राजेश हमाल बोल्दाबोल्दै भक्कानिएपछि भीमार्जुन आचार्य देखि शान्ता चौधरीको गहभरि आशु Rajesh Hamal Byte
Вставка
- Опубліковано 2 лис 2024
- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#rajesh_hamal #rajeshhamal
Connect with us
►TikTok: / hulaknews
►UA-cam: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
साच्चै अतिनै माहान र विद्वान ब्याक्ती जब कोहि विद्वान ब्याक्ती नेपाल मा हुनुहुन्छ भने १नम्बर मा माहा नायक राजेश हमला नै जस्तो लाग्छ
महानायक ज्यु को कुरा सुन्दा भिन्नै आनन्द आउँछ।🙏🙏
हामी सबै नेपालीहरुको माहानायक राजेश हमाल सर🙏🙏
धेरै धेरै राम्रो बिचार धन्यवाद छ राजेश जी ! कुनै पनि मान्छे ले अन्य मान्छे मा अन्याय , दमन गर्न हुदैन मानबिय व्यबहार गर्नु पर्छ भन्ने भनाइ निक्कै मर्म स्पर्शि छ !
नेपालको सान एक महा ब्याक्ती महा नायक राजेश दाइ 🌹💕💕💕
राजेस दाजु हजुर लाई हार्दिक सम्मान दाजु हजुर हाम्रो नेपाल को मात्र नभइ एसिया कै महानायक हुनुहुन्छ
यक सब्दा राजेश सर को कुरा कुन्न पाउदा पनी गर्भ आनन्द लाग्छ महान मान्छेको महान सोच wow🙏🙏🙏
आज सम्म यतिको इज्जत बचाएको र सवैले समान गरेको
एक मात्र महानायक राजेश सर
अब यो स्थान कसैले राख्न सक्दैन
किन कि कसको सम्भव पनि छैन।
बैचारिक दृष्टिकोण बाट पनि महान, हामी सबैको महानायक राजेश हमाल प्रति नमन 🙏🙏🙏🙏🙏
नेताहरू सुन महानायक श्रि राजेश हमाल जु काे कुरा सबै अाखा मा अासु बगिरहेकाे छ ३ कराेड जनताकाे अाशु लागछ तिमी नेताहरू लाई
माहानायक राजेश हमालको जय होस् ❤❤❤
हामी नेपालीको एक मात्र महानायक, एक मात्र दाइ,हाम्रो राजेश दाई❤️❤️
महानायक राजेश हमाल सबैको मुटु मा बस्ने सदाबहर हुन।
शिक्षा र कलाकारिताकाे शुन्दर मिलन!!!🙏
उत्तम विचार एकदमै सटीक रुपमा प्रस्तुत गर्नु भयो । Hats off !
Great man,Great speech,Great thought,That is Supper Star Rajesh Hamal,
I can listen to this man whole day🙏
हामिले केही कुरा माहानायक राजेश हमाल बाट सिक्ने मौका पाउछौ🙏🙏🙏
भुवन केसी ले सिक्नु पर्छ,,,,
वाउ हाम्रो माहानायक गर्व महसुस हुन्छ
हर नेपालीहरुकाे समस्या बुझ्ने ,यति भद्र ,ज्ञानी ,थाेरैमा धेरै कुरा बुझ्ने सायद नेपाली चलचित्रमा बाेर्डमा एकाद मान्छे हाेलान् । त्यसैकारण त,राजेश हमाल दाईलाई नेपालकाे महानायक पद त्यसै दिएको होइन हाेला ।
यहि सोचाइ ले त महानायक हुनु हुन्छ्❤️❤️❤️
He is the man with personality, our mahanayak rajesh hamal
महानायक नामै काफीछ
महानायक राजेश दाई ❤️❤️❤️❤️❤️
राजेश दाईलाई तेसै माहानायक भनेको हाेईन🇳🇵🇳🇵
Rajesh Hamal, all the best for your upcoming movie 👍️
God bless you 🌼🌻🎇✨🎈🎊
हाम्रो महानायक्😍
Every lines are powerful and motivational. Much respect to you sir!
Ekdamai ramro ra motivational speech rajesh dai
दाइको बोली सुन्न पाउँदा अान्नद अाउछ
सिंगों नेपाल अटाउने मन छुने हुने महानायक राजेशमाल भयको देश मा बस्नु पौनु नाई भाग्य मानी हो
सदाबहार चारै कोडबाट महानायक
One of the high personality, educated respected person of Nepal 🙏 mahanayak Rajesh Hamal sir. He lives in millions peoples of hearts 💗 🙏🙏❤️ badshah 🥰🥰🥰
Mahanayak rajesh hamal 🙏🙏🙏 lot's of love and respect
Rajesh Hamal🙏🏻Respect sir❤️🇳🇵The way you are
wow दाइ हजुर को जति बयान गरौ तेति नै कमि हुन्छ greatest a man.
हजुर महानायक हुनुहुन्छ दाई अहिले पनि म हजुर को चलचित्र हेर्यो भने छुट्टै आनन्द आउछ।
My God blessed you Nice Talk Rajesh Dai
It touched my heart Rajesh jyu👏
Hami nepali ko sanamana ho mahanayak rajesh dai
गर्व लाग्छ मलाई म महानायक राजेश हमाल जन्मिएको देशमा जन्मिएको छु।
Thanks today we need to go about president system in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you
गम्भीर जनचेतना को कुरा गर्नु भयो, राजेस सर, जो कुनै चेतना नभएको मानव को दिमाग मा पनि यो कुरा घुस्नु पर्छ। अनि बल्ल केही परिवर्तन हुनसक्छ।
Real hero.Mr hamal
Hajur जस्तो व्यक्ति लाइ कुन शब्द ले samman गरूँ 🙏 जय होस राजेश दाई ko
EXCELLENT SPEECH.
GOOD MAN.
बौद्धिक ब्यक्ति को कुरा नै अलग।राजेश हमाल सर🙏🙏🙏
माहा नायक भनेको यस्तो हो नि त !!उहाँ मा सम्पुर्ण गुण छ जुन यक असल इमान्दार बेक्ती मा हुनुपर्ने हो👏👏👏
Tehi vahira Nepal ko Mahanayak Rajesh hamal 🌸🌸🇳🇵🇳🇵🇳🇵💜💜🙏🙏🙏🙏
our mahanayak rajes sir🙏🙏🙏🙏🙏
Huge respect for you mahanayak 🙏🙏🙏
माहानायक राजेश हमाल सर❤️🙏
Mahanayek rajesh hamal good
Mahanayak Rajesh Hamal sir huge respect
Great speech mahanayak 🙏🙏
राजेश हमाल चुनाव लड़े कती ख़ुशी हुने थिय 🙏🙏🙏
Great and impressive thought!
Great human being 🙏
नेपाल र नेपालीको महानायक राजेश हमाल सर
Rajesh dai ko Jaya hos
Man ko mahanayak rajesh hamal sir king of the nepal 🇳🇵♥
Mahanayek rajesh real hero hun
Wau what a speech Rajes sir respect always
Aaha katyi ramro bichar, tyatikoi mahanayek bhaniyeko hoenani.
राजेश दाइ salute
Nepal ko saan mahanayak rajesh hamal sir ❤️❤️❤️❣️❣️
नेपालको सान हो राजेश सर
माहान बिचार माहानायक राजेश दाइ🙏🙏
महानायक 🙏🙏🙏
Excellent Rajesh Daju , you are great And You are MAHANAYAK...
Great thinking
That's why he is an intellectual person
Greatness comes with great thoughts !
Jati heryo utii jyaada respect garna Mann laagney maanxey..Mahaanaayak Sir Rajesh Hamal..
महान् मान्छे को महान सोच
महान सोच महानायक ज्युको
राजेस सर कुनै कथित नेपाली बौद्धिक ब्याक्ती भन्दा कम हुनुहुन्न। गल्यमर क्षेत्रको एतिको बौद्धिक ब्याक्तित्व कहि भेटिदैन।
U r really mahanayak.
Rajesh sir Namaste ! Tapaiko harek boleka sabda sarhai gyanbardak lagyo. Yo boli 100th year samma sunna paiyos .
Respect 🙏🙏🙏🥰
God bless you Rajesh sir
Good actor's
Wow good thinking mahanayak
Rajesh dai lai Salam hajur.
Great thought
Rjash daju hjurko mahan bichar prti smmanko kunai shbda xai jo hjur shangai x
Appreciate your opinions .
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏼
माहान सोंच महा नायक राजेश दाइ को ❤️❤️
आहा हाम्रो महानायक राजेश सर
i always feel better by listening his speech expression. he is really cool. other actress actor has/have ego jelousy ..salute
मानिसले मानिसलाई पशु जस्तै ब्यबहार कहिले सम्म गरिरहने?
❤❤Rajesh dai ko bichar mahan cha .daju aba ramro movie liyara nepali movie ma come back garnu hola.❤tapi vanako nepali movie ko raja ho
जब समिक्षा अधिकारीले मलाइ बल्ताकर गरेको होइन कसैको उक्साहटमा मैले उजुर गरेकी मात्र हुँ भने पछि त्यो भ्रष्ट न्यायाधिसले तोकेको दण्ड र जरिवाना के को र कुन आधारमा गरियो,दश लाख कसलाई दिने हो ? समीक्षालाई दिने होकी,न्यायधिसले राख्ने हो ? समीक्षालाई दिने भन्छौ भने उसले पल निर्दोष छ भनेर अदालतमै गएर साबित बयान दिएर पललाई उक्त निर्दोष सावित गरि सकेकी छिन,!जहेरिवाला नाबालिकाले पल शाहले मलाइ बलत्कार गरेको छैन भनेर अदालत गएर न्यायधिस कै अगाडी भनि सकेको छ र सोहि आधारमा अदालतको न्यायाधिसले पल शाहलाइ नबालिकालाइ बलात्कार गरेको कुनै दासी प्रमाण नभेतिएको र जाहेरीवाला स्वयम् आफै आएर मलाइ बलत्कार गरेको छैन भनेर नै पल शाको पक्षमा मुद्दा फैशला भएर पल शाहले सफाई पाएको हो ! अब रह्यो बाल यौन शोषण,नबालिका बलात्कार को मुद्दामा बलत्कार नभएको भनेर सफाई पाउने अनि फेरी बाल यौन शोषण भनेर जेल राख्ने !बाल यौन शोषणको मुद्दा बाट सफाई पाएको व्यक्तिले बाल यौन शोषण कहन गर्यो,कुन ठाउँमा गर्यो?कुन तिथि मितिमा ?कुन समय र स्थानमा ?त्यो मुद्दाको पनि स्पष्ट विवरण हुनु पर्छ पर्दैन ? नेपालका लोमुते वकिलहरु यदि तर्कपूर्ण ढंग बाट बहस गर्न सक्दैन भने कालो कोटा फुकालेर खर्पन बोकेर हिड !
King 🤴 is always king 🤴
Rajesh hamal yetro barsa fm chhetra ma kaam garda pani ahile samma auta n ramro news n ramro kura suneko xaena
ramro lagyo .dada....
महानाथक भनेको यस्तो हुनुपर्छ …….
Sorry hai महानायक हो
only one mahanayak...Rajesh dai
Really inspiring