बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar
Вставка
- Опубліковано 5 лип 2024
- बिहान ७ बजेको कान्तिपुर समाचार, २३ असार २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* बाढी र पहिरोमा हिजो ९ जनासहित पछिल्लो तीन सातामा २९ को मृत्यु/ बाँकेमा डेढ सय परिवार विस्थापित/ सोमबारदेखि मौसममा सुधार आउन सक्ने ।
* भूकम्प प्रभावित जिल्लाका विद्यालयमा सोलार प्रणाली जडानमा भ्रष्टाचार/ चिनियाँ कम्पनीका नाममा नेपालमै नक्कली कार्यालय खडा/ शिक्षा मन्त्रालयको प्रतिवेदन अख्तियारमा ।
* असार १८ गतेसम्म देशभर २१ प्रतिशत रोपाईं/ खेतीदेखि उत्पादनसम्मका विवरण यथार्थपरक नभएको विज्ञको दाबी/ हचुवाका तथ्यांकले सरकारी नीति नै प्रभावित ।
* गाजामा बन्दी बनाइएकाहरुको रिहाई माग गर्दै इजरायलमा हजारौंको प्रदर्शन/ बन्दी रिहाईबारे अमेरिका र हमासबीच छलफल सुरु/ बिपिन जोशीको अवस्था अझै अज्ञात ।
* स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा/ टर्कीएविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम चारमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
ua-cam.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
the world 🌍 very good video program news
12 bajii sakyo 7 vanxa godii media 😂
YO RECORDED VIDEO HO.. LIVE VIDEO HOENA