भरत दाहाल , जेसन बैध्य @ स्वागत नेपालको नेपाल हेर्ने ऽ बिश्वको राजनितिक सरल तरिकाले सबैले बुझ्न सक्ने गरि बुझाऊने तरिका गजब❤❤ सरै मन छुने प्रमाणित तथ्यगत अदभूत जति प्रसंसा तरिफ गरे नि नपुग्ने ❤❤ नमन
अब प्रष्ट रूपमा भन्नुपर्दा, राजतन्त्रसहितको पञ्चायत व्यवस्था हाम्रो देशको मौलिक राज पद्धति नै हो भन्न किन सकिँदैन र??? वर्तमान अराजक लुटतन्त्र भाडभैलो र छाडा तन्त्रभन्दा त पञ्चायती व्यवस्था हजारौँ गुणा राम्रो थिएन र??? सबैलाई चेतना भया।।।
भरत सर लाई कोटी कोटी नमन। हजूरका विचार सत्य छन। नेपालको मियो राजतन्त्र नै हो। तर ०४७ को संविधान ज्ञानेन्द्रले माने भने,ज्ञानेन्द्र पनि देशका दुष्मन हुन। नेपाल ०१७ सालको संविधानमा टेकेर ,त्यसमा भएका कमिकमजोरीलाई युग अनुसार सुधार गर्दै जानुपर्छ।
रामरो बिचार भन्नु भो ।इरान्मा आयातुला बन्न बढाइ हुन्छ तर नेपाल्मा मन्तरि प्रधान मन्तरि हुन पढाइ न भये पनि लडन पाइने कानुन देस बर्बाद गर्ने कानुन रहेछ।कानुन बिदेस्को हितकोलागि प्रयोग भयेको रहेछ।सक्तिको केन्द्र बेक्ति पाटिमा हुनु अ इसथिर देस बनाउनु देस नास हुन्तिर लाग्नु हो।
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल किर्ते सुगौली सम्धीको अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
यी कुरा काे सतय ततथे हाका पनि अति उततम मित्र रासट छन अब अति पनि भयाृ हामी नेपाली र नेपाल लाई दादा गिरि बदमासि गने दलाल काृे जति जति बदमासि गरियाे खाृलाे धेरे बगि सकेकाृ छ याे खाेलाे लाई सहि माग दिशा सहि बाेटा मा जान दिन र गन हामा मित्र रासट छन वहाँ हर,लाई सतय तथथृ दिन किन सकदे नाे हामी चुराे कुराृ मात्र गने मित्र सग किन सहजि करण किन गन सकदेनाे याे यसता तथा कथित छेन बृइमानि हामाृ देसकाे मियाे समापत गने समृत का कुरा मित्र रासट सग किन पुरयनउन सकदेनाे यसमा जानपनृ हुनछ मि
गणेशमानलाई लौह पुरूष भनिन्थ्यो र,थिए पनि। तर विचरा सोझा गणेशमानले आँफू प्रयोग भएको धेरै पछि थाहा पाए र कांग्रेस पार्टी परित्याग गरे। विडम्वना गणेशमानको परिवारलाई विदेशीले तस्कर ग्याङ्को कव्जामा पुर्याइसके। अब गणेशमानको परिवार विदेशी र तस्कर ग्याङ्गको छत्रछायाँ नभै बाँच्नसक्ने अवस्थै छैन। किनकि त्यो परिवारलाई भ्रस्टाचार र अनियमितताको उत्कर्षमा पुर्याइसके।
नेपाली जनताको बौद्धिक स्तर विश्वकै कम भएरैहो आज नेपालको यो अबस्था भएको अब नेपाल बर्बादी को बाटोमा धेरै अगाडि पुगिसक्यो देश ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन
भरत सर, ०४६ साल माघ ५ गते गणेशमानका घर कम्पान्डमा भारतीय भूतपूर्व प्रधानमन्त्री चन्द्रशेखरले नेपालको राजसंस्थाका विरूद्धमा विष वमन गर्दा ताली पिट्ने मेरा कांग्रेसी हातलाई के गर्ने होला? आफैं काट्न सकिन ,दुःखछ। कसैले लगेर सिलौटामा थिचिदिए आभारी हुने थिएँ।
Sir sabai Indian yo vichar sanga sahamat xaina 😢 Tara ek kirmilan gyang India ma Xa 👹 teshko khoj garnu pareyo 👹 India Lai Pani yo Aabshthama puraune tehi gyang Ho 👹 pahila ta India Lai prayog gareko Ho 👹 paxi feri Indo European bhanxa Hola Nepal Le 😭😭😭
जति वहाँका विश्लेषण सुन्यो त्यति नै मन दुख्छ । टुलुटुलु हेरेरे र सुनेर बस्नुको अर्को विकल्प .....।
भरत सर हजुरको प्रत्येक इन्टरभ्युहरू मनैदेखिबाट हेर्छु। साह्रै सान्दर्भिक र माटो सुहाउँदो छ।
भरत दाहाल , जेसन बैध्य @ स्वागत नेपालको नेपाल हेर्ने ऽ बिश्वको राजनितिक सरल तरिकाले सबैले बुझ्न सक्ने गरि बुझाऊने तरिका गजब❤❤ सरै मन छुने प्रमाणित तथ्यगत अदभूत जति प्रसंसा तरिफ गरे नि नपुग्ने ❤❤ नमन
राजा ल्याउ देश बचाउ भरत sir
अब प्रष्ट रूपमा भन्नुपर्दा, राजतन्त्रसहितको पञ्चायत व्यवस्था हाम्रो देशको मौलिक राज पद्धति नै हो भन्न किन सकिँदैन र??? वर्तमान अराजक लुटतन्त्र भाडभैलो र छाडा तन्त्रभन्दा त पञ्चायती व्यवस्था हजारौँ गुणा राम्रो थिएन र??? सबैलाई चेतना भया।।।
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
आदरणिय भरत दाहाल जिन्दाबाद।
Dherai ramro kura. Jay Nepal aba Nepal Nepal banaune ma lagnu Parchha 🙏 🇳🇵 🕉️ ✌️ 👑 ❤️
नेपाली सबई लाई भारत सर प्रत्येक भिडियो हेरेरा नेपाल र विसुव भुराजनितीक सबई बुझिन्छ सर हजुर धन्यवाद को पात्र हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵
कहिले देख्न पाईएला यो नेपाभन्ने देशमा बुदिजिबि र बहुदिक हरुएकैठाउमा अाउने...?🇳🇵🇳🇵🙏🙏.?
भरत सर लाई कोटी कोटी नमन। हजूरका विचार सत्य छन। नेपालको मियो राजतन्त्र नै हो। तर ०४७ को संविधान ज्ञानेन्द्रले माने भने,ज्ञानेन्द्र पनि देशका दुष्मन हुन। नेपाल ०१७ सालको संविधानमा टेकेर ,त्यसमा भएका कमिकमजोरीलाई युग अनुसार सुधार गर्दै जानुपर्छ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरको सबैकुरा सहि जस्तै छन । नेपालमा सम्भब होलार ! हुन देलान र सर !
Good Jae hos varat sir 🙏💖🇳🇵🙏
रामरो बिचार भन्नु भो ।इरान्मा आयातुला बन्न बढाइ हुन्छ तर नेपाल्मा मन्तरि प्रधान मन्तरि हुन पढाइ न भये पनि लडन पाइने कानुन देस बर्बाद गर्ने कानुन रहेछ।कानुन बिदेस्को हितकोलागि प्रयोग भयेको रहेछ।सक्तिको केन्द्र बेक्ति पाटिमा हुनु अ इसथिर देस बनाउनु देस नास हुन्तिर लाग्नु हो।
जय नेपाल जय नरेश
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🚩🚩🇳🇵🇳🇵🇳🇵
सही ब्याख्या विश्लेषण सर!
Dr.sir Good ❤❤❤❤❤
Lutera neta lakhtna sabai jagaruk banou.❤❤❤❤❤❤
Excellent topics we have to unite against fake liars toxic peoples who are trying to destroy our country Nepal
I will heartly support, jaju
jay jay gorakh jay jay kali
❤❤❤❤❤❤❤❤
गहन र महान बिचार 🙏🙏 जय त्रिमुल
🙏🙏🙏🙏🙏👌👍
jay nepal sir
King is king 🤴 ❤🎉 bharat sir
Excellent god bless you
Namaskar bharat sir
आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
किर्ते सुगौली सम्धीको अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
🎉🎉❤❤❤❤
यी कुरा काे सतय ततथे हाका पनि अति उततम मित्र रासट छन अब अति पनि भयाृ हामी नेपाली र नेपाल लाई दादा गिरि बदमासि गने दलाल काृे जति जति बदमासि गरियाे खाृलाे धेरे बगि सकेकाृ छ याे खाेलाे लाई सहि माग दिशा सहि बाेटा मा जान दिन र गन हामा मित्र रासट छन वहाँ हर,लाई सतय तथथृ दिन किन सकदे नाे हामी चुराे कुराृ मात्र गने मित्र सग किन सहजि करण किन गन सकदेनाे याे यसता तथा कथित छेन बृइमानि हामाृ देसकाे मियाे समापत गने समृत का कुरा मित्र रासट सग किन पुरयनउन सकदेनाे यसमा जानपनृ हुनछ मि
Varat ji ,British Rajsastha Kai Karan Asafal dekhiyana America ra India Ko system Lathalinga chha Karan Rajsastha chhaina.
गणेशमानलाई लौह पुरूष भनिन्थ्यो र,थिए पनि। तर विचरा सोझा गणेशमानले आँफू प्रयोग भएको धेरै पछि थाहा पाए र कांग्रेस पार्टी परित्याग गरे। विडम्वना गणेशमानको परिवारलाई विदेशीले तस्कर ग्याङ्को कव्जामा पुर्याइसके। अब गणेशमानको परिवार विदेशी र तस्कर ग्याङ्गको छत्रछायाँ नभै बाँच्नसक्ने अवस्थै छैन। किनकि त्यो परिवारलाई भ्रस्टाचार र अनियमितताको उत्कर्षमा पुर्याइसके।
दाहाल जि तपाइ इसथिर हुनुहुन्न
हामीले हाम्रो राजा rajsastha nai ठीक छ
सनातनी भन्दै हिन्दुवादी निरंकुश राजतन्त्रको कामना गर्ने राप्रपा र भुराराजनैतिकको त्रास, बिबिधतालाई नकार्दै, एकात्मक सभ्यता देखाउदै जहानिया राजतन्त्रको स्थापना उत्प्रेरित त्रीमुलु पार्टी एकता गरे कसो होला ?
Astirata bikasko badhak ho.hamro desma t bidesile gutai gut banaye jasto nepalma partyko ,jatko,dharmko namma,arthako nauma, bhugolko namma ,swarthako namma,lingko namma,umerko namma huda huda har6etra huda huda gharma pani .bauko gut ,amako gut yasari nepal ban6a.pahila yeutai pachichanle karadau manislai yek banaudtho.purbi savyata r darsanle banayeko savyata herau.
नेपाली जनताको बौद्धिक स्तर विश्वकै कम भएरैहो आज नेपालको यो अबस्था भएको अब नेपाल बर्बादी को बाटोमा धेरै अगाडि पुगिसक्यो देश ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन
भरत सर, ०४६ साल माघ ५ गते गणेशमानका घर कम्पान्डमा भारतीय भूतपूर्व प्रधानमन्त्री चन्द्रशेखरले नेपालको राजसंस्थाका विरूद्धमा विष वमन गर्दा ताली पिट्ने मेरा कांग्रेसी हातलाई के गर्ने होला? आफैं काट्न सकिन ,दुःखछ। कसैले लगेर सिलौटामा थिचिदिए आभारी हुने थिएँ।
Nepal ka party sabai cia ko dollar khana raw ko bharu khana ra desh ma bhrastachar garna kholiyeka hun , raja nai chahiyo natra desh gayo
Sir sabai Indian yo vichar sanga sahamat xaina 😢 Tara ek kirmilan gyang India ma Xa 👹 teshko khoj garnu pareyo 👹 India Lai Pani yo Aabshthama puraune tehi gyang Ho 👹 pahila ta India Lai prayog gareko Ho 👹 paxi feri Indo European bhanxa Hola Nepal Le 😭😭😭
अनि राजतन्त्रको विषयमा त केहि शव्द निकाल्नु भएन सर ज्यु कि तपाईँ राजतन्त्रको पक्षमा हो?
Once, in the past, you said in your video ,that royal intitution is not a solution . But now you are advocating about it. Can you please clarify?