धन्यवाद ! सर
layer अनलक गरेपछी त्यो eliptical marquee tool बात शेप ल्याउन सकिएन
❤❤
Thanks 👍👍👍👍👍
Pasal ko id card bnaune sjilo trika ko video bnaidinu pryo sir plz sir
Sir great information
नागरिकता प्रमाणपत्र पाउ भन्नको लागि फार्म बनाउने तरिका को vedio
हेरेको हेर्यै छु म त धन्यवाद सर
good
कक्षा १-३ र ४-५ को मार्क लेजरको नमुना भए हुन्थ्यो त्रैमासिक रुपमा
😱😱😱🤗
विद्यालयको लेटर प्याडमा सार्न सकिन्छ त सर कसरी होला सार्ने
एक्सलमा बिध्यालय लेखा राख्ने तरिका चाहिँ आउदैन हजुर ??
कस्तो तरिकाको राख्नुपर्ने हो, के के कुरा समेटिनुपर्ने हो, सक्नुहुन्छ भने एउटा सामान्य खाका पठाइदिनुस् न ।
सर नमस्कार! word मा बनाएको यो लोगोमात्र कसरी सेभ गर्ने ?
यो word मा मात्रै प्रयोग गर्न सकिन्छ । यदि jpg बनाउनुपर्यो भने पहिला pdf मा लैजानुस् र त्यसलाई pdg to jpg बनाइदिने website मा गएर change गर्नुस् ।
धेरै राम्रो छ हजुर
तर यो ल्याप्टप कम्प्यूटर मा कसरी नयाँ एप्स डाउनलोड गर्न सकिन्छ होला सर
भासा अलिक छिटोछिटो भयो अलिक बिस्तारै भनी दिए नजान्नेका लागि राम्रो हुने थियो
सुझावका लागि धन्यवाद सर ! भिडियो लामो हुने डरले त्यसो गरिएको हो । आगामी दिनमा तपाईंले दिएको सुझाव मनन गर्ने प्रयास हुनेछ ।
Meroma change shape wala option xa tara text ta ghumdainata sir ..ali xito reply paam hai urgent ho
तपाईंको 2007 वाला वर्ड भएर होला छेउमा रोटेटको अप्सन होला त्यहाँबाट गर्न सक्नुहुन्छ !
हजुर को भिडियो राम्रो छ।अरु पनि जानकारी हरु को आशा छ।
धेरै धन्यवाद !