पश्चिमा अमेरिकीहरू को महाकाल भएर उदयमान भयो रुस यदि रुसीसँग यो शक्ति नभएको भए आज रुस लाई दास बनाइसक्थ्यो पश्चिमा अमेरिकीहरूले सत्य विश्लेषण को लागि धेरै धेरै धन्यवाद भरत सर लई ❤❤
पश्चिमाहरुको लागी पुतिन र सी जिङ पिङ चुनौति होईनन् पुतिन र सी जिङ पिङ त पश्चिमाहरुको लागी धेरै माथि छन । पश्चिमाहरुको लागी चुनौती त ईरान,उत्तर कोरिया नै काफी छन।
भरत सर हजुरको भिडियो एऊटा पनि नछुटाई हेर्ने गर्छु। ९९.९९% सही लाग्छ। सर हाल सम्म संसारले नबनाएको छैतौ पुस्ताको लडाकु विमान चीन ले बनाएको छ त्यो लडाकु विमानको समाचार युट्युब,गुगुल,टिकटक,फेसबुक इत्यादि सामाजिक संजाल भरि धेरै छन। कृपया त्यो चीनको अनि संसारकै पहिलो छैतौ पुस्ताको लडाकु विमानको बारेमा केही विश्लेषण गर्दिनु होला सर 🙏 🙏
देश र जनहित मा त्रिमुल नेपाल आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
1960 n 1980 को दशक जुन बेला अमेरिका र रसीयाको शित युद्ध चलेको थियो र आणबिक हतियारको प्रर्तिस्पर्घा थियो त्यो बेला अमेरिका संग ७० हजार अटोमिक बम थियो रे अहिले नष्ट गरेर लगभग ५ हजार होला ।अहिले आणबिक हतियार रसीया सग केही बढी हुदैमा केही फरक पर्दैन रसीया ध्वस्त गर्न बेलायतको २ वटा बम नै काफी छ ६ हजार बम चाहीदैन।
पश्चिमा अमेरिकीहरू को महाकाल भएर उदयमान भयो रुस
यदि रुसीसँग यो शक्ति नभएको भए आज रुस लाई दास बनाइसक्थ्यो पश्चिमा अमेरिकीहरूले
सत्य विश्लेषण को लागि धेरै धेरै धन्यवाद भरत सर लई ❤❤
भरत दाहाल सर हरुको विश्लेषण र जागरण ले नेपाल मा पनि ध्रुविकरण को ठूलो भूमिका खेलेको छ।जय देश।।
यी इन्डो-पश्चिमा ब्वाँसाहरुको अधोगती नै हाम्रालागि पनि खुसीको कुरा हो ।
DAMDAR BESLESAN GARÑUVAYO DHANNYABAD ❤❤
नेपाल बाट mcc भगाइ देउ,स्याबास पुटिन
पश्चिमाको लागि पुटिन चुनौती बन्दै गयो ।
अब खतराको बाटोमा विश्व ।
🎉🎉🎉🎉🎉
पश्चिमाहरुको लागी पुतिन र सी जिङ पिङ चुनौति होईनन् पुतिन र सी जिङ पिङ त पश्चिमाहरुको लागी धेरै माथि छन । पश्चिमाहरुको लागी चुनौती त ईरान,उत्तर कोरिया नै काफी छन।
Very beautiful, thank you so much❤❤❤❤
Salam puttin
Indo पश्चिमा हरु अरूले बनाएको बाटोमा दादागिरी देखाउँदै मनपरी गर्दै थिए तर आज विश्वमा त्यो अवस्था छैन जहाँ सुकै बेवस्था र अवस्था फेरिएको छ ।
धन्यवाद हजुर 2025 मा नै अत्य हाेला र उन्मादीहरुमा यस्ता बच्ने साेच आउला र
❤❤❤❤❤❤❤❤
भरत सर हजुरको भिडियो एऊटा पनि नछुटाई हेर्ने गर्छु। ९९.९९% सही लाग्छ। सर हाल सम्म संसारले नबनाएको छैतौ पुस्ताको लडाकु विमान चीन ले बनाएको छ त्यो लडाकु विमानको समाचार युट्युब,गुगुल,टिकटक,फेसबुक इत्यादि सामाजिक संजाल भरि धेरै छन। कृपया त्यो चीनको अनि संसारकै पहिलो छैतौ पुस्ताको लडाकु विमानको बारेमा केही विश्लेषण गर्दिनु होला सर 🙏 🙏
ॐ❤❤
Great analysis
❤
❤❤❤🎉
great analysis ❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
jay nepal sir
देश र जनहित मा
त्रिमुल नेपाल
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Great Job Putin
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉❤❤❤❤❤❤❤❤🎉
💗💗🤎🤎💜💜💙💙💚💚❤❤💣💣💣👌👌👌🙏🙏🙏
Putin is good
Ladai badhdai Janu ramrod Kura hoina tar ladaibatnai chhinofano hunchha
Great leaders putin😢😂❤🎉
1960 n 1980 को दशक जुन बेला अमेरिका र रसीयाको शित युद्ध चलेको थियो र आणबिक हतियारको प्रर्तिस्पर्घा थियो त्यो बेला अमेरिका संग ७० हजार अटोमिक बम थियो रे अहिले नष्ट गरेर लगभग ५ हजार होला ।अहिले आणबिक हतियार रसीया सग केही बढी हुदैमा केही फरक पर्दैन रसीया ध्वस्त गर्न बेलायतको २ वटा बम नै काफी छ ६ हजार बम चाहीदैन।
पुतीन ले पर मानु हान्ने भनेको पनि 4year भो खोइ हानेको नेपाल वसेर अमेरिका देखिन है भरत सर😅😅😮
तपाईं 1 किलो आलु ल्याउन 5 किलोको झोला प्रयोग गर्नुहुन्न नि तेस्तै हो कुरा
Putin is gareter leadar of multipolourity
15 otaa warhead bokna sakxa vanxan ta oreshnik missile le
Great analysis
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤