भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने Rabi Baitadi

Поділитися
Вставка
  • Опубліковано 8 лют 2021
  • #Rabi_Lamichhane#Deepak_Bohora
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Onlinetvnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Розваги

КОМЕНТАРІ • 518

  • @sewatelevision
    @sewatelevision 3 роки тому +328

    रबि दाईको फयान जति एक होै त

  • @milandhami8226
    @milandhami8226 3 роки тому +152

    जनताको चासो गुनासो र प्रश्न सुन्ने र सकेको समाधान गर्ने एक मात्रै पत्रकार हिरो रबि दाई🇳🇵🇳🇵🇳🇵❤️❤️🙏

    • @raikumar3857
      @raikumar3857 3 роки тому

      Rabipani bolni gumne jantako maya batulni matra hos khulkauni keihaina vag jantale sapot dirakoxa chunab lader des chalauxa adi timi tik vy natak banda gara

  • @MrRaj-wh5fo
    @MrRaj-wh5fo 3 роки тому +90

    रबि दाजु हजुर मा छ भरोसा नेपाली जनताको दोसिलाई जसरि भयपनि कारबाही हुनुपर्छ रबि दाजु

  • @anuppoudel8599
    @anuppoudel8599 3 роки тому +97

    हाम्रो रबि हाम्रो देस,प्राण भन्दा प्यारो छ,,

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 роки тому +49

    यस्ता महान बिचार भएका रबि सर लाई हृदयदेखि नै धन्यवाद छ!

  • @Villagenepal113
    @Villagenepal113 3 роки тому +37

    क्या सोझा छन ती जनता । भगवान तिमी मै छ भर आउ न्याय देउ plz

  • @devibasnet4985
    @devibasnet4985 3 роки тому +37

    गरिब का आगन मा रबि सर उभियको देख्दा खुसी लायो 😭

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 3 роки тому +11

    किनाकी धेरै छन् रबि सर हजुर को सत्रुहरु तेसकारण टाठो चनाखो हुनुहोला हजुर भनेको हाम्रो देशको दियो हो

  • @santoshjungthakuri7075
    @santoshjungthakuri7075 3 роки тому +12

    रवि💝 दाईलाई प्रधानमन्त्री बनाउनु पर्छ ।✊

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 роки тому +30

    भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने.....(भिडियो सहित)
    ua-cam.com/video/FVdMi8DUe-A/v-deo.html

    • @dhilbhadurgur3257
      @dhilbhadurgur3257 3 роки тому

      Ketiko mobile 📲 no.nagika kuna kuna no.dekinxa location herana thaha hunxa ok

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 3 роки тому +63

    jay rabi sir 🙏🙏🇳🇵🇳🇵

  • @gyanchand9387
    @gyanchand9387 3 роки тому +10

    युटुवको कुल भ्युर्सको १% बराबरको रकम भागरथी को परिवारलाई सहयोग गर्नु पर्छ है

  • @narayanrokaha2500
    @narayanrokaha2500 3 роки тому +50

    रबि सर त्यो बहिनी सङ्ग अरु बेला कलेजबाट आउने केटालाइ पनि एक चोटि सोध्नु पर्लाकी।

  • @toyotabhai6037
    @toyotabhai6037 3 роки тому +48

    सलाम छ रभि सर कारबाही होस कुकुर लाई

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 роки тому +15

    सार्है पीडा हुन्छ यस्ता घटनाहरु सुन्दा😥, कडा भन्दा कडा सजाय पाओस् ती अपराधीहरुले।

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 роки тому +2

    रबि दाइ हजुर त्यो ठाउ मा पुग्नु भएछ खुशी लाग्यो 🙏🙏♥️♥️

  • @tilakkumar8111
    @tilakkumar8111 3 роки тому

    सलाम छ रबि सर अब चुनाबमा आउनु परेयो 100 तपाइलाइ जिताउने छौ

  • @rameshbhattarai5940
    @rameshbhattarai5940 3 роки тому +12

    सँगै पढने साथी हरु संग पनि बुझनु पर्छ कि स्कूल मा पढ्ने साथी हरु कसैमा दुस्मनी थियो कि?

  • @tarasijapati4555
    @tarasijapati4555 3 роки тому +33

    Thank you rabi sir 🙏🙏

    • @kishorrijal7033
      @kishorrijal7033 3 роки тому +1

      बल्तकारि लाई फाँसी दे सरकार

    • @anitagimire1557
      @anitagimire1557 3 роки тому

      😭😭😭😭😭😭😭😭😭

    • @priyansbaby9762
      @priyansbaby9762 3 роки тому

      अब त अति भो यो बलात्कारि छिटो पता लाग्योस र फाँसी दिनै पर्छ अनि बल्ल बलात्कार रोकिन्छ होइन भने दिन प्रती दिन यस्ता घाटना घती रहने छ

  • @sadhanabhandari4187
    @sadhanabhandari4187 3 роки тому +3

    रविजी जसरी हुन्छ उहाँहरूलाई न्याय दिलाउन सहयोग गर्नुहोस् हत्यारालाई फाँसीको सजाय होस् धन्यवाद 🙏🙏

  • @yashBeeCR7
    @yashBeeCR7 3 роки тому +11

    Thank you रवि dada ☺️🙏🙏

  • @PrakashGautamEPS
    @PrakashGautamEPS 3 роки тому

    छिटाे भन्दा छिटाे छानविन हाेस,दाेषिलाई कडा कार्वाहि हुनुपर्छ।

  • @baitadisurkal4817
    @baitadisurkal4817 3 роки тому +11

    Salam x rabi dai lai,,, sambandhit thauma gaer besaharako saharako banu vaykoma,,

  • @NEPALBAADMEDIA
    @NEPALBAADMEDIA 3 роки тому +6

    अपराधिलाई छिटोभन्दा छिटो खोजेर कडा कारबाही गर्न पर्छ फाँसी दिइयो स

  • @govindatimilsena1493
    @govindatimilsena1493 3 роки тому

    सलुट छ रबि दाइ ।जय रबि दाइ जय नेपाल

  • @sngbsubedi9473
    @sngbsubedi9473 3 роки тому +2

    पछिल्लो लामोसमय देखि अनलाइन युटुब हरु रबिको नाम र फोटो बाटै खत्रा चलिरहेका छन यसको मतलब रबि दाइ रबि दाइनै हो 💪💪💪✍️✍️🇳🇵🇳🇵

  • @debindralimbu4247
    @debindralimbu4247 3 роки тому

    यहाँ रबि सर मात्र नभएर हामि सबै लाग्नु पर्ने छ

  • @kamlabhusal3598
    @kamlabhusal3598 3 роки тому

    गरीबिकाे अागन्मा रबि सर हजुर उभिईदा धेरै खुसि लागेयाे

  • @trickyvlogslokendra69
    @trickyvlogslokendra69 3 роки тому

    रबि दाइको फ्यानहरु यता आम त 💕💕😥

  • @ramailopalanita
    @ramailopalanita 3 роки тому +10

    हे भगवान अपराधी चाडै फेला पराेस

  • @nepalstartv-2584
    @nepalstartv-2584 3 роки тому +3

    रबि सर लाई सेलिट छ

  • @OnlineNewss
    @OnlineNewss 3 роки тому +44

    Exclusive : भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने .....(भिडियो सहित) ua-cam.com/video/FVdMi8DUe-A/v-deo.html

    • @kishorrijal7033
      @kishorrijal7033 3 роки тому

      रबि सर बल्तकारि लाई फाँसी होस

  • @nishangurung4291
    @nishangurung4291 3 роки тому +14

    Rabi sir jaya nepal

  • @rajukhanal3232
    @rajukhanal3232 3 роки тому

    रबी सर पुग्नु भएको छ आसाछदोसी लाई कार्बाही हुने छ पक्कै ।

  • @jasmayarai3345
    @jasmayarai3345 3 роки тому +1

    हाम्रो हिरो हाम्रो रबि दाई🇳🇵🇳🇵🇳🇵जनताको हरपलको साथि🇳🇵जनता कस्को रबि दाईको रबि दाइ कस्को जनताको🇳🇵

  • @user-dm9uy2lf3t
    @user-dm9uy2lf3t 3 роки тому +3

    जसरी हुन्छ हत्यारा पत्ता लागाउनु हुने छ
    रबि सर हजुर प्रति पूणँ बिस्वास छ🙏🙏

  • @sune1403
    @sune1403 3 роки тому +7

    यो टाडा को मान्छे होइन जा सम लाग्छ त्यो मान्छे तेहि वरिपरि घुमिरहेको छ

  • @durgakharal3381
    @durgakharal3381 3 роки тому

    जहाँ पनि पीडित हुने पिडा हुने भनेकै गरिब हो दोषीलाई कडा भन्दा कडा कारबाही होस

  • @ramlalacharya2310
    @ramlalacharya2310 3 роки тому +2

    संका को संग छ कोई भागे की सबै हेर बीचार राखनू है घटना भय पछी कोई भागे की गाउ बाट

  • @rishishrestha3167
    @rishishrestha3167 3 роки тому +32

    यो घटना चाहिँ जसरी नै पत्ता लाग्नु पर्छ !! है ,, त्यो अपराधी लाई सिधै मार्नु पर्छ !! जेल हालेर मात्र हुदैन

  • @govindarawal3495
    @govindarawal3495 3 роки тому +1

    त्यो अपराधी लाई जुन ठाउँमा लुकेर बसेको भए पनि कडा भन्दा कडा कर्बाही होस !! तपाईहरुको साथमा हामी छौ!!

  • @narabahadurnepali9853
    @narabahadurnepali9853 3 роки тому

    तीन करोड नेपाली जनताको आसा भरोसा नै रबि सर हो ! हजुर ले दोसि चाडैं पता लगाई सजायको भागिदार बनाउनु हुन्छ ! भन्ने बिस्वास मा हामी नेपाली जनता छउ !!

  • @dipakpahari4383
    @dipakpahari4383 3 роки тому +2

    रबि दाइ राजनितिमा अाउनुस जनताले साथ दिनेछन अनि बनाउनुस बलतकारिलाइ फासिकाे सजायहुने नियम

  • @milanmahat9171
    @milanmahat9171 3 роки тому +1

    सलोट छ रवि सर हामीले चाएको नेता नै तपाईं हो

  • @reetushahi9684
    @reetushahi9684 3 роки тому

    नेपाली जनताको आशा भनेको रबि सर हो यो बहिनीलाई न्याय मिलाेस निर्मला पन्त जस्तो नहोस दोसिलाई फाँसी हुनु पर्छ।

  • @tankachandsodari9161
    @tankachandsodari9161 3 роки тому

    रबि सर बैतडी न छोड्नु जब न्याय पाउछ अनि छोड्नु 😭😭😭

  • @prakaskandel
    @prakaskandel 3 роки тому +2

    I accept him as a prime minister of Nepal.
    Jai desh jai chandra surya🇳🇵

  • @devadc6555
    @devadc6555 3 роки тому

    न्याय नपाए का हरुकाे न्याय दिलाउने रबि भाइ ।।हामीलाई बिस्वास छकि रबिभाईले अबस्य पनि न्याय दिलाउनु हुनेछ ।।

  • @nishathapa1823
    @nishathapa1823 3 роки тому +6

    Rabi sir Salam xa kei ta hunx vnne Ash rakhdaxam 😭🙏🙏

  • @kumar-wh7et
    @kumar-wh7et 3 роки тому

    दोषि लार्इ धेरैभन्दा छिटो कारबाई होस ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 роки тому

    घटना परिघटनाकाे चिरफार गर्न सक्ने एक शसक्त पत्रकार रवी दाइ हुनुहुन्छ । यहाँकाे भराेसा छ । दाेषीलाई कारवाहीकाे दायरामा ल्याउन सक्नुहुने छ ।

  • @boharatej9821
    @boharatej9821 3 роки тому

    रबि दाई सलाम छ हजुरलाई । तर प्रहरीले गर्दै गरेकाे अनुसन्धानलाई कुनै प्रकारको बाधा ब्यबधान नगरी पीडित परिवारलाई संवेदना प्रदान गर्दै अनुसन्धान प्रक्रियालाई सहज बनाई सहयाेग गरि दिन हुन अनुराेध छ ।

  • @madannepali5543
    @madannepali5543 3 роки тому +3

    त्यो धेरै टाढाको होइन त्यो पापी तेतै कोहि चिनेकै हुनुपर्छ। सायद अलि नियालेर हेर्न जरुरी छ तेहा कसैले कहि कतै बाट घटना लुकाउन सक्छ। अलि होस पुर्याउनु होला रवि दाइ हामी सवै हजुरको साथमा छौ।✋

  • @laxni5249
    @laxni5249 3 роки тому +2

    omg Rabi Dada ☺️☺️😌😌

  • @pashupatisunar8897
    @pashupatisunar8897 3 роки тому

    रवि सर हजुरमाथि छ पुरा भराेसा दाेषीलाई पत्तालगायर कडा सजायज दिलाउनु हाेला

  • @anitagiri1963
    @anitagiri1963 3 роки тому +5

    Thank you rabi sir & all tem lai

  • @bhagawatkandel1227
    @bhagawatkandel1227 3 роки тому

    हजुर्कै भर लाग्छ रबि दाजु

  • @bhansingnepali1916
    @bhansingnepali1916 3 роки тому

    यस्तो माहन मानछेलाइ परधान मन्त्री बनाउनु जरुरि छ तीन कराेद जनताकाे मन मुतुमा पसनुभछ रबि सर

  • @arunlama6860
    @arunlama6860 3 роки тому

    Sir hajur ko satx hamro Nepali haru ko jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho

  • @damodarbaral7033
    @damodarbaral7033 3 роки тому

    Sabai tim lai dherai dherai dhanyabaad salute garxu good job rabi sir 😥😥😥😥😥😭😭😭😭😭

  • @muskanbro128
    @muskanbro128 3 роки тому +3

    सल्युट ✊ छ रबि सर !!

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 роки тому +44

    बलात्कारि लाई फाँसी हुनुपर्छ भन्ने कोको छौ 🖐️🖐️
    बैतडी मा युवती को शव देख्ने पहिलो ब्यक्ति मिडियामा, रबि लामिछाने सङग गरे यस्तो सनसनी पुर्न खुलासा ua-cam.com/video/YpAEfuuaaXw/v-deo.html

  • @laxmanbista9135
    @laxmanbista9135 3 роки тому +6

    Thank you Rabi sir

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 роки тому +1

    दोषीलाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ ।

  • @puskardhamijaybhagwati.7614
    @puskardhamijaybhagwati.7614 3 роки тому +1

    भागरथीका वरिपरिका छिमेकीहरूकाे अनुसन्धान गरनु पर्छ ,

  • @deepaksapkota9103
    @deepaksapkota9103 3 роки тому +7

    Dai good , love to whole team .

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 роки тому

    रबि सर तपाईं लाई तीन करोड नेपाली ले चिन्दछ र तपाईंले गर्नु भएको हरेक काम लाई सम्मान र सपोर्ट गर्छौ अहिले अबला आमा र बहिनिको न्याय सफल पारिदिनु होस तपाईं माथिको भरोसा टुट्न नदिनु होस बिन्ती गर्द्छु

  • @hemanpaudel4677
    @hemanpaudel4677 3 роки тому +6

    बलात्कारी लाई फासी हुनु पर्छ
    यो देशमा कडा भन्दा कडा नियम
    बन्नु जरुरी छ ✊
    जय देश

  • @rajustha4300
    @rajustha4300 3 роки тому +1

    सारै राम्रो काम रबि सर ।।

  • @tenzindolma4353
    @tenzindolma4353 3 роки тому +1

    They are so poor from money an family an also support
    They alwys need like u Rabi sir🙏

  • @nabrajdhami2295
    @nabrajdhami2295 3 роки тому +12

    जसरी भय पनि बलत्कारी लाई पता लगाई फाँसि दिनु पर्छ रबि सर

  • @khimbasnet5749
    @khimbasnet5749 3 роки тому +1

    रवी सर यो घटना एकदमै दर्द नाक छ सर हजुर्ले कक्दो कोसिस गरेर हत्यारा पत्ता लगाउन मादत गारनु होला

  • @devibohora6687
    @devibohora6687 3 роки тому

    रबि सर काेे जय हाे🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamdhami9218
    @padamdhami9218 3 роки тому

    जति सक्देा देासिलाई कारबाई हुनु प्रछ दाजु

  • @bishaltamang9296
    @bishaltamang9296 3 роки тому +3

    सरकार र न्यायलायामा बस्ने मान्छेहरु नै आप्रधी निहेत् र आप्रधीहरु भएपाछि बिचार त्यो सोजो र अभोतहरुलाई कास्ले पो न्याय दिने हो अब यसरी आप्रत् गर्नेलाई नेपाली जनताहरुले नै दाण्ड र फासी दिनु पर्छ।😥😥😥😭😭

  • @gitabhatt2789
    @gitabhatt2789 3 роки тому +1

    यति सोझो परिवार देखेर नजिकैको मान्छेले नै यो घटना गरेको हुनसक्छ । दोसिलाइ कडा कारबाइ गरियोस । जनताको न्यायको पकछ्यमा बोल्ने रबिदाइ यो हत्याराको पता लगाइ तेलाइ फासी को व्यवस्था हुनुपर्छ । बैनि तिम्रो आत्माले सान्ति पावस

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 роки тому

    salute chha rabi sir ko team laai

  • @gitalimbu3386
    @gitalimbu3386 3 роки тому +1

    निर्मला को जस्तो नहोस भागिरथी ले न्याय पाओस कोहि कतै बाट ढाक छोप नहोस भोलि हाम्रो पनि छोरी छन यस्ता पुरुष रुपि दानव हरु ले सजाया पाउनु फाँसी दिए त मरि हाल्छ नुन कागती मिक्स गरेर चिरा चिरा पारेर सात जुनि सम्म नभुल्ने गरि दलि दिएर सजाया भोगाउनु होला रबि जि जसरी नि पत्ता लगाएर् छोड्नु होला

  • @paulsinggurung334
    @paulsinggurung334 3 роки тому

    Dherai dherai dhannybad xa rabi Dai good job

  • @nxtanjakgaming1816
    @nxtanjakgaming1816 3 роки тому

    रबि दाइ राम्रो सङ खोजी गर्दिनु पर्यो हजुर पुगेको ठाउँ दोसि लाई कार्बही गर्नु पर्यो

  • @gorkhalirai4595
    @gorkhalirai4595 3 роки тому +1

    Salute xa Rabi Sir , 🙏 yo ghatna ko Satya tatya chhanbin gari aparadhi lai chado bhanda chado Karwai gariyos .

  • @surendrasinghbista6316
    @surendrasinghbista6316 3 роки тому +5

    मलाई लाग्छ यो घटना सायद इंडिया को मान्छे को हो जस्तो लाग्छ किनकि उसले ntc सिम नबोकी indain सिम बोकेको छ।

  • @samundrashrestha2722
    @samundrashrestha2722 3 роки тому +2

    नारि राष्ट्रपति भएको मेरो देशको कानुन थुक्क 😢
    ए लौन विद्या बिदूवाको छोरीलाइ पनि यस्तै गर्देउ अनि बल्ल फासिको कानुन बन्छकी 😥😥😥

  • @sngbsubedi9473
    @sngbsubedi9473 3 роки тому

    रबिको नामै काफी छ 😎😎😎😎

  • @shivadhakal8170
    @shivadhakal8170 3 роки тому +2

    हुन त नहुन नी सक्छ तै पनि त्यो पहिला जसले देख्यो दुई जना युवा उनीहरूलाई शोध पुछ गर्नु पर्याे छिटो भन्दा छिटो हत्यारा पत्ता लगाई कडा भन्दा कडा सजाय होस

  • @karmagurung8494
    @karmagurung8494 3 роки тому

    रबि दाइ जिन्दावाद

  • @sundarsingh92
    @sundarsingh92 3 роки тому +3

    Thank you for standing up for this poor family who lost their daughter, Rabi

  • @rajkumarranabhat1750
    @rajkumarranabhat1750 3 роки тому

    Thanks rani sir and hole team

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 3 роки тому

    Ravi dai hajur lai dekhda aaja derai khusi lagyo 🙏🙏🇳🇵🇳🇵

  • @nepaliktmah4611
    @nepaliktmah4611 3 роки тому +3

    इस्कुल बाट अाउदा का साथिलाई साेध्नु पराे रबि दाइ, उसकाे ब्वाइफ्रेन्ले, अर्काे केटाे सँग लागेकाे देखेर माराेकि इस्कुल्का साथि हरुलाइ नै थाहुन्छ, कुरा नलुकाय देखि त बुझ्न सजिलाे हुन्छ

  • @santoshroka9331
    @santoshroka9331 3 роки тому

    mr rabi lamichhhane you are the must important person for us and our
    country, please we want to see u as our nation leader

  • @anilpariyar1261
    @anilpariyar1261 3 роки тому +1

    नेता जति सबै कुर्सीको पद र लोभमा आफ्नो लागि सडकमा लागिरहेका छन । कानुन फितलो हुँदा निर्दोष छोरी चेलीबेटी अकालमा ज्यान गुमाउनु परेको छ। हाम्रो छोरी चेलिबेटीले कहिले निर्धक्क हिंड्न् सक्ने । बलात्कार गर्ने लाई फाँसी को सजाय दिनु अब नितान्त आवश्यक छ ।

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +1

    धन्यवाद रवी सर हजुर को साथ सपोट बाट छिटो दोषी पत्ता लागोस?

  • @laxmiaale6704
    @laxmiaale6704 3 роки тому +8

    Great job

    • @Ox992
      @Ox992 3 роки тому

      Rabi dada place help

  • @amosnepal678
    @amosnepal678 3 роки тому

    बल्तकारिलाई फासि दे सरकार ।जय रबि सर

  • @nirutabhandari8487
    @nirutabhandari8487 3 роки тому

    रबि सर जसरी नि दोसि पत्ता लाउनुस

  • @kiranxetri3351
    @kiranxetri3351 3 роки тому

    ssalaa dhikkar xa hami nepali haruko gindagi.gd job rabi dai.

  • @yubarajoli4808
    @yubarajoli4808 3 роки тому

    धेरै धेरै राम्रो हजुर तर किन हुँदै छ यो नेपालमा कसरी रोक्न सकिन्छ यो अपराधी काम जब सम्ममा गोली हानी सुट को कानुन हुँदै तब सम्म्मा यो काम यस्तै हो किन हुन्छ सोझो साझा गरिब माथि अन्य पापी निज किन राम्रो संघ मानीस हिंड्न् खान बस्न नि गाह्रो पशु त साेतणत्र छ मानिस किन यो काम मा लागिरहेकोे छ किन हो कहिले हुन्छ राम्रो कहिले

  • @bhuwanbista1334
    @bhuwanbista1334 3 роки тому

    आमा तमरी चेलीलाई न्याय दिलाईबरि छाडया हु हम पुरै नेपालका🇳🇵 ३करोडौं मान्सु तमरा सङ छु दोषीलाई कार्बाहि हुनुइ पढन्छ नतर उन्ज्यासम्म दिदिबहिनी 🙍सङै चेलीबेटीनलाइ सुरक्षा नाइँ मिल्या हो 😑।सरकार खोइ कुन कुनामा🙄 लुकेको छ महिला रास्ट्रपति 🤧🤧भएको देशमा हाम्रो दिदिबहिनी बलात्कृत हुँदा रास्ट्रपतिले 👸किन बोलिनन😤🇳🇵

  • @khemrajjaisi3455
    @khemrajjaisi3455 3 роки тому +1

    दोसिलाइ फाँसी हुनु पर्छ रबि dai