Ms Word मा sum फर्मुला लगाउन सिक्नुस् | How To Use sum Formula In Ms Word | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • नमस्कार !
    नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    Ms Word मा sum फर्मुला लगाउन सिक्नुस् | How To Use sum Formula In Ms Word
    Ms Excel मा मात्रै नभएर Ms Word मा पनि फर्मुलाहरु लगाउन सकिन्छ । यो भिडियोमा MS Word मा sum फर्मुलाको प्रयोग कसरी गर्न सकिन्छ ? भन्ने कुरा नमुना mark-sheet को उदाहरणबाट जानकारी दिइएको छ ।
    Excel मा जसरी फर्मुला सजिलोसँग लगाउन सकिन्छ त्यसरी नै ms word मा पनि लगाउन सकिन्छ भन्ने कुरा कम्प्युटर सिकारुहरुलाई थाहा नहुन सक्छ । ms word मा पनि sum फर्मुला लगाउन सकिन्छ भन्ने जानकारीको अभावमा समस्या र झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरुका लागि सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
    तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #sumFormula
    #InMsWord

КОМЕНТАРІ • 17

  • @yatrisadak6207
    @yatrisadak6207 4 роки тому +1

    Thanks sir

  • @pushpajoshi4807
    @pushpajoshi4807 3 місяці тому

    धेरै धेरै धन्यवाद सर हजुरलाई

  • @chandrabahadurgurung4517
    @chandrabahadurgurung4517 2 роки тому

    Thank you sir well

  • @arjunshah5555
    @arjunshah5555 3 роки тому

    Good

  • @bikashshrestha.jhapa97
    @bikashshrestha.jhapa97 4 роки тому +2

    Sir लाई धेरै धेरै धन्यवाद किनकि मलाई एकदमै चाहिएको कुरा सिकाई दिनु भयो धन्यवाद sir

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 4 роки тому

    naya kura thaha vayo. thanx sir.

    • @NepaliBook
      @NepaliBook  4 роки тому

      भिडियो मन पराउनु भएकोमा तपाईंलाई पनि धन्यवाद सर !

  • @babitakarki731
    @babitakarki731 4 роки тому

    नयाँ कुराा जानियाे मार्कलेजरमा नि यसरी गर्दा मिल्छ नि

  • @astroaryal702
    @astroaryal702 4 роки тому

    उपयाेगी लाग्याे गुरू

    • @NepaliBook
      @NepaliBook  4 роки тому

      धन्यवाद गुरु !

  • @kumarmanikattel4677
    @kumarmanikattel4677 4 місяці тому

    नेपाली अंक जोड्न मिल्दैन sir

  • @mohanlalpun7470
    @mohanlalpun7470 4 роки тому

    सर नमस्कार ! हजुरकाे सम्पर्क नं., फेसबुक , इमेल अाइ.डी. पनि यसमा राखिदिनु पर्रयाे । कुल जम्मा लगायत प्रतिशत, अाैषत, रिजल्ट, श्रेणि, ग्रेड,जिपि, जिपिए र रेयाङक समेत समेटिनुका साथै निरन्तर मुल्याङकनमा अाधारित एउटा एक्सल फाइल बनाएर मेरा जिमेल अाइडी mohanchintak1@gmail.com मा मेल गरिदिनुहाेस , चार्ज कति लाग्छ ? म पठाइदिन्छु । सम्भव भए सम्म सामुदायिक िवदयालयकाे निकाशा माग फाराम र तलवी भर्पाइकाे फाइल पनि ।

    • @NepaliBook
      @NepaliBook  4 роки тому

      विद्यालय सम्बन्धित तपाईंले भनेअनुसारका फाइलहरु मसङ्ग तयार नै छन् । फेसबुकमा Shukdev Poudel सर्च गरेर जोडिनुहोला म उक्त फाइलहरु पठाइदिने छु । चार्ज लाग्दैन । धन्यवाद सर ।

    • @mohanlalpun7470
      @mohanlalpun7470 4 роки тому

      @@NepaliBook Sir, good morning ! hajurko jastai same name ka 4/5 person lai friend request gareko tar patta lagaun sakien .

  • @dilarampaudel4204
    @dilarampaudel4204 4 роки тому

    Good