अन्ततः बिप्लव पनि सुंगुर नुहाउने पोखरीमा चुर्लुम्म | Biplav C | Rajendra Baniya| Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 6 лип 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २९२औं नेकपाका महासचिव विप्लव सीसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Biplav C
    Presenter: Rajendra Baniya
    Guest: Biplav C (General Secretary, Nepal Communist Party)
    #rajendrabaniya #BiplovC #himalayatvhd #yakshaprashna
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 144

  • @girijaghimire1754
    @girijaghimire1754 10 днів тому +26

    भुई मान्छे को आवाज बोल्ने पत्रकार राजेन्द्र बानिया ज्यु लाई सलाम!!

  • @PawanKumar-nv5ss
    @PawanKumar-nv5ss 9 днів тому +10

    अब सम्पुर्ण माओवादी नेताकार्यकर्ता सबैभन्दा पहिले रुपान्तरण भयेर येकता हुन जरुरी छ

  • @chhetriyogendra4240
    @chhetriyogendra4240 9 днів тому +5

    बिश्वभक्त दुलाल आहुती सरको कुरा सुन्न नि गज्जब हुन्छ लौ न बानिया सर ।।।

  • @suvasmagar1702
    @suvasmagar1702 4 дні тому +1

    अहिले को राजनीति मा भएको उतारचढाब बारेमा विश्व भक्त दुलाल आहुति लाई लिनु पर्यो सर उहाँको विश्लेषण गर्ने तरिका मलाई एकदम मन पर्छ

  • @everythingspecial4337
    @everythingspecial4337 9 днів тому +6

    अबको एक मात्र विकल्प हो महासचिव क. बिप्लब सी ✊✊ सलाम छ वहाँ लाई ✊🙏

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 10 днів тому +4

    Rajendra Baniya जस्तो पत्रकार हुनु जरुरी छ उहा सारै मनपर्छ

  • @PrakashBhattarai-of5hy
    @PrakashBhattarai-of5hy 21 годину тому

    शिष्ट भाषामा कटाक्ष गर्न सक्ने क्षमता भएका पत्रकार राजेन्द्र सरलाई धन्यवाद ।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 10 днів тому +4

    सलाम छ राजेन्द्र with विप्लव 🙏💚💙💝🖤

  • @user-tn7mm3qu9u
    @user-tn7mm3qu9u 7 днів тому +2

    अब यो राजनीतिक घटनाहरूको विश्लेषण गर्नुलाइ आहुती सरको आबाज सुन्न मन छ एकचोटि उहलाइ निमन्त्रणा गर्नु पर्यो बानिय सर

  • @jivantamang3381
    @jivantamang3381 9 днів тому +1

    आज पसिना निकाल्यो बिप्लप को 😀😀यो हो पत्रकारिता सलाम छ राजेन्द्र सर्🙏🙏🙏🙏

  • @SarjakC
    @SarjakC 10 днів тому +12

    समय सान्दर्भिक बिचार र देशको बास्तबिकता दर्साउनु भयो अब देसको नेत्त्व गर्नु पर्छ बिप्लब ले ।

    • @ramanandarai1811
      @ramanandarai1811 9 днів тому

      यिनिहरुको काम छैन नेपालमा आस गर्ने भनेको अब आहुतिसङ्ग मात्रै हो।

    • @kamalgiri4077
      @kamalgiri4077 4 дні тому

      इनि र इनिजस्ताले नेतृत्वो गरे भने देश भेनेजुएला बन्ने निस्चित छ!! नागरिकले कुकुरले नपाएको दुख पाउंछन!!

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 9 днів тому +1

    केपि र्याले बुढाको खुट्टा ढोग्न गैसके बिप्लव जि तपाई कम्यूनिस्टहरु एकै मोर्चामा आउनु पर्छ भन्दै हुनुहुन्छ ।

  • @khagenmgr8105
    @khagenmgr8105 9 днів тому +2

    महासचिव विप्लव को नेतृत्व हेर्न मन छ

  • @subbu23-f4z
    @subbu23-f4z 3 години тому

    सधै भोटद्वारा निर्धारित परिणाम नै लोकतन्त्र हो भनेर गरिने ब्याख्या दलाल पुजिपतिको अनुकुल हुन सक्छ विप्लप को यो भनाई वास्तवमै मेरो मनमा खड्किरहेको विचार हो

  • @Rarakhabar12
    @Rarakhabar12 7 днів тому +1

    बिप्लबकाे विचार ठिक छ व्याबाहर हेर्न बाकी छ।

  • @phonuskarki7887
    @phonuskarki7887 10 днів тому +7

    Biplov has been seen in the production and productivity.They are into agriculture and it feels great to see a whole party engaging into it.Ramro garda ramro bhannnu parcha aaja bholi dherai pragati gardai chan

  • @mehkzkhem
    @mehkzkhem 4 дні тому

    यस्त वाहियत अन्तरवार्ता, प्रचण्डले यिनिलाई जाेगाई राखेकाे आफ्नु शासन चलाउन मात्रै हाे। यस्ता मान्छे नल्याउनुस राजेन्द्र जि।

  • @stramofficial658
    @stramofficial658 10 днів тому +3

    क. आहुती सर लाई पनि ल्याउनु पर्यो महोदय 🙏

  • @Weezerfier
    @Weezerfier 10 днів тому +3

    Biplav is the only hope for Nepal.

  • @chatrashreta8440
    @chatrashreta8440 5 днів тому

    अवको अध्यक्ष नेकपा माओवादी केन्द्रको विप्लव ❤❤❤❤❤

  • @sudarshanweekly6408
    @sudarshanweekly6408 4 дні тому

    वास्तविक प्रश्न उठाउनुभो वानियाँ दाजु

  • @CookmanGT
    @CookmanGT 4 дні тому

    तिम्रा कार्यकर्ताहरूले गाँउ गाँउमा कति लुट मञ्चाएका छन् त्यो हामीलाई सोध्नुहोस्। प्रमाण चाहिए म आफै दिनसक्छु।

  • @rajkhadka6921
    @rajkhadka6921 8 днів тому +1

    कमरेडहरु लाई कस्ले सक्ने गफ दिनमा , कुरा सुन्दा लाग्छ आकाशको जून पनि धर्ती मा झार्नु हुब्छ , बाकी कुरा त देखीएकै छ २०५२ देखी २०८१ सम्म के के गर्नु भयो के के दिनु भयो नेपाल देश अनी जनता लाइ, कमरेडको जय होस् !

    • @cocplayerpmg9909
      @cocplayerpmg9909 6 днів тому

      gaff matra hoina janayukta poni garna sakxa kamred haru le....shereko tongue problem le ho natra gagan , oli sab neta haru le gaff nai diyako xa ...kunai neta le poni kehi gareko xaina

  • @user-mm3um2rn5j
    @user-mm3um2rn5j 10 днів тому +2

    On of the best journalist

  • @djdoctor9976
    @djdoctor9976 9 днів тому +1

    बाघपनि कराउनु बाख्राको हूलमा सिंगारीचैं हराउनु ! भनेझैं, सहि समयमा सी-माऊलाई उचित प्लाट्फर्ममा ल्याउनुनै यक्षप्रश्नको दरिलोमात्रै नभएर गर्भिलो ट्रेडमार्क हो ।
    _बाँनिया सर 🙏

  • @bhagabirmagar496
    @bhagabirmagar496 10 днів тому +1

    अब केही होला जस्तो छ नेपालमा धेरै आशा लागेको छ।

  • @premghimire5063
    @premghimire5063 6 днів тому

    जनताकाे दुहाइ दिनेले कुनै एउटा क्षेत्रमा चुनाव लडेर देखाउन सके बल्ल पत्याउलान् जनताले ।

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 10 днів тому

    निडर पत्रकार राजेन्द्र सर 🙏🙏🙏

  • @homkc699
    @homkc699 7 днів тому

    स्याबास बिप्लब कम्रेड अब एकजुत हौ👊👊👊

  • @dharmajoshi1974
    @dharmajoshi1974 9 днів тому

    Kada question xa

  • @deepakkhadka1891
    @deepakkhadka1891 9 днів тому +1

    समय को खेरा

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 10 днів тому +2

    जनतालाई भर्मित गरेर आफु कमाउँ धन्दा चलाउन ,सम्पति कुम्लाउने यन्त्र

  • @khaginrai6168
    @khaginrai6168 10 днів тому

    👌👌

  • @SubasC-pm2kq
    @SubasC-pm2kq 10 днів тому +1

    Ramro g.s. comrade❤

  • @rummagar6640
    @rummagar6640 6 днів тому

    रास्वपाकाे नेता विशेषगरी पार्टी सभापति रवि लामिछानेलाई यक्ष प्रश्न कहिने गर्नु हुन्छ ? हैन भने रास्वपाकाे कुनै एक नेतालाई यक्ष प्रश्न साेध्न पर्याे ?

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 10 днів тому +8

    येस्ता गोरुको किना अन्तरबार्ता लिनु हौ

  • @ravishrestha8644
    @ravishrestha8644 10 днів тому

    Rajendra baina is the number 1 journalist of nepal

  • @basunepal878
    @basunepal878 5 днів тому

    यक्ष प्रश्न मा सब भन्दा मन napare मान्छे

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 17 годин тому

    गहिराइमा पुगेर घिउ निकाल्न सक्ने बानीयाजी

  • @MrAmrit53
    @MrAmrit53 10 днів тому +2

    Gafadi/ एकैछिन अगाडी पञ्चायती संविधान पनी यस्तै यस्तै थियो भन्दैथे÷खै के हो उपलव्धी आको छ रे, त्यो यीनैको वनबासले पाएको रे, नुन तेल टार्न हाम्रा छोरा छोरी विदेशमा, यीनले ल्याको के पो रे ?

  • @chakragurung9244
    @chakragurung9244 10 днів тому +2

    एस्तै गफाडि नेताले गर्दा गाउ घरको मान्छेले गाउ छड्न बाध्ग बनाएर आज गाउ खालि भको छ

  • @bhatvinod1987
    @bhatvinod1987 10 днів тому +1

    बिप्ल्ब ले सक्छ दिनु पर्छ

  • @khumanC
    @khumanC 10 днів тому

    good gs kamared

  • @kalyanghimire2005
    @kalyanghimire2005 9 днів тому +1

    ७ तले lift वाला घरको उत्तर आएन त विप्लवबाट

  • @surajbhandari2528
    @surajbhandari2528 10 днів тому

    Great Neta❤❤

  • @SatishAcharya-nd8op
    @SatishAcharya-nd8op 10 днів тому

    शिर्षक मिलेन उहाँ अतिथी सङ्ग कुरा गर्दाको!

  • @premrajjoshi5711
    @premrajjoshi5711 10 днів тому

    किन युद्द लडन गयौ अनि के औचित्य पुस्टि भयर खुल्ला राजनितिमा आउन खोज्दै छौ !!

  • @yamunakrishifarm3901
    @yamunakrishifarm3901 6 днів тому

    अन्ततः बिप्लव पनि सुंगुर नुहाउने पोखरीमा चुर्लुम्म 🤧🤧🤧🥵🥵🥵

  • @mitralalkhanal1280
    @mitralalkhanal1280 10 днів тому +1

    के बोल्छ यो बिप्लब ? क्रान्तिकारी मा हिड्ने लाई युवा निर्दोष । दिन भर बिद्यालय पढायर राति घरमा गयको मास्टर चाहि बिद्रोह गरेको भनेर झुन्डिएर मार्ने । यस्तो चोरी लाई के भन्नु ?

  • @sherbahadur1904
    @sherbahadur1904 9 днів тому

    जनता को घर मा बम हानेर उडाउनु भयो आफ्नो चाहिँ लिफ्ट सिस्ट्म घर छ रे वा कमरेड जिउ

  • @beyondinfinity3876
    @beyondinfinity3876 8 днів тому +1

    बिप्लबको बिचार एकदम ठिक हो।

  • @Mregmee
    @Mregmee 8 днів тому

    जिमूहरूलाई भाउ नदिए हुन्न?

  • @jhalakkusari-ku8uz
    @jhalakkusari-ku8uz 10 днів тому +2

    आजको आवश्यकता विप्लप र प्रचण्ड एक हुन जरुरत छ

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 10 днів тому

    राजेन्द्र बानियाँ साच्चिकै हामी भुइमान्छे को ‌‌पत्रकार हुनुहुन्छ ❤

  • @binjubhattarai2764
    @binjubhattarai2764 4 дні тому

    Ta fataha hos

  • @unickvideos9794
    @unickvideos9794 8 днів тому

    Buda hasi hasi pelne Rajendra sir

  • @ArtofLivingLife
    @ArtofLivingLife 10 днів тому

    नेपालमा लोकतान्त्रिक बामपन्थी बलियो भएपछी मात्र राजनीतिमा सन्तुलन हुन्छ। नत्र ऊग्र दक्षिण पन्थी शक्ति निरड.कुश हुन सक्छ

  • @tikaadhikari392
    @tikaadhikari392 9 днів тому

    प्रचण्डको काधमा कसैले केहि भनेभने खबरदारी गर्ने?आफ्नो छोरा लाई डा.पढाएर जागिर खुवाउने?र 300 बिगा जमिनको मालिक नत कम्युनिस्ट हो नत सर्भहारा को नेता नै बन्न सक्छ?चेतना भया?

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 10 днів тому +3

    ज्यनमारा डाका😂😂😂

    • @dearsanam7
      @dearsanam7 10 днів тому

      खुच्चिङ😂😂

  • @kirankc1068
    @kirankc1068 10 днів тому

    Rabi Lamixane Lai Leunu Paryo Rajendra Sir

    • @Xxxxxxxxxx12870
      @Xxxxxxxxxx12870 10 днів тому +1

      Interview dine Mutu hunu paryo ni lamichanne ko. 10-15 jana patrakar ko agadi halla gare jasto ka ho ta

  • @user_rai_jetha
    @user_rai_jetha 10 днів тому

    यहि देशमा राजेन्द्र बानियाँ जस्ता उच्चकोटीका पत्रकार पनि छन।ऋषि धमला जस्ता....पनि😂😂😂

  • @arjunsinging5950
    @arjunsinging5950 9 днів тому

    बोल्नै नदिने भए पछि किन अन्तरवार्ता लिनु guest भन्दा धेरै host बोले पछी

  • @jpsharma5051
    @jpsharma5051 10 днів тому

    साच्चिकै अब विप्लव प्रचण्ड सग आत्मसमर्पण गरेर समाप्त हुन लागेकै हो त?

  • @nareshbudal7281
    @nareshbudal7281 4 дні тому

    sabai uhi dyangaka hun @ vasan matrai ho farak

  • @sanjayathapa5662
    @sanjayathapa5662 10 днів тому

    यो मान्छे लाई अदालतले पक्राउ पुर्जी जारी गरेको होइन र😅

  • @RameshRijal-oc8pj
    @RameshRijal-oc8pj 8 днів тому

    Harmo balen Sir lie sath denu pargyo ni balen jasto soche hunu pargyo ni

  • @neeshamkhadka
    @neeshamkhadka 10 днів тому

    एस्को हात मा सत्ता पर्यो भने त बाकि रहेको । धर्म सस्कृति पनि सबै सक्किन्छ। ज्यानमारा हत्यारा हरु भुकेको भुकै हो 😏

  • @puspalalshahi9009
    @puspalalshahi9009 10 днів тому

    सही नेतृत्व

  • @rameshnepali9361
    @rameshnepali9361 10 днів тому

    बिप्लब उहिल्यै चिपलब भईसके

  • @kimarpokhrel6229
    @kimarpokhrel6229 9 днів тому

    Bad vanda rojgar sikcha ra ramro swasthya hunu paryo ?comred

  • @birbiata446
    @birbiata446 10 днів тому +1

    काम छैन यसको नी

  • @erranbahadurbk
    @erranbahadurbk 4 дні тому

    Sahi xa! Aba maobadi ek hune ani chunab ma jane!

  • @yubakvlog
    @yubakvlog 9 днів тому

    हत्याराहरु एकै ठाउमा गए हुन्छ ।।

  • @sangitamanju5059
    @sangitamanju5059 10 днів тому

    Maobadi ek hunu parxa comrade

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 10 днів тому

    खै यिनले पनि बरु चन्द बाट सि बने ,आफै देश र जनताको लागि त सिन्को पनि भाच्न सकिनन्

  • @balkrishnagaire8663
    @balkrishnagaire8663 6 днів тому

    @39:45 आजकाे भाेलि कुनै नतिजा ल्याउन सकिदैन भन्दै हुनुन्छ कमरेड बिप्लब दाजु, त्यसाे भय रबि लामिछाने ले 3 महिना भित्र नतिजा नल्याएको भनेर राेइ कराइ गर्दैछन त यि नेता र नेता भनउदाका झाेले हरू?? रबिले बरि दशकाै देखि हत्यागरि भागेका कालि बाहादुर लाइ जेलमा पुर्याउन सफल भय, भष्ट्रचार काे फाइल खुलिरहेका नै थिय, बिपत ब्यबस्थापन मा पनि त्यत्तिकै अगाडि बढेका थिय, सुन तस्कर हरू पक्राउ परिरहेका थिय तहि पनि केहि गरेनस भन्न छुटायनन ताेरि लाउरे हरूले।। ५, देखि १० बर्ष त लाग्दाे रहेछ नि सुधार गर्नलाई कमरेड बिप्लब ले गर्ने भनेनि, त्यसैले रबिलाइ वा प्रचण्ड कमरेड लाइ दाेष लाउनु भन्दा त्यस्ताे सत्ता प्रणालि बनाम कि यउटा ले ५ बर्ष समन सासन गर्न पावस अनि त्यसपछि केहि गरेनछ भने त्यसलाई जिन्दगी भरिकाे लागि बिदाइ गराै।।

  • @bishnugc8505
    @bishnugc8505 5 днів тому

    मोहन बिक्रम शिहको जस्तोहाल हो यिनिहरुको ???

  • @kamalbhandari8825
    @kamalbhandari8825 10 днів тому +1

    बिस्तारबादी साम्राज्यबादी मुर्दाबाद संसदीय भ्रष्ट दलाल ब्यबस्था मान्दैनौ भन्दै दस बर्ष काटमार गरेर त्यही भ्रष्ट संसदीय ब्यबस्थामा मस्त सङ्ग मन्त्रीमाथी मन्त्री भएर रमाइरहेकाछन्

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 10 днів тому

    कुन दिन ईनको पनि पालो आउँछ सुन कान्डमा नपरे हुन्थ्यो

  • @461bibisha
    @461bibisha 8 днів тому

    जब कम्युनिस्ट र कांग्रेस सकिन्नन देश अझै अधोगती निश्चित !

  • @rambist6592
    @rambist6592 10 днів тому

    गफाडि नेत्रे कति न देशकाे चिन्ता भएजस्ताे चान्स नपाएर ईमानदार अभिनय गरेकाे,चान्स पायाे भने ऐलेका टाउकेहरुकाे ३ गुणा बडि देशद्राेहि भएर निस्किन्छ,

  • @oppressedbutantagonist9227
    @oppressedbutantagonist9227 8 днів тому

    के फ्याउरा कुरा गरेको यार ?
    सेनाको प्रतिनिधित्व भएन रे ?
    के अब करिब १ लाख सेनाबाट एक जना सांसद(प्रतिनिधि/राष्ट्रिय सभा) बनाउनुपर्ने हो ?
    अनि पैसाको आडमा गरिने धर्मान्तरणको कुरा छुस्स उठायो ।
    धर्मान्तरण भन्ने बित्तिकै यो देशमा सिधा-सिधा ख्रिष्टियानीटी कै कुरा आउँछ ।
    अनि यो देशमा शताब्दी लामो कालखण्ड देखि राज्यसत्ताले नै जबर्जस्त आममानिसहरूलाई हिन्दुकरण गरेको चाहिँ तपाईंले प्रयोग गरेको 'धर्मान्तरण' भन्ने भाष्य भित्र पर्छ कि पर्दैन नत्र विक्रम चन्द जी ?

  • @dineshrijal5286
    @dineshrijal5286 10 днів тому

    K question sodhxau patrakar
    Jaba Kp Oli KO interview line Bela purai jhole banera question garxau.kp KO vhkta jhole

  • @abiralkunwar5739
    @abiralkunwar5739 10 днів тому

    तिम्रो न वैज्ञानिक समाजवादमा दम छ न बन्दुकको गोलीमा

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 10 днів тому

    आतंक मच्चाएको देखेर प्रहरीले लखेट्न थालेपछि घैंटोमा घाम लागेछ ।

  • @chetanathniraula311
    @chetanathniraula311 5 днів тому

    प्रचण्ड ,माकुने ,चन्द सवै मिल्नुस।सक्नुहुन्छ भने वैद्य ,आहुती पनि ल्याउनुस।एउटा शक्ति बन्छ।दुई भ्रष्ट एमाले ,काङ्ग्रेस लाई केइ काउन्टर हुन्छ।पुरै गतिलो त तपाईं हरु पनि हैन यद्यपि ती दुई भ्रष्ट जति खराब अलिक हैन।

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 10 днів тому +1

    अब प्रचण्ड र विप्लव यक हुनु पर्छ🎉

    • @gangapacharya9071
      @gangapacharya9071 9 днів тому +1

      अनि झन सजिलो हुन्छ जनता लाइ बेकुप बनायेर परिवार बाद र यस् आराम को जिबन बिताउन कस्ता थिए मावोवादी अहिले कस्ता छन हजुर 😂

  • @shambhushah2112
    @shambhushah2112 10 днів тому

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰

  • @Random-12550
    @Random-12550 7 днів тому

    WTF is that title !!

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 8 днів тому

    Mula 12 vai,
    Desh beche, janata bechne le chai daraunu nagarne, nimukha janata ko kura garne chai daraunu parne?

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 10 днів тому

    17 hajar Nepali lai kranti KO nama Bali chapdai neta baneka haru sun taskar vrastachari akut Sampati satta bahek kehi hoina rayecha
    E communist nam Ka dalal lai janta lay jhundauchan herdai janu

  • @prbnrjl
    @prbnrjl 9 днів тому

    Naapis muji..5 barsa maa aafai pugne banauna ko lagi tarai maa barsai pichhe aaune baadi rokna ke garna sakinxa teta bichar gara...

  • @basunepal878
    @basunepal878 5 днів тому

    बिप्लब ले नाटक र नौटंकी सिवाय केही गर्न सक्दैन

  • @ChandraSejuwal
    @ChandraSejuwal 10 днів тому

    c biplob

  • @Arnava178
    @Arnava178 10 днів тому

    Prachanda jasto leta khi garna sakena yesle k garxa

  • @Santosh084
    @Santosh084 10 днів тому

    Boler deshko bikas hune vy huntheo t 😏😡😡

  • @janakneupane3667
    @janakneupane3667 4 дні тому

    C भनेको त चोर हो बिप्लभ त मा कु ने मा बिलिन हुन्छ अब नेपालमा यिनिहरुको औचित्य छैन

  • @deepakpoon9679
    @deepakpoon9679 7 днів тому

    Maobadi ko natakiya tarika le xutteko dehauna ra hatiyar lukauna rakhiyeko pyadha biplop

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 10 днів тому

    यो मान्छे को हो?

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 10 днів тому

    नेपालमा टाेक्ने कुकुर चाहिन्छ भुक्ने कुकुरहरू धेरै भए,अाए र गए।