Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०८१

Поділитися
Вставка
  • Опубліковано 12 лип 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०८१
    आजका मुख्य समाचार
    * बाढी र पहिरोमा ‍४ जनाको मृत्यु, सात बेपत्ता / बाँकेमा डेढ सय परिवार विस्थापित / काठमाडौं उपत्यका र दाङमा पनि डुबान / अधिकांश नदीमा पानीको बहाव उच्च ।
    * अविरल वर्षाले मुख्य २७ राजमार्ग अवरुद्ध / पहिरो पन्छाउन ढिलाइले यात्रुलाई सास्ती / भोलिसम्मै पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम विभागको आग्रह ।
    * भूकम्पप्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार / चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा / शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।
    * इरानको राष्ट्रपतिमा सुधारवादी नेता मसूद पेजेस्कियान निर्वाचित / पश्चिमासँग सम्बन्ध सुधार र अनिवार्य हिजाब कानुनलाई खुकुलो पार्ने बाचा पूरा गर्न चुनौती ।
    * एसीसी एसिया कप खेल्न जाने नेपाली महिला क्रिकेट टिमको बिदाइ / भोलि श्रीलंका जाने टोलीको लक्ष्य- पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन ।
    Timestamps
    0:00 - मुख्य समाचार
    26:47- जनताको आवाज
    41:05 - जनमत
    41:34 - अर्थ र विकास
    43:49 - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    ua-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 20

  • @user-ro7kc3jo4h
    @user-ro7kc3jo4h 6 днів тому +1

    Good छ त सेरेको बुढिलाइ

  • @SarojChand-h8e
    @SarojChand-h8e 3 дні тому

    ❤❤❤

  • @user-zw1jf9hg6w
    @user-zw1jf9hg6w 6 днів тому +3

    Saund aaudana ta

  • @SaiiKc-ke5yd
    @SaiiKc-ke5yd 6 днів тому

    😢😢😢😢😢😢😢😢

  • @ChiranPokhrel
    @ChiranPokhrel 6 днів тому

    नेपालमा बर्सेनि बाढी पहिरोको बिपत आइलाग्छ। प्राधिकरणले बर्सेनि हुने क्षति कम गर्न 12 महिना नै कार्य गर्नु परो। प्रधिकरण बर्षा हुने महिनहरुमा मात्र सकृयता हुने होइन नि...

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 6 днів тому

    ुख्द निधन😢😢😢😢😢😢😢

  • @sanjaymagar122
    @sanjaymagar122 6 днів тому +4

    सानो सानो युटुबर अनि नयाँ नयाँ समाचार प्रसारण गर्ने पनि मिलेर अगाडि बढुम है

  • @kishanban4037
    @kishanban4037 6 днів тому +1

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @gopal932
    @gopal932 6 днів тому

    👁️👁️👁️👁️👁️👁️

  • @bhimdangi4291
    @bhimdangi4291 6 днів тому

    सबै सन्चार सुन्न पाइयो

  • @KumariGurung-pp4ib
    @KumariGurung-pp4ib 6 днів тому

    Nikhil vaneko Nikhil nai honi tyo mula bhjraje ta hijo aaja ta aako honi😅😅😅

  • @user-dz3xh1ik5m
    @user-dz3xh1ik5m 6 днів тому

    Rabi dai le volunteer deploy garchhu bhanthe ta ..Khai ta

  • @sundarshrestha7230
    @sundarshrestha7230 6 днів тому

    SARKAR KHAI ? SO SADI

  • @kishanban4037
    @kishanban4037 6 днів тому

    ok good night x❤😂🎉🎉

  • @amarkarki3824
    @amarkarki3824 6 днів тому

    ❤❤🎉❤❤

  • @rajprasain9663
    @rajprasain9663 6 днів тому

    यो बिदेशी दलाल मिडिया सधैको लागि बन्द गरौं

  • @arjunsimkhada4555
    @arjunsimkhada4555 6 днів тому

    Good I am from Toronto Canada

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 6 днів тому

    Nice news channel

  • @samirengineeringchannel7274
    @samirengineeringchannel7274 6 днів тому

    Sounds 😢