Це відео не доступне.
Перепрошуємо.

गण्डकी सरकारमा बहुमतको कठिनाई गणितीय रुपमै सुल्झियो

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • सत्ताका लागि ३१ जनाको बहुमत पुर्‍याउने खेलले पटक पटक अदालतसम्म पुगेको गण्डकी सरकारको विषय अब भने गणितीय रुपमै सुल्झिएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसागै गण्डकीमा पनि एमाले र कांग्रेसकै सरकार बन्ने छ यी दुई दललाई बहुमत सिद्ध गर्न कुनै समस्या हुने छैन । बहुमत जुटाउन रस्साकस्सी चल्ने गण्डकीमा अब भने सरकारसाग दुई तिहाई बहुमत रहने देखिन्छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 1

  • @newsvlog9656
    @newsvlog9656 Місяць тому

    प्रदेश बोझ भेसक्यो जाँठा त मुला चाहि मन्त्रालय अझै बडाउने कुरा गर्दै छ त बा जनता के खोजिराको छ भनेर मेलो मेसो पाउदैन कि के हो