजुर अब तिम्रो पालि
Munni ko fan jati sabbai yeta😍
😉↙️😍
मुनि को भनेको ,☺️😊☺️
अर्को भागमा बिराज भट्टलाई हेर्न पाउ भन्ने जतिले यता हाजिरी गराै।
.
Ma Biraj lai
सहि सहि बिराज सर लाई लेउनु परेउ
Bale ta handsome raixa really ma😄😄
बले कक्रोज अनि मुनि जि को दाइहत फ्रेन यता लाइक गर्नुस त सक्किगोनी हैन त
Nikhil and Biraj Lai Pani bolan munre
Great job... I think its motivate by #kapil sharma show india
My best actor Sadar Alam Shah Hari Nirala cockroach
Miss you all
😍😍😍😍🙏🙏🙏🙏✍️✍️
Shakuni Goni
Dami
👌 👌
हेर्ना लाई आतुर छु 🙏
dherai intertenmant lagyo sabai bhanda ahile samma ko hereko programs haru bhanda ajako
धेरै धेरै धन्यवाद हजुर लाई जितु दादा मेरो धेरै मनपर्ने कलाकार मुन्नी बले कक्रोज ब्रो हरुलाई ल्याउनु भएकोमा
Thank you to man sakigone
*मुन्द्रे दाइ लाइ मेरा केही जरुरी सुझाब हरु!*
1. *लाइभ म्युजिक बजाउने group राख्नु पर्यो*
2. *रोयल्टी तिर्नु पर्छ भनेर guest आउँदा खेरी बजाएको गीत लाई mute गरेर वाइयात music हाल्ने काम बन्द गरि original राख्नु पर्यो।*
3. *प्रोग्राम opening गर्दा कुनै छोटो कमेडी प्रहसन वा कमिक्स सँधै नभएपनी कहिले काहीँ राख्नु पर्यो।*
4. *लट्टे,काउलीबुढी, फुलन्देको आमा र तपाईं मुन्द्रे पनि सहभागी भएर विभिन्न पात्रको रुपमा प्रस्तुत भएर छोटो मीठो नाटक सन्देशमुलक कमेडी पनि कार्यक्रमको बिचमा कहिले काहीँ राख्दिए अझ कार्यक्रम रोचक हुने थियो।*
4. *दर्सक हरु सँग पनि कुराकानी गरिदिनुहोला, उनिहरुको नाम सहित प्रस्तुत भएर केही बिसयमा दोहोरो कुएआकानी पनि गरिदिनु होला, अहिले को समय प्रचार को छ, tv मार्फत युटुब मार्फत आफ्नो नाम सहित आफ्ना कुरा हरु भन्न र अनुहार देखिन पाउँदा कार्यक्रमले वाहावाही पाउछ र अझै यो प्रोग्राम उचाइमा जानेछ।*
5. *लाइटरु स्टेज डेकोरेसन लाई पनि अझै झिलिमिली बनाउनु होला, अझै दाम्मी झक्कास बबाल बनाउनुहोला,*
6. *सब्बै एङल बाट अहिले धेरै नाफा कुम्ल्याउने भन्दा पनि कलाकार हरुलाइ तलब दिएर बाँकी पैसा प्रोग्राम को स्तरउन्नती मै खर्छ गर्नु होला, लाइट साउन्ड, क्यामेरा quality, सजावट, गुणस्तरीयता, स्कृप्ट लेखन, निर्देशन, कार्यक्रमम थप चटपटेदार प्रस्तुतीहरु...सब्बैको लागि समय र मेहनेत दिनु होला जितु दाइ।*
*म पनि कमेडी क्षत्रको मान्छे भएको हुँदा स्तरिय कार्यक्रम बनिदिए खुसी लाग्नेथियो चिन्तालागेर सुझाब देको मैले । कार्यक्रमको प्रगतिको कामना गर्दछु*
हो है मेरो पनि यही भनाइ कपि पेश 🙏
Ecoconic support pani aawaskta parla ni yeti dherai sujap & (tax tirnu parla ni 😊😊😊😊😊)
👍
@@Riyangaming634 *पुग्छ, जत्ती, युटुबकोन्हामिले हेरेकै भिडियो बाट एक एपिसोडबाट 4 लाख सम्म कमाइ हुन्छ भन्ने सुनेको छु, महिनाको 16 लाख। अनि बिज्ञापन बाट त झन ओइरो पोइरो हुन्छ रे*
@@abinashab6171 सेम सेम है?
साक्किगोनी टिम को फ्यान र मुन्देको कमेडी को फ्यान कोको हेरम्त ✋✋✋✋✋
सहि कुरो गर्नु भयो मुन्द्रे जि पार्किङको निकै समस्या छ हाम्रो नेपालमा👌👌👌👌👌
बास्तवमै सत्य हाे कक्राेजकाे विश्वास छैन त्यहि भएर मलाई नेपालमा मन नपर्ने एक मात्र कलाकार कक्राेज हाे । कलाकार भए पछि कलाकारकाे ठाउँमा बस्न सिक्नु पर्छ ।
बिराज सङ्ग झगडा छ कि क्या हो मुन्देको हरेक ईन्टरभिऊमा बिराज भट्ट लाई बोलाऊनु भनिरहेको हुन्छु किन बिराज दाईलाई बोलाऊनु हुदैन👌👌biraj is superstar
Nirak Khadka Rock film realese kaile ho ??
Biraj dai lai bolaunu paryo
Bale kati handsome 😍😘😘🤟🤟🤟😘😍😍😍😘🤟🤟
mu ndre le gareko taching man parena
❤️💞बले मुन्नी💞❤️World best Couple💞💞🌺❤️
Wow! so sweet
मुन्द्रेको कमेडी क्लब सधै हेर्ने मान्छे हु
यो इपिसोडमा फुलन्देको आमा (Umesh Rai) को अङ्ग्रेजी बोलाई खत्रा साथै सक्किगोनी टिम।
म चाहिँ बलु र मुन्नी लाई हेर्न लाई
आको तपाईं हरु नि 😊😋😋
बले 👉🔔💗💗💗💗
बले दाजु दामी
आज धेरै रमाइलो भो कमिदी कलब हेर्दा बले ब्रो अनि ककरोज मुन्नी आउनु भाको मा खुशी छु हक्की गत्मा भेत्न न सके नि youtab marfat हेर्न पाइन्छ कलाकार हरु लाई हाम्रो देस्को गना हुनु हुन्छ कला कार हरु नमन गर्न चहान्छु
मुन्नि र बले my favorite कलाकार
हैट मुन्नि कति हट भएर अाकाे यार🤪🤪😍धुर्मुस सुन्तलि जस्तै बले र मुन्निले पनि रियलमा जाेडि बान्नुपर्छ है।
Saachikai hunuparyo
Prizma le marla ni balelai😊
@@jennysacharghar2578 रिलमा मात्र जाेडि हाे विचरा बले🤣😂
@@essubro5720 haina real life mei relation ma ho prizma sangata....
@@jennysacharghar2578लु बधाई छ। जाेडि दमडार सुहाउछ Prizma संग पनि।
"ठुला ठुला चाहाना केही छैन जिन्दगीमा,बस् रुन नपरोस जिउन त सकि हाल्छु नि दुख सहेर पनि।"
#Cp #nepaliquotes
sachoi
sahi
बले र मुन्नी Best Jodi..
बले जिग्री अनि मुनीको प्यान यता हाजिर है
अहिले सम्म को दमदार कमेडी आज म धेरै भन्दा धेरै हेसे मुन्द्रे दाई हजुर लाई धन्यवाद आज धेरै मज्जा आयो बधाई छ सबै टिमलाई मेरो तर्फबाट शुभकामना!!!!यस्ता प्रस्तुति हमेसा गर्दै जानुहोला
My best kalakarharu
lasa bata herdai xu dada
बले र मुन्नी को जोडी एक हुनु पर्छ भन्ने कति छौ
आजको मुन्द्रेको कमेडी क्लब मा सक्किगोनी को टिम हरि निरौला कक्रोज,सागर लम्साल बले र मुन्निको आजको एकदम रमाइलो its imazing प्रोग्राम लाग्यो।धन्यबाद मुन्द्रे जितु नेपाल जि।यस्तै यस्तै कलाकारहरुलाइ invite गरि यो मुन्द्रे कमेडी क्लब लाई अगाडी बढाउनु कहिल्यै स्थगत नहुनु कामना गर्दछु।एकचोटि हरिबन्श दाइ र मदन दाजुको जोडी को हेर्न मन लागेको छ।म कुवेत बाट हो !मुन्द्रेको कमेडी क्लब हेर्ने गरेको छु राती Duty बाट आएर पनि। thankyou सो mch ।
Bale balu he is always best..❤️❤️
सक्किगोनी हेर्न मजा आइ रहेको छ नि होइन त साथि हरु???
दामि
ua-cam.com/video/oT0ZwNhkL4A/v-deo.html
Always luv this program 💕💕
Bale 😘😘😘😘😘😘😘 sanglo bro😍😍😍😍 munni👌👌👌👌👌👌👌👌 fulandeko aama perfect 😘👌👌👌👌👌👌👌
Bale boro hanxom 😍😍😘😍
Wow amazing awesome sakigo team congratulation
जिगि् र बले ककरोज का फ्यान यता हाजिर गरमत i love you
सारै रमाईलो भयो अाजको भाग पनि
कस्तो रमाइलो भाको थियो समयले डारै कात्यो गाठे anyway I.am fully enjoy
सक्किगोनि मा तपाईंहरूको मनपर्ने कलाकार को हुनुहुन्छ भोटिङ यता 👈️
(१) अर्जुन घिमिरे (पाडे)
(२) सागर लम्साल (बले)
:: र अन्य कलाकार ♥️♥️
बले😍😍😍😍
Sagar
after long time watch , mundre ko comedy club ❤️❤️❤️
Munnilai jadoo vayena
Dipa di love❤️🥰🥰 kati billa huda pani ustai muskan 😘
wow ramro ani ramailo x sadhai herne garxu best fulandeko aama
Yaad garnus mundrey ji arko hapta actionking Birajko jodilai layaunu parxa hjrle
Too much funny today’s episode,,,, really loved ...
बले कति handsome हुनुन्दो रैछ खास dress up ले कति सूहाको ❤❤😍😍😍😍😍❤❤❤❤❤
कति रमाइलो भयो
Only here for Munni because Munni is love ❤️😍
नियमित भाग एक देखी भाग 65 सम्म हेर्ने कति छमनी
Malai yakdamai man parne kalakar haru bale kakroj ra munni i miss u
हेलो हजुर नमस्ते धेरै रमाइलो लाग्यो हजुर हरु लाइ यसरि देख्न पाउदा तर दुख नि लागेको छ आचल सक्किगोनि आउनै छोडोता
bbl dammiiii sakkigoni team
Hjr mero chnnal lai subscribe garidinu la ma pani timro subscribe garidinxu
I miss you sakkigoni tm 😘😘
बले र मुन्निको जोडी मन पराउने ले हाजिर गर्नु है 😍😍😘😍😘😙😗😊😉😋
Waw Sarai Ramro xa dami dami 👌👌👌❣️❣️❣️
K' m,' and b laya koma dheri dheri dhanebath mun dada lai very nice
Sakkigoo ko oll actor's my favorite
लु फुलन्देको आमा को एकटिङ साह्रै राम्रो
देश बाहिर बाट हेर्न पाउँदा धेरै खुशी र राम्रो मुन्नी बले कक्क्रोज लाई शुभकामना अनि मुन्द्रे को कमेडि कलव को टिमलाई बधाई
छिटो सकियजस्तो लाग्ने जति यता
hit like for couple of bale and munni
😍😍
One of the best eposed.😍😍
सक्किगोनी मजा आयो बिशेष बले र मुन्नी को जोडिलाई आगामी दिनहरुमा पनि यसरी रमाइलो हेर्न पाउ । धन्यवाद आमा अग्नि कुमारी मिडियालाई ।।।।।।
J hoss baa aayera ajhai ramailo vaako xa ahile 😂😂😂😂
All most mundra comedy calob all staf miss you to day som times led now luking love you all thanks
सिते बा खुबिका बाउ र काकु लाई पनि ल्याउनु पर्छ भन्ने जति हाजिर हौ त।
HAMRO SYANGJALI BRO
BALE😄😄😍😍❤️❤️👌👍️
ANY ONE FROM SYANGJA
कक्राेज ब्राेकाे फ्यान यता
मुन्द्रे जी पार्कीङ्गको समस्या अति छ। अबको 5 वर्ष पछि झन् कस्तो होला😡