Halka Ramailo | Episode 65 | 07 February 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
Вставка
- Опубліковано 4 жов 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सक्किगोनी पछि हल्का रमाइलो मन पराउने जति येता😍😍🙏🙏
1 देखि 65 सम्म न छुटाइ हेर्न्र जति येता😍😍😍🙏
1st comment😍😍
Me
Ma
बल्छी का फ्यान हरु यता हाजिर हौ है
अहिले सम्म नाछुटाई भाग 1 देखि 63 सम्म *हल्का रमाइलो हेर्ने कोको हुनु हुन्छ* ?😚❤️❤️❤️
Nepal girl reaction on NORA FATEHI
check out my reaction video on NORA FATEHI DANCE
ua-cam.com/video/MuJVQfknsdg/v-deo.html
Sathi 62haena 65
@@dilipsunar5352नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
मैले हेरेकाे छु मुन्नि हजुर हरुकाे सिरेल सक्गिगाेनि
हल्का रमाईलाे मात्र हाेइन सबै रमाईलाे भयकाे हेरेकाे छु अब म पनि रमाईलाे मा खेलेर जन रमाईलाे गराउने छु तर मेराे पालाे अाउछकि नाई
Wow wow wow wow wow wow wow❤❤❤❤❤❤
हल्का रमाईलो हेर्न लाई सुरु गरे है हल मरुभुमी कुवेत बाट हजुर हरु कहा कहाँ बाट हेर्दै हुनु हुन्छ लाईक र कमेन्ट गर्नु है
कत्लेलाई मन पराउने जति हाजिर हुम त ❤️😂
म जस्तै बिदेशी भुमीमा डिउटिमा नै हल्का रमाइलो हेर्दै रमाइलोको मज्जा लिने को को हुनुहुन्छ😘🙂😘😘🙂😘😘😘😘😘😘
जाडरक्सी खाएर नहल्लिने भनेको यहि एउटा #हल्का रमाइलो सिरियल मात्रै हो
सार्है राम्रो लाग्छ ।।।।
xbregbnm
मेराे मनपर्ने सिरियल १=भुन्टि २=हल्का रमाइलो ३=कान्छी
सत्यको धन कतै जान्न भन्थे बुडापाका ले हो रहेछ । सो धेरै राम्रो छ । प्रदेशी भुमी देखि हेर्ने सबै यता ल
4ua-cam.com/video/PMoSfBWrgKU/v-deo.html
Halka ramailo manoranjan garne haru yata hajir hau
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हल्का रमाइलो सुरु देखि नै हेर्नु हुने कोको हुनुहुन्छ एता हाजिर गरुम ल 👉️👉️ #moktanvlogs
Nice.comedy
सन्देस । लोभमा नफस्नुहोला भन्ने छ है साथिहो । लोभलालजले केही हुदैन सहि छ यो भाग धन्वाद सबै टिमलाइ ।
🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩😗😗😗😗😗😗😗😗😗😗😗😗😗😗🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻😻💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🏅🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝
हल्का रमाइलो को fan जति यता हाजिर गरौं त्🤟🤟🤟🤟🤟
Ma pani xuu hai yeta
विदेशी सिरियल हेर्नु भन्दा नेपाली हेर्नुको छुट्टै मज्जा छ💪❤️ जय नेपाल
होनि त हजुर
के टु हिमाल नेपाली आरोहीलाई पाकिस्तानी सरकारले यति ठूलो सम्मान गरेको रहेछ , भिडियोमा हरौं । तीन करोड नेपालीको छाती गर्वले चौडा हुने भिडियो । ua-cam.com/video/rFJ7ETLCLPQ/v-deo.html
बिदेशी मरु भुमि बाट हल्का रमाईलो हरनु हुने जति एेत हजिर गरनुस्ल
Bangkok bata🇳🇵🇳🇵🇳🇵🇳🇵
Dubai bata ma
@@anjalbhurtel3835 hd
@Ranjana
Love this bro....
Halka ramilo ko fan hajir hau hai❤️❤️❤️❤️👏👏
4ua-cam.com/video/PMoSfBWrgKU/v-deo.html
8min मा 10k omg👇👇🥰🔥🔥🔥
भाग एक देखि भाग पैसठ्ठी सम्म रेगुलर हेर्दैछू
Hjur ko big fans hai balxi sir🙏❤
कति राम्रो सिरियल जति हेरेपनी हेरिरहु जस्तो लाग्छ
5ua-cam.com/video/PMoSfBWrgKU/v-deo.html
Vat
हिजो पर्न गएको जन्म दिनको अवसरमा लाखौं लाख शुभकामना सहित बल्छी दाइ लाइ मन पराउने जति यता हाजिर गरम त❤️❤️😘
Fģs
Me
आजको एपिसोडमा मास्टर र बल्छिको अभिनय चै खत्रै हो के😂😂😂😂😂😂😂😂😂😂
लब्ली अल टिम्स्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
J garxa Balchhi le garxa hernu pareyo ma.😍💗❤💞💕💕💗💞❤💞💗
हल्का रमाइलो हेर्नू भन्दा पहिला comnt गर्न्र जति यता गाइच।😍😍😍
haha halka ramilo 😍😍😍
वल्छि दाइ र राजु मास्टरको action सारै राम्रो
😍😍😍😍🤣🤣😂😂😂
हल्का रमाइलो कुरि बसेका जति यता हाजिर🙋♂️
Me
🙋🏻♂🙋🏻♂mapani xuuu
Me
'
@@rishipradhan7428 jhhx
Sabai le herera sath dinu hola HALKA RAMAELO TEAM LAE
बल्छिले माछा मारेको हेर्न रहर हुने जाती लाइक गरौ है ✋✋
बल्छी धुर्बे दाजु😍
पोखरामा बन्चरो ले काटेर श्रीमान ले श्रीमती को हत्या गरेका छन, खाट भरी रगत, 2 टुक्रा बनाय ua-cam.com/video/duPGY4XHaXg/v-deo.html
Babal majja aaux halka ramailo hern
Aru kas kas lai aaux
मेरो पार्टी मा ल ❤️❤️❤️❤️🙏🙏
My top 5 best Nepali show
Top 1: halka ramailo
Top 2 : garo Xa Ho
Top 3 : sakigoni
Top 4 :bhunti
Top 5 : meri bassai
Mero chai ulto sulto ho
@@veebeeek1104 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@Pandeykajioffical sure sir🙏🙏
I love only halka ramailo aru ta ramro lagdian
Sab vanda khatam commdey meri bassai vako xa ajavoli
दिस like गर्नेको आङ्लो भाचिजाउ🤣🤣
भन्ने जति येता🙏🙏🙏
फलामको खाटमा पल्टेर कमेन्ट पढ्दै हेर्ने जति यता हाजिर गरौ त🙏🙏
Ma chai kathko khat bata
म त भुईको खाटमा
Ma chai falam ko bed mai xu
69
म चाहिँ काठको खाटबाट
Frist time be me istu karki crush❣️❣️
b
सारै मनपर्ने सिरियल❣️❣️❣️👍👍👍
अाज को को ले हेर्नुभयो साथीहरू
म पूर्व आसाम देखी हैरी रहे छू ,मलाई राम्रो लग्छो हल्का लम्बवत।
5ua-cam.com/video/PMoSfBWrgKU/v-deo.html
Raju master ta mahastar nai ho k I love raju ma's.
who havenot missed any episode of halka ramailo
I never miss dis series
@@sonamtshomo318 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
I am here
Ma pani
@@narutoff4413 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
उडायो सपना हुरिले बल्छि र मास्टरको हिराको ओैँठि गयो गयो बरि लै लै
Halkaaaa ramailo naxutai herne jati
👇👇👇👇👇👇👇👇👇
Watching from dharan
Balxhi is alxhi❤🙊
I'm a big fan of halka ramailo
सारै राम्रो सिरियल हल्का रमाइलो
Any school and collage student here😂😂
😂🤟
घुमी फिरि च्याखुरी मेरा फेला परिस भनेको यहि हो अन्तिम उसैको मा गयो औठि
के टु हिमाल नेपाली आरोहीलाई पाकिस्तानी सरकारले यति ठूलो सम्मान गरेको रहेछ , भिडियोमा हरौं । तीन करोड नेपालीको छाती गर्वले चौडा हुने भिडियो । ua-cam.com/video/rFJ7ETLCLPQ/v-deo.html
Love halka ramailo team
ishwordhai
बल्छी र राजु मास्टर को फ्यान र निरन्तर यो program हेर्ने ले यता हाजिर गरुम है💖🙈
लहैई मास्टर र बल्छि लाई मन पराउने जति ऐता हाजिर हुनु बल काम सकेल हेर्न बसियै🇳🇵🇳🇵🇳🇵
बल्छिकाे उटपट्याङकाे त म बबाल फ्यान हुँ हल्का रमाइलो हैन पुरै रमाइलो हाे।
भाग १ बाट हेर्दै आउने म मात्र होकी अरुु नि हुनुहुन्छ भने हाजिर गरम है
साथै हल्का रमाइलो मन पर्छ भने हाजिर गरम है
Mapni xu hai
म पनि छु
ओई ओई हलका रमाईलो
Love from sikkim ❤👈stay safe halka Ramiro fam
Sanai dhekhe heyrdai Ayako theyo yo Mero first comment
happy rose day all friends❤️❤️💕💕
सरै राम्रो सरै हँसउने राजु मस्टर र बल्छी दुर्बे को प्यान यात 🇳🇵🇳🇵
बल्छी दाइलाई जन्म दिनको शुभकामना !!
Wow halka ramailo hoin yeslai dherrai ramailo vannu parxa
Halka ramailo jatti herna tw majja kei ni aaudain
मरिजमान दाजुको ठुलो फ्यान म होनि😋
wow 👍️👍️👍️❣️❣️👌👌
Dami.
malai yo darama sarai man parxa maile ahile samma pani 1 episode pani xodeko xaina jasari vaye pani heri halxu
हल्का रमाइलो 1 देखि 65 सम्म नह छुटाई हेर्ने जति यता हाजिर हुन है
मास्टर र बल्छिले औढिको ठेगान लाउन नसकेरै पिछा गर्दै
आसै आसमा निरास पो भए त
के टु हिमाल नेपाली आरोहीलाई पाकिस्तानी सरकारले यति ठूलो सम्मान गरेको रहेछ , भिडियोमा हरौं । तीन करोड नेपालीको छाती गर्वले चौडा हुने भिडियो । ua-cam.com/video/rFJ7ETLCLPQ/v-deo.html
सबै छोडेर हल्का रमाइलो हेर्न आउने को को हुनु हुन्छ ❤️
मैले हल्का रमाईलो भिडियो आए देखि अरू भिडियो हेरेको नै छैन मलाई हल्का रमाईलो यति धेरै मन पर्छ कि ब्यान गर्न पनि सक्दिन
नेपाल कै एक नम्बर सिरियल लाग्छ मलाइ यो हल्का रनाइलो
mms अर्थात माछाको नाईके माछाको कत्ला बल्छि जे भनेपनि कति फटाहा गर्न सक्याहोला😂😂😂
W
master balchhi my best..
ल साथीहरू आज को रात
पनि हल्का रमाइलो संग जानी भो साथै दिउती पनि साथ मा ल सुरुवात ।।।।
4ua-cam.com/video/PMoSfBWrgKU/v-deo.html
अचमै रमाईलो एस पाली को कथा बस्तु
म पनि हेर्दै छु इन्डिया को बेंगलूरु देखि आजको भाग पनि सारै राम्रो बनाउनु भएको मा हजुर हरु सम्पुर्ण मा धेरै धेरै धन्यवाद छ
डिढो देख्दा मुख नै रसायो 😄😄😄😄😄
First
मलाई त हल्ला रमाईलो धेरै मन परछ सबै टिमलाई विशेष धन्यबात छ है
नमस्कार !!!! हल्का रमाइलो नछुटाइ हेर्ने दशकहरु यता हाजिर गरौ है!!म!पोल्यान्ड बाट💕💕💕
जति हेरे पनि हेरुम हेरुम लाग्नी
भेट्टाय फटाहा हरु ले । Nice vid❤️
लोभ ले मानिस् लाई अंधो बनाउदो रहेछ video ko last msg mon chuyo 🤗🤗 from assam (guwahati)
Hello maile tik tok roast video banyeko chhu. Manparchha vane gayera hernuhos haii🙏🙏,*?\
Thank you!😍
Thanks
बिदेश म छु हल्का रमाईलो नहेरि निद पनि लाक्दई न दामि दामि😂🤣😂🤣🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हल्का रमाइलो एपिसोड १-६५ सम्म नछुटाई नियमित हेर्ने को- को होइसिन्छ एता दिल खोलेर कमेन्ट गरिसियो साथीहरू 👍️👍️🙏🙏🙋♂️👈️👈️
कमेन्ट पढ्ने को को हुनु हुन्छ हाजिर गरम त
मेरो मन पर्ने सिरियल
1:- सक्किगोनी
2:- हल्का रमाइलो
3:- कान्छी भुन्ती
4:- गारो छ
5:- मेरि बास्सै
😊😊 आदि 😊😊
नेपाली कलाकार लाई समान सरुम एक Like 😋
के टु हिमाल नेपाली आरोहीलाई पाकिस्तानी सरकारले यति ठूलो सम्मान गरेको रहेछ , भिडियोमा हरौं । तीन करोड नेपालीको छाती गर्वले चौडा हुने भिडियो । ua-cam.com/video/rFJ7ETLCLPQ/v-deo.html
@@asmitathapa445 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
ua-cam.com/video/wVGvEJE5O0c/v-deo.html&feature=share
@@Pandeykajioffical huss ,thanku
@@asmitathapa445 subscribe garidinu laaa 🤘🤘🤘❤️
@@Pandeykajioffical gari sake sir
ढिडो चाहि सारै मन पर्यो है मास्टरनी नानी
बल्छी दाजुले गर्दा हल्का रमाइलो नहेरी नहुने बनाउनु हुन्छ।❤️❤️❤️🙏
Vecddax
सारैनै मनपर्छ हल्का रमाईलो
बिदेस्मा बसेर हल्का रामाईलो भाग १देखि भाग ६५ सम्म हेरेर बस्ने जति एता हाजिर गर्नु है
Halka ramailo serial le halka matra hoina khatra nai ramailo episode gardai aaunu vako sabai team lai love you💕
balchhi da 😊🥰💞💞💝💝❤️❤️♥️♥️💖💖💙💙💜💜💚💕💕🖤🖤💞💖💖💓💓💗🧡🧡❤️♥️💛💝🤎❣️
Always fav❤️❤️
Sjeya
औठी ले आजको कथा सकियो. राम्रो छ आजको हल्का रमाइलो..
Happy birthday balchhi ji
And best wishes entire team halka ramilo
Subisubi
Subi
हल्का रमाइलो कति रमाइलो 😅😅😅
अब नेप्टिलाई छिटो बिहे गर्नु पर्यो दाजु नत्र कतिदिन तिक्छ?लौन 🤔🤗😎😅
Hello maile tik tok roast video banyeko chhu. Manparchha vane gayera hernuhos haii🙏🙏*!*!