बिगत लामो समयदेखि नै नेपाली नागरिकहरुलाई राज्य का हरेक शासकहरूले माथी उठ्न नदिएको उदाहरणहरू प्रसस्तै छन् मेयर साम्पाङ ज्यू! यो सब बिभेदकारी नितिनियम को पराकाष्ठ हो मेयर हर्क साम्पाङ ज्यू ! जसरि हुन्छ धरानमा एयरपोर्ट अपरिहार्य छ मेयर ज्यू! धन्यबाद
हर्क को अगाडि हिरो बन्छ कर्मचारी ।जनताको सम्स्या के हो बुज्नु छैन। इनिहरु लाई पसुपन्छी मन्त्रालय सारेर जनताको समस्या बुज्ने कर्मचारी नियुक्त गर्नु पर्छ।
यत्ती चाहिँ भन्नै पर्ने हुन्छ है ,जिउदो छोराले यी फटाहा कर्मचारिहरुलाई। तेस्को हाउ भाउ ,बसै, बोलै मन्त्रीको भन्दा ठूलो स्वर तेस्को,मन्त्री भन्दा मै ठूलो जस्तै उप्पर खुट्टा लगाएर मै हु भन्ने जसरी प्रस्तुत हुँदै गर्दा तेस्को चेहेरा हेर्दै यो फटाहा हो भन्ने जनाउदै छ।
हर्क साम्पाङ्ग मेयरको तर्क ठिक छ, सबै कुरा केन्द्रको भर पर्दा आज यो देशको हालत भएको छ। ठुलो हस्पिटल काठमाडौ, राम्रो ठूलो स्कुल कलेज काठमाडौ , झन् टुरिजम एरियामा त पर्मिट लिन नि काठमाडौ, होटल नि काठमाडौ, इन्स्योरेन्स कम्पनी पनि काठमाडौ, मुख्य बैंक पनि काठमाडौ अनि ?
बिकाश गर्न खाेज्दा के काे समस्या ? के ती प्राविधिकलाई त्यति राम्रोसँग थाहा रछ तो किन पोखरा र भैरहवा बनाउदा तर्क दिएनन् कि यी दुबै एयरपाेर्ट चलाउन समस्या छ? धरान पैसावाला लाहुरेको शहर हो र तिनको बनाउने हैसियत छ।
भैरवा बनाउदा पनि क्याप्टेन केबि लिम्बू क्याप्टेन yk भट्टराई ले त्यहा नबनाउनु पछि भारतले चल्न दिदैन भनेकै थीए नि त्यसैले बिग्य को पनि कुरा सुनौ भोटको लागि मात्रै एरयपोर्ट नबनाउ
धरान मा एयरपोर्ट बन्ला न बन्ला,, तर धरानको लागि माग गर्नुभयो हर्क सर सच्चा धरान को मेयर।।नेपाल को धेरै ठाउँमा बाटो नि बनेको छैन,, त्यो ठाउँको झोले मेयर बाटो को माग नि गर्न नसक्ने का मरेका छन् ।।
क्षेत्रीय बिमानस्थल बिराट्नगर छँदा छदै त्यति नजिकै धरानमा चल्छर? भन्ने प्रश्नको उअवाफमा हर्क जि ले एउटा राम्रो प्रस्ताव राख्नु भएको छ ! बर्षामा बिराटनगर बिमास्थल डुबान भएर प्लेन नै डुबेर बसेको त सबै सामु छर्लङ्ग छ तर प्राभिदिक रुपमा सम्भव छैन भने त्यो त सबैले मान्नै पर्छ ! नभए बिराटनगरको बिकल्पमा चाहिँ हर्क साम्पाङ ज्यु को प्रस्ताप सहि छ।
प्राबिधिक कारण खोज्ने नै हो भने काठमाण्डौं को एयरपोर्ट खारेज गरे पनि भयो किन कि प्लेन ल्याण्ड टेक अफ् गर्ने सिधा एरो मा जताततै सहर बस्ती हरु छन्! धरान मा जग्गाहरू नपुगे सरकार ले मुआब्जा तिरेर भए पनि जग्गाहरू खरिद् गर्नु सक्छ ! प्राबिधिक कारण खोज्ने हो भने बिराटनगर त इन्डिया को बोर्डर छेउ हो त्यहाँ झन् हरेक प्रकारको गतिबिधि हरु हुनसक्छ! त्यहाँ झन् बनाउँनु नै मिल्दैन सर !
कुरा नबुझ्ने जनप्रतिनिधि हरु भएको ले नै त देश को यो हबिगत भएको नि। सांसद, कुनै तहको प्रमुख निर्वाचत हुदैमा मै जान्ने सुन्ने, मै बिग्य म जतिको कोहि छैन, मैले भनेको नै सहि हो अरु प्रबिधि कुरा तपसिलका हुन, भन्ने माहान बिचार बोक्ने केही जनप्रतिनिधि ले गर्द त यो देश को यो हबि गत भएको हो। हर्क जि जस्तो मेयर ले मौसमको कारण ले 7 घन्टा कुर्नुको साटो हेलि बाट सवारी होइबक्से को भए जुने थियो। उहा जस्तो महान ब्यक्ति लाई आते जाते हेलिको खर्च कुनै कमि हुने थिएन।
Napyo 😂😂🤣 harke le....nahunee kura garyo ... attention kasri pauxu vandae media maa jpt vukne harke ko paxi nalag..vako airport lae ramro garaunu parxa van ni tera lagg bhai
@@Nikshreth kina teri aama ra budii le redlight area maa kam garxa ra mc ....kukur.mc kodeee mujii....thulo kura garxas mc ...ta mc muji kodee lae harke mann parxa vane gula chusera bas na..mc..ganta garna mero comment maa reply gareko xas...ta mc lae mann paryo vandae maa sabai lae mann parxa mc
@@Nikshreth tero aama ra tero budi ko muji chai ta samlera ta aafai Puja garera rakh mc kodeee mc...ma bhaun pani hoena..hos garera kura gar...mc ...ta muji gula khelauda ma khukuri kheluatha mc..ta jasta mc jaat anuhar harera jole hunne dere muji thik pareko xu...
@@Nikshreth mahile gareko comment herni gar...k vaneko xu...Ani ta mc kodeee mc jimmuuu le k reply gareko xas teha padd...ta mc kodeeee kukur..vukxas mc harkee tempu ko jole...
Ekdam sahi kura hai dharan ma airport vayo Vanea pahadi xhettralai Pani alik kehi na khe hi subidha millxha jasto emergency birami haru chado ktm lanu sakinxha biratngarr gadima puddata ktm pugi sakkxhani mailey bujhya Ni ekdam ramro ho dharan ma airport hunu vanea ko ❤❤❤
Nepal already has so may airports, and it not only takes money to build the airport but it takes a lot of money to operate.. We got to invest in express higways
यो रोकिने त्यो ठोकिने नभन्नू धरान मा airport हुनु पर्छ पाहाड मा हुने लालाइ टाढा भयो ? बिराठनगर पुगने ले काठमाडौं पुग्यो । बिराठनगर नि चलाउ अनि धरान पनि हर्क सर को कुरा ठिक हो ।। भोजपुर देखि तल तिर को मानिस लाई धेरै दु:ख छ ।। मिलाएर बनाउने काम गर्नुस आधार्निय सर हरु ।।जग्गा हेरेर अनि कसैलाइ दु:ख मार्ग नपरोस जय नेपाल जय हर्क सर
K taal ko meeting ho hachuwaa taal ko. Technical issue xa vane projector , powerpoint pictures map bata yesto yesto xa vannu paryo. Facts and reasoning ahnusar meeting basnu parxa yesto mulkhle hachuwa ma discuss garera hudaina.
जिरी एयरपोर्टको पुरानो पू्र्वाधारहरुलाई स्तरउन्नति गरेर किन संचालनमा ल्याउन नसकेको होला भनेको त, मन्त्रालयका घुस्याहा र चोर कर्मचारीहरू फिल्ड भिजिट नै नगरि कार्यलय मै बसेर उडानका निमित्त सम्बन्धित एयरपोर्ट उपयुक्त छ, छैन कसरी भन्न सकेको ?
JAI HARK SAMPANG SIR....BOLI MA DAM CHA...KUNAI HALAT YO PARTY KO DALAL GULAMI HARU SANG NAJHUKI AFNO ADAN MA BASNAI PARCHA....JASARI PANI AIRPORT BANNE KHABAR LIYERA MATRA GHAR SAWARI HOS......JAI HARK SAMPANG 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पोखराको जस्तो हविगत हुने रैछ भने किन बनाउन पर्यो airport? बरु त्यो रकम international level को highway बनाएर छिमेकी पहाडी जिल्ला लाई धरान सम्म जोड्न सके आम जनताको पहुचमा पुग्थ्यो कि। पहिला रोड अनि Airport गर्दा देशको अर्थतन्त्र र आम जनतालाइ धेरै राहत हुन्छ।
हाय नेपालको सरकारी कार्यालय/हरेक बिभागमा ७-८ घन्टा काम हुनुपर्ने दिनमा जनताको काम२० मिनेटको होला।कारण ३-४ घन्टा बिचैलीया/दलाल अल्छी र स्वार्थ समूहले मन्त्री वा सचिव घेर्छन्।३०-४० मिनेट स्वकीय सचिव वा सहायक/सल्लाहकारले कान फुक्छन्।२ घन्टा औसत राजनैतीक पार्टी का नातावाद,कार्यकर्ताले जरूरी भन्दै निष्परिणाम/फाल्तु फोन गर्छन्।३० मिनेट टिफिन र चियापानी..जनताको काम २-३ दिन भन्दै ५हप्ता लम्बिन्छ।अनि कहिले हुन्छ सुधार? अझै उद्घाटन,सम्मेलन,बिशेष सभा,मिटिन्ग एजेन्डाबिनाको,वाहीयात सरकारी खर्च?खाडीमा बेल्चा हान्नेको १०घन्टा कडा श्रम working hours र यूरोप अमेरीका/अस्ट्रेलीयामा १४ घन्टा औसत काम गरेका र पसीना पुछीरहेका नेपाली मात्र सम्झेर के वाचा गर्न सक्नुहुन्छ होला??
नेपाली हरुको बस मा हिड्ने औकात छैन ! प्लेन चढ्ने भनेको पैसाहुने सामन्ती हरुको लागि हो ! गरिब चढ्ने बस को भाडा 70% घटा न दम भए ! बिजुली बस आयात गर्न दे 0% भन्सार र 90% फाइनान्स मा । अनि गरिब खुसि हुन्छ ! गेडा गर्न चाहियो एयर्पोट ? एउटा पनि एयर्पोट थपेर देश लाई भार पार्नु हुन्न।
जहाँ सुकै एअरपोर्ट तर जनताले जहाज चढ्न नसके के काम । पोखरा र भैरहवा को एक उधारण हुदै गर्दा निज्गध मा पनि बन्दैछ.। हे मेरो लुटेरा नेता छिटो भन्दा छिटो ति एअरपोर्ट सन्चालन मा ल्याउ 🙏🙏🇳🇵
bhannu parda airport yaha banauna mildainw safety is the first priority ho restriction hudai hudai ko chai chadxa plane chai boru ti xeu brtnagar ma chadxan ni
नेपालका अधिकाश विमानस्थल प्रयोगविहीन वा घाटामा चलिराको छन्। विमानस्थल फिजिबल र दिगो रूपमा चल्ने हुनुपर्छ। नेता हरुको भोटको र राजनीतिक कारणले अनावश्यक बजेट खर्च नहोस् ।
biratnagarko airport le kati dukha pako xa vanera auta udaharan ma pani ho kam xaina biratnagarko airport ko chaheko bela kahile pani uddaina mayar sab ku kura ma chahi sahamat xu
Harka g ekdam vision bhako mayer ho.no doubt.... airport banda rajya ko dhukuti bat janxa. So.hamile mayer jyu lai uchalne kaam nagarau..baru road ma dhyan diuuuuu
साच्चिकै धराने जनताको आवाज हो मेयर हर्क सामपाङ्ग धरानमा एयरपोर्ट बन्नै पर्छ
Aani flagite chi kha bata aaunu k
@@jeevanchauhan5954 फ्लाइट् चाँहि आकाश बाट आउँने के
Kina chahiyo airport???
@@rishiswarthapa4091mula kina chayo arpot tesyo vye kina basne ghar ma jhangal bas
@@jeevanchauhan5954aru thau kaha bata aucha tye bata dhran arpot vyo vne m morang vye pni dhran batai janchu
सारै खुशि लाग्यो, यस्तो बिकाशको छलफल प्रधानमन्त्रीहरु बिच झन हुनु पर्ने, बधाई छ हर्क टिमलाई
जननेता हर्क साङ्पाङ्को माग अवश्य पुरा गरियोस् यो नेपाली जनताको आवश्यकता हो।धन्यवाद ।
बिगत लामो समयदेखि नै नेपाली नागरिकहरुलाई राज्य का हरेक शासकहरूले माथी उठ्न नदिएको उदाहरणहरू प्रसस्तै छन् मेयर साम्पाङ ज्यू! यो सब बिभेदकारी नितिनियम को पराकाष्ठ हो मेयर हर्क साम्पाङ ज्यू ! जसरि हुन्छ धरानमा एयरपोर्ट अपरिहार्य छ मेयर ज्यू! धन्यबाद
हर्क को अगाडि हिरो बन्छ कर्मचारी ।जनताको सम्स्या के हो बुज्नु छैन। इनिहरु लाई पसुपन्छी मन्त्रालय सारेर जनताको समस्या बुज्ने कर्मचारी नियुक्त गर्नु पर्छ।
विमानस्थल आवश्यक छ । सम्पूर्ण मेयर टिमलाई शुभकामना । र आगामी दिनहरुमा धरानमा धेरै सफलता मिलोस।🍀🇳🇵🙏🏻
Bnaunu prxha
यत्ती चाहिँ भन्नै पर्ने हुन्छ है ,जिउदो छोराले यी फटाहा कर्मचारिहरुलाई। तेस्को हाउ भाउ ,बसै, बोलै मन्त्रीको भन्दा ठूलो स्वर तेस्को,मन्त्री भन्दा मै ठूलो जस्तै उप्पर खुट्टा लगाएर मै हु भन्ने जसरी प्रस्तुत हुँदै गर्दा तेस्को चेहेरा हेर्दै यो फटाहा हो भन्ने जनाउदै छ।
ईन्जिनियर र DG लाई सबै नेपालीले ढाड खुस्किने गरि दिनुपर्ने देखियो।। यिनिहरु दलाली हुन।। जय हर्क्❤️❤️❤️
Ta engineering padera airport gara na tah jatha...vukera matra hunxa sala
ahh mug dhaad chai tero seknu parla jasto xa ... DG 100% right xa
खसी बनाउनु पर्ने यो कमिसने हरुलाइ
माननिय र जनप्रतिनिधी भनेको किराँती र साम्पाङ जस्तो हुनुपर्छ।
सहि हाे मेयर सापकाे कुरा।माफ्या प्राबिधिक लाई कारबाही गर्नुपर्छ।नबनाउने नेतमा हाे माफ्या र सरकारको।
हर्क साम्पाङ्ग मेयरको तर्क ठिक छ, सबै कुरा केन्द्रको भर पर्दा आज यो देशको हालत भएको छ। ठुलो हस्पिटल काठमाडौ, राम्रो ठूलो स्कुल कलेज काठमाडौ , झन् टुरिजम एरियामा त पर्मिट लिन नि काठमाडौ, होटल नि काठमाडौ, इन्स्योरेन्स कम्पनी पनि काठमाडौ, मुख्य बैंक पनि काठमाडौ अनि ?
हर्क सरको कुरा एक्दम मै सहीहो
प्राविधिक कर्मचारीहरु पाटीबाट परिचालित तर्क राख्ने गर्छन् भनेर प्रमाणित भो
हो 100% सहि भनाइ मेयर हर्क साम्पाङ
बिकाश गर्न खाेज्दा के काे समस्या ? के ती प्राविधिकलाई त्यति राम्रोसँग थाहा रछ तो किन पोखरा र भैरहवा बनाउदा तर्क दिएनन् कि यी दुबै एयरपाेर्ट चलाउन समस्या छ? धरान पैसावाला लाहुरेको शहर हो र तिनको बनाउने हैसियत छ।
भैरवा बनाउदा पनि क्याप्टेन केबि लिम्बू क्याप्टेन yk भट्टराई ले त्यहा नबनाउनु पछि भारतले चल्न दिदैन भनेकै थीए नि त्यसैले बिग्य को पनि कुरा सुनौ भोटको लागि मात्रै एरयपोर्ट नबनाउ
very very good उतर दिनु भयो मियर सब जिउले जुङगे लाई धरानमा यरपोट बनो भने बिरठनगर बनदा हुनछ भनने ठरछ तिनि हरुलाई जय होस जय होस मियर साब जिउको❤❤❤❤❤❤🎉🎉
धरान मा एयरपोर्ट बन्ला न बन्ला,, तर धरानको लागि माग गर्नुभयो हर्क सर सच्चा धरान को मेयर।।नेपाल को धेरै ठाउँमा बाटो नि बनेको छैन,, त्यो ठाउँको झोले मेयर बाटो को माग नि गर्न नसक्ने का मरेका छन् ।।
100% Right n we are with Harka sampang .
सहि कुरा हर्क साम्पाङ मेयर सपको👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
बन्नु पर्छ सबैलाइ नै सेवा सुबिधा हुन्छ मेयरलाइ मात्रै होइन
बिराटनगर को एयरपोर्ट भन्दा धरान ठिक हुन्छ जाडो महिना होस या बर्खा को महिना होस
Teti najik najik kasle banaunxa hau airport ??? Damak ma banauda ekdam point ma parxa.

यिनिहरु प्राविधिकको बाउको हो नेपाल बिकास गर्छु भन्दा केको टाउको दुखाई ।
🎉🎉🎉जय हर्क जय बालेन❤❤❤
Harka sir hajurma kehi ahamtaa vyapani hjrko kaam prati salaam x..jaya harka.jya rastr
चतरामा बनाउदा एकदम सहि हुन्छ। कोशी पनि छेउ मै।सबैतिर नजिक पनि हुन्छ।
Chatarako kosima Land garda ni hunx Plane airport chahinna😂😂😂
right मेयर साब हजुर ले एकदम सहि कुरा गर्नुभयो जय धरान
Wow good sir haraka sapag sir hajur lai salam xa sir
Wahaaa, that's call true leader for the citizens, Harka Sampang sir. I salute 🙏🙏🙏
Jaiya Nepal 🇳🇵 jaiya Harka Sampang ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✈️
नेपालमा राम्रो काम गर्न धेरै गाह्रो छ। खुट्टा तान्ने धेरै छन्।
धरानमा हवाई मैदान नदिने प्रपञ्च जस्तो देखिन्छ😂
यो त ठाडै बिराटनगर एयरपोर्ट सुक्ने डर ले अनेक प्रपञ्चहरु रचेको सत्य तथ्य उदाहरण हो सर ॥ धन्यबाद
शिक्षा स्वास्थ्य तिर जोड दिए हुनि Airport Airport भन्दै कुददै हुनुहुन्छ हर्क सामपाङ ज्यु पनि ।
सहि छ 100/०कुरा हर्क सर को
हर्क साम्पाङ्ग जिको बोलिमा दम छ है
धराने बासिहरु को को हुनु हुन्छ हर्क साम्पाङको कुरामा सहमत हुनेले लाईक र कमेन्ट गर्दिनु होला र सहभागीता जनाईदिनु होला धन्यवाद
यो इन्जिनियर भन्ने ले बिराटनग को बेपारि हरुको पैसा खाएको बुजिन्छ होकि होइन मित्रहरू ????😜😜😜😜
Ta engineering padera airport gara na..vedaa ko soch dekhda acchama lagxa..aafu kehi garna sakdena Ani aru lae birod matra garxa veda
Harka Sampang is one visionary and revolutionary politician #savenepal
Sry sir but u r wrong this time
He is not ??
@@ubitthapa5473 😂😂
Oli , Parchanda, Sheree, gagane we're the visionary politicians 😂😂
@@ubitthapa5473 taita birodhi Pari bahun mug😂
@@ubitthapa5473ta right bhayera k khulkyes?
Ramro xa kam harka sampang jeu ko .👍👍👍❤❤❤
तितो सत्य हर्क साम्पाङ
काम गर्ने mayor हर्क ज्यु🎉🎉🎉
क्षेत्रीय बिमानस्थल बिराट्नगर छँदा छदै त्यति नजिकै धरानमा चल्छर? भन्ने प्रश्नको उअवाफमा हर्क जि ले एउटा राम्रो प्रस्ताव राख्नु भएको छ ! बर्षामा बिराटनगर बिमास्थल डुबान भएर प्लेन नै डुबेर बसेको त सबै सामु छर्लङ्ग छ तर प्राभिदिक रुपमा सम्भव छैन भने त्यो त सबैले मान्नै पर्छ ! नभए बिराटनगरको बिकल्पमा चाहिँ हर्क साम्पाङ ज्यु को प्रस्ताप सहि छ।
प्राबिधिक कारण खोज्ने नै हो भने काठमाण्डौं को एयरपोर्ट खारेज गरे पनि भयो किन कि प्लेन ल्याण्ड टेक अफ् गर्ने सिधा एरो मा जताततै सहर बस्ती हरु छन्! धरान मा जग्गाहरू नपुगे सरकार ले मुआब्जा तिरेर भए पनि जग्गाहरू खरिद् गर्नु सक्छ ! प्राबिधिक कारण खोज्ने हो भने बिराटनगर त इन्डिया को बोर्डर छेउ हो त्यहाँ झन् हरेक प्रकारको गतिबिधि हरु हुनसक्छ! त्यहाँ झन् बनाउँनु नै मिल्दैन सर !
The man standing talking very decent and discipline employees.
जय हर्क साम्पङ जय धरान❤❤
सहि कुरा हर्क सर ।
जय धरान,जय हर्कशाङपाङ ❤❤❤❤❤
चायेको सबै पूरा हुन्छ भन्ने त हुदैन तर यो कुरा राख्नु सक्नु नै एउटा गर्भ को कुरा हो यो काम छिटोभन्दा छिटो हुनु पर्छ ।
Thik xa hark sir all nepali public for supporting
अब नेपालको सबै नगरपालिकामा एअ्पोर्ट बनाउ र ति एअर्पोर्टमा बस उडाउ धन्यबाद😎😎
कुरा नबुझ्ने जनप्रतिनिधि हरु भएको ले नै त देश को यो हबिगत भएको नि। सांसद, कुनै तहको प्रमुख निर्वाचत हुदैमा मै जान्ने सुन्ने, मै बिग्य म जतिको कोहि छैन, मैले भनेको नै सहि हो अरु प्रबिधि कुरा तपसिलका हुन, भन्ने माहान बिचार बोक्ने केही जनप्रतिनिधि ले गर्द त यो देश को यो हबि गत भएको हो।
हर्क जि जस्तो मेयर ले मौसमको कारण ले 7 घन्टा कुर्नुको साटो हेलि बाट सवारी होइबक्से को भए जुने थियो। उहा जस्तो महान ब्यक्ति लाई आते जाते हेलिको खर्च कुनै कमि हुने थिएन।
We Buddhists support MR.Harka Sampang. Rightful and courageous individual.
देशमा आर्थिक संकट परेको छ ,कम लगानिमा धेरै आम्दानी हुने खालका बिकास नभए ऋण ले देश डुब्ने खतरा देख्दैछु।
We expect international and domestic airport both for dharene janta best wish to harka sampang mayor .
मेयर साप हजुरले सही भन्नुभयो मिलको धुवाँले होला सायद बाह्रैमादल जस्तो मात्रै लागिरहेको हुँदो रहेछ देखिँदैन र केही नदेखिने।❤❤❤❤
हर्क को सत्य कुरो हुन्छ । सत्य को अगाडि झुट टिक्दैन।
Napyo 😂😂🤣 harke le....nahunee kura garyo ... attention kasri pauxu vandae media maa jpt vukne harke ko paxi nalag..vako airport lae ramro garaunu parxa van ni tera lagg bhai
@@Hitler-12345tero aama ko tero budi ko Muji samalerah rakh baru feri tero budi ko khet sudar nu parla condom futera jNmeko bahun Muji 😡
@@Nikshreth kina teri aama ra budii le redlight area maa kam garxa ra mc ....kukur.mc kodeee mujii....thulo kura garxas mc ...ta mc muji kodee lae harke mann parxa vane gula chusera bas na..mc..ganta garna mero comment maa reply gareko xas...ta mc lae mann paryo vandae maa sabai lae mann parxa mc
@@Nikshreth tero aama ra tero budi ko muji chai ta samlera ta aafai Puja garera rakh mc kodeee mc...ma bhaun pani hoena..hos garera kura gar...mc ...ta muji gula khelauda ma khukuri kheluatha mc..ta jasta mc jaat anuhar harera jole hunne dere muji thik pareko xu...
@@Nikshreth mahile gareko comment herni gar...k vaneko xu...Ani ta mc kodeee mc jimmuuu le k reply gareko xas teha padd...ta mc kodeeee kukur..vukxas mc harkee tempu ko jole...
Best harka sampang 🙏🙏🙏👏
Ekdam sahi kura hai dharan ma airport vayo Vanea pahadi xhettralai Pani alik kehi na khe hi subidha millxha jasto emergency birami haru chado ktm lanu sakinxha biratngarr gadima puddata ktm pugi sakkxhani mailey bujhya Ni ekdam ramro ho dharan ma airport hunu vanea ko ❤❤❤
Neta hunu parxa harka sangpang jastoooo ❤ sidha kura, shidha kaammm 🙏🏻
Well spot on True public leader mayor of dharan harka sampang
Nepal already has so may airports, and it not only takes money to build the airport but it takes a lot of money to operate.. We got to invest in express higways
यो एयरपोर्टको नाम पहिचान खुलेको नाम होस मेयर सापको जय होस !
यो रोकिने त्यो ठोकिने नभन्नू धरान मा airport हुनु पर्छ पाहाड मा हुने लालाइ टाढा भयो ? बिराठनगर पुगने ले काठमाडौं पुग्यो । बिराठनगर नि चलाउ अनि धरान पनि हर्क सर को कुरा ठिक हो ।। भोजपुर देखि तल तिर को मानिस लाई धेरै दु:ख छ ।। मिलाएर बनाउने काम गर्नुस आधार्निय सर हरु ।।जग्गा हेरेर अनि कसैलाइ दु:ख मार्ग नपरोस जय नेपाल जय हर्क सर
यी कर्मचारीहरुले कुरा बिगार्न खूज्दैछन होसियार मेयर सब
हर्क बालेन रवि नेपाल को हिरो 🇳🇵🇳🇵🇳🇵🥰😍❤️🙏🏼🙏🏼
rabi pagal dalal ko nam kina harka ra balen ko bichma achamma xa
K taal ko meeting ho hachuwaa taal ko. Technical issue xa vane projector , powerpoint pictures map bata yesto yesto xa vannu paryo. Facts and reasoning ahnusar meeting basnu parxa yesto mulkhle hachuwa ma discuss garera hudaina.
धरानमा एरपोटको निकै आवस्क्ताछ बिराट नगरमा डुबान हुन्छ एरपोट बर्खाको सिजनमा
that's diploma idea great job thank you mayar harka sampang team 👍
Sahi cha harka sir
Salute xa harka sir jai dharan
जिरी एयरपोर्टको पुरानो पू्र्वाधारहरुलाई स्तरउन्नति गरेर किन संचालनमा ल्याउन नसकेको होला भनेको त, मन्त्रालयका घुस्याहा र चोर कर्मचारीहरू फिल्ड भिजिट नै नगरि कार्यलय मै बसेर उडानका निमित्त सम्बन्धित एयरपोर्ट उपयुक्त छ, छैन कसरी भन्न सकेको ?
सहि कुरो गर्नुभएको हो हर्क सर
JAI HARK SAMPANG SIR....BOLI MA DAM CHA...KUNAI HALAT YO PARTY KO DALAL GULAMI HARU SANG NAJHUKI AFNO ADAN MA BASNAI PARCHA....JASARI PANI AIRPORT BANNE KHABAR LIYERA MATRA GHAR SAWARI HOS......JAI HARK SAMPANG 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sahi vannu vayo harka dai good point mantri lai thik parnu vaye xa 😂😂😂😂
पोखराको जस्तो हविगत हुने रैछ भने किन बनाउन पर्यो airport? बरु त्यो रकम international level को highway बनाएर छिमेकी पहाडी जिल्ला लाई धरान सम्म जोड्न सके आम जनताको पहुचमा पुग्थ्यो कि। पहिला रोड अनि Airport गर्दा देशको अर्थतन्त्र र आम जनतालाइ धेरै राहत हुन्छ।
अब पढें भनेर सर्टि फिकेट्को मात्र दम्भ देखाउनेलाई नैतिक शिक्षा र सामाजिक शिक्षा को पनि प्राक्टिकल सर्टिफिकेट जांच लियेर जागिर दिनु पर्यो है ........
लुक्ला जस्तो मा जहाज बस्न सक्छ भने धरान को एयर्पोर्ट बनाउने भनियको ठाउ धेरै राम्रो फराकिलो सम्भाबना भयको ठाउछ्।
20 सितको प्लेन हो लुक्लामा
@@aadarshatimilsina3648 155 seat ko plane basna sakxa 7 bigga ko jagga ma plane anii yo project 25 years bhaisakyo
हाय नेपालको सरकारी कार्यालय/हरेक बिभागमा ७-८ घन्टा काम हुनुपर्ने दिनमा जनताको काम२० मिनेटको होला।कारण ३-४ घन्टा बिचैलीया/दलाल अल्छी र स्वार्थ समूहले मन्त्री वा सचिव घेर्छन्।३०-४० मिनेट स्वकीय सचिव वा सहायक/सल्लाहकारले कान फुक्छन्।२ घन्टा औसत राजनैतीक पार्टी का नातावाद,कार्यकर्ताले जरूरी भन्दै निष्परिणाम/फाल्तु फोन गर्छन्।३० मिनेट टिफिन र चियापानी..जनताको काम २-३ दिन भन्दै ५हप्ता लम्बिन्छ।अनि कहिले हुन्छ सुधार? अझै उद्घाटन,सम्मेलन,बिशेष सभा,मिटिन्ग एजेन्डाबिनाको,वाहीयात सरकारी खर्च?खाडीमा बेल्चा हान्नेको १०घन्टा कडा श्रम working hours र यूरोप अमेरीका/अस्ट्रेलीयामा १४ घन्टा औसत काम गरेका र पसीना पुछीरहेका नेपाली मात्र सम्झेर के वाचा गर्न सक्नुहुन्छ होला??
यो प्राबिधिक पनि झोले हो चोरहरु,यिनिहरको नि भ्रष्टाचार मा पक्का संलग्न छ
Good Mayor sab!Hajur Lai Salam.👌👌👌
Very effective discuss with Harka Sampang!
नेपाली हरुको बस मा हिड्ने औकात छैन ! प्लेन चढ्ने भनेको पैसाहुने सामन्ती हरुको लागि हो ! गरिब चढ्ने बस को भाडा 70% घटा न दम भए ! बिजुली बस आयात गर्न दे 0% भन्सार र 90% फाइनान्स मा । अनि गरिब खुसि हुन्छ ! गेडा गर्न चाहियो एयर्पोट ? एउटा पनि एयर्पोट थपेर देश लाई भार पार्नु हुन्न।
25:38 Harka sampangko mag pura hosh yo sabeiko aabasekta ho Ma bhojpurbata ho jaya dharan jaya harka sampang❤❤❤🎉🎉🎉
जहाँ सुकै एअरपोर्ट तर जनताले जहाज चढ्न नसके के काम ।
पोखरा र भैरहवा को एक उधारण हुदै गर्दा निज्गध मा पनि बन्दैछ.।
हे मेरो लुटेरा नेता छिटो भन्दा छिटो ति एअरपोर्ट सन्चालन मा ल्याउ 🙏🙏🇳🇵
bhannu parda airport yaha banauna mildainw safety is the first priority ho restriction hudai hudai ko chai chadxa plane chai boru ti xeu brtnagar ma chadxan ni
कर्मचारीतन्त्र हावी भएको हाम्रो देशमा मन्त्रि र जनप्रतिनिधि लाई ७ फन्का घुमाइदिन्छन्। यी चोर कर्मचारीलाई बर्खास्त गर्नु पर्छ
Jy harka jy balen
You are absolutely right dear mayor harka sir❤👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
Harka sampang 🙏 is Great.❤❤ Nepal aama ko suputra xoraa ❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
HArka sampang is best
बधाइ छ। सर्क सर चाडैयेर्पोड बनोस ❤❤
जे होस हर्क साम्पाङ सर जस्तो मेयर नेपाल मा पधान मन्ऋी भइदिऐको भए नेपाली जन्ता हरूले दुख पाइन्दैन थियो होला।🤔🤔🤔
जय हर्क साम्पङ
मेयर साब को कुरा 100% सही छ
💯 right Kura garnu vo hjrle meyar g
नेपालका अधिकाश विमानस्थल प्रयोगविहीन वा घाटामा चलिराको छन्।
विमानस्थल फिजिबल र दिगो रूपमा चल्ने हुनुपर्छ।
नेता हरुको भोटको र राजनीतिक कारणले अनावश्यक बजेट खर्च नहोस् ।
प्राविधिक दृष्टिकोणले उपयुक्त छ या छैन ।स्पष्ट हुनुपर्छ।जनप्रतिनिधिहरुले पनि बुझ्नु जरुरी छ।जबर्जस्त गर्नु मुर्खता बाहेक अरु केही होईन।
biratnagarko airport le kati dukha pako xa vanera auta udaharan ma pani ho kam xaina biratnagarko airport ko chaheko bela kahile pani uddaina mayar sab ku kura ma chahi sahamat xu
Wow great words HSR 🎉💐 ✈️ fully support
Harka sir 🙏🎉💐
जय हर्क सामपाङ ❤❤❤
Damdaar
Harka g ekdam vision bhako mayer ho.no doubt.... airport banda rajya ko dhukuti bat janxa. So.hamile mayer jyu lai uchalne kaam nagarau..baru road ma dhyan diuuuuu
good job harka sir.