गैरीबारी झरना

Поділитися
Вставка
  • Опубліковано 28 січ 2024
  • कालिका नगरपालिका वडा नं. ८ मा अवस्थित गैरीबारी झरना पर्यटकीय दृष्टीकाेणले अत्यन्त रमणाीय छ । माेटर बाटाेबाट सजिलै पुग्न सकिने भएकाेले गर्मीकाे समयमा अान्तरिक पर्यटकहरूकाे घुइँचाे लाग्ने गरेकाे छ । पर्यटकहरूलाइ लक्षित गरि खाजा पसल, हाेमस्टे र हाेटलहरू पनि संचालनमा अाएका छन्।
    #nepal
    #tourism
    #culture
    #homestay
    #kalika

КОМЕНТАРІ •