Це відео не доступне.
Перепрошуємо.

मेयर साम्पाङ र सन्जिता धमलाको लफडा पछि तातिएको धरान । टेम्पो चालक, महिला सबैको आन्दोलन नै भयो ।

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • मेयर साम्पाङ र सन्जिता धमलाको लफडा पछि तातिएको धरान । टेम्पो चालक, महिला सबैको आन्दोलन नै भयो । #clickdharan #harkasampang #dharannews

КОМЕНТАРІ • 14

  • @PoYu-bs9cr
    @PoYu-bs9cr Місяць тому +2

    सन्जिता लाई छिटोभन्दा छिटो कामकारबाहीमा को दायरा मा लेउनु पर्यो

  • @prasadlimbu8085
    @prasadlimbu8085 Місяць тому +3

    धरानका जनताहरुले किन चुपचाप हो प्रशाशनले बेवास्ता गरेको हो भने धराने महिलाहरुले घरै बाट घिस्याएर ल्याई भानुचौकमा कालो मोसो र जुत्ताको मालाले स्वागत गरिनु पर्थ्यो

  • @nepalkhaber9492
    @nepalkhaber9492 Місяць тому +1

    ❌️*(यो देश बिगारेको नै एमाले,काङ्रेस्,माहोबादी र सानो दल्,झोले पार्टीहरुले गर्दा हो)*❌️ ।यिनिहरुलाई देश बिकास गर्नु भन्दानि घुस खाना पाए खुशी हुन्छ😭 ।यो देश बनाउन एउटा असल पार्टीको खाचो छ 🙏।*(त्यो असल पार्टी भनेको नै स्वतन्त्र पार्टी हो)*✅️❤️ ।राम्रो पार्टीलाई भोट दिनु भनेको देश बनाउनु हो👍🙏 ।यदी तपाईंले ३० बर्ष देखी घुस खादै आएको पार्टीलाई भोट दिनु भयो भने सधै दुख पाउनु हुन्छ😭 ।झोले पार्टीहरुले देश बेचेर खान्छ😭 ।तेसैले सबै जनतालाई सतर्क हुन अनुरोध गर्दछु🙏 ।धन्यवाद🙏 । ❌️*(सन्जिता धमला ले नगर प्रमुखलाई गाली बेजेत र प्रमान बिना बोल्दा❗️ अहिले सम्म गृहामन्त्री रबी लामिछाने,प्रधानमन्त्री प्रचन्ड र केपी वोलीले किन कार्बही गरेको छैन)* ❓️ ।वाक स्वतन्त्र छ भन्दैमा प्रमान बिना नगर प्रमुख लाई घन्टौ घन्टा गाली बेज्जेती गर्न मिल्छ ❓️नगर प्रमुख लाई त को होस ❓️तलाई किन प्रमान दिने म सिडियोलाई दिन्छु भन्न पाइन्छ❓️ नगर प्रमुखले राम्रो सँग कुरा गर्दा किन उल्टो उल्टो उत्तर दिने❓️ नगर प्रमुख कै अफिसमा खुल्लाम खुल्ला धम्की दिन पाइन्छ❓️ यस्ले के पुस्टी गर्छ भन्दा खेरी राजनीतिक दलहरुले सन्जिता धमलालाइ उचालेको देखिन्छ❗️ ।मिसन ८४ को चुनाबमा भोट थोरै आउछ भनेर अहिले नै राजनीतिक दलहरु तर्सिएको देखिन्छ😂 ।जुन राजनीतिक दलले हर्क सम्पाङ लाई सहयोग गर्छ👍 ।त्यो दल माथी जान्छ👍 ।नत्र हर्क सम्पाङ लाई बिरोध गर्ने दल हरुलाई जनताले भोट दिदैन😭 ।किनकी भ्रस्टचारी दलहरुले मात्र हर्क सम्पाङको बिरोध गर्छ 🙏।राम्रो दलहरुले त सधै साथ सहयोग गर्छ👍 ।*(हर्क सम्पाङ भनेको दुख गर्ने नेता हुन्,जनताका नेता हुन🙏❤️ ।जस्ले जनताको दुख मर्म बुज्छ त्यो नै नेपालको राज नेता हुन)*🙏 ।जनताले हर्क सम्पाङलाई साथ सपोर्ट गर्नु भनेको मरेको देशलाई जिउदो बनाउनु हो🙏❤️ ।आउ सवै नेपाली जनताहरु एक्झुट भएर यो देशबाट भ्रस्टचारी हरुलाई निर्मुल पारौ 🙏।तपाईंहरुको सहयोग बाट नै हामी यो देशलाई बचाउन सफल हुनछौ🙏 ।भ्रस्टचारी नेताहरुलाई सहयोग गर्नु भनेको यो देशलाई दुबाउनु हो😭 ।तपाइ आफैले दुख पाउनु हुन्छ😭 ।तेसैले सबै जनताहरु सत्यको पछमा बुलन्द आवाज उठाउ🙏 ।जय नेपाल🙏 ।

  • @deepakmagar2822
    @deepakmagar2822 Місяць тому

    दलहरुको मुखपत्र नभएको भए त्यो झ्यासपात्र केही पनि होईन् । तर दलहरु ले नै प्रेसविज्ञेप्ति निकालेपछि त दालमा कुछ काला हे !

  • @udimprai
    @udimprai Місяць тому

    well done...

  • @hukumthami693
    @hukumthami693 Місяць тому

    ❤❤❤❤❤❤❤ moh बोलिन।

  • @bhavashrestha9528
    @bhavashrestha9528 Місяць тому

    😢😢😢😢😮

  • @bishnulawati4097
    @bishnulawati4097 Місяць тому

    Valunilai vate karbahi hunu parx j payo ty bolna milne hora

  • @prajitrai2893
    @prajitrai2893 Місяць тому

    😂😂😂😊

  • @HakkimSaan
    @HakkimSaan Місяць тому

    tyasko gharma gayara thoknni sab le